बेलायती सेनाको कहरदेखि तेह्रथुम छोडेर झापा झर्ने रहरसम्म ! | कुरा_सुन्नु_पाकाको
Vložit
- čas přidán 26. 11. 2023
- बेलायती सेनाको कहरदेखि तेह्रथुम छोडेर झापा झर्ने रहरसम्म !
#कुरा_सुन्नु_पाकाको सोमवार राति ८:०० बजे
#tamasomajyotirgamaya
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako #तेह्रथुमेबा
Guest: कृष्ण प्रसाद निङ्लेखु तेह्रथुमे बा
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#कुरा_सुन्नु_पाकाको
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶CZcams:
/ @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/CZcams channel subscribe गर्नुहोला !
टीकाराम जी, बाजे संगको अन्तवार्ता अत्यन्तै मन पर्यो।।
गणेश बा श्रेस्ट ( बहिदार बा) झापा शिवसताक्षि ७ बहिदार चौक मा हुनु हुनछ १०० को जन्मदिन केही दिन अगाड़ी मात्र मनाउनु भएको छ। राणा काल मा बहिदार भएर गाउ ठाउ को मुद्दा मामिला झैझगड़ा जग्गा नाप बिबाद हरू को मध्यस्थ गरी सेवा गर्दै उहाँकी १०० बर्षे उमेर गुज़ारा गर्नु भएको सताप्दी पुरुष। उहाँ लाई पनि सुन्न परो यात्री सर। 🙏🙏🙏
नमन्🙏🙏🙏🙏बुवा
आजको विषय र लाहुरे हजुरबुबाको अनुभवको बारे सुनेर आफू लाई सौभाग्य ठानेकोछु ।
टीकाराम यात्री सर नेपालकै गहकिला प्रस्तोता , संचारकर्मी या पत्रकार जे भनेपनी त्यो भित्रको हुनुहुन्छ । उहाँले कसैको चाकडी गर्नुभएको छ भने त्यो श्रोता दर्सक या नेपाली समुदायको गर्नुभएको छ ताकी नेपालीको रुचि लाई खोजेर जनतासङ्गै बसेर खोजी पत्रकाता गरेको जस्तो लाघ्छ । त्यो चै मलाई निक्कै राम्रो लागेको छ ।
तनहुँका बिर्थ्ध नि खोज्नु नि जाहा भानुभक्त ब्याशका बारेमा बुज्नुस सधै झापा मात्रै कति धाउनु हुन्छ?
Dui jhapaki ko guf sunnu ab😂😂
साह्रै राम्रो प्रस्न
सही
School ma sir le study garauda kata dhyan thiyo hajur 😊
बाजे सुस्वाथ्य रहनु होला🙏
टिकाराम सर नयाँ नयाँ भिडियो ल्याइ राख्नु होला🙏
रमेश प्रसाई र म टिका सर्को नेपाली भाषाको दखल देखेर यस्तै माटोका अन्तर्वार्ता लिदा चाहिँ कस्तो होला भनेर सोच्ने गर्दथियौ 5 वर्ष अगाडि तर आज त्यो दिन आयो धेरै खुसी लाग्यो
Ashirbad dinu, buba hami haru lai pani🙏🙏🙏🙏
मेरो पनि हजुर बुवा हुनुहुन्छ के कसरि यश कार्यक्रम जोडिएन सकिएला टिकाराम सर ?
“ख़ुशियाँ चाहे किसी के भी साथ बाँट लो, पर दुख भरोसेमंद के साथ ही बाँटना चाहिए..”
जय श्री राम🙏
Sewaro baje, thank you 🙏🏻 tika sir
Tikram sir paschim myagdi tira janus magar & bahun sabai lahure xan mero gauma ❤
Tikaram sir, Hamro hajurba ko pani interview lina paryo. 90 Years ko bhai saknu bhaya. Uha sangha share garna ko lagi dhwrai kura haru xa. I hope it will be interest
अति राम्रो सम्बाद लिम्बू बाको र यात्री सरको🌻🌻🙏🙏🙏🙏
हजुरहरु दुबैलाई नमन
यात्रीजी र लिम्बू हजुरबुबाको संवाद बडो रमाइलो लाग्यो ।हजुरबुबाले मलेसियाको बातुपहातमा तालीम गर्नुभएको रहेछ ।म पनि त्यो ठाउँ नजिकै २००१मा पुगेको थिएँ ।
मेरो पिता भन्दा 2बर्स कान्छो हुनु हुदो रहेछ बाजे।❤❤❤
❤❤
पानी तताएर खाने भाडा मिस्टिन भनेको तपाईले मिसिन सुन्नु भयो मिस्टिन भनेको डब्बा कप जस्तै हुन्छ तेसलाई कुनै ब्याट्री करेन्ट आवस्यक पर्दैन सर ।
सडकमा संघर्ष गरिरहेका एवं घरपरिवार बाट अलग रूपमा जिबन बिताउन बाध्य पाकाहरुका कुराहरू पनि प्रसारित हुने आशावादी छु।
Interesting कुराकानि
अति राम्रो अन्तर्वार्ता गर्नुहुन्छ समय मिलेसम्म हेर्छु ।
Baba lae Sewaro 🙏🙏🙏
कति राम्रो र जिवन्त अन्तर्वाता।राम्रो लाग्यो।
टिका राम यात्रीले लिनु भएबो पाकासगको अन्तर्वार्ता हेर्न मन पर्छ, उहाँहरुको कुरा सुनेर जिवित ईतिहास जस्तो लागेर चाख मानेर सुन्छु।
नमन बुवा लाइ🙏🙏🙏
सान्दर्भिक कुराकानी 🙏🙏🙏
Aja voli yaatri sir le kura sunnu paka ko program ramro lagxa naya purana kura haru jannu paiyo dhannebadh xa sir ani pura team lai❤❤❤❤
थाक्चोके हो । युमा सम्माङले तान वुनेको ठाउँ(थाक्चोलुङ) हो । मेरो जन्म गाउँ फेदाप १ सिम्लेवासी मेरो वाजे खलक हुनुहुदोरहेछ ।
Limbu ani lahure it's magical connection and great histrionics forever
Respect senior jai nepal 🇳🇵
नमन
🙏
Namaste from Gulmi
Uk देखि अगाध प्रेम टीकाराम जी😊
Baje ko ek dam ramailo kura x
हाओ सेवारो,तुम्बा,
Thank you buwa. Buwa ko memory lane ko yatra ko avash ra anubhav garda sarai ramailo lagi ra cha.. Ajhai herna baki cha. Thank you Tikaram ji.
from canada
Nice program
Very interesting conversation
बल्ल आज एउटा लिम्बुले मौका पाउनु भयेछ यो कार्यक्रममा ,यात्री जि यसरिनै सबै जात जातिका मान्छेलाई मौका दिनु होला र नश्ल्बाद बाट माथी उठ्नुहोला । धन्यवाद
बाजेले सारै यथर्त कुरा सुनाउनु भयो
Terathume Baje lai Namaskar🙏. Sarai ramaila anubhav haru sunna payeyo. Dirghayou hos ba ko suwastha ko kamana🙏
Great man good interview 👏👏👍👍
निङ्लेकु होला सर उच्चारण निङ्लेखु भो
थाकचोकेलाई भन्नु नजानेर ठाकठोके भने जस्तै नीङलेकुलाई सुद्द उचारण गर्नु नजानेर नीङलेखु भनेको होला।
Tika bhai … appreciate you yar … just appreciate 💕👍🤣👍
nice interview 🙏👍️
jy नेपाल
Great job tika sirrr❤❤❤❤
Great work sir
Iam watching Tikapur kailali
मन्दिर मा भजन गाउने कुनै बुढा बाजेलाई पनि ल्याउन पर्यो
हाम्रा गुरु पिताम्बर पौडेल ८८ बर्षको हुनु हुन्छ चितवन मानपा २२ मा हुनु हुन्छ , उहा मा बि तह नेपाली बिषयको चितवनको सबै भन्दा राम्रो शिक्षक हुनु हुन्थ्यो उहासॅग पनि कुराकानी गर्नु न यात्री जी
😍😍
programm ekdam ramro raichha but buwa ley boleko khassai bujiyena .
🌍supper
Aru pani 100 barsa nageka hajur baa haruko jiban katha sunna paye hunthyo
I appreciate your work sir ❤❤
सिन्धुपाल्चोक को धुसेनि मा हुनुहुन्छ एक्जना बा जगन्नाथ आचार्य उहा संग को एउटा बसाइ गर्नुस युबाहरु लाई जुरुक जुरुक उचाल्ने जोस का कुरा कबिता जागरण का गित पुस्तौ अघिका कुरा भाषा साहित्य को अनुराग हरु चाख्न पाइन्छ सम्पर्क नम्बर चाहिएमा म उपलब्ध गराउन सक्छु
❤🎉❤
ठाकठोके होइन सर थाक्कचोकेचाहि हो
🙏✨️
Purbeli sang matra sambad garda
Programme khallo lagna thalo
Naya thau ,paribesh ani nayapan
Chaiyo tikaram ji namaste...
FROM H K
Yatri G! hajur ko vanda bajay ko awwaj thulo va ko vay Buj na sajilo huntheo...
तीन बास्सा हैन, त्रिपासा (३ वटा पासा) भन्नुभएको हो उंहाले ।
हाम्रो तेह्रथुम को सिम्ले मा जन्मेका बाजे रहे छ्न
नमस्ते
interesting ❤
🙏🙏🙏🙏🙏
Can you please bring Dalit senior and interview him or her to learn how discrimination flavour has changed?
आजकल टिकाराम सरको बोरिङ्ग टाइपको कार्यक्रमहरु मात्र आउन थाल्यो है
😅
1st comment
Diththa Nar BDR Basnet ko interview lina pako vaye ramro hune thiyo. History would be saved!!!
हाम्रो दाङ जिल्लामा एकजना हाम्रा हजुरबुबा हुनुहुन्छ ९७ बर्षको
🇳🇵🙏🏻🙏🏻🇳🇵
🇳🇵🕉️📿🚩
सेतो टीका को बारेमा अलि बुझिएन , गिरि को सेतो टीका भन्ने सुनियो, पहिलो पटक सुनेको यो कुरा ।
त्रिपासा शकुनीले खेल्छ । यात्रीले चिन्नु भयो?
Baglung ko bhiun kot 5 Karlim ma pane janu parcha sir
२००४ सालमा त दोस्रो बिश्वयुद्ध त सकिइ सकेको थिएन र टिकाराम जि ? लडाइ चै को सङ भएको होला ??
Itihas ko kura janna paiyo… BS. 2004 sal vatri hunu vako rachha❤
2:52 जातिबाद ब्रीतिस सेना मा पनि हुदो रहेछ
😅😂😊😊😊😊😅😅😅
Laj hune kura pani khelayo hahaha 😂😂😂
सति देबि होइन कता गोमा ब्रमाणी हो !!
Jhapa ma raj garne pahila rajbanshi tharu haru ho ki eni paxi phad bta ghareko ho
Euta xaki duita xa vanera xamthe xa tyo bela ni 😅
बुवाले भन्नु भएको (वहाको हाकिम) मेजर बाघधन राई (Major Baghdhan Rai) ब्रिटिश गोर्खा हरुमा प्रख्यात कमिशनड अफिसर( Commissioned Officer) थिए!
उनि सन् १९५० कै दशकमा ब्रिटिश मेजर बराबर कमिशनड मेजर थिए !
hamro parsa jillama chai kohi xaina telivetion ma dekhna paune kina vane ty madesi chor daka ko jilla ho
Limbu people from limbuwan soil will completely disappear due to interbreeding with bahun chhetri dalit madheses muslim because most of limbu people cannot live or content without the long Sharpe hairiest .,.......of bahun chhetri dalit etc
.
BUDAKHADA KO KURA NAI MITHOOOOOOOOOOOOOOOOOOO
कुरा सुन्नु बाहुन बुढाहरुको?
Tikaramji aru episodema bahun baje chhetri baje bhanera programmema lekhnu hudaina may he had first name