ओलीलाई प्रदीप पौडेलको सुझाव, गुटको होइन, देशको प्रधानमन्त्री हुनुस्|| Nepal Times

Sdílet
Vložit
  • čas přidán 7. 07. 2024
  • ओलीलाई प्रदीप पौडेलको सुझाव, गुटको होइन, देशको प्रधानमन्त्री हुनुस्ने
    पाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Rashmita Udash
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #CZcamsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Komentáře • 36

  • @chhayakunwar-sb9so
    @chhayakunwar-sb9so Před 12 dny +9

    मैले सोचेको थिए गगन थापा तिमीहरू मिलेर देश बनाउँछु। तिमीहरु त देश खोकुलो बनाउन तिर लाग्यो। दिल पेट दिने पिछे सरकार ढाल्ने। अरु के काम छ एमालेसँग गए माओवादी राम्रो माओवादीसँग गए। कांग्रेस राम्रो अब आउने अब आउने चुनावमा भोट होइन तिमीहरुलाई जित्ताका माला लाएर हिना जुन जनताले पहिलाका जस्ता छैनन् अहिले जनता। कतिसम्म झुट बोल्छौ। अलिकतै सिरियस लिनु नेपालमा बाडी पहिरोले जनताहरु मरिरहेका छन् तिमीहरुलाई सत्ताको पछि हिँड्नु छ र आफ्नालाई

  • @kamalbhandari8825
    @kamalbhandari8825 Před 11 dny

    पालैपालो म्यादी प्रधानमन्त्री मन्त्री भएर नेपाल र नेपाली भेडा जन्तुलाई लुट्ने काङ्ग्रेस एमाले माउवादी रास्वपा राप्रपा सबैको जय होस

  • @LilBahadurJargha
    @LilBahadurJargha Před 12 dny

    एकदम सहि भन्यो है यो घाँस खाने प्रदीपे ले❤❤❤यो त कुनै हालतमा हुन सक्दैन कि के पि ओलि प्रधानमन्त्री हुन्छ भनेर❤❤❤

  • @subhasck6799
    @subhasck6799 Před 13 dny +2

    पेटमा छुरा हानी हानी दवाई लगाउनुभयो प्रदिव पौड्याल जि विचार सुम्न लाएकै सुनिन्छ😂😂

  • @uttamdhakal1938
    @uttamdhakal1938 Před 12 dny

    पाैडेल ज्यु तपाईंले अहिले बोल्नु भएको जस्तै राजनैतिक भाषा हाम्रा टोले भाईहरुले बोल्न थालेका छन बिकाशमा राजनिती गर्नु राम्रो हैन भन्ने कुरा यहाले नै बरु कल गरेर नै भन्दिनु भए आभारी हुने थिए , टोलमा पनि राजनिती यो कस्तो देश बनाउने खेल हो ? स्वतन्त्र भएर बस्न नपाइने हो भने पनि जवाफ माग्छु है !

  • @birendramahara567
    @birendramahara567 Před 12 dny

    Good thinking pradep dai

  • @birbahadur6107
    @birbahadur6107 Před 12 dny

    के पी ओली सरकार का राम्रा काम
    भारत को एकांकीकार हटाइ उतरी नाका खूला गर्नू रेल संचालन पूर्बीपसिम रेल मार्ग सरबे रानी पोखरी डलेको धररा उठो सयौ रोड परराष्ट्र नीती सनतूलन सातौ प्रदेश मा अस्पताल भारत बाट नेपाल पेट्रोल पाइप जणान संचालन जस्ता धेरै बीकास का काम भय अरू प्रधान मंत्री हरू भनदा केपी ओली को सरकार ले धेरै बीकास भाको छ र देशको इजत पचीस्टा पनी बडयो अरू धेरै धेरै काम भय

  • @YubarajThapa-ey5yv
    @YubarajThapa-ey5yv Před 13 dny +3

    तेरीमा फटाहा शेरेले ५ पटक प्रधानमन्त्री भएर के गर्यो त्यता सोच गीरीजा पटक पटक प्रधानमन्त्री भएर के गर्यो अरुलाई औला ठडाउनु भन्दा पहीला त्यो आफ्नो औला पनि हेर्नू पर्यो नी

  • @punsurya7692
    @punsurya7692 Před 12 dny

    100% right judge

  • @nabinpantha4364
    @nabinpantha4364 Před 12 dny

    Sai ho

  • @keshavgaire2535
    @keshavgaire2535 Před 10 dny

    लोक कथा -मलाई कथा सॅझना भयो - एउटा फटाहा मरे पछि मुख घोचेर गाउॅं घुमाएर अग्नी दहन गर्नु भनेर गाउं घुमाईदा प्रहरि ले पक्डेर गाउॅंलाई जेल पठाएको याद आयो !

  • @rohitmuktan1571
    @rohitmuktan1571 Před 12 dny

    देशको प्रधानमन्त्री होइन कांग्रेस र एमाले कार्यकर्ताको प्रधानमन्त्री मात्रै हो।

  • @thebeautyofnature2563
    @thebeautyofnature2563 Před 12 dny

    लूट हो कति लुट्न सक्छौ।

  • @slate2368
    @slate2368 Před 12 dny

    यो भयका बुडानेताको भिजन छैन लुटन मात्र हो

  • @chhayakunwar-sb9so
    @chhayakunwar-sb9so Před 12 dny

    तिमीहरूले अबसरका कुरा गर्छौ जनताको घरमा गइरहेर एकचोटी भोट माग्ने बेलामा त हरेक कुराका सपना देखाउँछु पापी हो। एकदिन हेर्दै जानु तिमीहरू पनि मर्छौ किरा परेर। मरेर तेरी यति अत्याचार नगर अति भयो भने पृथ्वीमा पापको भोज गाह्रो हुन्छ। अलिकति मान्छे भएर मानिसको व्यवहार गरेर आज पैसा सबैभन्दा त्यही घरको मोटो चामलको भाद्र दाल खाएर हुर्केका हो के आज फाइब स्टारमा होटल होटलमा गएर राजनीति गर्छौं थुक्कुरहरु

  • @sunilghale3696
    @sunilghale3696 Před 13 dny +2

    Napiss jatho

  • @yaatri39
    @yaatri39 Před 12 dny +1

    तेरो काङ्ग्रेसको नेताहरुले के गरो देशको कलकारखाना हरु बेची खायो ओलि नेतृत्वमा भएको काम हरु अहिले पूरा हुँदै छ सुरुङ्ग मार्ग गाउँ गाउँ मा बाटोहरु पुगेको छ शिशु कक्षा देखि ५ सम्म खाजा खुआउने अन्य धेरै काम हरु सुरु गरिएको छ

  • @nishashrestha7509
    @nishashrestha7509 Před 12 dny

    काङ्ग्रेस एमाले माओवादीको सरकार चाहिदैन अति भयो 🙏🙏🙏🇳🇵🇳🇵

  • @sampaudel
    @sampaudel Před 12 dny

    Who will believe him without good background?

  • @binitaghimire1031
    @binitaghimire1031 Před 10 dny

    Bhuk bhuk pradip yonai Timi haru ko lagi Antim Mauka ho

  • @tapitlal
    @tapitlal Před 12 dny

    सबै दलका नेताहरु गफाडि रहेछन।

  • @ritubarnakarki5708
    @ritubarnakarki5708 Před 12 dny

    Ranaa sasan 104 barsa pachhi antya vayo 30 barsa pachhi Raajaa ko antya vo aba Yemale congress antya kahila??

  • @thummanrasaili5237
    @thummanrasaili5237 Před 12 dny

    Ptroliyam khani kasle banayako ho.

  • @chhayakunwar-sb9so
    @chhayakunwar-sb9so Před 12 dny

    थुक्क एउटा देशको हुनहार नेता भएर दहि चिउरे कुरा गर्न लाज लाग्दैन। के युवा नेता पनि त्यही बुढोको गुर थुक चाट्ने रहेछस त्यही मुखले बोल्छस् अलि त्यो लास श्रम पचाएर बोल्यै नेता।

  • @ramshyam7367
    @ramshyam7367 Před 13 dny

    Sadai neta harule yestai guff garera Nepali janta haru lai bhulai rakheka xan, yo desh bikash hunxa bhannu eka desh ma bhanera katha bhannu jaatai ho

  • @RajanMagar-jn7wz
    @RajanMagar-jn7wz Před 12 dny

    Congressle desha aaja yo halatama leunu 99% hat cha.. rajnitik sewa bhanera mewa khayar bascha yo congresska chorharu..bolnu feri lato sere baheka sabai kp barabar cha. Garne khi hoen.

  • @rajuguragain2626
    @rajuguragain2626 Před 13 dny

    Mareko vaya better huni mmanxew prime minister hunxaw

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 Před 13 dny

    Afu pm huna satta Shakti ma basna vrastachar comission Khana po pm hunay ho desh bikash garna ho raw ?

  • @chandanchaudhary6294
    @chandanchaudhary6294 Před 13 dny

    Yo Choti pkai. Pani jahaj ra ghar Ghar ma gas ko line jadan hunx. 😅😅😅😅

  • @user-cr4gk2ht1z
    @user-cr4gk2ht1z Před 10 dny

    Pardip paudel Lai mantri banaun hudin ..GAGAN g Lai banaunu parex..mantri .asto Pagal Lai banaun hudin..thanahu ma gitan nasakni vayar ktm gako ho..