के कुन अवस्थामा दान वा बकस पत्रलाई बदर गराउन सकिन्छ? जानौं कानुनी व्यवस्था बारे।

Sdílet
Vložit
  • čas přidán 18. 11. 2020
  • Law Related CZcams Channel.
    Plz subscribe this educational channel.
    Don't forget to subscribe this channel.
    Janta Law CZcams channel.

Komentáře • 20

  • @bishnuharighimire4106
    @bishnuharighimire4106 Před 3 lety

    Informative xa sir hjr ko lecture...thank you sir..

  • @manjusharda8617
    @manjusharda8617 Před 8 dny

    88 years old aama sang bags badar kariye or manojodi kariye jaki is it right

  • @Artwithshrees
    @Artwithshrees Před 3 měsíci +2

    यदि अङ्सबण्ड को प्रमाणित छैन , बकस दिने ब्यक्तिको‌ निधन भएमा‌ के हुन्छ सर , कृपया‌‌ प्रष्ट पारी दिननहुन अनुरोध गर्दछु।

  • @BinodNagarkoti-re4kx
    @BinodNagarkoti-re4kx Před 4 měsíci

    यसको उपाय बताइदिनुपर्यो हजुर मुद्दा चलिरहेछ।

  • @bijaykumar7323
    @bijaykumar7323 Před 3 lety

    Sir aafu mathi mudda chaliraheko aawastha ma aafno sampatti aafnai gharma Bakas pattra garera bachauna sakin xa ki nai ?

  • @govinddarlamemagar7822

    Namaskar sir. Ans banda ngri aafno vag ma prne sampati aru lai bakaspatr din milx ki nai sir

  • @gitaram3179
    @gitaram3179 Před 3 lety

    call garer kehi kura sodna milxa sir

  • @zoroff7671
    @zoroff7671 Před 3 lety

    Danuwa bakas kati dinvhitra babar garna sakinchha

  • @BinodNagarkoti-re4kx
    @BinodNagarkoti-re4kx Před 4 měsíci

    अंश बन्न नभएको जग्गा षेस पछिको बगस्पत्र गरेको रहेछ हाम्रो परिवारमा कसैले पनि थाहा भएन र कुनै पनि सूचना तासैन १० वर्षपछि थाहा पायो हामीले मुद्दा हाल्यो। मान्छे जीवितै थियो। मुद्दा चल्ता चल्दा मान्छे बित्यो। जसले बकसपत्र लियो उ मान्छे आफन्त पनि होइन अंश्यार पनि होइन हामी मकवानपुरको ऊ रामेछाप

  • @umaransari5604
    @umaransari5604 Před 3 lety

    Aama le chori lai bks gari diama chori ko uncle ko aans hun CH ki hudain

  • @shivkumarmahara8889
    @shivkumarmahara8889 Před 3 lety

    मलाई पनि बदर गराउनु छ सर सम्पति

  • @sarojkumarchalise6803
    @sarojkumarchalise6803 Před 3 lety

    सर यो हालै देखीको बकस भन्नाले कस्तो जनाउछ ??
    अनि कति समय अबधि भीत्रमा मुद्दा गर्दा यो बकस गरेको जग्गा फिर्ता आउने अबस्थामा हुन्छ ?

    • @rajendrasapkota848
      @rajendrasapkota848 Před 2 lety

      मलाई कुनै जानकारि बिना नै छोरि हरु लाई सँयुक्त बकसपत्र दियो ‌।म दिर्घ रोगि छु ।अहिले उपचार बाट बँचित भए्। अहिले आएर छोरि हुरुले पागलखाना लगेर हाल्दिउ भन्छन् । लिखत बदर को लागि के छ कानुन

  • @Tg3hj
    @Tg3hj Před 3 lety

    कुनै पनि श्री मान र श्रीमती जो एक आपस मा अंश बन्दा गरीसकेका छन तर उनीहरु बीच सम्बन्ध बिच्छेद भएको छैन ,श्रीमान ले कान्छी श्रीमती सङ बसेको छ , जेठि श्रीमती ले कुनै आफ्नो छोरा नाता पर्ने लाई जग्गा दान वा बकस पत्र दिदा उनकि श्रीमान ले उक्त दिइएको दान जग्गा वा बकस पत्र लाई बदर गर्न मिल्छ कि मिल्दैन होला , जवाफ को आसमा छु

  • @satyasuwal1258
    @satyasuwal1258 Před 3 lety

    तीन दाजुभाइ र यक बुबा बिच अन्सबन्दा हुन्दा बुबाको भागमा परेको सम्पती जुनसुकै छोरालाई शेष पछि बकसपत्र वा हालैदेखी बकसपत्र दिन पाउन्छ कि पाउन्दैन?लियमा बदर गर्ने कुनै कानुनी ब्यबस्था छ क छैन?

  • @shivkumarmahara8889
    @shivkumarmahara8889 Před 3 lety

    तपाइको watsaap no please

  • @sanunarayanmaharjan2492
    @sanunarayanmaharjan2492 Před 5 měsíci

    Number please

  • @BinodNagarkoti-re4kx
    @BinodNagarkoti-re4kx Před 4 měsíci

    यसको उपाय बताइदिनुपर्यो हजुर मुद्दा चलिरहेछ।