बाढी एक्कासी सडकबाटै उर्लिएपछि कपनमा नेताकै गाडी बगायो, जनताले नेतालाई जोगाए, बालेनको ठाँउ सुरक्षित
Vložit
- čas přidán 6. 09. 2024
- #balen #balenshah #kapan #kapanbadhi #flood #kapankholaflood
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
हेर निर्वाचित वडा सदस्यको बुद्धि र भिजन!?🤔🤔 खोला छोपेर त्यहि खोलामाथि बाटो अनि खोलाको जग्गामा घर बनाउने बु न पा का मेयर, वडा अध्यक्ष अनि सदस्यहरूको अभियानलाई हृदयदेखि नै धिक्कार्न चाहान्छु!! जय बालेन।।🇳🇵🇳🇵
खोला बस्तिमा पसेको हैन बस्ती खोलामा पसेकोहो । खोला ले त आफ्नो बाटो लिएर हिडेको छ ।
महामन्त्री गगन थापाको शहर
त्यो भिजन बेगरको वडा अध्यक्षलाई मात्र हैन कि मेयरलाई पनि सदा सदाका लागि खोलाले बगाई दिए नि हुन्छ 😮
You’re Right
यो बाढी पैरोले प्रमाणित हुन्छ कि नेपाल जल श्रोतको धनी देश हो / जनता आफै मुर्ख , जहिले पनि पानी भएन भन्छ / 😂 😢 🙏 खोला मिचेर घर बनाएको भए पनि बधाई छ है कपन बासि , घर अगाडि पानी फालाफाल 😢
प्रक्रितिको देन भन्ने नेताको बाईक नजिगाईदिम न जब जनताको दुःख नेताले बुजेनक जनताको गास काटेर तिरेको करबाट तलब भत्ता खार नपुगेर घुस खादै ऐसआराम गर्दा जनता नसम्जिने जनतालाई साथ नदिने नेतालाई जनताले साथ नदिम न
अहो वडा अध्यक्ष खतिवडा के हो बाईक त पौडिपो खेल्दै छ के हो पारा जनता बाट कर लिने तर काम शिव खुलित दुई पटक वडा अध्यक्ष नेपालमा रमाईलो छ कानुन सिस्टम छैन भने सधै तरिका यहि हो
यो खहरे खोला हो सबै लाई थाहाँ नै छ कि खहरे खोला ले कति संम को खति गर्छ माथी बाट एक्दमै ठुलो भेल उर्लेर आउँछ 2040सालमामैले देखेको थिएँ अहिले त सुरुवात मात्र हो भेल आउन बाँकी नै छ कपन बासि सतर्क रहनु होला धन्यबाद
खाेला खाेल्नु पराे ,झाेला झाम्टाहरु कहिले सम्म जनता झुक्याउने हाे।
बस्तीमा खाेला पसेकाे हाेइन, बस्ती खाेलामा गएकेा हाे । भुमाफिया, भ्रष्टचारीहरू बिगबिगिले खाेलानाकाे जमिन समेत बेचे साेझा सिधा जनताले किने परिणाम यस्ताे अायाे ।
Good news for civilian
गगनलाई वोलाउनु पर्यो ।
गगनलाई फुल माला लगाएर सम्मान गर्नुपर्छ ।
@@bukeshmudbari2037 सर्व प्रथम खोलामै घर बनाउने एमाले बाट निर्वाचित वडा अध्यक्ष नवराज भट्टराई अनि एमाले बाट नै निर्बाचित भएका बु न पा का मेयर मिठाराम लाई चाहिँ कस्तो खालको सम्मान गर्ने नि!!?🤔🤔😅😅
@@razzpahadi4682 फुलमाला लगाएरै सम्मान गर्नुपर्छ ।
नेताहरूलाई जुत्ताको माला लगाउनु हुदैन ।
हेर हेर वडा सदस्य को बुद्दी ? जन प्रतिनिधी भएर के कुरा गरेको ? जनता लाई बिस्वास दिलाऊन नसक्ने ले के वडा सदस्य भएको ? पानीमरूवा रहेछ वडा सदस्य । कमसेकम आफ्नो राम्रो बुद्दी नआए पनि बालेन शाह ले राम्रो काम गरेको देखेर पनि केही योगदान गर्न सिक है । ताकी जिवन को ऊत्तरार्ध मा जनता को सराप खाएर मर्न नपरोस् ।
खहरे खोलालाई खहरे खोला नै बन्न दिनु पर्छ, खोला थुनेपछि डुवान हुने नै भयो नि, पहिलाको वडा अध्यक्ष र सदस्यहरु के गरेर बसेको हो ? सिन्को नभाँची कन खाली तलव मात्र पचाएछ की क्या हो ?
मुर्खहरूकाे भजाई=आ याे खहरे,राजकुलाे बर्षादमा मात्र हुने वाडि भनेर सडक वनाउने रूयरके हुन्छ।
अब घर मा जगलगायर उठाउनुपर्याे
गगनेलाई बाेलाउनु पर्याे
लाज छैन दुई कार्यकाल खाको रे बडा काम गर्नु छैन
यो मुजिलाइ त्यही पानीमा बगाउनु दिनु पर्थ्यो जाठा
He needs to resign and have a young informed dedicated worker.
They say you can never change STUPID, it's forever.....
Ramro guruyojana xa
Bina vision ko neta kata na kata heram heram
Pani lai bato pugena.pahila khali jamin( khet bari) huda yasto badhi auda daya baya ko khet bari bata bagne garthyo. Ahile ghar ra anya samrachana le garera pani failina napayera yasto bhaeko ho.Box culvert banaye pani wa khula rakhe pani maximum pani aune ra future ma auna sakne estimate gari space rakhnu parchha.
Venice of Nepal
Sukumbasi basti bhanda kamm xaina tetii
Mr Gagan thapa ko dhayan pughoos ....
आहा कति राम्रो बिकास येस्तो बिकास गर्ने लाई त सालिक बनाउनुपर्छ
चाेर नेता हरु
बा को पानी जहाज कहाँ छ?
New road ma Foothpath banauna jhagada garnu vanda yeta ko lagi kehi garya huntheu. Yeha ta sab le support ni garla
वाईक गएर के भयो नया गाडि आईहाल्छ नि
yastai hunchha prakriti lae helper jatha Bhabhi kholako sima na lae hadper Ghar banaune haru lae chunauti diyako bhagawanale hos purayan bhane Manis. Ya basti nai bagauchha
Gagan thapa jee lai samjinu s na ho
Arko balan co janma hunu parxa
Concrete ko sahar vako le sabai pani orlio
Yesto ta neto gaoun ko
Kasto veda hola box kalbat jamm vayo vane arko barsa kam chaina safa garna mildaina tes karan khola khula huda bes hun6
Samakhusi khola herana kati thik 6
काउरेस महामन्त्री को घर जोगियो कि?
@@padambiswakarma8042 बरु कांग्रेसको होइन एमालेको नबराज भट्टराईको घर चाहिँ खोलामै छ,, अनि एमाले बाटनै निर्वाचित मिठाराम मेयर को पनि खोलाको जग्गा तलमाथि गर्दै घर बनाउन ठूलो भूमिका छ!!🤔😅😅
Gagan gagan 😂😂😂
Ab chahi yo betithi dekhera
Ab vagawan pitri nai risai
Sakyo sahi bato hidnu sik
Yestai ho, lovi, lovi lovi,
Khahare khola ko jagga nachhodne, tara pachhadi chahi khali rakhne …..ho tyhi nai samasya….
Khahare ho ya khola ho, pani lai thanu dinu paryo….
Galti na suikarni😂😂😂 satya kura bolana nasakne, namarda haru rexan kapanma. 😂😂😂 tysai hunxa. Janata nai testai raxan kapan ma
Baluba le puri sakyo baluba nikalnu paryo
Hera laaj saram pachera boleko
Ajhai 2 din pani parnu parxa!
Tax tirna banda gara
Yo word sadasyelai ta khola le bagaunai parne rahexa
Yini haru lai yestai hunu parxa,ajhai ta dimag ma xireko rainxa...ali thulo paros pani 5,6din...
Yesta kubuddi vaka oda sadasya vaye paxi bikas kasari hunxa thukka
Aba ta bani sakna lagyo haina
दल दले भ्रष्ट का कुरा
Yo flood le ta yo chor neta haru lai bagaunu parne ho...
Chor ko thulo thulo swor losers always have excuses
woda sadasya re?ke boleko?
यो वडासदस्यको कुरा सुन्दा त्यही खोलामा फालिदिनु पर्ने।
😂😂😂😂@@mamtachand6622
Dilli hoki india ho muji banayera ra ni sambhab xainare khatey muji tero dimag le navayeko vanna khatey janata naii gula haru hun yesta muji dimag naii navako laii jitauxan
😂