बनमान्छेले बनमा लगेपछि बनझाक्री बनेका खतरा धामी जसले कोमामा रहेको बिरामीलाई समेत निको पारे

Sdílet
Vložit
  • čas přidán 23. 06. 2018
  • बनमान्छेले बनमा लगेपछि बनझाक्री बनेका खतरा धामी जसले कोमामा रहेको बिरामीलाई समेत निको पारे
    GUEST: DIL KUMAR TAMANG
    HOST: POOJA BANIYA
    CAMERA: SANDEEP KHATRI
    EDIT: DEEPESH BISTA
    POST: PNP MEDIA PVT LTD
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    Stay connected with us for Entertainment Unlimited!!
    ►Download Our Official Android App
    play.google.com/store/apps/de...
    ►Visit our official website
    www.pnpmedianepal.com
    www.pnpkhabar.com
    ►Subscribe PNP MEDIA HOUSE for Entertainment Unlimited
    / pnpmediahouse
    ►Like us on Facebook
    / pnpkhabar
    / pnpmedia
    ►Circle us on G+
    plus.google.com/b/10959034149...
    ►Follow us on
    / mediapnp
    ►Follow us on
    / pnp_khabar

Komentáře • 1,1K

  • @rahulshahu3922
    @rahulshahu3922 Před 5 lety +20

    वाव कस्तो राम्रो झाक्री बा म लाई चाहिँ कुरा एक दाम मन पर्यो बिस्वास गरेको छु मैले धामी झाक्री प्रर्ति सम्मान छ 🙏🙏💕💕 😍😍😍

  • @jeetthulung2767
    @jeetthulung2767 Před 6 lety +70

    झाँकरी डाइले सही कुरा गर्नु भो ।
    Doctor ले नीको हुने doctor कोमै लानु पर्छ र धामिले नीको पार्ने रोग धामी को मै लानु पर्छ।

  • @user-qj1kn8ww6h
    @user-qj1kn8ww6h Před 6 lety +62

    धामी झाक्रीलाई म एकदमै सम्मान अनि १००% बिश्वास गर्छु किनकि म पनि बाहिर बिदेशमा छु लास्टै बिमारी भएर हजारौं हस्पिटल मा गएर पनि कुनै निको नभए पछि नेपाल गए । मेरो घर गुल्मी हो र घर भन्दा अलिकति टाढा जैथुम भन्ने ठाउँमा हेरे पछि अहिले कुनै पनि समस्या नभएको र बिलकुल निको भएको जानकारी गराउन चाहान्छु
    ,,, धन्यवाद ,,

    • @madhupantha1990
      @madhupantha1990 Před 6 lety

      laxman thapa Gulmi Kaha Ho ghara? Mero ni Gulmi Ho

    • @sanamvlog4716
      @sanamvlog4716 Před 5 lety

      Yo chhari le sahi ho real ho hamro gauma pani yauta dd harako 3 tin ma chharna bijma nikaleko ho

    • @buddhikc4544
      @buddhikc4544 Před 5 lety

      yo kun thauma xa thekana ni dinuparyo ni

  • @mahendrabhandari5881
    @mahendrabhandari5881 Před 6 lety +11

    म 100%बिस्वास गर्छौ दामी झाक्री प्रती किन कि मेरो परिवार पनि झाक्री बाट नै ठिक भएको हो डाक्टरले निको पार्न नसकेको कयौ बिरामी धामी झाक्रीबाट निको भएको मैले देखेको छु धन्यवाद गुरु

  • @jimbaflim3967
    @jimbaflim3967 Před 6 lety +87

    नमस्कार मेरो प्यारो नेपाली दाजुभाइ दिदीबहिनी ईस्टमित्रहरु यो भिडियो तपाई हरुलाई मन पर्दैन बने नहेर्नु होला तर गाली गलोच नदिनु होला तपाईको जन्म दिने अामा बुबाले पनि यो भिडियो हेरेको होला अब सब्दा लेख्दा नराम्रो सोत्ला मेरो प्यारो नेपाली हजुर धन्यवाद 💕🌹💘🌹💕

    • @hamroprativahaaminepaliko9469
      @hamroprativahaaminepaliko9469 Před 6 lety

      Jimba Flim good hjr ko filling ramro xa

    • @gurungrachhe1199
      @gurungrachhe1199 Před 6 lety +1

      Jimba Flim हो हजुर तपाईंको कुरा राम्रो हो ! आर्काको कुरा काट्नु पनि गाली पनि पो गर्छ ! त्यस्कारण मन नपरे हेर्दै नहेरिदिए काम खतम ! ह ह !

    • @munaalepuri225
      @munaalepuri225 Před 5 lety +1

      कुन ठाउमा होला अहिले

  • @deepakrasaili3226
    @deepakrasaili3226 Před 4 lety +12

    डाक्टर भन्दा पहिला नै थिए झाक्री डाक्टर को औषधि भान्दा पहिला नै झाक्री हरुले धेरै रोगको औषधि जडिबुटी पत्ता लगाइ सकेका थिए

  • @binnambantawarai8366
    @binnambantawarai8366 Před 6 lety +210

    जे होस हाम्रो पू्र्खा हरुको रितिथिती लाई जोगाई राखौं धेरै मन पर्यो

    • @user-id9tq7lg2t
      @user-id9tq7lg2t Před 6 lety +1

      Binnam Bantawa Rai ✋✊✊

    • @dilpun3756
      @dilpun3756 Před 6 lety

      Purkhako riti riwaj jogaunu vanda pani sachchaunu jaruli x hjr hamile boli pratha pakkai pani hataunu parx sutda pyja garnu siknu parx teti matra vae pani hami npli haru dherai pragatiko jhalak anu vag hunx

    • @bishnukhadka4188
      @bishnukhadka4188 Před 6 lety

      Jogaun par a ho

    • @bishnukhadka4188
      @bishnukhadka4188 Před 6 lety

      Yi jhakri ko phone number pain a skinxa

    • @ashikmagar1245
      @ashikmagar1245 Před 5 lety +1

      Binnam Bantawa Rai

  • @bohoararohan2089
    @bohoararohan2089 Před 6 lety +38

    सहरिया र बिद्वान ले न मान्नु त्यो अाफ्नो ठाउँमा छ तर मलाई बिस्वास लाग्छ ।सहि हो।

  • @surendralingdam3787
    @surendralingdam3787 Před 2 lety +5

    हाम्रो यस्तो गौरवीलो मौलिक संस्कार छोडेर अर्कै बाटो गएका मान्छेहरु देख्दा दुख लागेर आउछ.. 😥😥

  • @user-hl1wn4fl1m
    @user-hl1wn4fl1m Před 6 lety +10

    हुनत यो बिज्ञानको युगमा मान्छेहरुले पत्याउंदैनन ।तर पहिला पहिला यो सत्यता थियो झैं लाग्छ । करण् म पनि आज भन्दा ३६-३७ बर्ष अगाडि ७-८ बर्ष अगाडि झाँक्री कै ढोले बसेको छु।झाँक्रीले थानमा जपेर उनेर सर्पको काँडाको माला जगाउंदा सर्प चले झैं त्यो काँडा चल्ने प्रतक्ष देखिन्थ्यो।यस्ता शक्ति भएको झाँक्रीहरुको थानमा चट्याङ् परे पछिको बन्चरो जस्तो हिरा जस्तो चिज पत्थरहरु पनि हुने गर्छ।साधारण्
    तय दुम्सिको काँडा,लुइचेको पोंख देखिन रुद्राक्षह घोरलको सिङ् जस्ता साधारण
    मान्छेले भेट्न नसक्ने चिजरु हुने गर्छ । उहाँ जस्तो बन झाँक्रीले लगेर झाँक्री बनेका मेरै आफ्यानतहरु थिए र विश्वास लाग्छ ।

  • @user-to4ic8eo5i
    @user-to4ic8eo5i Před 6 lety +18

    यो कुरा शही हो!हाम्रो तनहुँ मा पनि एक जना बजैलाइ सानैमा बन झाक्रीलेले लगेको थियो रे पछी झाक्रीले आफ्नो बिधा सिकाएर पठाइ दियो त्यो बजै पछि ठुलो जान्ने हुनुभयो !

    • @gopethapa9557
      @gopethapa9557 Před 5 lety

      लाङघाली मगर कान्छा तनहुँ मै गोपाल हुप्लीज भाईमैरा परिवार बरबाद हो रहा मुझै झाकरी की जरूरत मुझै अपना नमबर देना प्लीज मे ईङीया मे रहता हुमै नेपालकी रिती रिवाज को जानता हु 919012988511

  • @binitagurung5238
    @binitagurung5238 Před 5 lety +4

    Thank you PNP MEDIA
    To upload this video 😍
    I believe in them

    • @Nepalindo
      @Nepalindo Před 3 lety

      Oha ko cantact no. Hola sir

    • @durgauthpa3087
      @durgauthpa3087 Před 2 lety

      Bhut pret manda chhu maile pani kasaile kasailai Aatee char nagarnu chaye God ho

  • @sangitalama5439
    @sangitalama5439 Před 6 lety +64

    धामी झाँक्री लाई म पनी विश्वास गर्छु मेरो दाईको छोरीलाई कुकुर भुक्ता तर्सेको थियो त्येस पछी पुरा शरिर लुलो भयो दिसा पिशाप पनी ओछ्यान मै गर्यो बोल्दा पनी बोल्दैन सबैले भन्यो जान्ने माता छ रे माता कहाँ लग्यो भने ठिक हुन्छ भन्यो अनी लनालाई तयारी गर्दै थियो एक जना मान्छेले भन्यो अहिलेको जमानामा 21सौ शादब्दीमा पनी धामी घाँक्रीको विश्वास गर्ने खुरुक्का कान्ती बाल अस्पतालमा लैजाउ भन्नु भया अनी कानती बाल अस्पताल लगेर भर्ना गर्यो 1 महिना अस्पतालमा 1 महिना सम्म राखेर उपचार गर्दा निगो भएन झन बिमारी चाप्यो अनी अइ सी यु मा भर्ना गर्यो डक्टरले बाँच्दैन भन्नु भयो अनी अस्पतालमा बिरामी भेटन आउने एक जना मान्छेले भन्नु भयो यो बच्चालाई झाँक्रीको मा लैजाउ अस्पतालमा निगो हुदैन जोर्पाटीमा जान्ने झाँक्रीछ त्येहाँ लग्यो भने निगो हून्छ भन्नु भयो अनी झाँक्रीको मा लग्यो अनी झाक्रीले भन्नु भयो यो बच्चालाई नेवरको ख्याग लागको रहेछ भन्नु भयो झाँक्रीले फाक फूक गर्नु भयो एकै छिनमा निगो भयो बोल्न थल्यो खाना पिना सबै खान थल्यो झाँक्रीले उपचार गरे पछी 2 दिन मै पुर्ण निगो भयो त्येस दिन देखी म धामी झाँक्रीको विश्वास गर्छु यो झाँक्री बाजेले सही भन्नु भयो भुतप्रेत खयाक लागेको अस्पतालमा निगो हुदैन झाँक्रीले मात्र निगो पार्न सक्छ

    • @Deipak_Kandel
      @Deipak_Kandel Před 6 lety

      Sangita Lama kun jhakri ho thegana ta contact numner sinu na

    • @sangitalama5439
      @sangitalama5439 Před 6 lety

      Deipak KD जोर्पाटीमा बस्नु हुन्नु

    • @nirajpuri3360
      @nirajpuri3360 Před 5 lety +2

      Psychiatrist Kaha lageko bhaye jhanai chadai thik Huncha. Dami jhakri berami huda hospital ma auchan hami sanga treatment garnu.

    • @videostudio5581
      @videostudio5581 Před 5 lety

      धेरै राम्रो

    • @sujantamang8412
      @sujantamang8412 Před 5 lety

      Jyabamula bonbo joy jyo

  • @sanjitlama1401
    @sanjitlama1401 Před 5 lety +11

    धेरै राम्रो लाग्यो म नि आउछु तपाइलाई भेटन

  • @user-yo2ne6ki9v
    @user-yo2ne6ki9v Před 5 lety +2

    बास्तबमा मेरो जिन्दगी मा पनि भन झाक्री सङ्ग मुडभेट भाको अनुभव छ् तर भागेमा के थियो के तेस्तो अवसर पाएन मात्र उस्को इस्पर्स र आमन्नेसामन्ने चै भाकै हो सतप्रतिशत गुरु को कुरा सङ्ग मिल्न गयो 7/8 वर्षा कै उमेर का बाल बच्चा इनि हरुको तार्गेट हुदो रहेच 1फुट सम्म कै हुन्छ नजर जुध्दा करेन्ट लाको जस्तो हुन्छ एकदम सहि छ गुरु को कुरा मान्छे हरु ले सुन्दा पढ्दा अपत्यारिलो लाग्नु स्वोभाबिक हो तर मलाइ नि पनि जानकारी छ एस को बिसए मा त्यो जान्कारी गुरु को हरेक कुरा मा मेल खान गयो।। his a, correct👌👌👌

    • @puspaghimire2051
      @puspaghimire2051 Před 5 lety

      होर ?? जानकारि पाउन तपाइको पनि

    • @user-yo2ne6ki9v
      @user-yo2ne6ki9v Před 5 lety +1

      माथी गुरु ले भन्नू भाको उस्तै हि मैले जान्कारी गरि राख्नु पर्दैन एउटा कुरा बरु डर चै लाग्दैन है त्यो नजिक आउँदा

  • @tejurai986
    @tejurai986 Před 6 lety +6

    Absolute incomplete journalism. He told his story but she never asked about the place where it was happen? It is essential part of this types informative documentary. Am I right?

  • @limbudinesh3615
    @limbudinesh3615 Před 6 lety +184

    धामी झाक्रीहरु मा पनि थोर बहुत बिश्वास गर्नु पर्छ,यहाँ बिरोध गर्नेहरू इशाइहरु हुन्।

    • @samiryesmali44
      @samiryesmali44 Před 6 lety +5

      Limbu Dinesh इशाई पनि पाष्टर हो कि के जाती लाई देखाउदा रहेछन् त्यो पनि झारफुक गर्ने एक प्रकारको झाक्रि नै त हो नी । हैन र ?

    • @yasenuden5669
      @yasenuden5669 Před 6 lety +4

      Limbu Dinesh temi afnu dharma ma atal basnu aru lai dosh na denu yadi temi aru dharma mandainaw testoi aru le pani aru dharma mandaina kunai dharma lai tokhera na vana teme jasto manxay nai ho desh ma asanti failawnay boru jaw modi sanga melaira dharma berudha larai gara

    • @limbudinesh3615
      @limbudinesh3615 Před 6 lety +7

      इशाइहरु व्यापारी हुन भयो अब?

    • @user-ug4zb4sv1x
      @user-ug4zb4sv1x Před 6 lety +10

      Limbu Dinesh एकदमै सहि भन्नू भयो सर नेपाली धर्म संस्कृति बचाउनु पर्छ ईसाई भनेको नेपाल लाई सिरिया बनाउन खोज्दै छन् हाम्रो बुद्ध धर्म लोप बनाई सके तर यति धर्म परिवर्तन गर्दा पनि हाम्रा बुद्ध मार्गि हरु स्वा स्वा सुति रहेका छन् जब बुद्ध धर्म पुरै खान्छ तब हामी जागेर केही लाग्दैन जागौ बुद्धि धर्म बचाउ बुद्ध जन्मे को देश भनेर संनसार लाई चिनाउ ईसाई लाई घर बाट खेदाउ जय बुद्ध जागरण नेपाल

    • @mohanbhandari3050
      @mohanbhandari3050 Před 6 lety +4

      कृश्चियहरु नि चर्च अघाडी कुनै राम्रै बाइबल फलाक्न सक्नेले हातले थमथमाउदै बिरामी घोप्टो परेर बिस्वास गरेको नि धेरै धेखेको छु । उहाँहरु पनि धामी भन्दा कमको जस्तो चैं लागेन । जे होस म पनि कृश्चियनमा बिस्वास गर्छु हिन्दु नै भए पनि । बिस्वास हो ।

  • @limbusanu1632
    @limbusanu1632 Před 6 lety +24

    ल है त तेसो भए हामी पनि सम्पर्क गर्नु पर्छ मलाई पनि बिश्वास लाग्छ डाक्टर संगै झाक्री को पनि बिश्वास गर्नु पर्छ

  • @sbrmotovlog3757
    @sbrmotovlog3757 Před 5 lety +1

    Thanks sir

  • @dlsnepalkantipur2086
    @dlsnepalkantipur2086 Před 6 lety +1

    Very interestring talk

  • @yogensubba7904
    @yogensubba7904 Před 5 lety +8

    Next time Banjhakri lai nai lyaunu hola journalist bahini. It will be more interesting!

  • @skrrai1262
    @skrrai1262 Před 6 lety +3

    Good ghami sir

  • @user-nw4bt5lo2e
    @user-nw4bt5lo2e Před 2 měsíci

    Dherai ramro lagyo❤

  • @shivapandey759
    @shivapandey759 Před 5 lety +1

    धर्मगुरु को भनाइ त सेवानै धर्महो भन्नेजस्तोराम्रो कुरागर्नु भयो बेभार पनि त्यैकुरा गे्नुहोस अन्तिम माजाँदा लानपाउने तेहिनैहो ् धन्यबात

  • @devrajpantha7347
    @devrajpantha7347 Před 6 lety +22

    त्यसरी ७बर्ष ७ दिन सम्म बन झाक्रीसङ बस्दा के खाए कसरी दिन रात बिताए नुहाउने धुने कसरी गर्थे कपडा कस्तो लगाउन दिन्थो त्यो पनि सोधेको भए हुनिथियो पत्रकार मित्रले बिर्सनु भए जस्तो छ

    • @kimtamang6307
      @kimtamang6307 Před 6 lety +2

      Dev Raj Pantha tini haru ko khana gadyaula ganggato pahaa esto khuwauxa re.. mero ghar xeu ko manxe lai ni lageko xa

    • @Nepal.Police
      @Nepal.Police Před 5 lety +1

      Mailay suneko pni gadyaula nai khuwauxa

    • @diltamang3082
      @diltamang3082 Před 2 lety

      योमुजि केको ७ वर्षा बस्नु केछा प्रमन हावाको भर्मा बिसुवस गर्ने मुजि खानुनपयरा कतातिरा हाेटेल तिरा भाडाे माजेरा बसेकाे हाेला बन झक्रि ले लगेकाे भन्छा

  • @smritapoudel6381
    @smritapoudel6381 Před 4 lety +4

    Guru lai mero Darshen 🙏🇳🇵Hamro purano parampra na xodau, Buddha ko dash, Gyan ko bhumi lai aru la na khoshoss! bhani guru sansa binti garxau 🙏🇳🇵🇳🇵🇳🇵🙏♥️

  • @deepagharti5523
    @deepagharti5523 Před 3 lety +1

    Question sodne saile sarai ramro lagyo

  • @yamthapa477
    @yamthapa477 Před 6 lety +2

    सहि कुरा गर्नु भयो।आजकल धामीझाँक्री को नाममा ठग्ने र लुट्ने काम भैरहेको छ।यो भोडियो हेरे पछि सबैलाइ चेतना आउनेछ आशा गरौन

  • @shovanicesong4712
    @shovanicesong4712 Před 6 lety +6

    Good yo kara sacho ho

  • @amirlama1322
    @amirlama1322 Před 6 lety +13

    यो कुरा सहि हो म बिश्वास गर्छु।मेरो आफ्नो मान्छे सङ भएको छ ययस्तो।अहिले म बोग्दै छु।।।

    • @rosanlama8700
      @rosanlama8700 Před 3 lety +1

      Sir help me ma hjr loi inbox ma kura garna sakxu sir

    • @diltamang3082
      @diltamang3082 Před 2 lety

      हावामा केको सहिहो भनेकाे याेपनि तेसैको मातियर जोस्तोछा

    • @arjunchetri5102
      @arjunchetri5102 Před 2 lety

      @@rosanlama8700 a

  • @aspanashrestha3384
    @aspanashrestha3384 Před 6 lety

    Dami thanks PNP TV

  • @rojishtamang8737
    @rojishtamang8737 Před 6 lety +1

    Yo dami chai baru malai laast ramroo lagyoo
    Sabai sacho kura.
    Damn right.

  • @mongolianbikash7452
    @mongolianbikash7452 Před 6 lety +13

    100०/०बिश्वास गर्छु म वानझंग्री प्रति मेरै गाउँमा पनि भको थियो यस्तो घटना र पहिले देखि नै सुन्दै आएको हो। बुबाहरुले पनि सुनौनु हुन्थ्यो साना छंदा खेरि ।।।

  • @rachana5553
    @rachana5553 Před 6 lety +31

    यो कुरा त सही हो तर झाक्री ले बिरामीलाई निको बनाउने हो तर पैसा को मूल्य तोकेर पैसा लिनु पाप हो सबै कुरा ठिक गर्नु भको छ तर पैसा लिनु हुदैन है

    • @kirantamang5125
      @kirantamang5125 Před 6 lety +4

      surya lal Biramile afno gaxya ra icchale deko paisa lida kehi farak pardaina.kina ki jhakriko pani family hola. Teti ho rate toknu bhayena

    • @hariramnepal270
      @hariramnepal270 Před 6 lety +2

      surya lal khana khana paryo ni sir free ma gare t k khane hor

    • @mingmasherpa2778
      @mingmasherpa2778 Před 6 lety

      Bina Paisa ta kasle k kam garxa ra

    • @user-lw9jr6we8u
      @user-lw9jr6we8u Před 6 lety +3

      surya lal पैसा एति उति भनेर ताेकेर मागेको चाहिँ पाप हाे तर बिरामिले खुसिले दिएको हाे भने लिदा राम्रो हाे

    • @beenodsangeetshrestha9110
      @beenodsangeetshrestha9110 Před 6 lety

      surya lal doctorlai lakhau paisa khrcha garna sakinx vane tei biramilai jhakrile thik parda hazar paisa dina kina nasakne..

  • @tilakbhadurshrestha2031

    Great job love it

  • @sherbahadurtamang5031
    @sherbahadurtamang5031 Před 6 lety

    thank you jhakri jyu excellence speeces and expience

  • @umeshraiumes7687
    @umeshraiumes7687 Před 6 lety +3

    100% I am belive:::::

  • @rajthapa4221
    @rajthapa4221 Před 6 lety +3

    sahi ho

  • @pabitrashrestha8050
    @pabitrashrestha8050 Před 4 lety +1

    Good job

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial Před 6 lety

    Nice song

  • @user-gc8rt5pq7l
    @user-gc8rt5pq7l Před 6 lety +36

    हाम्रो गाउमा पनि 7 बर्ष पहिले एस्तै गरेर बन्झक्रीले लगेको थियो। 7 बर्षको बालिका बल्ला बल्ला धामी झाक्री सबै हामी मिलेर 6 दिन्मा खोजेर वेटायौ अहिले त्यो बैनी खुङ्कार धामी निस्केको छ।

  • @AAEntertainment9842095588
    @AAEntertainment9842095588 Před 6 lety +23

    एस्तै हो साथी हो , अलिकती के पढेलेखेका भाको नेपाली साथिभाई हरु आफ्नु पुर्ख देखि बिश्वास गर्दाई आको कुरा लाई वाइयात सोच्छन ! अनि गाली गर्न र बोल्नु पनि पछि हट्दैनन , तर अलिकती सम्झिनु जरुर छ है पढेलेखेका भनाउदा केही साथि हरु ले पनि , पहिला पहिला को जमाना मा पनि के एस्तै आधुनिक डकटर ले नै बचाई राखेका थिए त दुनिया लाई ? काल कोइ खाबो लगाउछ चै मैले भन्नू खोजेको हैन धामी ले र डक्टर ले पनि ल लगाउदैन नि !

  • @dipakdhakal01
    @dipakdhakal01 Před 5 lety

    जे छ सत्य बताइ दिनु भएको मा खुसी लाग्यो आयुर्वेदिक औसधि दिनुपर्ने बारेमा बताइ दिनु भयो सहि हो ।

  • @jamunagurung2555
    @jamunagurung2555 Před 6 lety +1

    I can believe 100%......nice interview

  • @syangtanrajbuddha2704
    @syangtanrajbuddha2704 Před 5 lety +7

    युग जुन जुकै हाेस तर म बन झाक्री लाई बिश्वास गर्छु।।।

  • @bijaytamang4190
    @bijaytamang4190 Před 6 lety +4

    Ramro xa

  • @janamjanam2143
    @janamjanam2143 Před 6 lety +1

    Dherai ramro salla sujhab dinu vo dhanyabad dharma guru g

  • @tejsubba167
    @tejsubba167 Před 6 lety +1

    प्राय धामीहरुले उपचार गर्दा बोका , कुखुरा , अन्डा , राँगा आदीको बलि दिन पर्छ भन्छन । तर वहाँले बलि नदिएरै उपचार गर्नु हुँदा रहेछ । खुशि लाग्यो ।

  • @jennyhere_jr
    @jennyhere_jr Před 2 lety +2

    उहाँ सन्सारमा नरहनु भएको कुरा ले धेरै दुख लाग्यो..😢😢राम्रो मान्छेहरु लाई भगवान ले पनि चाँडै लग्ने किन होला😔

  • @thapa9976
    @thapa9976 Před 6 lety +5

    Ramro kuro ho , doctor dhami jhhakri दुबै छन

  • @bhaktapradhan4825
    @bhaktapradhan4825 Před 6 lety +1

    Nice interview 😃

  • @HemRodung
    @HemRodung Před 3 lety +1

    म आफै पनि केही समय अघि सम्म स्वास्थ्य बिग्रनाले धेरै पीडा खेपेँ।पटक पटक को रोग बिमारले पिल्सिएको मान्छे।काठ्मान्डौको विभिन्न महगो होस्पिटल मा उपचार गर्दा २५ देखि ३० लाख सम्म सकाएँ पनि।अन्तिम्मा केही सुधार नभएको कारण। मैले हरेस खान सिवाए केही नभएको मान्छे अन्तिम्मा विकल्पको रुपमा धामी (अत्यान्तै साक्षत जो खोटाङमा हुनुहुन्छ)लगाउने निधो भयो। अन्तिम्मा धामिबाट उपचार गर्न सकिन्छ भन्ने सल्लाह दिनुभए पछि। केही खुशी भैयो। उपचारको विधि गरिरहदा जिउ बाट अचम्मको वस्तुहरु निकालिदिएपछी क्रमश शरीर लाई आराम हुँदै गयो। त्यसैले म पनि धामि अर्थात तान्तृक बिधिलाई म १००% विश्वास गर्दछु।

  • @tributetolegends9371
    @tributetolegends9371 Před 5 lety +3

    Dai yo kura J.K Rowling lai suna ko va Harry Potter ya Fantastic Beast ma Nepal ko charcha huntheo...

  • @rayanbudathoki4407
    @rayanbudathoki4407 Před 6 lety +6

    कुन ठाउँ मा हो?

  • @HariHari-gr1fx
    @HariHari-gr1fx Před 3 lety +2

    Hajur ko naber

  • @prakashsundas9949
    @prakashsundas9949 Před 6 lety +2

    halkka ramailoo..

  • @yamthapa5005
    @yamthapa5005 Před 6 lety +3

    मलाइ राम्रो लाग्यो।

  • @teerthadahal8700
    @teerthadahal8700 Před 6 lety +5

    मलाई बिश्वास लाग्छ!

  • @surajpartel355
    @surajpartel355 Před 6 lety +1

    झाक्क्री भयर पनि अति सब्री र आधुनिक तरिकाले कुरा हरु गर्नु भएको मा राम्रो लाग्यो।तेस्तो केही परेको खन्डमा हामी अबस्यपनि सम्झने छ्म।

  • @bishalmagar2442
    @bishalmagar2442 Před 6 lety

    wow great...

  • @ritu1508
    @ritu1508 Před 6 lety +16

    this is true

  • @KentKhabaronline
    @KentKhabaronline Před 6 lety +4

    Interview alike detail ma linu paryo...this reporter could not do micro analysis what exactly happened to him

  • @tilakkhadka2713
    @tilakkhadka2713 Před 6 lety +1

    सत्य प्राय देखिदैन तर सवै देखिने कुरा सत्य पनि हुदैन ।यो भिडियो जस्ले यथार्थ रुपमा भोगेको छ त्यसलाई मात्र थाहा छ कि सत्यता र रहश्यमय गहिराई तान्त्रिक विधिमा कति छ भनेर।मेरो भोगाईले पुर्ण रुपमा यो भिडियोमा समर्थन र विश्वास छ।

  • @davidgentleman8390
    @davidgentleman8390 Před 6 lety

    ho derai ramro news i like

  • @subinbc8625
    @subinbc8625 Před 6 lety +6

    Ravi dai KO ruls palana garau hai .kasailai pani gali nadinu hola

  • @manitamang1488
    @manitamang1488 Před 6 lety +5

    La hae aaseng ramro gardae janus.

  • @thapagaurav8654
    @thapagaurav8654 Před 6 lety +1

    j hos afno talent ramro kura ma lako raixa yei dherai khusi lago yesari nai sewa garxnus ✌😂

  • @birendrakawar1112
    @birendrakawar1112 Před 6 lety

    Nice

  • @kalpanapandey2333
    @kalpanapandey2333 Před 6 lety +4

    Sahi ho maile pani dekheko xu banjhakri malai ta biswas xa

  • @dildil4322
    @dildil4322 Před 6 lety +26

    अकिल डिटेलमा सोधेको भए हुन्थ्यो त्यसरी 7 महिना रहदा खाना सुत्ने दैनिक बन्झाकृको तालिम कस्तो थियो सोदेको भए राम्ब्रोहुन्थियो

    • @saitan6035
      @saitan6035 Před 6 lety

      hahah😀😀😁😁

    • @bhupendraadhikariofficials6577
      @bhupendraadhikariofficials6577 Před 5 lety +1

      Dil dil. Maile mero hajur ama baa bata suneko thiye ki osle anna ra falful khana dinna re. Kira fatengra khana dinxa re ani ban jhakri ko wife le yo manxe marnu prxa ani bacha harule chai malai kan malai akha ani malai nose ani body ko part part khana magxn re but jhakri le chai hunna maile lyako ho so yeslai bidhya sikera pathauxu bhanxa re. Jaba sabai gyan sikayesi jun thau bata liyera gayo tehi thau ma xodera janxa re but manxe chai yekdam laato banako hunxa re. Paxi bistarai ramro hudai janxa ani sole sikako mantra haru ko throw le osle upachar grne ho ani dherai lai ta jhakri le osko sing ni dinxa re but tyo sing daily puja grnu prxa but yekdam chokhnista bhayera. Chutho ani mins bhako ladies ra sutkaha bhako manxe lai xuna hunna natra jhakri lai nai dherai birami banauxa ani tyo mantra haru birsane ra jhakri le sikako bidhya aphai harayera janxa re so yekdam care grnu prxa. ani jo jhakri real ho osle ta maxa masu ani raksi khanu ta k xuna pani hunna re.

    • @roblim817
      @roblim817 Před 5 lety

      Sahi kuro...

    • @yogensubba7904
      @yogensubba7904 Před 5 lety

      This part is more interesting ni.

    • @prakashkhatiwada3218
      @prakashkhatiwada3218 Před rokem

      @@bhupendraadhikariofficials6577 mero mami ko vinaju lai ni lagya ho re ..7 din ka din paxi vettako re ani dhami hunuhunthyo aile sworgabas hunuvo ....divyasakti jhai bidi haru janeka yei story sunaka tiyee

  • @Druzism
    @Druzism Před 6 lety

    Great job Daju

  • @khadgabista6440
    @khadgabista6440 Před 5 lety

    Great

  • @ghyamjotamang4983
    @ghyamjotamang4983 Před 5 lety +4

    Jasle j cmnt gare pani...yeti vana ki ...bhagwanlai biswas garxau ki gardainau?yedi bhagwanlai biswas garxau vane pakai deuta vut ..jhakri boksi sabai xa...bhagwan xaina vane..kehi xaina.....

  • @samiyagajamer6826
    @samiyagajamer6826 Před 6 lety +15

    Kasari vetnu Ra ma Saudi ma birami Xu Sarai nai hajur lai vetnu man xa number ta raixa

  • @suryamagar898
    @suryamagar898 Před 6 lety

    Nice job

  • @bimaldarlami8440
    @bimaldarlami8440 Před 5 lety +6

    Tapare bahun bhandha ta jhakri thik ho

  • @gyamurama4536
    @gyamurama4536 Před 6 lety +25

    अलि पुगेन पत्रकार ज्यु प्रस्न सोध्न

    • @beenabeena5201
      @beenabeena5201 Před 6 lety

      Gyamu Rama
      Yupe I agree with you sodhi manxee pane dekhako xaina 😯

  • @user-wj4wr6pw1j
    @user-wj4wr6pw1j Před 6 lety +1

    एकदमै राम्रो

  • @bishalrai1992
    @bishalrai1992 Před 3 lety

    दुष्ट शैतान संसारको मालिक मानिसको शत्रुले मानिसलाई दुख दिन्छ ,आँखा छलेर शैतान पूज्न लगाउछ। विमारी बनाउछ,मृत्युमा पुर्याउछ ,अलग बस्नु होस,विरोध गर्नु होस ,भाग्छ । तपाईहरू मुर्ख भएर यसलाई भगवान मान्नु हुन्छ । यो र यसलाई पुज्ने परमेश्वरको विरोध हुन्छ र अन्तमा नर्कमा हालिन्छ ।असल र खराब झुटो र सत्य भगवान चिन्नु हुन्न । ख्रिष्टयनलाई सहायता माग्नु होस राम्रो हुन्छ शैतानले छोड्छ ।

  • @rajeshbosel1301
    @rajeshbosel1301 Před 5 lety +4

    Malia ta katiho Kati bishwas lagcha

  • @citalgrg4845
    @citalgrg4845 Před 6 lety +146

    Hamila doctor + dhami Dubai mathi beswas garnu parx Ra Mali beswas pani lagx.

  • @mandirsingh6257
    @mandirsingh6257 Před 6 lety

    Good sir

  • @user-nd8ls4wj7p
    @user-nd8ls4wj7p Před 6 lety +6

    सम्पर्क नम्बर दिनु

  • @chefsubasmajhericafeatloka663

    Darpokh patrakar question jati man ma gumsayara interview linx..

  • @sparrow3064
    @sparrow3064 Před 5 lety

    Aati ramro layo hajur ko kura jay hos sabai ko kalyan garnu hos yasai ma bhalai cha hajur lai koti koti namsarkar cha hajur

  • @bishnurasaily520
    @bishnurasaily520 Před 6 lety +1

    Yo satya ho tara yesto kura haru media TV ma nadekhaye dherai ramro huntyo

  • @sanukanxu6485
    @sanukanxu6485 Před 6 lety +3

    Kun thau ma ho yo jhakri basne

  • @hempulami9561
    @hempulami9561 Před 6 lety +7

    सबै मिल्छ है यो बाजेले भनेको कुरो मलाई नै थाहा छ पहिलो पहिलो म पनि गाको छु

  • @lovenepal8861
    @lovenepal8861 Před 5 lety

    जुन यो व्यक्ति कुरा छ नि यो चाहिँ 100% सही कुरा हो किन कि म परेको छुइन तर पर्नेको कुरा सुन्दा मलाई विश्वास लागेको छ

  • @naraineghere3206
    @naraineghere3206 Před 5 lety

    good job

  • @bhimapun4560
    @bhimapun4560 Před 6 lety +10

    plz samparka no pauna

  • @ashishkarki1160
    @ashishkarki1160 Před 6 lety +5

    koma ma vako manis pani niko parxa re😂😂😂😂

    • @ranjeetsingh-kh1tk
      @ranjeetsingh-kh1tk Před 6 lety

      Ashish Karki mocha sunghaera lol

    • @ashishkarki1160
      @ashishkarki1160 Před 6 lety

      ranjeet singh ji moja le bayena vane jutta ko prayog hunxare 😂😂😂😂😂

    • @ranjeetsingh-kh1tk
      @ranjeetsingh-kh1tk Před 6 lety

      Ashish Karki ajhai pani uthena bhane pant ra katu sangai tandinu parcha ,jastai koma ko manchay pani ufrera utcha lol......

    • @johnminj6198
      @johnminj6198 Před 5 lety

      Hehe yo mancheko paisa lutne script chai khatra racheko raicha

  • @nepalichannal8333
    @nepalichannal8333 Před 5 lety +1

    कुरा त एक दम सहि कुरा गर्नु भयो ।।।

  • @dineshwaiba1119
    @dineshwaiba1119 Před 6 lety +3

    Laso bomo.

  • @amritaggg7010
    @amritaggg7010 Před 6 lety +23

    Malai ta biswas lagcha derai

  • @kalmanghising8712
    @kalmanghising8712 Před 6 lety

    great

  • @mahanandaghimire6061
    @mahanandaghimire6061 Před 6 lety

    Sarai Ramro

  • @janavabanazhou6350
    @janavabanazhou6350 Před 6 lety +5

    BIRAMI MAHILA LAI MANTRA KO NATAK GARERA BALATKAR GRYO RA KARBAHI VAYO VANNE NEWS NAOS HAI BAN JHAKREE 21SAU SATBDI HO KI DHUNGE UG HO???

    • @prinshatamu2265
      @prinshatamu2265 Před 6 lety +4

      eaa babu timi pailaa aachi khaara aau jati nai satapdi vaya pani ke biswas na garni k kane khup bikasit padelekya ko xau aafnai parampara dharma jandenau bolxau chak bolya ko jasto xa.😂😂

    • @janavabanazhou6350
      @janavabanazhou6350 Před 6 lety

      AFNO PARAMPARA VANDAI KUSAS KAR KURITI KASILE MANDAI NA... LU SANSARMA NAVAKO BANJHAKRE RAXA TYHA SAMAYERA DEKHUNU PRYO??? GAYO TYO JHUTO BAKMFUSE JAMANA. TAMU JI. LAKHUMA 1/2 NEMUKHA LE MURKHA LE PATYULA . TIMRO GAUMA PANI BOKSI MARNE CHALAN XA KI KSO HO ???

    • @deshmayalimbu6425
      @deshmayalimbu6425 Před 6 lety +1

      janavabana zhou hoina biswas lagdaina bhane nagarnu na kin duniya kura bhannu hunxa aafno biswas ko kura ho

    • @janavabanazhou6350
      @janavabanazhou6350 Před 6 lety

      yo ta thulo jana chetana ho kohi yasto rudhebadi paxi nalgnu asal xa yo thag haru huna kei pani hoina. lungaaa jyu..

    • @harkarai5026
      @harkarai5026 Před 6 lety

      vagawaan xa vanne biswas garnu hunxa vane voot pani xa,hareko kurako due pato hunxa hajur ,ramro sang sangai na ramro pani hunxa

  • @darimboteraja8215
    @darimboteraja8215 Před 6 lety +20

    हामिले कसरी सम्पर्क गर्ने अनि बाहिर भाकोले हेराउन मिल्छ कि मिल्दैन ।

    • @dawasherpa8756
      @dawasherpa8756 Před 6 lety

      Darimbote Raja ]

    • @shreemanandshreeyan7737
      @shreemanandshreeyan7737 Před 6 lety +1

      Mero pariwar ko ek sadasya USA ma hununxa paralyise hununxa kasari herauna milxa hola

    • @Pnpmediapvtltd
      @Pnpmediapvtltd  Před 6 lety

      (९८४१४५०७९०) (९८१८०९६८७२)

    • @nnnn-hl3qj
      @nnnn-hl3qj Před 5 lety

      कल गर्नुहोस् न

  • @premgharti
    @premgharti Před 3 lety

    अरुको सरिरमा भएको कुरा झाँक्रीले कसरी देख्छन? समान जुटाउने कुरा भन्नू भयो यदि समान जुटाउन धेरै खर्च लाग्ने पो होकि?सबैले धेरै खर्च गर्न त सक्दैनन। यदि सन्चो गर्न सक्नु हुन्छ भने बिरामी निको हुनुपर्छ म जसरी पनि हजुरले तोकेको पैसा दिन्छु भन्ने धेरै हुन्छन किनकी पैसा फस्छ बिरामी जस्ताको तस्तै हुन्छ। बिरामी पहिले देखिनै धेरै ठाउँमा पैसा खर्चेर हार मानिसकेको हुन्छ। के सन्चो गरेसी मात्र पैसा लिन्छु भन्न सक्नुहुन्छ झाँक्री ज्युले?