Video není dostupné.
Omlouváme se.
आफ्नो आफ्नो दु:ख || Aafno Aafno Dukha (Female Version) - Samikshya Adhikari - Lok Song 2080/2023
Vložit
- čas přidán 15. 08. 2024
- Watch new Nepali Lok Song 2080/2023 - आफ्नो आफ्नो दु:ख || Aafno Aafno Dukha (Female Version) By Samikshya Adhikari, Penned & Composed By Pashupati Sharma only on Pashupati Sharma's official CZcams channel.
Pashupati Sharma Presents:- New Nepali Lok Song 2080/2023
#samikshyaadhikari #AafnoAafnoDukha
#PashupatiSharma #LokSong
-------------------------------------------------------------------------------
-------------------------------------------------------------------------------
Song:- आफ्नो आफ्नो दु:ख || Aafno Aafno Dukha
Vocal:- Samikshya Adhikari
Lyrics / Music:- Pashupati Sharma
Music Arranger:- Binod Bajurali
Studio:- Malashree
Mixing:- Khadak Bajurali
Directon / Cinematographer:- Durga Poudel
Editor:- Prakash Dhamala
Post Production:- Global Arts Nepal
-------------------------------------------------------------------------------
-------------------------------------------------------------------------------
Lyrics:-
Malai Pani Chha Unlai Pani Chha
Aafno Aafno Dukha Ta Junlai Pani Chha
Mero Kura Katneko ta Manai Rudaina Ki
Timro Pira Mero Pira Eutai Hudaina Ki
Kati Chaso Hune Hola Kaa Janchhe Ke Khanchhe
Ek Din marna Parchha Vanni Kina Bhulchha Manchhe
Kina Aauchhan Dukha Pira Hidda Aafnai Bato
Bujnai Garo Raichha Hajur Jindagiko pato
Naparunjel Sano Chotma Yo Man Kutukutu
Pare pachhi Dhunga Jasto Hudo Raichha Mutu
Kati Dhaye Matha Mandir Kati Puje Deuta
Ma Ruda Ta Narou Bhanne Bhetidainan Euta
Haschhu Bhanchhu Aasu Jharchha BarsiyeJhai Pani
Herdai Janchhu Ajhai Ke Ke Garchhas Jindagani
Nakasaiko Ris Chha Malai Na Kasaiko Daha Chha
Mero Man Ma Ke Chha Bhanni Bhagawanlai Thaha Chha
Runa Bhanda Yo Manako Rahar Masi Masi
Aajakal Ta Je Bhane Pani Hidchhu Hasi Hasi
Khai Mero Yo Jindagita Yahi gatima Chalos
Malai ta Je Bhanepani Sabaiko Hos Bhalo
Kamalo man kalilo Jiu Pirai Pirle Suko
Ketiko Dil Kaa Hucnhha Ra Ketako Jhai Rukho
------------------------------------------------------------------------------
-------------------------------------------------------------------------------
© Pashupati Sharma, 2023
Social links:-
Facebook:- / pashupatipat. .
G+:- tinyurl.com/yc...
Don't forget to like, share & subscribe Pashupati Sharma's videos.
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Pashupati Sharma. Embedding to a website is allowed.
समिक्षा अधिकारीकाे स्वर मन पराउने जति यता अाउनुहाेला।
मत उसको बिग फ्यान I love you ❤ samikhya nanu 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Shwor matrai ramro vyara vyanani hjr shwor sangai manxeko man vitra yauta yesto gun hunu parxaki aafnu karan le aarkako jindagi barbad nahosh shwor ta good xa
@@tankrajsunar9619 Timro jasto soch sabai ko hunxa vanne hudaina bro be positive ❤
One of the best ❤❤❤
Love
नमन् पशुपति दाजु🙏ठूलो पीडा र दुनियाको गाली बाट पीडामा परेकी बहिनीलाई यति मिठो गीत गाउने अवसर दिनु भयो र आज सबैको नजरमा हजुर सच्चा र नारीलाई सम्मान गर्ने कलाकार साबित हुनु भएको छ,हजुरहरू को सधै सफलताको कामना गर्दछु 🙏🙏
sahi ho
अत्यन्त राम्रो बिचार राखीदिनु भयो।
Good
आहा कति मिठो स्वर समिक्षा अधिकारीको र पशुपति शर्माको
Ho ni
पीडामा परेको मान्छेलाई लखेटिरहने होइन,सही र गलत छुटाएर उसलाई साथ र सपोरट गर्नुनै मानवीय धर्म हो । धन्यबाद सर्जकजी
अनेकौ पीडा र तिरस्कार सहदै गीत सङ्गीतमा निरन्तर लागि रहेकी यी नानी प्रति उच्च सम्मान छ ।
धेरै धेरै धन्यबाद पशुपती शर्मा दाजुलाई यति मीठो गित बनाउनुभएकोमा साथै कसैको वास्तविक जिबनमा परिरहेको भोगाईलाई शब्दमार्फत उतार्नु भएकोमा धेरै धन्यबाद अनि बैनी समिक्षालाई पनि बधाई तथा शुभकामना आगामिदिनहरुको लागि ❤️❤️
धन्यवाद पशुपति शर्मा यो सुमधुर आवाज लाई तिम्रो शब्दमा पस्किएको मा ।
Nice song
रचना र कलाका धनी अत्यन्तै मन पर्ने गायक पशुपति सर हजुरले हजुर जस्तै स्वरकी धनी समिक्षा नानुलाई चेपेर साहित्य कला र सस्कृती को मात्र नभएर समस्त अन्यायमा परेका बालिका प्रती हौसला प्रदान गर्नुभएको छ। समाजमा राम्रो ब्याक्तित्वको पनि कमि छैन। भन्ने संदेश गएको छ, यो कार्यले हजुरहरुको सफलताको अनगिन्ती शुभकामना 🙏
खै मेरो जिन्दगी त यतिकै चलो ,
मलाई जे भनेपनी अरुकै होस भलो ।
Such a heart thrilling words with the divine voice of samiksha. Be strong and come on the floor samiksha, millions of fans were waiting for your voices.
Wow nice maya
समिक्षा अधिकारी र पशुपति शर्मा को प्यान जति यता हाजिर गरमत छिटो😘💐
Do you know if you have any questions or concerns regarding the world of the year and I am very interested in the job and I have a great time you have in mind and I have a great time you have in mind and I have a great time you have in mind and I have
समीक्षा बहिनीलाई सफलताको शुभकामन। अझै बहिनीको मिठो गीत सुन्ने अवसरको पर्खाइमा छु। कलाकार लाई माया र सम्मान गरौं। कलाकार हाम्रो शान,गौरव र देशको गहना हो। कलाकार लाई हौसला र प्रोत्साहन दिउँ।
समीक्षामा भएकाे प्रतिभा जाेगाउने तपाईं हाम्रो कर्तव्य हाे है । शुभकामना बहिनी ❤️❤️
जिन्दगी मा जस्ले पिडा भोगेको छ उसलाई नै थाहा हुन्छ पिडा भनेको साच्नै यो गितले पिडित को मनको भाब पोखेको छ समिक्षा बिहिनी लाख लाख सुभकामना
भोलि सम्म समिक्षा बुनु को यो गित एक मिलियन पुगोस् भन्ने को को हुनुहुन्छ
सारै मिठो स्वर छ बैनिको यो अबसरको लागी पशुपती सर लाई धन्यवाद।
कति राम्रो स्वर को धनी समिक्क्षा अधिकारी सै हो आफ्नो आफ्नो दुःख त सबैलाई हुन्छ तर सहन सक्ने हुनु पर्छ सदै अगाडि बढ्नु खुसी हुनु ❤❤❤❤❤❤
अति सुन्दर गित पशुपति सर्मा दाइलाइ सम्मान छ
विविध पीडालाई भुलेर आफुलाई सम्हाल्दै गीत गाउने आंट गर्ने महान गायिका समीक्षा अधिकारी प्रति हार्दिक सम्मान। जय नारी ।
Kura tw Sahi twr bises Vannu parda pasupati dailai vannu uhale sath denu vyo.
😢
Yes, she is great ❤
पिडालाइ हिम्मतमा बदल्ने शमिक्षा बैनीलाई उच्च सम्मान।
विश्व पिडालाई भुलेर हैन विश्व मजा भुलेर गायकी रे 😜😜😜😜😜😜😜
मलाई कहिले नि नराम्रो लागेन समिक्षा अधिकारी सफलताको शुभकामना ❤
निकै मार्मिकगीत.....भ्रस्टचारीलाई साथ दिनेहरुले यी उदयमान गायिकालाई के साथ दिन्थे , Congratulation to entire team. All the best Ms. Samiksha.
पिडित जो छ उसैको जरो उखेल्ने पापी समाजमा हुर्किएको हामी 😢😢 समिक्षा बैनी हार नमान्नु नउजाडिनु बरु झांगिदै यो समाजमा चेतनाको हरियाली छर्नु शुभकामना 🥰🥰🥰🥰
यतिको कलिलो उमेरमा यतिको पीडा तिरस्कार पाउनु परेको भए
धेरै छोरीहरुले आत्महत्या गर्नेथिए
तर समिक्षाले हिम्मतिलो भएर फेरि दर्शको माया पाउन सफल भएउ।
बधाई छ।
कवाडी समाज लेयती सम्म टचर देको रहेछ कि यस्तो अवस्था मा मै छोरो मान्छे भाको भए पनि कति पटक टुटेर कुन अवस्था मा हुन्थे भन्न सकिँदैन थियो 😢
यस्काे साहसि र हिम्मतिलाे नानि त्याे पनि यति सानाे उमेरमा🤔।हामी सबेकाे प्ररणाकाे स्रोत बनेकि छन् जीवन जिउनका लागि।
मिठो स्वरकी धनी बहिनी समीक्षा लाइ सफलताको शुभकामना 👏👏👏👏👏👏
❤❤❤
❤❤❤
Ummm❤❤❤
सहासि नानि❤❤एउटा उधारण बनेर उभियकि छौ हजारौं पिडित नारिको सहास बनेकि छौ,साच्चै गित ले मन छोयको छ😢
सफलता ले शिखर चुमोस❤️🎉
धन्यवाद पशुपति भाइ यति राम्रो शब्द मा स्वर समीक्षा को 🎉🙏💐सारै राम्रो
सुमधुर स्वरकी धनी समिक्षा अधिकारी ♥️👍️
सबै कहानी समेटेर तयार पारेको सुमधुर संगीत पशुपति शर्मा समीक्षा अधिकारीलाई हार्दिक बधाई
Thank you 💕
भगवान कसम नकाटी नकटाई 3पटक सुनेर पनि मन भरिएन । कस्तो सुमधुर आवज,कति मार्मिक ,कति पिडाले र कतिधेरै सन्देस बोकेको गित ।।।❤❤❤नानूको अझै प्रगती हुँदै जावस भगवान प्रती प्रथाना गर्दछु ।
Maile katti chotti here best of luck nanu sarai ramro xa
Maile pani more than 3 times
Yo sangitle mero jibanma ghateko ghatanama mel khayo yesari nai agi badnu hola good luck samikchya adhikari sis yo git gaounuvayera sabaiko man jitna safal hunuvayo congratulations 🎉🎉❤❤❤❤❤
स्वरकी धनि समिक्षा बैनि सुख दुःख जिवनको पाटो हो ।
कति मिठो स्वर अबसर दिएकोमा पशुपति दाइलाई विशेष नमन्🙏
god sang
पीडा परिएको मान्छे लाई लखडने होईन यसरी साथ सपोर्ट गरिएर अगाडि बढाउनु पर्छ। Thanks पशुपति दाजु ।
आहा कति राम्रो गीत
Samichya Sister
Keep it Up👍
प्रख्यात कलाकार पशुपति ज्युलाइ हार्दिक धन्यबाद तथा आभार !!
जहासम्म समिक्षा नानिको कुरा छ; नेपाली सङ्गीत क्षेत्रमा उनी एउटि चम्किली तारा हुन र यस्ता गितहरु गाउने उनको खुबी र क्षमता छ भन्ने उनले प्रमाणित गरिसकेकी छन ।
आंशु ,पिडा र दर्दनाक परिस्थितीलाई चिर्दै आईरहेकी एक चेलीलाई साथ दिनु भएकोमा दाजु पशुपति शर्मालाई विशेष धन्यवाद !
कति राम्रो तानेकी starting … आहा❤
अव कसैले पनि विगतका २ पक्ष बीच विवाद सृजना गराऊने, दुवै पक्षलाई गालीगलौज नगरून ! प्रार्थना
Lovely ❤❤
सबैको हजुर र मेरो जस्तो सोच भय त कति राम्रो हुनेथियो नि हजुर जे भय नि समिक्षा बैनीको कामको कदर गर्नु पर्छ । ❣️❣️❣️❣️
🎉❤❤💯💯💯✅✅👏👏👏🙏
Yasari bujne sabai bhaidiya kasto hune thiyo hola
समिक्षा बैनी को सोर अत्यान्तै मीठो छ सफ्ल्ताको कामना🎉🎉🎉🎉🎉🎉🎉🎉
दुःख 😢पिडा त सहनेलाई र भोग्नेलाई मात्र थाहा हुन्छ महोदय भित्री पिडा र डाहा त कसैलाई थाहा हुदैन,जब अाफुमा अाई पर्छ तब थाहा हुन्छ। मन छुने स्वर र प्रयासलाई धन्यवाद 🤩🥀।𝐁𝐞𝐬𝐭 𝐨𝐟 𝐥𝐮𝐜𝐤 𝐒𝐀𝐌𝐈𝐊𝐒𝐇𝐀 𝐀𝐃𝐇𝐀𝐊𝐀𝐑𝐈 𝐓𝐇𝐀𝐍𝐊
𝐘𝐎𝐔
𝐍𝐄𝐏𝐀𝐋𝐈
𝐕𝐎𝐈𝐂𝐄
𝐐𝐔𝐄𝐄𝐍
Akdamai mitho sorko Dhanisamikhya baini tku
समिक्षालाई नया जीवन दिनुभएकोमा धन्यवाद पशुपति शर्मा दाइ लाइ❤
❤❤❤❤❤❤❤❤
Ñh7l lol ll
czcams.com/video/V1XZB9hV9ag/video.html
यथार्थ अनि मिठो गीत समिक्षा बैनिको जीवनमा मेल खाने गीत सम्पूर्ण टीमलाई शुभकामना 🎼❤️
जति सुने पनि घिक नै मरेन यो गित धन्यावाद समिक्षा बहिनी लाई
Well done Samikshya .... Great Job ❤❤
यो बहिनिको लागि पहिले मानिसहरुले गरेको Comments हेर्दा आँसु आको थियो आज फेरि यति मीठो गीत सुन्दा आँसु बगेको थाहा नै भएन। सधै खुशी हुनु भहिनी । धेरै धन्यवाद पशुपती दाईलाई🙏🙏❤️❤️
Salut xa tapili didi bine ko maya dhari raixa tapili
🙏🙏🙏🙏
सत्यलाई साथ देऊ, धर्म लाई साथ देऊ, यथार्थवादी बन, आफ्नो चेली सम्झेर हेर, समीक्षा नानी लाई साथ देऊ ।
✓एक पुरुषको आनन्दको लागि एक किशोरी लाई विवाहको प्रलोभनमा पारिन्छ।
✓किशोरी प्रेम र विवाह को प्रलोभनमा पर्छिन र किशोरी र पुरुषले आनन्दको लागि एक कार्य गर्छन, जुन कार्य पश्चात ती पुरुष कानुनको नजरमा अपराधी मानिन्छन्।
✓त्यसपछि पुरुषलाई विवाह बाट पन्छाउन र किशोरी बाट अलग गर्न, किशोरी लाई केही व्यक्तिले किशोरीलाई अप्रत्यक्ष तवरले मानसिक यातना/ धम्की दिन्छन्,
✓किशोरीले आत्मा रक्षाको लागि प्रहरीमा उजुरी दिन्छिन।
✓उजुरी पश्चात ती पुरुष जेल पर्छन्,
✓ पितृसत्तात्मक सोच भएका, स्वविवेक काे प्रयोग गर्न नसक्ने मानिसको जमात्तले विभिन्न माध्यमबाट किशोरीलाई हजारौ गाली र सरापले भरिएका शब्दको प्रहार गर्दछन र किशोरीलाई जीवन र मरणको दोसाधमा पुर्याउँछन्,
✓किशोरी ले साहस बटुल्छिन्, गालीको वर्षालाई बेवास्ता गर्छिन्, र प्रेम का लागि त्याग गर्छिन् अथार्त आफ्नो प्रेमको लागि आफू गलत साबित भएर ती पुरुषलाई जेल मुक्त गराउँछिन्।
✓पितृसतात्मक सोच भएका, स्वविवेकको प्रयोग गर्न नसक्ने, brainwash भएका मानिसहरूकाे जमातले किशोरीले आफ्नो प्रेमका लागि गरिएको त्याग मार्फत जेलमुक्त भएका अपराधी पुरुषलाई फूलमाला ले स्वागत गर्छन्,।
✓तर ती मानिसका जमातले यही देशमा दर्जनौं मानिसलाई जिउँदै ईट्टा उद्योगकाे आगोमा जलाई दिने कुख्यात अपराधीलाई गाली दिन सक्दैनन्।
✓ एक अबोध किशोरीलाई Acid छर्केर जीवन र मरणको दोसाधमा पुर्याउने अपराधीको बिरुद्ध मा आवाज उठाउँदैनन्।
✓देशको राज्य सत्ता संचालनको जिम्मेवारी पाएका व्यक्तिले व्यक्तिगत स्वार्थका लागि शक्तिको दुरुपयोग गरेर राष्ट्रघाती सन्धी सम्झौता गर्ने, राष्ट्र हित विपरित कार्य गर्ने देशद्रोही को बारेमा आवाज उठाउँदैनन्।
✓ के ती किशोरी ले उमेर र अनुभवको अपरिपक्वताले गरेको कार्य क्षमा गर्नै नसकिने हो र ......???
🙏🙏🇳🇵🇳🇵🥀🥀✨✨
@@gokarnachand4044 incomplete, story arko side bata ni sunnu parcha ani matra full movie huncha 🤣🤣
@@pabilimbu-ut5hx अनि तिम्रो पल शाह लाई हिम्मत छ भने आयेर media मा बोल्न लगाउन त बैनी सत्य के रैछ आफ्नो गल्ती भएरै त आज सम्म् आको छ media मा यश बारेमा बोल्न्🙄🙄🙄
@Gokarna Chand same my thoughts. Always right is win . it will take time but right is the win . ❤❤
Jaslai aafu lae parxa ni ani tha hunxa aafno dai lae pareko vya yo kt thik xaina vanne thiya aaile sport garne le aaile thulo garxan torii haru
Nice hearts 💗 touching song god bless you samikshya bunu best of luck
अत्ति मिठो स्वर
नारीको मात्रै गल्ती देख्ने यो पुरुष प्रधान समाज मिठो गित अनि उत्कृष्ट स्वर बैनी समिक्षा । मन बलियो बनाउनु कुरा काट्ने को मुख थुन्न सकिन्न आफू आफ्नो बाटो हिड्नु भगवानले सारा दुख सङ्ग लड्ने शक्ति प्रदान गरुन् शुभकामना ।🙏🙏🙏🙏❤️❤️
सबैजनाको कमेन्ट हेरे सबैले समिक्षा लाई माया गर्दा खुशी लाग्यो❤❤❤❤❤
I'm always support Samiksha nani Lai keep it up beautiful voice
समिक्षा बैनि लाई आबो सबैले माफि दिनु पर्छ उन्लाई नि खुसि भएर जियको हेर्न मन छ सधै पिर दिन मनसिक अपराध भन्दा कमि होइन
Samikxale k galti gareko xara .bicharile Biswas gari maya gari
उच्च सम्मान प्रकट गर्दछु यो स्वर को धनी लगायत सम्पूर्ण टीम लाई स्वर को धनी सर्जक र संस्कृति सबै को सम्मान गरौ I watching Syria।
सबभन्दा !पहिलेत !पसुपति सर लाइ मनैदेखि धन्नेबाद!यो नानिलाइ यो अबसर दिनुभयकोमा!!be strong नानु !गल्ती दुबै पक्छे बाट!हुदाहुदै !गालि लर्को तिमिले मात्रै खेप्न परेको थियो!!हाम्रो समाज कतिसम्म गिरेको छ !जेलमुक्त भयर आयको ब्यक्तिलाइ!फुलमालाले स्वागत गरिन्छ!!
Kati ramro soch hjrko . Sabai ko soch yestai vaidiye samikxya le Gali khanuparne thiyena.
Wow thinking hjr ❤❤❤❤
Kati Mitho geet
🙏🙏🙏🙏🙏
right
धेरै राम्रो गित छ। स्वरको धनी समिक्षा ❤❤
Good luck samikshy jii God bless you❤❤😊
प्यारी साहासी बैनी समिक्षाको जीवनमा आधारित गीत रचिदिनु हुने पशुपति दादालाई हार्दिक धन्यवाद भन्न चाहान्छु। समिक्षालाई सपोर्ट गरिदिनु हुने सम्पुर्णलाई हृदय देखि धन्यवाद । हाम्रो अन्धो समाज सग लडेर पुरानै गायन क्षेत्रमा फर्केको देख्दा धेरै खुशी लाग्यो।❤❤❤
Good keep it up ❤❤❤❤❤ i always support u sister u r strong girl ❤❤❤❤
Honi hami sabeile baini ko ujwol bhabisyeko kamana garau ❤❤❤
❤❤❤❤❤❤
Nace soing sis be sotoing hunu ra sadhaii asaii gari ramro soing gaudaii 🎉🎉🎉❤❤❤
Best of luck❤❤🎉
Sarai ramro xa samikaxaya gi tpi ko sora
अनेकौ दुख का सामना गर्दै सङ्घर्ष को बाटो अपनाउदै नेपालि गित सङगित मा लागेकि समिक्षा दिदि को स्वर र शब्द निकै राम्रो छ गायिका र पशुपति शर्मा लाइ मनै देखि हार्दिक नमन र सम्मान छ❤❤❤
बिस्नु माझी पछिको उत्कृष्ट स्वर ..हार्दिक बधाई छ समिक्षा ..।
Nice ❤❤❤voice
congratulations samikshya
right🎉🎉🎉
स्वरकी धनी समिक्षालाई अवसर दिएकोमा पशुपति दाईलाई विशेष नमन छ । 🙏🙏🙏
Very good
मार्मिक शब्द अनि त्याे मिठाे स्वर
सुमधुर स्वर भयकी, एक हिम्मती गाइका👏👏❤️❤️❤️💓💓
मलाई गर्व छ समिक्षा बहिनि प्रती तिमी जस्तो आटिलो,जोसिलो,निडर, हिक्मतिलो छोरी सबैलाई मिलोस। be strong always,god bless you sister.
Galat kam Garne arulae fasaune kti ko Himmat Dherai hun6 hajur . Himmat na baye 14 sal may atro Kand Garna sak6 ra
What kind of person you are😅😅😅😅😅
पशुपती दाईले यो गितका शब्द समिक्षा बैनिको जिवन सग मेल खाने लेख्नउ भएको छ । सलाम छ तपाईंलाई । बधाई छ आफुलाइ बलियो बनाएकोमा समिक्षालाई ❤️🌷
Thank you so much for giving chance to uplift her life in the best way....Samikshya miss donot give up musical life...May god bless you...At last i am the biggest fan of both samikshya as well as pasupati sharma...
.🕉️ 🙏 🇳🇵 Shree Radhe Radhe ji sulute xa pasupati sharma ji lai ek nari ek bahini lai uchai ko sikhar ma pugna ma maddat garnu bhako ma .jagat le heri sakyo hjur pabitra sundar hirdaya lai congratulate hjur ra bahini samikshya dubai lai...jai jai ho sabai ko.
Thank you Pashupati Sharma ji for supporting our sister Samikshya Adhikari. She needed this. ❤
समिक्षा बहिनीलाई हाम्रो साथ अनि सपोर्ट सधै रहि रहने छ।
K garnee bahini youtube ma comment.lekher basnu pareko cha
.youtube ma blog banaunu tapaile
@@right2liveworld478 b 😅😮😮😮😮
Good
Great 👍
सहासी समिक्षालाइ सबैले साथ दिनु पर्छ🎉❤
❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤
Thank you pasupati sharma and best of luck samikchya sister.
आदरणीय अग्रज गायक तथा सर्जक पशुपति दाइ प्रती नमन उहाको उत्कृष्ट सब्दले मन छुन्छ हरेक गीत मा तर यो गीत मा सत्य र यथार्थ छ आभारी भए समीक्षा बुनु लाई साथ दिनु भएको मा सर्ब उत्कृष्ट भोइस को धनी बुनु हिम्मत साथ अगाडि बढ्नु शुभकामना 👏👏👏🌺🌺🌺💐💐💐
पहिलो दिन देखि आज सम्म एक शब्द गाली न गर्ने म मात्रै हुँ जस्तो लाग्छ एउटा जादुमय आवाज हराउँछ कि भन्ने ठूलो चिन्ता लागेको थियो अब बिस्तारै संसारको दृष्टिकोण सकारात्मक हुँदै छ सफलता काे लागि शुभकामना।।।
Maile pani aaj samma n ramro socheko xena ynko harek n ramro comment ma birod garxu 😢😢
म पनि हो !किनकि गल्ति पलको झनै ठुलो थियो!
म पनि होनी
मैले त झन् पलका चम्चाको कति असभ्य गाली खाको थिएं टिकटकमा, आफ्नो स्टाडमको आडमा बिहेको आश देखाएर अस्मिता लुट्ने अनि गाली चाहि समिक्षाले खानुपर्ने, 12 बर्षै जेलमा सडाउनुपर्ने मान्छे हो पल
Ma pani xu😢
मिठो स्वरकी धनी समिक्षा बैनी❤ Good luck 🤞
Sachikai samiksha ko sor ma Jadu xa dherai ramro xa ❤❤❤❤
What a beautiful voice baini ❤❤❤❤ god bless you
छोरी मान्छेले कति सम्म सहनुपर्छ भन्ने उदाहरण बन्न सफल❤Best wishes for your Future Strong Lady 🥰
अन्तन्तै मार्मिक शब्द स्वर, केही नयाँ टुक्का को प्रयोग मा समीक्षा अधिकारीलाई यो गीत गाउने अवसर प्रदान गर्ने पशुपति शर्मा लगाएत सम्पूर्ण परिवारलाई हार्दिक धन्यवाद।🙏🇳🇵🥀✨
Aahai aahai❤️ La hai La hai hurrrrr aahai
उत्कृष्ट स्वरकी धनी समिक्षा बैनी तिम्रो गलामा स्वरस्वतिको बास छ उत्तर उत्तर प्रगतिको कामना 👏पसुपती सर
Samikchhya काे मिठो आवाज मा सुन्न पाइयो खुसी लाग्याे❤
जय पसुपतिनाथ ,
जय पसुपती शर्मा ,
जय नेपाली गित संगीत ,
एक पिडा र समस्या मा परेकि नारिलाइ साथ दिएको मा । ❤❤❤
राम्रो छ समिक्षा अझ प्रगति गर्दै जानु❤❤❤
Very nice heart touching song ❤🎉
यो गित बाट अब पुरानै अवस्ता मा फर्किने मौका मिल्यो धनेबाद पशुपति दादा नारीको यौटा पिडा बुझेर तपाईको लय मा सोर राख्न दिनु भयको मा ❤
समीक्षा फेरि पनि पुरानै लयमा फर्किएको देखेर खुशी लाग्यो, जीवनमा प्रगति गर्दै जानु
kasle. k. gareko. thiyo. ra. sabai. aafaile. gareko. ho.
@@sanuRaut-ig8qf अपराध सम्बन्धि केहि नबुझ्ने हठिहरुले बोल्ने नै यस्तै हो जहाँ कि सत्य हैन भिडको पछि दगुर्नेहरु
@@shilaadhikari719 यिनिहरु सङ्ग सकिन्न है
@@sanuRaut-ig8qf right
अत्यन्तै उत्कृष्ट समयअ सान्दर्भिक प्रस्तुति ....
Wowwww❤❤❤❤❤❤❤❤
आफ्नो भोगाइ बिचारिको मन सङ खेल्नेलाइ थाह हुन्न हानेको चोट भन्दा धेरै गहिरो धोका को घाउको पीडा बढी हुन्छ भनेर।साचै यो नानी एकदम साहशी हो।
मीठो स्वरकी धनी बैनिलाई अझ धेरै सफलताको शुभकामना 💗
सुनेर अघाउदिन म याे गी लेडिज र जेन दुवै भर्सन
समीक्षा जि सलुट हजुरलाई🙏🙏🙏
नेपालको एक अब्बल स्वरको धनी गायिका one of the my best singer उहाँको जिवनको उतारचढावमा जस्तोसुकै भएतापनि साङ्गितिक क्षेत्रको एक गहना हो गायिका समिक्षा अधिकारी।❤❤❤❤❤❤
🙏🏼🙏🏼🙏🏼😍😘😘😘
Right ho mero pani best singer ho samikxya
Congratulations nanu
Sme me.
खुसि लाग्छ समिक्षाकाे स्वरमा गित सुन्न पाउँदा मनछुने गित ❣️
She is one of the strongest person be strong always sis❤❤❤
Aaha kati mitho aawaj samiya bahiniko best of luck
हाम्री छोरिको गित मन पराउने जति यति हाजिर हुनुस
दाजुलाई धन्यवाद यती मिठो गितको लागी बैनी तिम्रो स्वर के कुरा गरु कहीले हार नखानु ❤गित सुन्दा सुन्दा रोएको पत्तो पाएनछु🥰
Ma pani
Mani roy😢
Subhakamana xa samikxya adhikari and pashupati sharma
पशुपति शर्मा र बहिनी समीक्षा लाई बधाई र धन्यवाद यति राम्रो गीत प्रस्तुत गर्नुभएको मा। समीक्षा बैनी को जीवन संग मिल्दो गीत परेछ। विगत का घटना लाई पाखा राखेर अगी बढ्दै जानु।
आहा कति राम्रो गीत 💋🥀🥺
स्याबास समिक्षा💝, तिमी संसार भरिको चेलीहरुको एक नमुना हौ । जो कसैलाई समस्यालाई पन्छाएर बाच्न सिकाउने प्रेरणा हौ। best of luck and best wishes from England🙏💝🙏
स्वर मिठो छ आदरणीय अग्रज सर्जक गायक पशुपति शर्मा जि को लेखन अनि गायन यसै मिठो झन फिमेल भर्सन समिक्षा अधिकारी को मिठो स्वर मा सुन्न पाउँदा मनै तरङ्गित भयो सकारात्मक सोचौ सकारात्मक गरौ जय नेपाली🇳🇵सङ्गित जय नेपाल🇳🇵अहिले दुबई🇦🇪देखि हेर्दैछु धन्यवाद
समिक्षा हिम्मत वाली नारी ❤सफलता को शुभकामना छ
Wow शब्दra लय का लागि पशुपति दाईलाई हार्दिक बधाई,👏👏👏 कर्णप्रिय स्वर को लागि बहिनी समीक्षा लाई बधाई ❤❤❤❤❤❤👏👏👏👏👏
उत्कृष्ट स्वरकी खानी विशेष प्रतिभाकी धनी तिमीलाई उच्च सम्मान व्यक्त गर्दछु! गो अहेड……!!!
कलिलो सरिर कलिलो मस्तिष्क मा सहकर्मी र समाज ले दियेको चोट को मलाम भयेको छ यो गीत बहिनि को लागि।
Pashupati Sharma you always great.