पूर्वराजाले ललितपुरमा गरेको शक्ति प्रदर्शनपछि डा.केसीले दिए गम्भीर सन्देश,अब राजासँग नडराउन आग्रह

Sdílet
Vložit
  • čas přidán 19. 05. 2024
  • #drsurendrakc
    #kinggyanendra
    #prachanda
    #kpoli
    समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

Komentáře • 19

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl Před 26 dny +5

    रवी सच्चा ब्यक्ति हुन्थ्यो भने , सरकारमा जानुहुन्थेन Dr सुरेन्द्र सरले भनेको कुरा 100% सही छ , ओलिको मातहतमा बसेर काम गर्दा एमाले मय भोलि काङ्ग्रेससंग सहकार्य नचल्ल्ला भन्न सकिन्न अनि एमालेको खोइरो खन्दा त्यो कुरा 10:15 जनताले न्याय संगत मान्छन? मानेनन भने जनताको नजरबाट तल झर्नुपर्छ , अनि बल्ल थाहा हुन्छ राजनीति के हो भनेर।

  • @bishwadarshandhungana2429

    आजको दिन रास्वपा नेपालीको एउटा ठुलो अपेक्षा हो तर मलाई लाग्छ रास्वपाका नेताहरुकै हरकतले एक दिन जनता माझमा पार्टी र सदस्य बत्ती बालेर खोज्नु पर्ने दिन आउछ । त्यस दिन हाम्रो आशा पनि चैट, समय पनि चैट, यि देश भाँडाहरु जस्ताको तस्तै, देश जहाको त्यही ।

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z Před 25 dny

      सत्तरी वर्ष सम्म त पार्टिमा सदाचारी वनेनन् भने दुई महिना पनि सजिलाेे संग काम गर्न नपायका रविकाे विराेध गर्नेहरुकाे कस्ताे मूल्यांकन्?

    • @bishwadarshandhungana2429
      @bishwadarshandhungana2429 Před 25 dny +1

      @@user-ip8ec2uh2z यही गलत भनेको । तैले चोरेको मैले चोर्न पाउनु पर्ने, तैले सत्तरी बर्षसम्मै गरिनस मैले पनि त्यत्ती समय पाउनु पर्ने, म सँग राम्रो व्यबहार गरिनस भने तेरो यो गलत काममा फाइल खोल्छु, यस्तै कुराले त सक्किने हो । नसुध्रिने नेता र त्यो सँगै सति जान खोज्ने भोटरले नै सक्काउने हो भनेको ।

  • @indrachauhan98
    @indrachauhan98 Před 26 dny +1

    Raja aaw desh bachaw

  • @BDK8872
    @BDK8872 Před 26 dny

    Best analyst!!

  • @lokchhetri9117
    @lokchhetri9117 Před 26 dny +1

    Rajtantra jindabad...🤴🤴🤴🤴🤴🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️

  • @alxra1_e909
    @alxra1_e909 Před 26 dny +1

    तिमेरु पैन्ट नखोल्ने मैले कट्टु खोल्नु पर्ने -रबि दाई

  • @prakashshrestha4760
    @prakashshrestha4760 Před 25 dny

    राजा आउ भनेर के गर्ने चुनावमा २००, ३०० मात्र भोट आउँछ त्यसलाई के भन्ने ?

  • @aryashrestha6036
    @aryashrestha6036 Před 25 dny

    kam garnu pardaina vannu hunxa dr.maile jiban buje dekhi Kam Nagari khane bato xaina

  • @shambhushah2112
    @shambhushah2112 Před 26 dny +1

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰😘

  • @mahendrashrestha7863
    @mahendrashrestha7863 Před 26 dny

    Dr. K.C pani aafule janne najanne harek kurama bak bak garera boudhik bhrastachar ta gardai chhaina?

  • @karansingh208
    @karansingh208 Před 26 dny

    सधै पुरानो भिडियो हाल्ने भृकुटि र एभरेस्ट आज नया हालेछ । गाली गर्दैन ।

  • @PurusottamBasnet
    @PurusottamBasnet Před 25 dny

    2080/2/8/jarjasti sadan chalzko 6 yo pani janata kosasan haha

  • @takgalami1412
    @takgalami1412 Před 26 dny

    Whenever you talk nonsense anout NC why is it necessary to relate UML ? Arwn t u able to distinguish them?

  • @santoshmongol116
    @santoshmongol116 Před 26 dny

    तेरो राजा सपना मात्र आउछ ।

    • @bhojrajtiwari4263
      @bhojrajtiwari4263 Před 26 dny

      हाम्रो राजा बिपना मा आउँछ।