आर्यघाटसम्म नै हिड्दै जान पाए हुन्थ्यो- १०७ वर्षिया गुणकुमारी कुँइकेल | कुरा_सुन्नु_पाकाको
Vložit
- čas přidán 30. 06. 2024
- #tamasomajyotirgamaya #कुरा_सुन्नु_पाकाको #तमसोमा_ज्योतिर्गमय #yatrimedia #tikaramyatri
Guest: गुणकुमारी कुँइकेल- उर्जाशील आमा
Research: Saroj Gautam and Tej Prasad Wagle
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger & Vocal: Yogesh Kaji
#tamasomajyotirgamaya
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
CZcams: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia
एक सय सात बर्षको आमाको दर्शनले धन्य भए आमाको स्वास्थ्य लाभको कामना छ 🙏🙏
सय बर्ष काटेको बा आमाको दर्शन पाउनु पनि सौभाग्य हो । उहाँहरुको आशिर्वाद सबै लाई लागोस।
यो कुरा सुन्नु पाखाको भन्ने कार्यक्रम असाध्यै मन पर्छ सबै नछुटाई हेरेको छु तर मेऱो बुबा पनि एकानब्बे बर्षको हुनुभयो वहाँको पनि कुरा सुनिदिनु न भनेको तर वास्तै गर्नु भयन पत्रकारलाई पनि पावरै लगाउन पर्नेरहेछ
साेच्दा पनि अचम्म १०७ बर्षकाे हजुरआमा यतिकाे टाठाे र छरितो देखेर अझै बाचुन अनि केही राेगनलागुन धन्यवाद टिकाजी हजुरको हरेक कार्यक्रम सारै राम्रो हेरी रहु अनि सुनिरहु❤🙏🙏🙏
रोग नलागोस हजुर आमा अझै धेरै बर्ष बाँचियोस❤❤
आमाको कुरा सुन्दा एकदम ऊर्जा र एनर्जीआयो। एकदमै एकदमै खुशी भइयो।
ए आमै कति फुर्तिली हुन् हजुर आमा ❤
आमाको स्वस्थ अनि दीर्घ जिवनको कामना । टिकाराम जिको यो कार्यक्रम मलाई सार्है मनपर्छ । कुनै भाग छुटाएको छैन । मेरि आमा पनि ९७ वर्ष पुग्नुभयो यसै भएर पो हो कि यो कार्यक्रम असाध्यै मन्पर्छ । १००० औं भाग सम्म देख्न पाइयोस् ।
ऊर्जावान १०७ वर्षीय आमालाई प्रणाम! यति राम्रा कार्यक्रम बनाएर हामीलाई देखाउनुहुने टीकाराम यात्रीजीलाई हार्दिक साधुवाद!
आमालाई देख्न पाउँदा आफूलाई भाग्यमानि ठान्दछु मेरी छाेरीलाई सधै आशिर्वाद दिनु हुन्छ सार्है खुशि लाग्छ ❤
आमा को सुस्वास्थ्य दीर्घायु आरोग्य को कामाना २०७ बर्ष मा पनि एति टसऔो हुनु हुन्छ आमा लाई हार्दिक नमन्
107 hajur
आमाकाे याे शक्ति अझै यस्तै जाेस् जाँगर,उर्जा बढ्दै जाओस्, दिर्घायुकाे कामना आमा🙏🙏
आमाको सदैब हामीलाई आशिर्वाद मिलोस् धन्यवाद तथा हार्दिक आभार टिकाराम सर लगाएत हजुरकि टिमलाइ हाम्रो हजुर आमालाई अझै जिवन्त बनाइदिन यो अवसर दिनु। भएकोमा ।
आमा को आशीर्वाद 🙏🙏हामी सबै लाइ लागोस् हिर्दय देखि नै नमन् आमा 👩👩 अनि टिकाराम यात्री दाइ लाइ पनि हिर्दय देखि नै धन्यवाद ज्ञापन गर्दछु ❤❤❤❤
आमालाई नमन। ❤🙏💕
आमालाई हेरेर निकै भावुक भय।
माता पिताको सम्झना आयो।
मेरा पिता९० बर्ष र माता ७८ बर्षमा बैकुण्ठ हुनु भयो।
म बुढेसकालमा जन्मीयकी भयर होला सानै उमेरमा माता पिता गुमाउनु पर्यो।
अनी टिकाराम जी पनी साकाहारी हुनुहुदो रैछ। खुसी लाग्यो। म पनी जन्मजात साकाहारी हुं।
आमाका कुरा सबै सुनें आनन्द आयो। कती सकारात्म आमा। ❤❤
निरुषा
जिउदो भगबान को रुप उर्जा सधै यतिकै होस रोगब्यदनलागोस💪🙏
आमाको आशिर्वाद हामी सबैलाई लागोस आमा नमस्कार 🙏🙏
यस्तै जीवन लिएर कम्तिमा १५ देखि २० वर्षसम्म बाँच्नुहोस्।आमा आशीर्वाद दिनुहोस्
यो आमा त 80वर्ष जति हुनुहोला जस्तो लाग्यो
दर्शन हजुरआमालाई 🙏🙏🥰😘
लागेको रोगले पनि छोडोस् अझै धेरै वर्ष यस्तै टाठो बोलेको सुन्न पाइयोस् 🙏❤️
🙏🙏धेरै धेरै राम्रो हजुर आमा को उर्जा फेरि अर्को भाग आखा ठिक भएको हेर्न मन छ🙏🙏🙏
अामाको अार्शिबाद हामी सबैजनालाई लागोस 🙏 nice interview 👍️🙏
आरामसँग थाहानै नपाई घरमै मर्ने मेरो इच्छा😊१०७बर्षकी आमाको अन्तर्वार्ता राम्रो लाग्यो भगवानले वहाॅको इच्छा पूर्ण गरिदेउन्🙏
आमालकाे कुरा सुनेर खुसि लाग्याे। चिरन्जिबि हुनु।
नमस्कार, कुरा सुन्नु पाका काे सधैं सुन्ने गर्छु सार्है राम्रो लाग्छ( प्युठान )
धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई 🙏🙏🙏
गजव ! आनन्दित महशुस भयो
Hajur ama ko kura sunda kati ananda aune uhileko manxe vaneko sacchikei sudda khanpan le garda hola yeti tagada hajur ama lai adar samman xa🙏🙏❤❤
नमस्कार अामा स्ारै रमाइलाे लाग्याे कुराकानि
Aaha kati Ramro Health Aamako ❤❤❤❤❤🙏🏽🙏🏽🙏🏽🌹
Aama darsen 🙏🙏
Hami सबैलाई aasirbad दिनुस् आमा 🙏🙏
१०७ बर्ष को आमा यति फुर्तिलो स्वास्थ्य हुनुभएको देख्दा नै आफुमा धेरै उर्जा मिलेको
महसुस भए को छ, आमा हजुर को आशिर्बाद सबै परिवार मा दिनुहोश! आमा लाई देख्दा आज सक्छयात देविको दर्शन पाएजस्तो लाग्यो! सर्बे भबन्तु सुखिना सर्बे शन्तु
निरामय सर्बे भद्रणी पस्यन्तु मा कश्चित दुखः
भागभवेत!!🙏🙏
टिकासरको कार्यक्रम सबै नछुटाई हेर्छु। साह्रै राम्रो लाग्छ । मेरो मामा पनि १०४ बर्षको हुनुहुन्छ।
Aama tatha tikaram sir parti namann❤❤❤❤
नमन छ आमा लाई 🙏🙏❤️❤️
आमा धेरै वर्ष पछि हजुरलाई देख्न पाईयो खुसी लाग्यो
आमा लाई काेेटी प्रणाम❤
वाउ 107 बर्सकाे हजुरआमाकाे अन्तरबार्ता पनि हेर्न पाइयाे धन्य हुनूहुन्छ हजुरआमा
अामा नमस्कार 💓🙏💓 अामा ले सबैभन्दा राम्रो कुरा घरमा मान्छे अाउदा खाना दिनस पर्छ रित्तो नफर्काउनु भनेको अति नै राम्रो कुरा अामा जस्तै हुनुपर्छ धेरै मायाछ अामा 1 20 साल बाच्नु हुन्छ अामा त 🙏🙏🙏🙏
हजुर आमाको सबै जना लाई आशिर्वाद लागोस🎉🎉🎉
आमा नमन
Aama❤❤❤❤
Hajurlai dherai dherai dhanybad🙏 darshan garn payau🙏
आमाको स्वास्थ्य लाभको कामना छ नमस्कार
कति तगडा हजुरआमा 🎉🎉
अामा राधे राधे🙏
More blessings to you aama. You'll live more longer. Blessed to see you, blessed to listen you.
Jaye hosh Hajur Aama Radhe Radhe 🙏🙏
जयहाेस आमा काे
आमालाई कोटि कोटि प्रणाम🙏
Aama naman 🙏🙏🙏aasarbad lagos aamako
नमस्कार आमाको आशिर्वाद हामीलाई पनि लागोस ।
बजू बाचुञ्जेल स्वस्थ रही बाँच्नुहोस, हार्दिक कामना छ हाम्रो!
Tikaram.sir.kahan.paunu.hunchha.yesta.amulya.nidhithank.you.
😊 राम्रो
I wish I would be like this hajurama ❤️ and respect!!
Aama naman cha
❤❤❤Ama darsan hajur❤❤
काभ्रेमा पनि हुनुहुन्छ १०६ या १०७ बर्षको आमा । आमा जस्तै तगडा
यो कार्यक्रम राम्रो लाग्छ ,म पनि सुन्ने गर्छु।
Hajur aama ❤🙏
Ma baseko ghar ma ni 92barsa ki ama hununxa ani still 10,12 Anna land ma dhan ropnu hununxa , makai sabai
Hami bhanda strong
Ra merai afnai boju chai 75 barsa pugnu bayo
आमा खुसी हुनुस है आमा
आम 🙏
Blessed Granny🙏🏻🌹
Aama ❤❤🙏
Sir hujur ko program mn parxa 🎉
आमा हजुरलाई कोटि कोटि नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷
Ama namaskar
Ek patak achyut ghimire sang ..KO interview hern man thiyo sir
From Hong Kong 💕 wow ama hajur god bless you forever ama
टाठी आमै
नमन आमॉ लाई 🎉
नमस्कार हजुरामा🙏🙏🙏🙏
Jai shree Hanuman ❤
हरि ओम आमा
भगवान रूपी आमा❤ सेवाढोग 🙏🙏🙏
Mero hajurmuwa le sadhai arulai diyera khana pugos sadhai haat mathi hos vanera aashirbaad disinthyo Kasto yaad aayo ❤️❤️❤️🙏🏻🙏🏻🙏🏻🙏🏻
कति टाठी आमा यस्तो उमेरमा पनि।
स्पेसल टाठी बुद्धिमान हुनुहुदो रहेछ,आमा दिर्घायुकी अब्बल आमा,पुन आमाको अन्तर्वार्ता सुन्न पाइयोस
अामालाई नमन
🙏Aama sarai tagada💪🏻ani tathi bathi hunuhudo rahexa pahilai dekhi😄👏🥰
नमस्कार 🙏🙏💐💐
Aama🙏
Namaskar 🙏 hajur aama
🙏🙏🙏❤️💙
❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
Gertar Nepal ama ko jay 💔🌈🎇🇳🇵🌹❤️🌍
🙏🙏 hajurma
Namaste aama aba jati bachnu chha vagbanle tandurusta rakhanhos!yatreejiko karya kram ramro lagchha!
मेरो हजुरआमा पनि १०४ वर्ष सम्म बच्न ु भयको थियो।
Aam 🎉🎉
Hamri hajur aama
नमस्कार हजुर अामा मलाई पनि अासिस दिनु ल हजुरलायि मुटु भरिकाे माया मिठाे सम्जना अामा🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
आगो ताप्नु मुढाको कुरा सुन्नु बुढा को भन्ने उखान तेसै भनियको होईन
🙏🙏🙏👏👏
❤❤❤❤❤❤
❤❤
❤❤❤
🙏❤️