सुकुम्बासी बस्तीमा डोजर लैजानुअघि बालेनलाई बस्तीको साझा सन्देश - सर्वोच्चको फैसलाअनुसार गर्नसके आऊ

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • #balen #balenshah #balenshahnews #sukumbasibasti #balendozer
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

Komentáře • 285

  • @sarojkc8022
    @sarojkc8022 Před měsícem +11

    छानबिन गरि असली सुकुम्बासीलाई ब्यवस्थापन गर्नुपर्छ बालेन सर , भुमाफिया बनाउटी सुकुम्बासी हो भने जेल हाल्नुपर्छ

  • @bijendrashrestha262
    @bijendrashrestha262 Před měsícem +8

    नेपालमा कुनै पनि सुकुम्बासी छैन राजा महेन्द्रले सबैलाई जग्गा धनी पुर्जा वितरण गरेको थियो।

    • @yamunabhattarai3346
      @yamunabhattarai3346 Před měsícem

      हाे तराई पहाड जता पनि वाँडेका थे तराईमा 1 परिवारलाई 5 कठ्ठा दिएका तराईमा

  • @aqccomment2313
    @aqccomment2313 Před měsícem +34

    *काठमाडौं मात्र नेपाल हो है*
    *आरु त स्रिफ नामको मात्र नेपाल हो*
    *जय नेपाल* ✊

  • @kajiramthapa7277
    @kajiramthapa7277 Před měsícem +9

    मलाई नि रहर छ नि सहरमा बस्न यिनी हरुलाई राम्रो सग छान बिन गर्नु पर्छ काठमाडौ बाहिर बिस्ताबित गर्नु पर्छ

  • @amalrajbanshi3039
    @amalrajbanshi3039 Před měsícem +35

    सुकुम्बासी भन्दा हुकुम बासी बढी छन यहा

  • @mr.punya...k.pradhan8457
    @mr.punya...k.pradhan8457 Před měsícem +17

    तीन पुस्ता छान बिन गरि।आआफ्नो जिल्ला पठाउनु पर्छ।।

  • @user-gh4dx5yh4k
    @user-gh4dx5yh4k Před měsícem +27

    मलाई लाग्छ कुन जिल्ला को मान्छे हो त्यो जिल्लामा तीन पुस्ते छानबिन गरेर जग्गा छकि छैन पत्ता लायर बास्तबिक सुकुम्बासी होकि हैन पत्तालायर बास्तबिक हो भने जग्गा उसकै जिल्लामा दिनु प्रछ

  • @karnathapa8842
    @karnathapa8842 Před měsícem +2

    सुकुम्बासी लाई काठमाडौं नै चाहिने। जुन जिल्ला को नागरिक हुन त्यही जिल्ला मा नै ब्यबस्था गर्नु पर्ने देखिन्छ। काठमाडौं मा नै ब्यबस्था गर्न सम्बभ छैन। धन्यबाद।

  • @chandrakumarrai7547
    @chandrakumarrai7547 Před měsícem +16

    सुकुम्बासी साच्चिकै सुकुम्बासी नेपाल भरी कुनैपनि ठाउँमा लालपुर्जा नभएकोमात्र हो त्यसकारण तिनीहरूको नागरिकता हेरेर छुटाउनु पर्छ

  • @umeshtripathi5470
    @umeshtripathi5470 Před měsícem +3

    सुकुम्बासी नेता हरुको कार्यकर्ता ले आन्दोलन गराउने थलो क्ष😢😢

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 Před měsícem +30

    अबदेखि भाेट पाटिलाई नदेउ तिमिहरु पाटिकाे कायकरता भयेर देश डुबिराछ पाटिकाे झाेले हुन छाेड पहिला

  • @TourNepal
    @TourNepal Před měsícem +11

    ए मुला हो खोलामा बसेर हुन थाहा पाई पाई कि सुरक्षित ठाउमा बस यो गलत होनि सरकारले भनेको ठाउमा बस जाउ किन हो अटेर

  • @dorjelama2878
    @dorjelama2878 Před měsícem +3

    महानगर पालिकाले वास्तविक सुकुम्बासीले छानबिन गरेर सहि ठाउमा बेबस्तित गर्दिनु जय बालेन साह मेयर साब

  • @user-gq9il2kh9e
    @user-gq9il2kh9e Před měsícem +1

    वास्तविक सुकुम्वाशिको कुरा सुन्दा सहि लाग्यो वास्तवमा त्यहा सुकुम्बासी र हुकुम्बासी निस्पष्ट छान्नु पर्यो। र सुकुम्बासी को 5 धुर्का दर्ले भयपनि ब्यवस्थापन गरि , मात्र त्यो जग्गामा दोजर चलाईयोश । जय बालेन

  • @sarojraut7634
    @sarojraut7634 Před měsícem +3

    krishna kattel ji ko news dekhaune tarika ekdam ramro lagyo....jasta ko tastai kura launu vayo ra uha haruko kura sunna paiyo

  • @yubakc3529
    @yubakc3529 Před měsícem +8

    Jay Balen Shah
    Pkka sukumbasi ptta lgae bebsthapn grnu prx .

  • @jogilokman
    @jogilokman Před měsícem +3

    छान बिन गरि हुँदै नभको लाई दिलाइ नागरिक्ता लिएर चेक गर्दा हुन्छ । उपत्य का बाहिर पुरानो थाक थाकथलो हेरो कति छदै छैन दिउ भएको लाई उठाउ ८०% सतको चै उपत्यका भित्रै छ है छ है घरेडी हरु ।

  • @bobbynamrangwa7091
    @bobbynamrangwa7091 Před měsícem +1

    हाम्रो भोजपुरको कोइ छ भने भन्नु है कोई छैन सुकुम्बासि , पाहाड मा टन्नै जग्गा छ सबैको।

  • @sameerlama5440
    @sameerlama5440 Před měsícem +16

    सुकुम्बासीलाई बसाेबासकाेे ब्यबस्था हुनै पर्छ ! तर खाेलाकाे किनारामा बिल्कुल हुदैन हुदैन हुदैहुदैन !

    • @roccoo7198
      @roccoo7198 Před měsícem +1

      Nagarjun ward 1 ma sukumbasi ko lagi bhanera apartment banaideko xa ta. Tara sarna mandainan iniharlai tei ko jagga nai lutnu xa.

    • @completenepal238
      @completenepal238 Před měsícem

      मेरो पनि ktm मा घर छैन म पनि सुकुम्बासी भए नि अलछिनी ढिङ्ने हो ! सुकुम्बासी भन्ने सारै दरिद्री भुकमारी जात हो ! यिनलाई शहरको मुटुकै जग्गा चाहिने ! अनि त गुन्डाहरुको नाईके एमाले ओलि हैन अनि तिमि दरिद्रीहरु एमालेका लाखु नेताको रिजर्भ भोट बैन्क त हौ नि ! तिमी अप्राधि गुन्डा प्रती अधिकाश जनताको कुनै साईनो र सहानुभुती छैन !

  • @rasaranamagar
    @rasaranamagar Před měsícem

    सबै जनाको छोराछोरी छन् भनेर न सोचनु सबै जनाको घर जगा पनि न हनुसकछ राम्रो ठाउँ हेर सुकुम्बासी र हकबासि छानबिन गरे जगा दिनु पछ

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 Před měsícem +1

    सुकुम्बासी को नाम माँ हुकुमबासी हुन, पुरै पार्टिका डन हरु छन , ९०./. एमाले कांग्रेस मावोबादी का डन हरू छन , यि तिन पार्टी ले समाधान गर्नुपर्छ

  • @Mr.JaRokaya
    @Mr.JaRokaya Před měsícem +32

    सुकुम्बासी हु भन्न्ने हरु लाई देशैभरी खाली ठाउँ छ त तेतै लगेर राख्दा हुन्छ ।

  • @mottalibansari979
    @mottalibansari979 Před měsícem +27

    सुकूम्बसी को लागी बाबूराम जी ले त्यत्रों भवन हरु बनाई दिनु भय को छ l इ सुकूम्बसी त्यहा किन जादैन न? यो कुरा मिडिया ले किन उठाउदैन?

    • @devideurali4956
      @devideurali4956 Před měsícem +2

      धेरै मिडिया पार्टीका झाेले छन।

    • @user-rr7yz9uq9v
      @user-rr7yz9uq9v Před měsícem +1

      सरल ans। भवनमा बस्दा पैसा कमाउने सपना पूरा हुँदैन। तर नदी किनारमा। बस्दा पैसा कमाउन सकिन्छ

    • @ashalimburai5095
      @ashalimburai5095 Před měsícem

      Asali sukumbasi lai bebastha garer hukumbasi lai teha bat khedaunu theganaa launa chanbin hunu akdam jaruri xa

    • @user-lt9lp8gw4y
      @user-lt9lp8gw4y Před měsícem +1

      Khash sukumbashi vaye po janthye mulaharu sabai partika jholeharu hun birod garna ka
      Lagi paliye ka jholeharu balen ko
      Khedo khanxan aafno thauma najanere laj pacheka.

  • @justforyounepal9657
    @justforyounepal9657 Před měsícem +3

    तीन पुस्ते सम्पती अनि छोराहरुको आय श्रोत परिक्षण गर्नुपर्छ । सुकुम्बासी र हुकुम्बासी भन्ने छुट्याउनु पर्छ । धेरै हुकुम्बासी छ त्यहा । बामाले कार्यकर्ता

  • @JJack-ee6dy
    @JJack-ee6dy Před měsícem

    आआफ्नो गाऊ फर्क र गाऊ बनाएर उदाहरण बनि देखाउ .... !!! अब पार्टीहरु आफै ढलि सके .... !!!!!

  • @LoyalNepali
    @LoyalNepali Před měsícem +6

    18:07 Christian banyo Bora chamal aaune hola sarkar ko jagga michyo basyo

    • @Levipaul447
      @Levipaul447 Před měsícem

      Auta na auta asto namuna veti haalxa .....dharma ko kura bich m laune..garu

    • @LoyalNepali
      @LoyalNepali Před měsícem +4

      @@Levipaul447 timi aayeu ta reply garna Naam Hera Bideshi dharma Hera Bideshi 😂 timro dharma duniyalai saitaan Ra papi bhanne bhukampa Jada Bora ma bible badne 😂 aba bhana ko namuna Malai Mero desh ko Nepalipan manparxa timijasto dharma Bechuwa Dalal haina

  • @tikadangal2548
    @tikadangal2548 Před měsícem

    बालेन जि बास्तबिक सुकुम्बासि लाइ केहि बिचार गर्नु हर्मो जितहो ।बाकिरहेका हुकुमबासि।।।।।।, , , , , , ,

  • @devlimbu4746
    @devlimbu4746 Před měsícem +11

    वास्तबिक सुकुमबासी छानबिन गर्नु सक्नु हुन्ना भने - सुकुमबासीहरूलाई बालुवाटारमा लगेर राख्नु होसना सरकार ज्यू । तपाहरू कै भोट बैंक त हो किना खोलाको धारमा बस्नु दिन्छौ ????

  • @surathkumarshiwakoti9070
    @surathkumarshiwakoti9070 Před měsícem

    सरकारकाे बुद्दि छ भने सुकुम्बासी लाई सिमाना िसमानामा घर बनायर राख्नु पर्छ सिमानकाे रक्ष्यापनि गर्छन जाेखिमबाटपनि बच्छन् कमाइपनि बाेडरमा राम्राेहुनछ उनिहरुकाे जिबिकापनि चल्छ

  • @keshchhetri8732
    @keshchhetri8732 Před měsícem +1

    आफ्नो भएको सम्पत्ति बेचेर खाएर सक्ने अनि झोला तुम्मा बोकेर सहर पस्ने अनि सरकारी जग्गा कब्जा गर्ने र सुकुम्बासी भन्ने! काम गर्नको दु:खले जोगि भए जस्तै हुन सुकुम्बासी भन्नेहरु!😊

  • @KateeSunar
    @KateeSunar Před měsícem

    एउटा अपार्त्मेन्त बनायेर सुकुम्बासी हरुलाइ हटाउनु पर्छ ।

  • @sbrai8048
    @sbrai8048 Před měsícem

    टुडिखेलमा पक्की घर बनाएर सबैलाइ एक एक वटा कार उपहार दिएर राख्नु पर्छ। किनकि सुकुम्वासी भनेकाे नेपालीकाे गहना हुन । सुकुम्वासीलाइ संरक्षण गर्नु पर्छ । यिनिहरूलाइ सधै सुकुम्वासी नै राखिरहनु पर्छ । सुकुम्वासी नेपालबाट लाेप हुनु हुन्न ।

  • @krishnabahadurshrestha6131
    @krishnabahadurshrestha6131 Před měsícem

    जुनजिल्लाकोहो तेहि पठाउनुपर्छ सच्चा सुकुम्बासिहोभने।

  • @prakashbhujel2768
    @prakashbhujel2768 Před měsícem

    सुकुम्बासी लाई गाउँ गाउँ पठाउनु पर्छ गाउँको पाखामा गरेर खन्छ्न अब

  • @bishallama6505
    @bishallama6505 Před měsícem

    सरकारि सम्पत्ति म बसेर ठुलो कुरा गर्ने हरु यो कानुन बिपरित छन बन्द नमाने हरु त बरु नगरपालिका ले उडाउनु बन्द बरु बाडी ले नै उडाए हुने सत्ते सुकुम्बासी बाए बेभास्थ हुनु पर्छ नाबए हुकुमबासी धेरै छन

  • @completenepal238
    @completenepal238 Před měsícem +1

    मेरो पनि ktm मा घर छैन म पनि सुकुम्बासी भए नि अलछिनी ढिङ्ने हो ! सुकुम्बासी भन्ने सारै दरिद्री भुकमारी जात हो ! यिनलाई शहरको मुटुकै जग्गा चाहिने ! अनि त गुन्डाहरुको नाईके एमाले ओलि हैन अनि तिमि दरिद्रीहरु एमालेका लाखु नेताको रिजर्भ भोट बैन्क त हौ नि ! तिमी अप्राधि गुन्डा प्रती अधिकाश जनताको कुनै साईनो र सहानुभुती छैन !

  • @Tikathapa58
    @Tikathapa58 Před měsícem

    सुकुम्बासी कसरी भो पत्ता लगाउने र यिनीहरुको तीन पुस्ता हेरेर र बैक र मालपोत हेरेर सबै तिर रेकर्ड हेरेर मात्रै सुकुम्बासी पहिचान गरिनु पर्छ । यहाँ हुकुम्बासी धेरै छ र गाउँ घर खेतबारी बझो राखेर शहर पसेका छ्न ।

  • @mansoonmagar7743
    @mansoonmagar7743 Před měsícem +3

    अबो म पनि त्यही गयर छाप्रो हालेर बस्नुपर्यो बालेनले कतै जग्गा दिन्छन कि

  • @dipendrabogati7086
    @dipendrabogati7086 Před měsícem

    Huge respect for mayor balen shah 🙏

  • @prakashman1
    @prakashman1 Před měsícem

    राज्यले जमीन दिने होईन । रोजगारी दिने हो । सीप र अवसर दिने हो । अनि आफ्नो हैसियत अनुसार डेरामा बस्ने हो । देशमा जग्गा नभएका सबैलाई जग्गा बाँडन सक्दैन ।

  • @user-ti5oo8eg6y
    @user-ti5oo8eg6y Před měsícem +1

    100% सहि कुरो हो बालेन जि ले जन्ता सङ्ग सम्बाद हुनु जरुरी छ

  • @basantacharya4528
    @basantacharya4528 Před měsícem +2

    गाउँ मा जगा बाझो छोड्ने
    अनि सहर मा सुकुम्बासी
    भै बस्ने हरु को तीन पुस्ते पहिचान हुन जरुरी छ
    जो साचिकै सुकुम्बासी हो
    उसलाई राजेले बास को बेबस्ता मिलाउनु पर्छ
    सुकुम्बासी नाउँमा जगा कप्जा गर्ने हरु लाई
    चाक मा बुट बजार्नु पर्छ

  • @TulasiPariyar-fh5qq
    @TulasiPariyar-fh5qq Před měsícem +5

    सुकुम्बासी हरु काठमाडौँ मा घडेरी नखोज्नु तर अरु जिल्लाहरूमाँ खेती गरि खाने जमिन खोजौ

  • @mayarai3565
    @mayarai3565 Před měsícem +1

    असली सुकुम्बासी हो कि होइन छनबिन गर्नु पर्यो आफनो जिल्लामा जग्गा भएर पनि सुकुम्बासी हुदैन १००%मा १०%मात्रै छ सुकुम्बासी छ्न यहाँ भोट ब्याङ्ग्को हुकुम्बासी मात्रै छ्न

  • @chhongnurisherpa8534
    @chhongnurisherpa8534 Před měsícem

    काम गर्नु परेउ कमयेरा किन्नु परेउ

  • @rbgurung5794
    @rbgurung5794 Před měsícem

    देशको नेता त अहिले केपि छ नि भोट दिने मात्रै होइन यहि बेला सुकुम्बासी र सरकार बिच छलफल गर्ने होकि इ बालेन त केवल महानगर प्रमुख मात्रै होलानी ?

  • @chakragurung9244
    @chakragurung9244 Před měsícem

    १० बिगा जमिन हुने मान्छे पनि सुकुमवासी हौ भन्दै सरकारी जग्गा ओगटेर बसेको पनि देखि राखेको छु इनिहरु सब नक्कलि सुकुमवासी हो यो एकासौ सताब्दिमा पनि कम्पुउटरराईज नहुनाले यो समस्या आको हो

  • @SabinaShrestha-mm3xl
    @SabinaShrestha-mm3xl Před měsícem

    कुन कुन जिल्लाको सुकुम्बासी हो त्येही जिल्लामा स्थापित गर्नु पर्छ कठमान्डौमानै चाइने जुन्ठाउबाट आको त्येही ठाउमा जग्गा दिनुपर्छ जन्म सुद्दै सुकुमबासी कोइपनी हुदैन भाको बेचेर हाम अनि सुकुम्बासी

  • @BishnuKarki-d8p
    @BishnuKarki-d8p Před měsícem

    तिनपुस्ते हेरेर सुकुमबासी छुटयाउन । गाउमा टन्नै जमिन काठमाडौ सुकुमबासी । बास दिउ सुकुमबासीलाइ उस्कै जन्म थलोमा।

  • @dbthapa778
    @dbthapa778 Před měsícem

    केहि झिटीझ्याम्टा,नभएको १०००% सुकुम्बासी हो ।वहाहरुलाई राज्यले रार्मो सङ्ग ब्याबस्थित गराउनु र गर्नैपर्छ ।तर यहाँ त १00% नेपाली सुकुम्बासीमा ८०%सुकुम्बासी हरुको नेपालको कुनै न कुनै ठाउँमा पैत्रिक सम्पत्ति भएकाहरु छन कसैका छोराछोरी बिदेशमा छ्न कसैको बिजनेस व्यापार छ ।बास्तबिक सुकुम्बासी को हो त्यस्तो राम्रो पहिचान गरी मात्र सुकुम्बासीलाई राहत दिनुपर्छ

  • @bisnukafle4598
    @bisnukafle4598 Před měsícem

    महङो जग्गा पाए पैसा लिन्थे भ्न्ने सोचले बसेको हो यिनी हरु को घर जग्गा छ बेचेर आको होला मुलाहरु घर यत्रो खर्च गरेर बनाको dr बाबुराम भट्टराई को पालामा बनाको छ होइन र।यस्ता मुला हरु

  • @SumanKarki-ww4hi
    @SumanKarki-ww4hi Před měsícem

    Ho ho balen g dhojar liyar janu bhanda pahila sukumbasi basti kunai thauma bebasti garnu parxa hai

  • @aatmatamang
    @aatmatamang Před měsícem +4

    वास्तविक सुकुम्बासी चिनेर हुकुम वासी चिन्नु पर्यो

  • @khimanmagar1524
    @khimanmagar1524 Před měsícem +1

    ईनी हरुको घर काँहा हो छोरा छोरी काहा छ के गर्दै छ र छनमिन गरेर ईनि हरुलाई बेवसटिक गर्नु परो कित ईनिहरुलाई ताराई तिरा लगेर रख्नु पर्यो

  • @SAROFINTAMANG-uh8yw
    @SAROFINTAMANG-uh8yw Před měsícem

    🇳🇵🌱🌍🪻🎉
    JAI KINGDOM NEPAL
    I love greater nepal
    timi josto patirkarle
    banauna parcha desh
    yo khola?
    😍🤗🇳🇵😚❤️

  • @user-ry3il9jk9b
    @user-ry3il9jk9b Před měsícem

    रईट तर बालेन सरले बेबस्ता ग्रनु हुन्छ

  • @unique1shrestha280
    @unique1shrestha280 Před měsícem

    #balen bro 💚💚✊✊

  • @user-or3up2bx3v
    @user-or3up2bx3v Před měsícem

    सबैको वंशज पुस्तौनी जग्गा जमिन हेरेर असली सुकुम्बासीहरुलाई काठमाडौ नजिक धादिङको कुनै सार्वजनिक जङ्गल फाडेर बस्ती बसौदा उचित होला।।

  • @sunilbaniya6607
    @sunilbaniya6607 Před měsícem

    JAY BALEN SIR

  • @punrashmi5508
    @punrashmi5508 Před měsícem +2

    सडक बिभाग को केहि काम छैन !

  • @binitamaharjan4771
    @binitamaharjan4771 Před měsícem +2

    उनी हरु को माग भने कै काठमाडौं मा घदेरि😂😂

    • @Gorkhali2081
      @Gorkhali2081 Před měsícem

      Moh Pani ti gayera basnu paro ghaderi painxa ki😂

    • @RadicalHindu156
      @RadicalHindu156 Před měsícem

      Naya baseko basti hataye huncha tara 40-50 barsau dekhi baseko basti lai chai ktm baasi le ni testo hepera sochnu hudaina. Uniharu baseko jamin uniharuko nai jimma laidina parcha. Hamrai daju bhai didi baini haru ho sukumbasi sukumbasi bhanera hepera bolna hudaina. Garib le hatiyar uthayo bhani dhani haru ki morcha ki bhagnu parcha. Kura bujnus yo rajnitik mudda ho na ki prashasanik.

  • @kewaldahal
    @kewaldahal Před měsícem +1

    2 - 4 dashak(decade) dekhi baseka yesta manchae haru lai china lay garae jasto mob lagyera rata raat lakhetnu parchha. Mukh chai chalauna auccha yeni haru lai haat chai chalauna audaina. Guhu ma basnae kira lai royal palace ma rakhda pani Janna bhanchha.

  • @AmanThapa-wf8re
    @AmanThapa-wf8re Před měsícem

    सुकुम्बासी को अनुगमन गरेर ब्यबस्थापन गर्नुस् बालेन सर । हटाउनु राम्रो हो ।

  • @LokRijal
    @LokRijal Před měsícem

    सुक्कुम वासी को इच्छा दर्बार मार्ग ललिता निवास सिह दरबार माग होला रे त्यो पनि पुरयाइदिनु हैन भने खोला छोडदैनौ हैन त

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 Před měsícem +1

    A sukumbashi Janata ho sukumbashi KO lagi basni bhaban banako xa ta ho

  • @bhishanpumarai319
    @bhishanpumarai319 Před měsícem +1

    सुकुम बासि भन्ने बितिकै सहर नै बस्नु पर्छ ? अन्त पनि त ठाउ

  • @pankajmagar3892
    @pankajmagar3892 Před měsícem

    लामोको सुकुमबासी हामी पनि रिनधिन काडेर खाडिमा गैति बेल्चा चलाएर सानोतिनो घर घरेडी जोडेर आफ्नो जिन्दगी गुजारा गरिरहेका छौं..😒

  • @MayaBhattachan
    @MayaBhattachan Před měsícem

    Jo Asli sukuma basiho uslai bebastit garni parx

  • @Technical-4-n8l
    @Technical-4-n8l Před měsícem +1

    के kaathmandu मा बस्नेको सबैको घर छर।यनिहरुकी पनि गाउमा बाझो वारि अबस्य छ

  • @loknarayan4454
    @loknarayan4454 Před měsícem

    दियको ठाउंमा कीन बस्न नगयको होलात ।

  • @indraPuri-lb1dv
    @indraPuri-lb1dv Před měsícem +2

    आफ्नो गाउँ जाने बाजो खेत वारि जोत्ने खने सुन्दर सफा अर्गानिक खाने यहीँ हो मेरो चै सला गाउँ जाउ गाउँमा नै रमाउ

  • @gopalparajuli7492
    @gopalparajuli7492 Před měsícem +1

    बालेनकेभन्छौ नेताहरुलाइभन

    • @devideurali4956
      @devideurali4956 Před měsícem

      ढुकुमवाशीहरु ले आफ्ना भ्रष्ट नेताहरुकाे आगन मा डेरा वनाई बस।

  • @santikc8828
    @santikc8828 Před měsícem

    सुकुम्बासी हौ भने नया घर बनाको छ तेहि जाउ

  • @harikhadka4128
    @harikhadka4128 Před měsícem

    सबकासबले राजनीतिक कुरा गर्छन्
    रिङ्रोड भित्रै व्यवस्थापन गर्नुपर्ने रे ,
    सुकुम्बासी बाध्यता हैन मानसिकता हो।

  • @user-mw2yr3jx4u
    @user-mw2yr3jx4u Před měsícem

    हेर्दा भुबन केसी को नातेदार जस्तो देखीन्छ कसरी सुकुम्बासी भयो चिक्ने

  • @bishnushrestha3247
    @bishnushrestha3247 Před měsícem +3

    तिनिहरुको सब छान्बिन गरेर को कति सुकुम्बासी छन तिनिहरुलाइ ठाउँ दिने हुनेखानेलाइ खुलित्त पार्नि

  • @indrabudhathoki1132
    @indrabudhathoki1132 Před měsícem

    कहां बाट ,कुन जिल्ला बाट ,३ पुस्ते संपत्ति कहांछ ,त्यहां अायर जानि जानि बस्ने ,त्यस्मा हुकुम बासि पनि पर्सस्त हाेलान ,सुकुमबासि का नाम मा जग्गा हडपेर खाना पल्केका हुन् यिनिहरू ।

  • @binodale7141
    @binodale7141 Před měsícem +2

    बालनले नचाहेको होइन तपाई हरु पिरमरका तर तपाईँहरु लाइ सरकारि तहबाटै नचाहेको र महानगरपालिका लाइ दबाब हुकुम बासि हरु मार्फत सरकार लाइ किन यस्तो?... सरकार हुकुम बासि हटाउ।

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw Před měsícem

    यिनि हरु लाइ सुकुम बासि बसति बाट हटायर पतलैया काे जगल फइानि गरेर बसन दिनु परयाे तेसाे गरदा गास बास काे बेबसथा हुनथियाे

  • @durgatamang1058
    @durgatamang1058 Před měsícem +1

    सुकुम्बासी भन्छ तर छोरा चोरी आमेरिका हुन्छ येस्तैलाई सुकुम्बासी भन्न्नु हुन्छ काठमाडौ जग्गा लुटानलाई

  • @mr.prince3029
    @mr.prince3029 Před měsícem

    लौ यिनिहरु हेर्दा के सुकुम्बासी जस्ता देखिन्छन त😂😂😂😂😂 खाना खाजा 5 Star Hotel मा हुन्छ होला

  • @devideurali4956
    @devideurali4956 Před měsícem

    वास्तविक सुकुमवाशीहरु लाई थातवाशकाे व्यवस्था गरियाेस,ढुकुमवाशी भ्रष्ट्रहरुका झाेलेझ्याम्टेहरु लाई आ आफ्नाे जिल्ला तिर चाकमा डण्ठा लगायर लखेटियाेस।
    त्याे परिश्रमी भन्ने एमालेकाे झाेले ढुकुमवाशी हाे,त्यसकाे झापाकाे धरमपुर २ मा डेड विगविगहा जग्गा अर्कालाई अधिया ठेक्का दिई त्यहा ढुकुमवाशी भएर बसेकाे छ।
    यस्ता पार्टीका झाेले ८०% छन २०% मात्र सुकुमवाशी छन।

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 Před měsícem

    यसकाे ब्यावस्था सरकारले गर्छ

  • @Hemant99946
    @Hemant99946 Před měsícem

    Yo kura ramro ho ❤

  • @haridhakal7947
    @haridhakal7947 Před měsícem

    Good

  • @ranamagar6612
    @ranamagar6612 Před měsícem

    केपी ओली लाई नमारे सम्म यो देश् बन्दैन

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Před měsícem +5

    देसबर कहिन कहि जग्गा हाेलानि छानबिन गरियाे भनी देखिहाल्छनि राज फाल्निबेला माजुलुसमा ल्यायकाे हाेला

  • @kcsanzay3551
    @kcsanzay3551 Před měsícem

    Sukumbashi lai yesto power kasari aayo achama xah saan sanga tharkaudai xan tah

  • @karsanglama8315
    @karsanglama8315 Před měsícem +2

    Laj pacheko haru ajha jagga chaine re flat chaine re lalpurja sahit free ma kei audaina

  • @thunderstrike1998
    @thunderstrike1998 Před měsícem

    Jay balen sir ❤❤❤

  • @seawilung400
    @seawilung400 Před měsícem

    नेपालमा सुकुम्बासी छैन सुकुम बासी कस्तोलाई भनिन्छ बतासे छोराछोरी जन्मेको मात्र सुकुम्बासी हुन्छ

  • @jhakrajgurung8152
    @jhakrajgurung8152 Před měsícem

    मेरो गाउँमा घर छोडेर तराई पोखरा काठमाडौंमा घर बनएर बसेको छ आबा उनिहरु फर्किएर जनेकुर भएन तर उनिहरुकै नाउमा दिनु मिल्दैन बस्नु सय दुईसए बर्ष पनि बसे हुन्छ प्रतेक गाउँमा घरपनी छ् जग्गा पनि छ खेती गरेर मज्जले खनु पाईन्छ तेसैले जत्तिपनी सुकुमवासी छ सबैलाई गाउँमा लगेर रखे हुन्छ बल्ल थाहा हुन्छ आसली सुकुम्बासी र नक्कली सुकुम्बासी।

  • @user-vw6te6fe1e
    @user-vw6te6fe1e Před měsícem

    Ghen lagdo thaw bhannu bhayo ghin lagne thau lai safa garer basnu parch hajur

  • @lamadai6734
    @lamadai6734 Před měsícem +3

    SAB khola lấy lagay hun xa

  • @ramkajimaharjan9374
    @ramkajimaharjan9374 Před měsícem

    Bastabik sukumbasi Lai uchit byabastha gari nakali sukumbasi Lai karbahi gara.

  • @surajshrestha120
    @surajshrestha120 Před měsícem

    Timiharu ko 1,1 xanbin garera..bisthapan garnu parxa.hukumbasi lai nikalnu sukumbasilai kunai thauma bisthapan gardinu.kheti garera khana sakni thauma.

  • @gurungbirkhabahadur1973
    @gurungbirkhabahadur1973 Před měsícem

    नमस्कार तपाईं हरु कुन जिल्ला कुन गाउँ देखी सुकुम्बासी भएर आएको हो प्रत्यक्ष खुलाउन जरुरी छ ! तेतिकै सुकुम्बासी बनेर हुन्दैन !

  • @aakashmagar1436
    @aakashmagar1436 Před měsícem

    Kati balen balen Kathamandu bata baira Pani gayera aru thau ki Pani ground reporting garyra problem haru Janta samu layunu paryo media jiyu balen ko naan bata bhaat khany bato nabaunu

  • @superbking4555
    @superbking4555 Před měsícem

    Haiiit,k ko sukumbaasi ki pakka Ghar-jastaa Ghar chhan.Kaslee Ghar bhaada uthaudai chha,nagarikta chha chhaina tyo pahilaa janaganana vitra chha ki chhaina.20 barsa aagi kaslee yo garyo.

  • @masihajerushap.j.s6661
    @masihajerushap.j.s6661 Před měsícem

    दस गजा जाने गाउँ जाने।