बालेन टिम अनुगमनमा पुग्दा कालीमाटीका व्यापारी पसल बन्द गर्दै टाप,टमाटरको राजनीति यस्तोसम्म हुने रहेछ

Sdílet
Vložit
  • čas přidán 18. 06. 2023
  • #balenshah #balen #balenshahnews #balenshahnewstoday #kalimati #tamatar #kathmandu
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

Komentáře • 1K

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 Před rokem +125

    राम्रो काम थालनी भयो !!!
    नेपाली उत्पादनलाई प्रोत्साहन दिनु पर्छ !!!

    • @bhimkhapun6893
      @bhimkhapun6893 Před rokem +2

      Indian sabji dand garau

    • @gauravchhantyal5986
      @gauravchhantyal5986 Před rokem +1

      Dhoti ko saman roke deeya hunxaa….dhoti ko bata aaye ra hamro kisan lae ramroo market na pako ho….

    • @safalkarki541
      @safalkarki541 Před rokem

      ​@@Ramblestrolldhotii ko ban halla nagar chikne

  • @prajinashakya6198
    @prajinashakya6198 Před rokem +90

    हरेक जिल्लामा बालेन सर जस्तै योग्य र देश पृेमी र देशभक्ति भएका सासक चाहिन्छ अनि मातृ देश बिकाश ,उपलब्दी हुन्छ।

  • @haminepali5269
    @haminepali5269 Před rokem +155

    किसानले खेतमा दुःख गर्छ यिनीहरू यहाँ बसेर किसानको भन्दा बढी आम्दानी गर्छन्।

  • @laxmirai6586
    @laxmirai6586 Před rokem +202

    कुनै पनि तरकारीहरु ईन्डियाबाट ल्याउनु हुदैन । हाम्रो नेपालमै उत्पादन भएको तरकारी तथा फलफूलको राम्रो बजार व्यवस्थापन हुन पर्छ ।

    • @sujanpokhrel4902
      @sujanpokhrel4902 Před rokem +1

      @Ramblestroll taile k khyasis ra van ta

    • @pradiplama2736
      @pradiplama2736 Před rokem +1

      👍️👍️👍️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @renchindorjetamang3860
      @renchindorjetamang3860 Před rokem +1

      ​@@Ramblestroll India ko jhole ho ki kya ho tapai

    • @purushotammanandhar9643
      @purushotammanandhar9643 Před rokem

      भारती आउदैन भन्दै मुल्य कति पुर्याउनु हो

    • @jhonnysins8754
      @jhonnysins8754 Před rokem

      India bata lyayana vane , bokmari le yahako manche haru marna thalxan, market ho euta season herera business hudaina, gaad ma tyati nai dam xa vane India bata aako kunai pani saman ma use gardina nepal ma baneko matra use garnuhos tespaxi yathartha thaha hunxa,
      Uchit bazar bewasthapan ra policy garna banauna nasaknu sarkar ko kamjori ho , market business mathi kukur jasto bukhera kai hune wala xaina..

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 Před rokem +6

    एक दम सहि कुरा गर्नुभयो त्यो दाइले, नेपाल सरकारले नै भारतिय तरकारीहरु बन्दा गर्नुपर्छ अन्नि मात्र नेपालमा बिकाश हुन्छ।

  • @sureyaguribag6513
    @sureyaguribag6513 Před rokem +6

    नेपाली उतपादन् मा सबै ले जोर गरनु पर्यो है नेपाली उतपादन लाई प्रथामिक दिनु पर्यो

  • @shakyamilan7987
    @shakyamilan7987 Před rokem +5

    यो दाईलाई कृषि मन्त्रालयसँग सहकार्य गराउनु पर्यो । कृषि कार्यको पूरा जिम्मा दिनुपर्यो ।

  • @prembhul8116
    @prembhul8116 Před rokem +7

    जे होस् ढिलाइ भए पनि राम्रो कार्यको सुरुवात भएको छ। खुसी लाग्यो जय बालेन जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @thamanchettri5360
    @thamanchettri5360 Před rokem +89

    India को आयात बन्द गर्नु पर्छ र प्रत्यक गाउ मा cold stores हुनु पर्यो र सके किसानले आफै राख्दा झनै राम्रो

  • @krishnarajupadhyay5188
    @krishnarajupadhyay5188 Před rokem +54

    Good job
    लास्टमा मर्ने भनेकै किसान हुन्

  • @sabitrijoshi2761
    @sabitrijoshi2761 Před rokem +21

    यो दाजुले भन्नुभएको यकदम सहि छ यस्मा सरकारको ध्यान जावस

  • @Tsooraz
    @Tsooraz Před rokem +14

    आफ्नै स्वदेशी फलफूल,तरकारीलाई प्राथमिकता दिउ,भारतीय बिशादी फलफुल,तरकारीलाई बन्देज लगाउ।जय बालेन,जय नेपाल 🇳🇵

  • @gangathing1755
    @gangathing1755 Před rokem +21

    यो कालिमाटी भित्र हजारौ समस्या भुल भुलैया हरु धेरै छन तेसैले गहिरो अध्यन जरुरी छ ।।

  • @user-hx4yd7ef5t
    @user-hx4yd7ef5t Před rokem +20

    अब सबैतिर सुधार हुनु पर्छ।

  • @R.M730
    @R.M730 Před rokem +84

    This is the system to move on ..well Balen sir🙏🇳🇵.

  • @NAREN20203
    @NAREN20203 Před rokem +87

    कृषिमन्त्री भयन नेपाल मा एक्जना बिज्ञ मान्छे चाइयो ,, झोले औठाछाप हरु सत्तामा पुगेपछि यस्तै हो

    • @dayarijal8976
      @dayarijal8976 Před rokem +6

      Janta nai tyastai xan jaslai pani bhot haldai pathaudai garxan k garnu.

    • @basantimabo5996
      @basantimabo5996 Před rokem

      @@dayarijal8976 हाे

    • @rojinapaudel8419
      @rojinapaudel8419 Před rokem +2

      Kaha xan janata yeha sab ka sab jhole xan

    • @ghostfather9083
      @ghostfather9083 Před rokem

      K garnu hjur..tapai hami nai party herxau..baau bajeko party mero..yestai ho hjur

  • @hamrogk728
    @hamrogk728 Před rokem +17

    आशा छ हामीले पक्कै एकदिन काठमाडौं बासिलाई ताजा र स्वच्छ तरकारी खुवाउन सफल हुने छौ ✊❣️❣️🇳🇵🇳🇵🇳🇵

    • @balgeun5968
      @balgeun5968 Před rokem +1

      Ko ho yo Balen banera ID chalaune. Khorma jane mancha ki ke ho? Ip address bata track huncha vanne thaha hola ni??

    • @nepaltopvlog1265
      @nepaltopvlog1265 Před rokem +1

      भारत बाट अाउने सबै तरकारि राेक लगाउनुपर्छ सर

  • @YATRA-1234
    @YATRA-1234 Před rokem +5

    म अनि मेरो सक्किगोनि तिमको
    तर्फबाट पनि बालेन सरलाई धन्देबाद
    प्रस्तुत गर्दछु❤

  • @girmagar7972
    @girmagar7972 Před rokem +6

    Balen sir ko team lai dherai dherai dhanyebad yesari nai agadi badhnu hola good luck

  • @hiramallathakuri486
    @hiramallathakuri486 Před rokem +10

    जये बालेन भाई जये माहानगर प्रहरी बल

  • @prembhandari582
    @prembhandari582 Před rokem +21

    Good job Bala shah team 🎉🎉🎉

  • @laxuchettri7729
    @laxuchettri7729 Před rokem +62

    Great work Balen teams

  • @pokpok4082
    @pokpok4082 Před rokem

    बालेन ले जे गर्नु भछ 100% सहि गर्नु भछ बालेन जस्तो देश को हकहित हामी जस्ता सोजासाजा जन्ताको लागि आवाज उठाउनु भयेको छ हृदय देखि सलुट गर्छु म 🙏👍️🌷🇳🇵

  • @premg.m5707
    @premg.m5707 Před rokem +9

    राम्रो भनाइ हो सरकारले नै सबै ब्यबस्था मिलाइदिनुपर्यो।

  • @razzpahadi4682
    @razzpahadi4682 Před rokem +14

    Great work बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏

  • @nirajangupta8284
    @nirajangupta8284 Před rokem +7

    म रुपन्देहीको हो । हाम्रो जिल्लामा गोलभेडा 60रु kg छ । राज्यले यतै निर्यात गर्दा हुन्छ नि

  • @ritaacharya9983
    @ritaacharya9983 Před rokem +3

    कडाईसाथ अनुगमन हुनुपर्छ र यसको निरन्तरता हुनुपर्छ।भित्री जालो सम्म पुग्न जरुरि छ जे मा पनि राजनीति

  • @user-yj5yn3dx3i
    @user-yj5yn3dx3i Před rokem +20

    नेपाल को राजनीति नसुधि्रए सम्म किसानहरू मार मै हो 😥

  • @nirutagurung3976
    @nirutagurung3976 Před rokem +8

    balen sir ko kaam lai uchha samman

  • @parvatibohara5791
    @parvatibohara5791 Před rokem +9

    अब किसान ले आफै आफ्नो उत्पादन को रकम तोक्नु पर्यो ।

  • @travelnepali5607
    @travelnepali5607 Před rokem

    "वाह भनेर थाहा पाएपछि, यस्तो क्रान्तिकारी विडियो हेर्दा आफ्नो देशका समस्याहरूलाई ध्यान दिनुपर्छ । कालीमाटीका व्यापारी पसल बन्द गरेर, बालेन टिमले जस्ता जागिर गरेका व्यक्तिहरूलाई म धन्यवाद दिन चाहन्छु । यसरी तातो राजनीति जग्गामा टाप, टमाटर अरु खाद्य पदार्थहरूलाई यथार्थ दाममा पहुँचाउने अभियान गर्नुहुन्छ। सबैलाई अगाडि जाने गर्ने बालेन टिमलाई हार्दिक बधाई छ। यो एक आदर्श उदाहरण हो जसले हामीलाई गर्वमन्त गराउँछ। यसले देशलाई उच्चतम शिखरमा पुगाउन सहयोग गर्छ। धन्यवाद बालेन टिमलाई र आशा छ कि हामी सबैले एकीकृत रूपमा अगाडि बढ्ने गरी सहयोग गर्ने हाम्रो सपना पुरा हुनेछ। जय नेपाल!"

  • @zenimabagale6426
    @zenimabagale6426 Před rokem +2

    हजुरहरु लाई धन्यवाद।
    यसरी नै किराना पसल हरूमा पनि पुग्नु भयो भने हामी जन्ता आभारी हुने थियौं।

  • @ritaacharya9983
    @ritaacharya9983 Před rokem +3

    कृषि मा अात्मनिर्भर बनाउन सक्यो भने पनि छिमेकिले हेप्न सक्दैन । मल र बीउ मा फेरि पनि परनिर्भर हुने अबस्था छ

  • @djirzan1484
    @djirzan1484 Před rokem +5

    great job balen sir

  • @sureshbhatta8803
    @sureshbhatta8803 Před rokem +1

    गोलभेरे भाई, हैट फटाह

  • @indrapoudel2110
    @indrapoudel2110 Před rokem +1

    हजुरको कति राम्रो बिचार किसान र तरकारी खरित बिक्री राज्य जिम्मा लिनु पर्छ 🙏🙏🙏

  • @urmilaacharya6854
    @urmilaacharya6854 Před rokem +5

    जय बालेन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-bj4sk9co3x
    @user-bj4sk9co3x Před rokem +3

    हो यो होनि तरिका जति खेर पनि उपोभोक्ता ठग्न पल्केका बेपारी लगाएत बिचौलिया लाई ठिक पार्नु पर्छ यसैगरी धन्यवाद बालेन ज्यु

  • @sivalamichhane3551
    @sivalamichhane3551 Před rokem +1

    Great work balen thanks 😊 🙏 👍 👏

  • @madhavrajchaulagain7684

    सरकार ले कालिमाटी तरकारी वजार विकास समिति लाई आफ्नो मातहत मा राखी सरकारी कर्मचारी ५ जना राखेर तरकारी ढुवानि,प्यकेजिङ्ग,लेवलिङ्ग को जिम्मा लिने र प्रत्येक जिल्लामा तरकारी संकलन तथा विक्रि केन्द्र र एउटा सेलार स्टोर को व्यवस्था गरि २ जना कृषिको कर्मचारी खटाउने साथै उपभोताको लागी तरकारी को न्युनतम समर्थन मूल्य कायम गराउने एवं प्रत्यक संकलन केन्द्रमा डिजिटल रेकर्ड किपिङ्ग सिस्टम हुनु पर्छ ,अधिकतम उत्पादन भएको सिजनमा बाहिर देशमा एक्सपोर्टका लागि सरकारी तवर वाट समन्वय गर्ने व्यवस्था एवं बाहिर देश को तरकारी आयतमा रोक लगाउने र बेमाैसमी उत्पादन लाई जोड दिनु पर्छ तव मात्र कृषकले रेट पाउछ,उपभोक्ता लाई सस्तो पर्छ।तर सरकार ध्यान कमिसन तिर छ के भनम खै ।

  • @premaakhadkaa1877
    @premaakhadkaa1877 Před rokem +11

    Good job balen sir jay Nepal 🇳🇵🇳🇵🇳🇵

  • @sudipkhadka3011
    @sudipkhadka3011 Před rokem +15

    Well done balen and term

  • @sabinsingh5073
    @sabinsingh5073 Před rokem +1

    सलाम छ बालेन सरलाई

  • @rajeevrana5905
    @rajeevrana5905 Před rokem +1

    अत्यन्तै सरहानिय कार्य🙏🙏

  • @khimurana5532
    @khimurana5532 Před rokem +4

    ईन्डेन तरकारी मात्र नभयर सबै ईन्डेन चिज वस्तु हरू बन्द र नेपाल को सब्जी वा सबै चिजहरू ले ईस्थान पाउनु पर्यो,,

  • @LtechinfoGyan01
    @LtechinfoGyan01 Před rokem +12

    Great Mayor 🎉🎉🎉😊

  • @joshistationary770
    @joshistationary770 Před rokem

    यहा भ्याटकाे कुरा अायाे ठुला ठुला ब्यापारि संग सामान किन्दा स्टिटमिट बिल दिन्छन अनि साना ब्यापारिसँग चै भ्याटमा बसेर सरकारलाइ कर तिर्न पर्छ अनि मर्ने भनेकै साना ब्यापारि हुन अनुगमन त ठुलाबाट सुरु गरम न हाे लाैन बालेन सर अनुगमन ठुलाबाट सुरु गरम न 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @yumarawal3492
    @yumarawal3492 Před rokem +2

    Wow good job balen sir team👏👏👏

  • @reet3228
    @reet3228 Před rokem +3

    Great work balen sir

  • @gangagangakc5996
    @gangagangakc5996 Před rokem +3

    Good job balen team🙏🇶🇦🇳🇵👍️

  • @rohitsinghkunwar1902
    @rohitsinghkunwar1902 Před rokem

    बिचौलीया हरुको पत्तासाप गर्नु पर्छ बालेन सर, बसि बसि किसान हरु लाई लुट्ने प्रबृती बढेको छ।र इन्डिया बाट भित्रिने तरकारीमा कडाई गर्नु पर्छ।।

  • @ashoklimbu204
    @ashoklimbu204 Před rokem

    नाम त थाहा भऐन तर सलाम छ किर्सिमन्तृिमाग्ने भाई हजुर्को जये जये होस

  • @jeetpun1621
    @jeetpun1621 Před rokem +8

    Nepal le Indian vegetables ban garne ra Nepali vegetables laai promote garne ho tara quality maa compromise garnu hundaina.
    Jaya Nepal 🇳🇵

  • @mbale335
    @mbale335 Před rokem +8

    Great job balen

  • @kalpanakc9550
    @kalpanakc9550 Před rokem

    ठिक्क परेछ यी कालिमाटी का बेपारी लायि सबैलाई कारबाही गरनु परछ।

  • @sailu2011
    @sailu2011 Před rokem +2

    एस्तै हून्छ जहाँ गिद्द सरकारको निगरानी हून्छ।येस्तो नालायक सरकार। येसरीनै हर समस्याको सोधपूछ र समाधान को प्रयास हुनु ज़रूरि छ। काठमाण्डू महानगरपालिका को प्रयास निक्कैनै प्रसंसनिय छ। आगामी दिनहरूको लागी सुभकामना।

  • @Manojina16
    @Manojina16 Před rokem +7

    Great work balen dai❤❤

  • @manishashah3267
    @manishashah3267 Před rokem +10

    Good Work Sir 🙏💖🇳🇵

  • @pawanchaudhary9034
    @pawanchaudhary9034 Před rokem +2

    फलाउन सकिन्छ तर बजार छैन।नेपाली बजारलाई भारतको तरकारीले ढुस (खतम ) बनाएको छ।नत नेपालमा गुणस्तरीय बीउ नै पाइन्छ।

  • @krishnakc7778
    @krishnakc7778 Před rokem +1

    ईन्डियाबाट कुनै खाद्यान्न नपालमा भित्रन दिनु भुदैन आपनो देशमा जेछ त्येसैमा रमाउनु पर्छ

  • @jayeshhadke2537
    @jayeshhadke2537 Před rokem +3

    सस्तो हुनु पर्छ सबै दोकान मा एउटै मुल्य हुनु पर्छ

  • @sam-yogdil706
    @sam-yogdil706 Před rokem +4

    ईन्डियन तरकारी सबै बेन हुनु पर्छ्🙏🙏

  • @gangathing1755
    @gangathing1755 Před rokem +1

    क्या गज्जब लाग्यो फुयाल जि ।

  • @hiraamgain6351
    @hiraamgain6351 Před rokem +4

    कमजोरी सरकारको हो किन कि भारत को तर्कारी बन्द होस न अनि नेपाली तरकारी नेपाल म सकिन्छ

  • @bimalendrakarna8471
    @bimalendrakarna8471 Před rokem +3

    Good work Mahanagar team 👏

  • @user-et8tb8fo8y
    @user-et8tb8fo8y Před rokem +5

    Great job

  • @bikkythapa3839
    @bikkythapa3839 Před rokem

    कृषक जिउ ले सारै राम्रो कुरा गर्नु भयो अबो नेपालको कृषि मन्त्री लाई टमाटर को माला सब्जी को माला साथ मा कालो मोसो लगाएर जनताको सामु लतार्दै देश भरी नै दुलाउँदा नी हुन्थो की देश मा फलेका चीज लाई कुल स्टोर गर्ने भने कुनै पनि देश बाट नेपाल ले सब्जी आयत गर्नु पर्ने नै देखि दैन हाल म कतारमा मा छु र कतारमा नेपालको सब्जी अरु देश को तुलनामा 50% बढी भाउमा बिक्री हुन्छ अहिले त्यो पनि आउन छोडो तर हाम्रो देश को मुख मात्रै चलाउने कृषि मन्त्री चाहिँ आदेश मात्रै दिनी कृषि प्रधान देश भन्दै जनताको सरम सोशर गर्ने बाकेक के चाहिँ गर्छ त ?
    हाल दोहा 🇶🇦🙏🇳🇵

  • @krishnamagar2657
    @krishnamagar2657 Před rokem

    बजर मा तर्कारी को मुल्य पाउनु परियो सरकार बाटो खरबौ बजेट छुटौछ बास्ताबि किसान को हात मा ० जिरो पर्छ अनि ईन्डीय को तरकारी आएत गर्नि एस्को आन्ते आरु ले गर्दैन गर्ना सक्छ मेहेर बालेन ले जय बालीए साहा ज्यु

  • @rajeshadhikari4154
    @rajeshadhikari4154 Před rokem +4

    जब सम्म गाउँ गाउँ मा गएर सरकारले नै तरकारी ब्यबस्थापन गर्दैन तब सम्म केही हुदैन

  • @shivakarki8257
    @shivakarki8257 Před rokem +3

    great work balen sir❤❤

  • @user-cd3xx6se2g
    @user-cd3xx6se2g Před rokem +1

    छानबिन गर्ने अनुगमन टोलि सम्पुर्ण लाई धन्यबाद ।

  • @devendrathapa9966
    @devendrathapa9966 Před rokem

    बालेन शाह सर मेयर ज्यु याे तरकारि वाला जनतालाई यति धेरै ठगि रहेकाे यस्तालाई तुरुन्तै कारबाही गर्नपर्छ याे बेपारिहरुकाे मनलाग्दि रेट छ यिनिहरु सारै चाेर हरु हाे

  • @prakashkhadayat1914
    @prakashkhadayat1914 Před rokem +5

    Good job

  • @shreeharikhadka5216
    @shreeharikhadka5216 Před rokem +36

    Good work !! This is the best way to serve the peasants!!!❤❤❤❤❤❤

    • @sagarkatuwal2183
      @sagarkatuwal2183 Před rokem

      @Ramblestroll ok lets go back all the way to africa where all of our ancestors originated

    • @shreeharikhadka5216
      @shreeharikhadka5216 Před rokem

      @Ramblestroll where was Bharat ?! Where was the India ?! Before encroachment by English men ! Ca could you show any country by the name India or Bharat?! Don’t give any lectures about the country BHARAT OR INDIA!!!

    • @shreeharikhadka5216
      @shreeharikhadka5216 Před rokem

      @Ramblestroll Don’t say any bogus things where was the country India before occupying East India I mean GB Tell me that first show me the map by the name of a country India !!

    • @shreeharikhadka5216
      @shreeharikhadka5216 Před rokem

      @Ramblestroll Talk about modern era don’t go with any hypothesis man !!!

    • @shreeharikhadka5216
      @shreeharikhadka5216 Před rokem

      @Ramblestroll Man don’t talk about culture or religion or customs actually we are the human and we are living in almost 21st century . Don’t tell me that your forefathers are Ram and Krishna or Bhrahmali! Try to be realistic what you wants to prove talking about mythological characters?! Don’t go there try to be a real man and tell me where wax the Bharat before Englishmen occupied all the nation which were in existence before the intervention of English business men okay !! If you don’t have any logic to proof that the unified nation by the name of “ Bharat “ in the world map stop this argument bekoz You can’t convince me in your bogus statement okay ! Better go and keep your present territory intact !!!

  • @mkdangali7777
    @mkdangali7777 Před rokem

    Aaha balen sir lai salam xa hai

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi Před rokem +1

    तर्कारी ब्यपारी। कृषि मन्त्री देउ मलाइ भन्न थाले। देस कता जाँदै छ हो

  • @lasttime1774
    @lasttime1774 Před rokem +8

    सरकार छ भन्ने अनुभूति भयो 🙄🙄🙏🙏

  • @roshantmg9096
    @roshantmg9096 Před rokem +3

    अब सबभन्दा बढि चेक जाच गर्नु पर्छ कालिमाटीमा किनकि यस्को धेरै भ्रष्ट भनेको यहीँबाट हुन्छ यिनिहरुको भनाइ एउटा हो सबै मिल्छ ब्यापार गर्दा यहाँ

  • @jdentertainment4866
    @jdentertainment4866 Před rokem +1

    Great work 👏 jai balen team

  • @shantishanti-
    @shantishanti- Před rokem

    बालेन सर जस्तो साहसी मान्छे यो पोखरामा पनि हुनु पर्ने महङ्गीले गर्दा सिजन अनुसारको तरकारी फलफूल खाइ सक्नु छैन हामी दुखी गरिब भोकमरीले कुन दिन मर्छौ थाहा छैन कस्ले उठाउने याहा आवज😢😢😢😢

  • @rajkumarchy3890
    @rajkumarchy3890 Před rokem +4

    Great job balen team.

  • @rishiacharya6451
    @rishiacharya6451 Před rokem +9

    Good job team well done👏

  • @nirjaladeshar
    @nirjaladeshar Před rokem +1

    Sai kura Indian tarkari banda garnu parxa

  • @punambaniya6722
    @punambaniya6722 Před rokem +3

    Great team best wishes 👏 👍🏿

  • @bhavimukhia7401
    @bhavimukhia7401 Před rokem +17

    We need to support fresh vegetables venders.

  • @sabinsingh5073
    @sabinsingh5073 Před rokem

    याे दाजुले 100% कुरा सहि गर्नुभयाे। यहाँ भयकाे नै यहि हाे

  • @subhutmlcna9851
    @subhutmlcna9851 Před rokem +2

    Balen ❤❤❤ you are great 👍

  • @Robin-kv5vh
    @Robin-kv5vh Před rokem +25

    To ban India vegetables is not a solution, it should give priorities to Nepalese farmers products first and a sustainable increase in vegetables products

    • @preety8651
      @preety8651 Před rokem +3

      To give Nepalese farmers priorities we should band indian vegetables. It is a solution.

    • @liveandletlive3636
      @liveandletlive3636 Před rokem

      @@preety8651ya and u guys die of hunger

  • @gorkhalivlogs8145
    @gorkhalivlogs8145 Před rokem +3

    Jay nepal jay balne

  • @kalpanasunar2681
    @kalpanasunar2681 Před rokem

    अब बालेन सर लाइ धन्यबाद धेरै आसिस दिनुहोस प्ररमेश्वर ले सबै टिम लाइ धन्यबाद अनि म के भन्न चाहानुहुन्छु भने अब नेपालमा पनि सबै प्रताप बेट बोडिङ्ग इस्कुल बन्दा गर्नु भयर धनि गरिब को सबै को बाल बच्चा सरकारि स्कूल पढाउदा हुन्छ नि

  • @bibekbhatta8994
    @bibekbhatta8994 Před rokem +1

    यो कालिमाटी बजार ठगहरूको र बिचौलियो को केन्द्र बनेको छ !
    हामी उपभोक्ता ले 40 रूपैयाँ kg मा किनेर खादै छौँ तर ठग हरू 4 रूपैयाँ kg मा बिकेन भनेर नाटक गर्छन !
    यसमा किसान ले राम्रो मोल पाउनै र बलिया बिचौलिया ठगी गर्न नपाउने गर्नुपर्ने जरुरी छ !

  • @samanaapa4916
    @samanaapa4916 Před rokem +4

    दलालहरुलाई सफाया नगरी समस्या समाधान हुनुए छाटकाट देखिएन

  • @nehashrestha738
    @nehashrestha738 Před rokem +3

    We need to more direct producers to consumers system, farmers market haru chaiyo,yo beech ko vadwa haru lai vagaunu parney

  • @travelvlogs_bikaslama4515

    व्यापारि ठगहरु हुन सतर बन्द गरी भगनेहरुलाई छानी छानी कर्बाही होस

  • @bakhatbahadurranachhetri1671

    Balen sir ko ek dam ramro kam xa jay hos balen sir❤️❤️❤️

  • @sitapoudel4142
    @sitapoudel4142 Před rokem +21

    बिचौलिय दलाल हरु काे मन माेजि मर्ने त किसान हरु नै हुन्

  • @gitakarki6914
    @gitakarki6914 Před rokem +3

    Government has to give priority Nepal agriculture production and encourage farmers to promote and good prices. 95% agricultural products come from India but busines man don’t tell the truth because they are buying cheap prices and sales in higher prices.

  • @dhakarajparajuli3674
    @dhakarajparajuli3674 Před rokem +1

    Jay balen sah jay greatar nepal

  • @Manishbb278
    @Manishbb278 Před rokem +1

    Sai ho uncle ramro kura vanu vayo ❤🙏🙏

  • @lkamatya446
    @lkamatya446 Před rokem +3

    Establish open markets and farmers markets in every ward. Single wholesale market gives rise to monopoly of middlemen. Also information on demand and price around valley is a need. This will help farmers get good price and cheaper price for consumers.