बाबुराम भट्टराईलाई प्रश्न- ललिता निवासमा तपाईंलाई उन्मुक्ति किन ? | Baburam Bhattarai in TOUGH talk
Vložit
- čas přidán 22. 08. 2023
- TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
www.interfacenepal.com
#TOUGHtalk #DilBhusanPathak #KantipurTVHD
#InterfaceNepalNetwork- Media for Arts and Rights.
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
Instagram: / dil_bhusan_pathak
CZcams: / toughtalk1
Podcast: www.interfacenepal.com (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram: / dil_bhusan_pathak
Internet Partner: Subisu
Dilbhusan दाइको प्रश्न दमदार छ ❤🙏
What a legend journalist dil bhisan pathak sir is huge respect 🫡 sir 🙏🙏💕
👍
बाबुरामले गरेकाे सबै काम मध्ये चुराेटमा कर लगाएर क्यान्सर पिडितकाे उपचार मा लगाउने नियम काे लागि असलकाम प्रति धन्यवाद दिनु पर्दछ।
एकदम राम्रो । यहा ईमानदार हुनुहुन्छ भन्ने मनले भन्छ तर कही गल्ती त गर्नुभयो कि भन्ने पनि लाग्छ । तर अवको दिनहरू नया उदायका पुस्ताहरूलाई राजनीतिक ज्ञान र मार्ग दिलाएर देशलाई सकात्मक दिशा तिर लाने प्रयास गर्न अनुरोध गर्दछु ।
एक शब्दबारे गजबले भन्नुभयो डा. साबले I पत्रकार जगतमा दिल भूषण पाठक सर मलाई सबै भन्दा मनपर्ने व्यक्तित्व हुनुहुन्छ l 🙏
धन्यवाद
डाक्टर बाबुरामको बिचार प्रति सधै
सम्मान ।उहाँको बिचार भिजनले मात्र
देशमा समृद्धि आउँछ।अरु त्यस्तै हो।
बाबुराम भट्टराई नेपालको समृद्धिको निम्ति अपरिहार्य आवश्यकता ।
सबैभन्दा दुखको कुरा
नेपाली जन्ताले नचिनेको एउटा डा.
यो Interview हेर्दा चै मलाई आज फेरि Dr. Baburam प्रति फेरि अलि सद्भावना भड्यो । जे होस्, Ravi and Balen को बारेमा दिनु भएको अभिव्यक्त चाहि मन पर्यो ।
डाक्टर साबको कुरा एकदम राम्रो यस्तो राम्रो ब्याक्तिला नेपाली जनताले अझै पनि चिन्न सकिएरहेको छैन किन यस्तै बिचौलिया फटाहाहरुको कारण ले।🇳🇵🇳🇵🙏🎉🎉
One of the my best show tough talk😊
दिल भुसन जि ले अब क्रमश: के पि ओलि मादब कुमार नेपाल प्रचण्ड लाई ल्याउनु पर्यो यी सबैको बिचार सुन्न जनता उत्सुक छ।
हाम्रो देशको एक बिध्वान ब्यक्ति कस्तो अवस्थामा आए राजनीतिले बिगार्यो इनलाई।
Leader of such caliber with accountability, vision and progressive thoughts. People and country should make the most of out of him before it is too late. Competency and delivery is what we need. A healthy discussion done by the journalist. 👍
दिलभुषण सर ❤️❤️❤️🙏🙏🙏
पर्धान मन्त्रि भएर देशमा के भैराछ कता के हुदैछ याे काम मा सहि गर्न हुन्छ कि हुदैन भनेर नबुझि काम गर्न हुन्छ त कि जनता लाटा छन् हामी ले जे गरेनि हुन्छ देशै बेचेनि हुन्छ ललिता निबाश के हाेर भन्नि लाग्याे कि हजुर लाई
ढिलो नै भएपनि अन्तर्वार्ता राम्रो लाग्यो। जसले जे आरोप प्रत्यारोपण गरे पनि मलाई व्यक्तिगत हिसाबले बाबुराम भट्टराई असल व्यक्तित्व हो। पद र सत्ताको लोप लालचमा टासिएर हिड्ने प्रचण्ड भन्दा कम्तिमा राम्रो मान्छे हुन।
#TOUGHtalk आउने दिन ।
एघार वर्षपछि पूर्व प्रधानमन्त्री Dr. Baburam Bhattrai कार्यक्रम #टफटकमा भन्छन् - मैले त्यो बेला भनेको कुरामा फरक छैन ।
मेरो थप प्रश्न- ललिता निवास प्रकरणमा तपाईंलाई उन्मुक्ति किन ?
Dr. Baburam Bhattarai in TOUGH talk with Dil Bhusan Pathak
czcams.com/video/4JhIpSnzdtw/video.html
११ वर्ष पछी dr साब लाई Tough talk को कुर्सी मा हहेर्न पाइयो । ❤❤❤❤
Hamro bandhu dajueko presentation ni babaal lagchha ra uha le harek comments haru pani herera reply gareko dekhda uha harek bisayabastu lai najik bata herne garnu hunchha vanne proved hunchha. Khusi lagchha yo quality dekhda. ❤ U bro.
interesting conversation and I think it validates what we all think.. We as a nation currently sit in a very unique crossroad. Will be interesting to see what prevails. Jay Nepal 🇳🇵
डा बाबुराम भट्टराई जनताका आसा र भरोसा थिए कुनै समयमा तर असली रुप चाहिँ बिस्तारै देखिदो रहेछ काण्डै कण्ड भ्रस्टाचारिको खोल ओडेका फाफ्नो स्वार्थको लागि पाटी फेर्दै हिडने पात्र हुन भन्ने बुझिन्छ
Very good convinceable
तपाईं को बौदिकता को म सम्मान गर्छु 🙏 डा... साब
“सभी अनुभवों का स्वागत कीजिए, पता नहीं कौन सा अनुभव आपका जीवन बदल दे”
जय श्री राम🙏
कुरा ,विचार र सहि सिद्धान्त बोकेको नेता तर व्यबहार भने गलत 😀🙏
दुबैजना मन पर्ने पात्र ❤❤
हामी नेपाली जनता सर्बसाधरन् हरुनै सदैको!! भेडा बाख्रा भयको भयर, लातादेश मा गाँरा तन्देरी हरुले भित्र भीत्रै , सुरुङ्ग बनायको बनाउने, अवसरपायकोहो!! अझैपनी सर्बसाधरन् जनताहरु, आपस्मा लर्ने भीर्ने, !! रिसपोखने, बदलाकोभावना राख्ने!! येसैको फाइदा छोतेराजा हरुले, पायकाछन्!!
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई ✅
Right thanku goo
बबुराम भट्टराई नेपाल देश का लागि एकदम अपरिहार्य नेता हो।10 बर्ष उहलाइ स्थान दियो भने देशको मुहार फेर्ने छा
200% sure पत्रकार महासय।
हे भगवान नेपाल को रक्षा गर
Good
बाबुराम जस्तो 10 जना शिर्ष नेता भैदिएको भए मुलुक यस्तो अवस्थामा रहने थिएन ।
टपनयुजलाइ पनि धनेबादछ
ekdam sahi prasna haru .. ispastikaran sabaila dina saknu parcha jo pramukh chan
बाबुराम भट्टराई जत्तिको योग्य नेता पाउन नेपाली जनताले अर्को युग कुर्नुपर्छ ! तर बिडम्बना नेपाली जनताले उहाँको क्षमतालाई चिन्न सकेन! तर ईतिहासले पक्कै मुल्यांकन गर्नेछ उहाँको क्षमता र योगदानलाई !
It’s take time to understand you Dr sap
डा बाबुराम जी २०५२ सालमा भारतिय बिस्तार बाद र अमेरिकी साम्राज्यवादकाको बिरोधमा जनयुद्ध सुरु गर्नुभयो तर एउटा राजा हटाएर हजारौं छोटे राजाहरु बनाएर देशलाई टाट पल्टाउने काममा लाग्नु भयो फेरी भारतीय र अमेरिकी साम्राज्यवादकाको पक्षमा MCC भित्राउने काम गर्न सहयोग गर्नु भएको छ र सानोदेशमा आठवटा मन्त्रालय हजारौं सांसद र नेताहरुको स्वार्थ पूर्ति गर्न प्रदेशको संरचना ठीक हो भनेर संघियता को घाणो बोकाएर जनतालाई अनावश्यक कर थोपरेर कंगाल वनाउने प्रदेशको संरचना खारेज गर्नैपर्छ किन सोच्नु पर्दैन? तपाईंको विद्यावारिधि को बुद्धि कहाँ गयो ? फेरी छातीमा हात राखेर सोच्नुस् नेताज्यू।
Good news
पानी माथिको ओबानाे बन्न खाेजे बाबुराम।
Dil bhusan sir मेरो हजुरलाइ अनुरोध यस्ता असफल ब्याक्ती जस्को आफ्नो बोलिको कुनै भर नहुने ताक परे तिवारि नत्र गोतामे भन्ने बोली भका लाइ gest नबनाई दिनु होला यस्ता DR भनौदा बोलिको ठेगाना नभाको राजा माहाराज हरुको पालामा रे ती माहाराज भन्दा बडे माहाराज त तिमिहरु हौ यो प्रदेश को खारेजी हुनु पर्छ नत्र बाबु राम ले युरोपेली बाट खायको कसम पूरा भएर देश दुरघटाना पक्का हुन्छ देश को हालत सुडान , कङगो , सोमालिया पक्का हुन्छ
टफToughNew very good
डा बाबुराम भट्टराईले भन्दा पूर्व प्रधानमन्त्रीहरु कोदवावमा नीतिगत निर्णयहरु गर्ने र भ्रष्टाचार गरेको हो। निरङ्कुश राजतन्त्रको पालामा मनपरी तन्त्र थियो होला तर हालको गणतन्त्रमा अनावश्यक प्रदेशको संरचना खडागरी हजारौं छोटे राजाहरु बनाएर आठवटा मन्त्रालय हजारौं सांसद आसेपासे श्रीमती साला आदि नियुक्ति गर्ने समानुपातिक सांसदहरूको ब्यबस्था पनि खारेज गर्नैपर्छ केन्द्रीय सरकार र स्थानीय निकाय सवल भए प्रदेश सरकार खारेज गर्नैपर्छ यदि देशको र जनताको मायाँ छ भने।
Sir bharat sir ko intervew liny paryo.
Top Newest लेकतिरामो्प् सनसोधनुभयोरामो्एसरिसोधनुपछँ
Balen and rabi lamichhane both are equal as my son.. wow great ❤
उनले मन्त्रिपरिषद्मा कुनै पनि कुरा पारित गर्नुअघि राम्ररी छानबिन गर्नुपर्छ उनले कागजपत्र किन छानबिन गर्न सकेनन्?भिसा अफिसरले पनि कागजातहरू नक्कली वा वास्तविक हो भनेर छानबिन गर्छन्
मलाईत बाबुरामजीको कुरा सुन्दा उहाप्रती सहानुभुती जाग्यो... उहाको राजनितिक भविश्य्को प्रगतीको कामना 🙏🙏🙏
सारा सरकारमा रहेका नेता हरु मा देशको माया र इमान्दारी भन्दा स्वार्थ र भ्रस्टाचार भन्दा केहि नभएको देखिन्छ, जनतालाई बेवोकूफ बनायो सत्तामा आयो अनि फेरी उही जनता र देश बेच्ने होडबाजी।
बाबुराम लाई 100 बर्ष पछि चिन्छन नेपालीले! युगको नेता हो । बिचार र भबिस्यद्रस्टा हो बाबू राम।। डाक्टर साप दुर्भाग्य नेपालमा जन्म लिनु भो। यो नै दुखद😢
Tei vaera prachanda lai jitauna vae...vrastachar vaeko vane..espastikaran dina sakenan..guru nepal pahile dekhi nai conspiracy theoryma chaleko ho...dalal haru sansan sattama maulaeka xan.
ajjai neta ko gu lai gudpak sochera bas. jholey harle des agi badnu vanda usko neta chai kasari powerful banaune, ani tesko faida afule khane vanne tira soch vakole, des ma estai capacity navako, kaitey haru agadi badeko ho.
Bichar vanda mathi desh ki k??khali bichar vanya hinya xa...kei palkadami xaina
Gu kha
गरेको काम १२३ मा उल्लेख गरि दिनु हुन्छ कि ?
dr. baburam Bhattrai zindabad
Okey Huss.❤❤❤
baburam Bhattrai zindabad
great leader
नयाँ दम्भबवकाे शुरुवात परधानमंत्रीले सेनापहरी शसष्त्र लियएर शपथखानुपर्छ,त्यशैगरि राष्ट्र पतीले रअनिी त्यशैगरी परधानन्यायधीषले बावुरामदाजु धुरबवकृत हुनुभयएकाे हाे शन्याषसश लिीयएकाे हैंँन
डा. साब सबै कुराकानी ठिक-ठिकै लाग्यो तर बुढी गण्डकी परियाेजनामा चै अलिक ढुलमुले शब्द प्रयाेग गर्नु भयाे है डा. साब !
तपाई यस्को झोले हो ? यस्ता मुजी लाई " डा साब " किन भनेको ?
चोर ले मैले कहिले नि चोरीं भन्छ र
जहाँ नारिकाे पुजा हुनछ त्यहा भगवान खुसि हुनछन अत संघियता नारिलाइ अधिकार दियर सासनमा सहभागी गराउने लाेकतानत्रिक प्रणालि हाे ,तर how much you eat this is no matter ,but how much you digest this is the teal matter प्रदेस संरचना भद्दा भयनर??????नेपालले पचाउन सकछ।
अनि जिम्मा कस्ले लिनेत ?? जनताले ?? अनि दात दुइटा छ चपाउने र देखाउने
Least like personality only because of such highly educated and clever leader made ruined and miserable condition of our motherland.
किनभने हाम्रो सनातन धर्म र संस्कृत,संस्कृति बिरोधि भएको कारण।
डा.बाबुराम देस लाई चाहिने मान्छे हुन् !!
चित्तबुझ्दो उत्तर
कार्यकरि प्रमुखले गद्दार गर्ने, निर्णय गरेर घुष खाने अनि एउटा बारिमा काम गर्ने कृषकलाइ कार्वाहि गर्ने ? भारुराम जेल जानै पर्छ अनि जनताले न्यायको महसुश गर्नेछन ।
काम रास्ट्रघाती कुरा रास्ट्रबादी प्रचण्डलाई गोर्खा लगेर माननीय पनि बनाए भित्र कुनैपनी दोन्ध प्रोब्लम छैन बाहिर हामी फरक हौ भन्दै नाटक नौटङ्गी गर्छन् भेडा मख्ख हुदैन बर्बाद
डाक्टर बाबुराम जस्तो सजग र होशियार ब्याक्ती कसरी चिप्लियो
india
Babu ram great 👍
बाहुनहरुबाट देश उभो लाग्दैन बिदेशीले चाहे तुरुन्तै जातिय युद्ध गराउछ र हुन्च पनि । सबै बिदेशीले चलाउने त रैछ नि , राजा ल्याए पनि फाले पनि गोडा ढोग्न जाने पारी नै रैछ , राजा पनि पारी नै जाने , गणतन्त्रका जो प्रधानमन्त्री भए पनि पारी नै जाने , china तिर भएको एक दुइटा बाटो पनि बन्द गर्ने ईन्डिया तिरको चै खुला ?
Very good kura ho yo midiya ko
Whatever happened.....always fan of prachanda-babu Duo.
ho eslai vanxa pure jholey. j vaye ni jasto vayeni, fan hune wah re wah. jholey of the year award thapna ja babu-parchanney ko ghar
@@hitnailhalfway2485 that duo is already broken long ago.....after the completion of revolution, keep in mind.
laaj pacheka neta, dimag maa gobar variyaka janata!
Can you interview with rabi?
No coz kantipur is angry with him😂
Don't think Mr sirohiya will allow rabi to enter their premises. 😂
Dilbhusan Pathak kam nalaune Patrakar
6 जाना जति नेतालाई कन्चठ मा बन्दुक राखेर टुडिखेलमा सार्वजनिक गर्ने हो भने सबै पोल खेल्छन् । पार्टीको नाम ब्रम्म लूट देश को ।
यो सबै फेना मेना चोख्याउने कार्य गर्दै माल असुल्ने कार्य हो प्रचण्ड सरकारको चाल हो अरु केही हैन कोही जेल जाँदैन माल हुने हरु माल नहुने सोझा जाकिन्छन् नेपालको कानुन यहिहो।
समग्र मा भन्नुपर्दा बाबुराम नेपाली जनता को लागि धोके बाज हुन्, देशलाई दन्द्ध मा फसाएर आफू भाग्ने।
यो सब यी सबै आफ्नो नितान्त ब्यक्तिगत स्वार्थको लागि गरेको लाजनिती हो बाहुन नेताको एकल जाती वाद बाहुनवाद अरु केही भन्न बाकी छ र हाम्रा जनजाती नेतालाइ कति बाहुन को पुछर भयर जीवन जिउने जे पनि आफ्नो मान्छे यो माओवादी मा आफन्तबास जातिबाद मात्र छ अनि कहाँ गयो माक्र्सवाद लेनिनवाद समाजवाद?????
Dr Saheb rajnitima nalagi padheko manchhe bahirai basi deshko lagi Naya Naya prabidhiko bikash gari nepallai aghibadhayeko bhaye tapaiko puja garthye tapailey aparadhi garekai chha aba tapaiko patan bhaisakyo l
Develop nation ma bhako bhaye death penalty Bhai sakthyo
Aajhai thagera khadai chhan jyanmara haru
Nepal ma matrai Hola yesto
Dr sir u were also group of bendit
सबै चोर हुन...सब दलाल हुन...आफ्नो स्वार्थकोलागि जे पनि गर्छन...
Yo PhD dhari binaskari, eniharu ko binash hunu nai desko hitma chha.
गाेरखा जिल्लामा प्रचण्डलाई सिट छाडेर ठुलो गल्ती गर्याै।
होराजनितिमा आउन भषटाचारगनहो साचिहो
Dhos hoina 💯 Sahi ho
Dr babu ram vrasya chareta sayad nahola tara yes patzk ko chunab ma chahi prachandy lai kad halyra gorkha lanu chahi varsta nai ho.
याे नर पशुले गरेकाे डिग्री ले देश लाईअाजयाे अवशथा मा पुराउनुमा 50% जिमेवारि लिनु परछ ।
जति जाेगि अायपनि कानै चिरेका केही हुदैन किनकि सिदानत र वेवारमा फरक छ।
होनिललितानिबासजगाकसरिखाए
Nepali paxi parnu ko karan vnekai sahi time ma manxe chinna nasakera ho
D
aba baburam ko value baburamko absence ma bujhne bhaye nepali le
नालायक डा.बाबुराम यो देसको निम्ति पडेलेखेको घाँडो ब्याक्ती हो र सत्यबोल्ने हो भने देस द्रोही नै हो?
DB Pathak VS Yubraj Ghimire
Tero himmat xa bhame Ma kune lai sodhera dekha.
Babu lai prachandey ley fanfani ghumako xa everytime 😂
Kin xain kanoon mathi neta haru. Sano manxe lai nem. Tulo manxe lai chain x hamro dhesh ma ahile baburamle bhanda hunuhunx x nem bhanda kohi pani xain bhanu hunuhunx. Bashtachari
१७००० को कत्लेआम के का लागी ?