आजको राशिफल | २०८१ आषाढ १६ गते आइतवार | June 30, 2024 | 2081 Ashad 16 | Aaja Ko Rashifal
Vložit
- čas přidán 28. 06. 2024
- आजको राशिफल | २०८१ आषाढ १६ गते आइतवार | June 30, 2024 | Nepali Horoscope | 2081 Ashad 16 | Aaja Ko Rashifal
आजको राशिफल
आइतवार, आषाढ १६, २०८१
३० जुन सन् २०२४
नेपाल संवत् ११४४
Today's Rashifal
June 30, 2024
Horoscope Prediction
आषाढ १६ गते आइतवारको राशिफल
आषाढ कृष्ण (तछलागा) नवमी, रेवती नक्षत्र, मीन राशिको चन्द्रमा, अतिगण्ड योग, गर र वणिज करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, आइतवारको राशिफल, सोमवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आषाढ महिनाको राशिफल, मासिक राशिफल, श्रावण महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आषाढ कृष्ण पक्ष, नवमी तिथि, रेवती नक्षत्र, अतिगण्ड योग, गर करण, वणिज करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, सांसद दिवस
आनन्दादि योग : प्रवर्द्ध, चन्द्रवर्ण : पहेंलो (बिहान ०९:०४ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : उत्तर (बिहान ०९:०४ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : पूर्व (दिउँसो ०१:०९ बजेसम्म) त्यसपछि उत्तर, वारशूल : पश्चिम, धनिष्ठा पञ्चक/सरुन समाप्ति (बिहान ०९:०४ बजे), वाणपञ्चकमध्ये चोर वाण : सूर्योदयपूर्व ०२:२७ बजेदेखि भोलि बिहान ०३:४७ बजेसम्म, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०५:१३ बजे र सूर्यास्त : साँझ ०७:०२ बजे
चन्द्रास्त : दिउँसो ०१:१० बजे र चन्द्रोदय : मध्यरात्रीपछि १२:३९ बजे
आजको अभिजित मुहूर्त :-
दिउँसो ११:४० बजेदेखि १२:३५ बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :-
उद्वेग वारवेला : बिहान ०५:१३ देखि ०६:५७ सम्म, साँझ ०५:१८ देखि ०८:१८ सम्म र भोलि बिहान ०३:५७ देखि सूर्योदयसम्म
चर वारवेला : बिहान ०६:५७ देखि ०८:४० सम्म र बेलुका १०:५१ देखि १२:०८ सम्म
लाभ वारवेला : बिहान ०८:४० देखि १०:२४ सम्म र मध्यरात्रीपछि ०२:४० देखि ०३:५७ सम्म
अमृत वारवेला : बिहान १०:२४ देखि १२:०८ सम्म र बेलुका ०९:३५ देखि १०:५१ सम्म
काल वारवेला : दिउँसो १२:०८ देखि ०१:५१ सम्म र मध्यरात्रीपछि ०१:२४ देखि ०२:४० सम्म
शुभ वारवेला : दिउँसो ०१:५१ देखि ०३:३५ सम्म र बेलुका ०८:१८ देखि ०९:३५ सम्म
रोग वारवेला : दिउँसो ०३:३५ देखि ०५:१८ सम्म र मध्यरात्रीपछि १२:०८ देखि ०१:२४ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :-
राहु काल : साँझ ०५:१८ देखि ०७:०२ सम्म
यमघण्ट : दिउँसो १२:०८ देखि ०१:५१ सम्म
गुलिक काल : दिउँसो ०३:३५ देखि ०५:१८ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पश्चिम र उत्तर दिशाको तथा बिहान ०९:०४ बजेपछि पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पश्चिम दिशाको तथा दिउँसो ०१:०९ बजेपछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
सांसद दिवस
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
१७ गते : नक्वादिशि (नेवारहरूको पर्व), शहीद दशरथचन्द जयन्ती
१८ गते : श्री योगिनी एकादशी व्रत (कुष्ठ रोगको प्रकोप शान्त्यर्थ), खेलकुद पत्रकार दिवस, साहित्यकार हरिभक्त कटुवाल जन्मजयन्ती
१९ गते : श्री बुध प्रदोष व्रत (सुखसम्मृद्धि र प्रेमजीवनका निमित्त), मुहूर्त : अन्नप्राशन (पास्नी)
आज बिहान ०९:०४ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको मीन राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको मेष राशि हुनेछ । आज रेवती र अश्विनी नक्षत्र परेको दिन हो । यी दुबै नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र भन्ने गरिन्छ । यस्तो नक्षत्रमा जन्मिएका बालबालिकाको सामान्य परिस्थितिमा जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गर्ने ज्योतिषीय विधान रहेको देखिन्छ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:55
#पञ्चाङ्ग 03:29
#शुभ_साइत 05:49
#मेष 08:40
#बृष 11:04
#मिथुन 13:36
#कर्कट 15:57
#सिंह 18:33
#कन्या 21:03
#तुला 23:36
#बृश्चिक 26:01
#धनु 28:34
#मकर 31:05
#कुम्भ 33:37
#मीन 36:05
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल
Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Sunday Horoscope, Monday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Ashadha Month Horoscope, Monthly Horoscope, Shravan Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashadha Krishna Paksha, Navami Tithi, Revati Nakshatra, Atigand Yoga, Gar Karana, Vanija Karana, Samvatsara called Kalyukta, Surya Uttarayana, Summer, MP's Day
ॐ,लक्मीमाता,नमहँ,🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏❤️
Om Jai guru dev🙏🥀🙏🥀🙏🥀
ॐ,हम,हनु,मतेनमहँ,,ॐ,हम,हनुमते,नमह,ॐ,हम,हनुमतेनमहँ,रक्क्षेगरृनुहाेस,भगुवान,🌹🌹🌹🌹🌹🍇🍊🍏❤️🙏🙏🙏🙏🙏🙏🙏🇳🇵
ऊं गणपतए नमः नमः ऊं नमो शिवाय नमः हर-हर महादेव नमः ऊं नमो भगवते वासुदेवाय नमः नमः ऊं सुर्यया नमः
ॐजय श्रीकृष्ण 🙏🙏राधे राधे🙏🙏
जय श्रि कृष्ण राधे राधे जय श्रिमन नारायणम हरि हरि जय श्रि गणेशाय नमः नमः ऊँ नमः शिवाय हर हर महादेव ऊँ नारायणम भगवान बिष्णु ऊँ सोम शुर्य नमः नमः ऊँ जय शनिदेव ऊँ शुक्रति नानु लाई धन्यवाद नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷☀️☀️☀️☀️☀️☀️☀️☀️☀️☀️☀️
ॐ नमः शिवाय 🚩🚩 ॐ नमः शिवाय 🚩🚩 ॐ नमः शिवाय 🚩🚩 ॐ शान्ति 🚩🚩 ॐ शान्ति 🚩🚩 ॐ शान्ति 🚩🚩 जय गुरुदेव 🚩🚩 जय गुरुदेव 🚩🚩 जय गुरुदेव 🚩🚩❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🌞🌞🌞🌙🌙🌙🌺🌺🌺
जय श्रीराधेराधे!!!!🙏🙏🙏🙏🙏🙏
जय श्रीकृष्ण!!!!🙏🙏🙏🙏🙏🙏
जय श्रीमन्ननारायण!!!🙏🙏🙏🙏🙏🙏
🎉🎉🙏🙏🌹🌹जय होस🎉
ॐ ह्रां हृीं ह्राैशं स: स्य्र्याय नम: (७) !!
जय श्री राधे जय श्री कृष्ण राधे राधे
ॐ नमोनम: 🙏
Dharma saskriti pariwar ko Jaya Jaya Jaya hooooooo 🎉🎉🎉🎉🎉
Thank you so much 🙏
Radhe radhe guru ma
OM Suryadev Namah🌺🌷🙏🙏🙏🌸🌹
Jai shree krisna radhe Radhe jai shree man narayen
Gurujiko jaye hos 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️💕💕💕💕💕
ommm nama shiwaya❤❤❤❤
Om jay Shree gan gan gan pateya namya namyho ji ki jay jay jay, Om jay Shree Surya devya Narayan Narayan Narayan ji ki jay jay jay 🌄🙏🙏🙏🔥🔥🔥🍎🍎🍎🌹🌹🌹👣👣👣😊😊😊💕💕💕🥰🥰🥰, thank you 😊💕 so much 🥰 guru mam ji namskar 🙏😊💕🥰.
जयकृष्ण राधे राधे
जय श्री मन नारायण ❤❤
Jai shree krishna Radhe Radhe 🙏🙏🙏🙏🌹❤
Om jay shree kirshna radhe radhe🙏🏻🙏
Om jay shree narayan🙏🏻🙏
Jai shri ram 🙏🙏🙏
Om Nama Jay Shree Guru David Thank nane 🕉🙏🙏❤️❤️
Thank you so much sister 🙏 Jay Dharma Sanskriti ❤❤❤
Thanks nani jankari ko lagi ❤❤❤
Om
Om❤❤❤
ॐॐॐॐॐॐॐ❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏
Om namo sivaya
Thank you guruji
Om🌞om🌞🙏🙏🙏🙏
🌹🌹🌹🙏
❤❤❤❤
जय श्रीकृष्ण राधे राधे🙏🙏🕉️🙏🙏 🕉️🕉️💕🕉️🕉️
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤
🕉️🙏❤
🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🥀🌷❤️❤️
🕉🕉🙏🙏💐💐👍👍👏👏thank you so much 🕉🕉🙏🙏
🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹❤❤❤❤❤
Very good ❤❤❤❤❤❤
❤❤❤❤😂
राधे राधे सुनसरी जिल्ला इटहरी बाट रेगुलर सुन्छु 🙏🙏🙏🙏🙏🙏🙏
ॐॐॐॐॐॐॐ❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏
🙏🙏🙏🙏🙏