बुढ्यौली जीवन त आर्यघाटको कुराइ मात्र हो ! | कुरा_सुन्नु_पाकाको | Tikaram Yatri
Vložit
- čas přidán 24. 12. 2023
- बुढ्यौली जीवन त आर्यघाटको कुराइ मात्र हो !
#कुरा_सुन्नु_पाकाको सोमवार राति ८:०० बजे
#tamasomajyotirgamaya
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
Guest: - कमल जंगली - कवि
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#कुरा_सुन्नु_पाकाको
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶CZcams:
/ @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/CZcams channel subscribe गर्नुहोला !
धेरै धेरै शुभकामना
समकालीन कविमित्र स्व. जीवन आचार्यका बुवाको रूपमा कमल जंगली आचार्यज्यूलाई हार्दिक नमन गर्दछु। अहिले उहाँ जीवनकै नाउँको संस्थाको संरक्षक हुनुहुन्छ। जङ्गलीजी स्वयं कवि , छोरा जीवन राम्रो कवि र कलाकार अनि अर्का छोरा टंक आचार्य पनि कवि । उहाँको जीवनको उत्तरार्ध सुखमय बनोस् - हार्दिक शुभकामना !
हार्दिक नमन 🙏
दुबै जनालाई नमन 🙏🙏😊
Biratnagar ko somraj abhaya sir ko pani linu paryo
🙏 कमल जंगली अाचार्य सर र टिकाराम यात्री सर
समस्या का समाधान करना ज़रूरी है,
पर इससे पहले समस्या पैदा करने वाले का इलाज करना ज़रूरी है.
Ba sarai kada hunuhudo rahexa dherai purana kura haru sunna paiyo khuse lago
कमल जंगली बा को कुरा धेरै पछि सुन्न पाईयो । बा को स्वास्थ्यमा सुधार होस ।
ma uhako happiness'ko jay-jaykar manaune bhaye, wow, what a wonderful, gyani manchhe. jay hoss.
Aaha Kate ramro❤
सम्मान!
दम्पती नहुँदा त जीवन जीवन नै होइन नि😢😢 वाह!
man xune hajurbako kura
नमन सर
दाइ हृदय देखि नै सम्मान छ हजुर लाई , अब काे दिन मा अझ मिठाे कुराहरु हेर्न पाँउ ।।।।
बिराटनगर का कवि सोमराज कट्टेल अभय को पनि अन्तरबार्ता आउनु पर्यो अब।
हाम्रो ठुला बुवाको पनि interview लिनुपर्यो सर बर्षले ८७ पुग्नु भयो उहाँले पनि निकै पुराना कुरा गर्नुहुन्छ ।
बुढा पाकहरुले कुरा मध्य उत्कृष्ट भाग लाग्यो । नमन हजुर प्रति
यात्री सरको सबै जसो यात्राहरुको अनुयायी तिर हुकाव बढ्दै छ मेरो कि न होला।🙏🙏
मेरो बुबा जस्तै लाग्यो
Waiting for this desperately
हाम्रा नातेदारसम्म पुग्नु भि सर खुसी लाग्यो । ।
बुढा बुढि लाई हेला नगरौ हामि नि केहि दिन पछि त्यस्तै हुन्छौ
मोरेर दान गर्नु भन्दा जिबित अबस्ता मै ज्ञान गरौ
मोरेर खरानि र माटा मिलिन्छ माथि स्वर्ग छ भनेर झुकाउने काम नगरौ
nice interview 🙏
एउटा कामी थियो कामिले कुखुरो लिएर मन्छाको थियो । अझै पनि जंङ्गली स्वभाव सक्केको रहेन्छ ।
❤❤
झाक्री काे आमा जस्तै ल्याए मा कार्यक्रम काे स्तर घट्छ है केही आयन जीवन काे विषयमा
राधे !!! राधे !!! बुवा हजुर 🙏🙏🙏
🙏🙏🙏🙏
शिघ्रस्वास्थ्य लाभकाे कामना !!! बुवा
Nice programme
🌹🌷
आजको भाग केही ग्यान बर्दक लाग्यो मलाइ
❤❤❤
जय जय होस् हजुर।
शब्द नै छैन बयान गर्न उहाँको ।
मेरो हजुर बुवालाई कक्षा ४मा र मेरो आमालाइ कक्षा ११ र १२ मा पढाउनु भाकोथियो । अहिले यस्तो अबस्थामा हुनुहुदोरहेछ । कमल सर हजुरलाइ चाडै निको हुस। 😂
खालि पुबे्लि मात्र सर
Yatri ji,
2001/2002 AD tira damak model ma Nepali padaunu hune janguli sir waha nai hota?
कमल जंगली बुवाको छोरा टंकराज आचार्य सिस्नुपानी नेपाल को महासचिव हो सर?
हैन हजुर
मह नाम त राजाराम पौडेल ले राखिदिए को भन्ने सुने को थिए त टीका राम यात्री जि के हो कुरा
Yatri sir kamal ba lai had jada( sikari lahara ko bokra lyara lagvag 2/3 mahina jati ak cup lai /4 garera sewan garauda bina asar thik huntyo ki please vako k ho kasto xa tyo awastha hunxa jasto xa katai vane waha ko awastha ra prakriti ma var parxa xineko kunai pani sarir ka anga ta tatkal tukriyeko anga namardai lagara jodna paiyo vane jodinxa yo 100% vako xa
टिकाराम यात्री सर,नमस्कार पश्चिम तिर पनि श्रष्टाहरु हुनुहुन्छ कि ? हँसिया आफैतिर तानिन्छ भन्ने आरोपबाट बच्नु होला है 39:44 ।
Kati baje ho ?
यो कार्यक्रमको उद्देश्य चाहिँ के हो हजूर ? बुढेसकालका कहाली लाग्दा कुरा सुनाएर जीवनप्रति वितृष्णा जगाउने भन्दा केही उपलब्धी हुँदैन यस्ता वाहियात कार्यक्रमबाट ।
❤❤