फूलको थुङ्गा टपक्कै टिपी (देउसी नृत्य) | Phoolko Thunga Tapakkai Tipi | Nabin Kumar Khadka
Vložit
- čas přidán 12. 09. 2024
- New Nepali Song Video "Phoolko Thunga Tapakkai Tipi " By Nabin Kumar Khadka, Pustaka Khadka, Hari Bdr. Khatri, Kamal Bdr. Khatri & Prakash Parajuli only on Music Nepal official CZcams channel.
Unauthorized downloading and duplicating on CZcams channel may lead to claim/strike by CZcams.
Right for this video is provided by Arun Valley Cultural Research Center Pvt.Ltd.
Nepali Tihar Song - Phoolko Thunga Tapakkai Tipi
➤ Singer - Nabin Kumar Khadka, Pustaka Khadka, Hari Bdr. Khatri, Kamal Bdr. Khatri & Prakash Parajuli
➤ Lyrics - Nabin Kumar Khadka
➤ Music - Shila Bdr. Moktan
➤ Dance Choreographer - Yuddha Lama
➤ Editor - Uttar Rana Magar
➤ Camera - Jeewan Shrestha
➤ Director - Nawin Kumar Khadka & Ramjee Thapa "Rochak"
#Musicnepal #Newtiharsong #Phoolkothunga
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.g...
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal....
➥Visit us - www.musicnepal...
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
पुर्बेली देउसी भैली गीत जति राम्रो त कुनै हुदैन
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
-
Yjftshhfhalnnbvx m
Good
Deusibhailo duekonotchachari
Has hajur
आहा आहा कत्तीरमाईलो हाम्रो परमपरा पर्वचाहड वाच्नुमानै यसैमा छ जिवन जोगाउ हाम्रा कलासंस्कृती सबैवाई शुभकामना जय बुढासुब्बा जय शिव गोरख 🎉❤
यो अरूण उपत्यकाको देउसी भैलो गीत सुनेपछि तिहारको रमाइलो मनैबाट आउँछ नवीन खडका पुस्तका खडका संम्पुर्ण टिमलाई धेरैधेरै शुभकामना
धन्यवाद ।
भाई मुझे बहुत अच्छा लगा...इतना सुंदर आप लोग गाते हैं और नाचते हैं.. जिसका कोई जवाब नहीं... मुझे इस तरह के गाने पहुत पसंद हैं... मुझे समझ मे नही आता पर यह धुन ओर नाच बहुत अच्छा लगता है...👍👍👌👌
तपाईंलाई धेरै धेरै धन्यवाद। नेपाली सिक्नु होला। सजिलो भाषा हो। आप का बहुत बहुत धन्यवाद।
आहा कति मिठो देउसी गीत ! हिन्दु धर्ममा आधारित चाडबाडहरुले सबैलाई एक अर्कामा सद्भाव माया प्रेम टाढा टाढा भए पनि परिवार अनि समाज जोड्न एउटा माध्यम बनी आएको छ । हाम्रो कला संस्कृति धर्म विश्वमै उत्कृष्ट लाग्छ । तिहारको सबैमा शुभकामना ।
सारै नै मिठो देउसीरे गित। धन्न्यबाद अरुण उपत्यका लाई। नेपालीको शान अरुण उपत्यका।
99999999999999999
यो देउसी गित सुनेर माइत जान नपाउदा सारै मन रुन्छ❤
के गर्नु विदेश देखि यति रमाइलो देउसी भैलो सुन्दा हेर्दा सुन्दा हेर्दा मनै छिया छिया हुन्छ हजुर 😢😢
नविन खड्का ज्यु को टिम प्रति आभारी छु 💐🙏
aaha kati mitho song 💋💋💋💋💕❤❤❤❤❤❤❤❤❤
सबसे बेस्ट पुर्वैली कि के को देवसी हो । नबीन जी हरु टीमलाई बधाई ।
करण भाई दार्जिलिङ
यति मीठो देउसी wow धेरै माया यति मीठो गीत बनाउने मान्छे लाई 😍😍व्हाअ😥कति मिठो
Ho ni hajur paila ko nai ramro huncha aaha
हाम्रो पूर्व राम्रो पूर्व ❤❤👍👍👌👌
साच्चिकै अरुण उपत्यका स्वर्गको मुटु नै रहेछ। आफ्नो सस्कृति परम्परा र संस्कारलाइ मरिमेटेर जोगाउन खोज्ने सर्जक कलाकार अन्य सम्बद्ध महानुभावहरुमा कोटी कोटी नमन नगरी रहन सकिंदैन। जहाँ सम्म यो द्यौशीको कुरा छ यसले बोकेको महिमा बयान नै गर्न नसकिने खालको छ। अगुवाइ गर्ने कलाकार श्री नविन कुमार खड्काजी, अन्य कलाकारहरु र सम्बद्ध सबैको जति प्रशंसा गरे पनि पुग्दैन। कुनै कुरा पनि नखट्किने किसीमले यसरी संयोजन गर्न सक्नु अदभूत क्षमता हो। यसको मीठो सुमधुर र सुन्दरपन साच्चिकै मोहित तुल्याउने खालको छ। सबैमा लाख लाख अभिवादन र शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना। सबैको उत्तरोतर प्रगति र जय होस।
Super song
म पुर्बेली त होइन त पुर्बेली जति राम्रो देउसे गित काहिको पनि हुदैन मलाई सारै मन पर्छ एक्लै सुने भने अँखा बाटा आसु आउँछ मेरो
O .M G
2079 आउने नेपालीहरुको महान चाडपर्व दसैं तिहार देस तथा बिदेश मा रहनु हुने नेपालीआमा बुबा दाजुभाइ तथा दिदिबहिनी धेरै धेरै शुभकामना ❤️❤️❤️❤️❤️
धन्यबाद ।
tysm n sme to you❤️😍
🙏👍️ईतिहास जोगाउन अतिधेरै मदतगरेको छ येस्तागित हरुले🙏👍️🇳🇵
I am proud to have been born and brought up in this culture, and we are always ready to preserve this tradition in the future 🎉😢❤
पुरबेलि देऊसि भैलाेकाे भाका सारै मिठाे छ । सम्पुर्ण टिमलाई बधाई🙏🙏🙏🙏
नवीन दाई हजुरका कालजयी लोक थुंगाहरू जति सुने पनि धित नमर्ने। लाख लाख नमन हजुरलाई।
Jab tihar aune bela hunxa nabin daiko gitle ghar gau jhankinxa lau hai 2080 salma pani sunnu thalu hai hami ta sada ajambari git ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सारै राम्रो पुर्बेलि देउसि आज फेरि याद🌹🌹🌹 आयो गाऊ,घर साथि संगिको साथै🌹🌹 अरुण उपत्यका सम्पुर्ण मा धेरै-धेरै🌹🌹🌹 धन्यबाद 🌹🌹🌹🌹
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Happy diwali to you
mlae ysto lagxa lokgit bhaneko jewanko ak sarthi angaho I love this video nabin dae pustaka sis aste git gaerahnu r afuni khusi rahnu r arulaeni romantik yo videyo Verne sampurna lae 2074 salko suvkamna
पुर्बेली देउसी भैली अनि नबिन खड्का सर को देउसी भैलो गित बजेको सुन्दा मात्र तिहार आको आभास हुन्छ, Thank you Nabin Khadka Sir and Music Nepal
हाम्रो जिल्ला वासीले खेलेको देउसी सारै राम्रो छ है।
अहिले सम्मको एकदमै उत्कृषट
नवीन कुमार खड्काजीका गितहरु अनुपम लाग्छ, त्यसमाथी यो गित त असाध्यै मन पर्छ। कति शालिन, सुमधुर, र सौम्य छ यो गित।
Nabin khadka dai you are genius.. Thank you Arun Upatyaka Sangh for restoring our pride and glories.. Much love from Darjeeling
V
जे होस पुर्बेली गितहरुले नेपाललाई नै हल्लाएकोमा खुशी लाग्छ।❤️
❤
होनि साथि हाम्रो पुर्वेलि गित भाका अती मन छुने छ 👌👌👌
अस्ति मरेका मान्छेहरुको जिम्मा लिनु पर्छ, एै हल्लाउनाले भु कम्पन गएको हो..😀😀🙈
@@chitrabhanugiri6142i?jhkv
R
Jkp
Nice video deushi and bhailo songs❤❤❤❤❤❤❤
Kati hyre Pani dhita namarne to deushi vailo Nepal record ⏺️ rakheko xa ❤❤❤❤
.kati mitho Sar sabda salam xa sabai Jan Lai happy tihar sadai dekhaan Pau hajur haruko parsatuti dhanyabat
मनपराई दिनु भएको मा धन्यबाद ।
लु ......, यो बर्षको तिहार (देउसी -भैलोको )शुभ- कामना अरुण उपत्यका समुह का साथ साथै सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा !!!
Thankyou For Your Valuable Comments & Keep Loving Nepali Music.
Dai pane aamala
Music Nepal ķk
ganesh jogi kk kll
nice
😊so nice Happy dilwale
याे देउशी गित सुन्दा त मनै सिरिङ सिरिङ भाे के गर्नु प्रदेशी को जिन्दगी छ र पनि भिडियो हेरेर भए नि मन बुजाकाे छु हजुर
Sachi
This is the original culture of all Nepalese people. Let us try to promote it. Very Good.
Thankyou For Your Valuable Comments & Keep Loving Nepali Music.
सधैं जिवित रहोस यी तिहारको देउसी भैलो परम्परा❤️❤️
Purbeli gett sangeet last man parxa ma madhemanchalko ho nuwakot tirko ma sabai geet sunxu lagxa maninutai janmeko va jasto lagxa 😘😘😘
Outstanding deusi song really. . . . I love this song too much.
Really ❤️....... love from siliguri
Opp0kul
यस्ता राम्रो र मौलिकता बोकेका गीतहरु अब कहाँ सुन्न पाईन्छ र !
लोकगीत र नेपाली संस्कृति लाई सम्हालेर राख्न यस्ता चाडपर्व र लोकगीत हरुलाई जगेर्ना गरिराख्नु पर्छ ।
Nabin khaka ko Deusi song ‘ sabai bhanda best Deusi song lagxa 👌👌 wow awesome!!! Very Nice 👌👌
फेरि पनि यो दिन आयो अब सबैले सेयर गरुम है 👍️
Such a beautiful festival with songs ,dance and blessings
Nabin khadka jiu lai kun sabdale sambodan garu kati ramro deusi paskanu vayo hami sabai jat jatile milera yasai gari khelnu parxa
लोकभाका सस्कृती जगेर्ना गर्न पुर्बेली भाकाको यो देउसी गित अत्यन्तै मार्मिक आङ्गै सिरिङ्ग गर्ने उत्कृष्ट रचना अझ पनि उत्तिकै कर्णप्रीय बनाउनु भएकोमा नवीन खड्का लगायत सम्पुर्ण अरुणबासी टीमलाई धन्यवाद तथा यस्तै अन्य गितहरुको लागि शुभकामना छ ।
C(
@@Suneetagamer
0
Nabin khadka dai hajur ko vidiyo hara paxi aru ta herna ni mn nalagna sari ramro daeuse purbali vaka
Happy Dashain Tihar all nepali 2079👌ONE OF The BEsT Tihar SonG💗💗💗💗
Aahaa kati ramro deusi bhailo sunepani nachau nachau lagne
यो हो नि त देउसी भैलो भनेको 👌👌 ❤❤
Manma aama ko maya ani mero samajko yad ma....hi...naman hajur🙏🙏🙏🙏🙏🙏🙏🙏
qfagBB.
Wow.
Kati mitho geet.
2077 ma Herne Koko??
2081 मा सुन्ने जति एटा हाजिर हुनुहोस ♥️
आफनो त दिदीबहिनी पनि छैन तिहार आयो कि जैले पनि आसुको भेलमा डुबछ जिन्दगी थुकक यसतो पनि जिन्दगी कठै ।
कस्तो राम्रो गीत यो गीत सुन्दा त नेपाल औन मन लागो 💕💕💕💕💕
Kina testo vndai hunu hunxa dai, afno dd baini xaina bhndaima yesto vannu hunna ni.. ma Xu Ni baini hjur Ko😊
यस्तै हो के गर्नु हुने हामी दीदी बहिनीको भाइलाई वास्ता गर्दैनन् नहुनेलाई कहाँ पाऊ😢
same as me
Mero ni daju vai hunuhunnna. Sadai na ramailo lagxa bt aaba bistarai man bujhna thaleko xa
अहा कति मिठो गित कति राम्रो चाडपर्ब हामि नेपालिहरुको ।
Dherai dherai danyabad hamro sanskriti bachayera rakhi nepali vanera sansar ma chinayeko uplakshya ma
आहा कति राम्रो अनि कति मिठो तिहार मालिक भका को गीत
पुर्बिली हरु को जस्तो देउसी भैलो अरु कसैको छैन सारै राम्रो लाग्यो
Binita Lama 5 by
@@RajanKumar-ye9vs ĺ
sahi ho hrjko kura
Dheroi ramro
Sarai ramro purbeli deushi vailo aru kailai huna sakdaena yeti ramro
Aha kati ramro purbeli deusi bhailo!
हामी प्रदेसि कति अभागि न दशै न तिहा चाड बाड अाउदा त कति मन दुख्छ बाल पन केा याद छउछ धिकार छ प्रदेशिकाे जिन्दकि 💘💘💘💘💘💘💘
k
Vijay Kwt ho ni hajur kgarnu ho hami pardesi ho jiban yaha baser man dukhayo baso
+Ali Ali pardesi vaeyo k garnu
yo geet na suni dashai tihar aako jasto nai lagdain tq god🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️😍😍😍😍😍♥️😍😍🙏🙏😍😍😍🙏♥️♥️♥️🙏🙏😍😍🙏🙏😍🙏♥️😍🙏😍♥️🙏🙏😍♥️🙏😍🙏♥️♥️🙏😍
मनपराई दिनु भएको मा धन्यबाद ।
अरुण उपत्यका + का लोकगीतहरू म बराबर सुन्ने गर्दछु l श्री नवीन कुमार खड्काजी, पुस्तका खड्काजी लगायत अरुण उपत्यका परिवारप्रति मेरो असीम श्रद्धा छ l पूर्वेली लोक गीत संगीतको क्षेत्रमा उहाँहरूको योगदानको मुग्ध कण्ठले प्रशंसा गर्न चाहान्छु l भारतमा उहाँहरूलाई सम्मान गरेको देखियो । नेपालमा कस्तो मूल्यांकन भएको छ मैले त्यति थाहा पाइन l
supper kati ramro mitho chh aaudai gareko 2079 ko shubha dipawali ko shubhakamna !!!
कति राम्रो हाम्रो संस्कृति आजीवन अमर रहोस् है।
आहा कति रमाइलो तिहार सबै लाई शुभ कामना छ है देउसि भैलि हजुर हरु लाइ❤❤❤❤❤
Well done our arun upatyaka culturl team lai superb duper onces again well done
आहा कति राम्रो देउसे भिडियो यो सुन्दा चाहिँ तिहार आए जस्तो महसुस हुन्छ ❤❤❤❤ तिहार को शुभकामना सबै मा
Yo honta tihar ko deusi vailo song vaneko ta wow supop arun upateka tnq
कत्ती राम्रो देउसुरे तपाइहरुको टिम अनि चेली हरु लाई धेरै धेरैधन्य बात छ ल हाम्रो सस्क्रीत को जगेर्ना गर्नु भयेको मा । म धरान बाट हेर्दैछु
मनपराई दिनु भएको मा धन्यबाद ।
जिन्दगीमा यति रमाइलो फेरि गर्न पाउला कि नपाउला । सारै रमाइलो देउसी गित वाव (उरुण उपत्यका टिम) गित सुनेर आँसु झार्ने यता हाजिर गरुम त ✋✌🌹🌹🌹🌹
By up
Wow nice x hai hajurharu purbeli git derai ramro ni 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
बल्ल नेपालीपन भएको देउसी आयो ,,, अति नै उत्कृष्ट भनेजस्तै .....यस टिम का सबै कलाकारहरुलाई सुभदिपावलीको अवसरमा मंगलमय शुभकामना !!!!!!!
prakash hari Dahal
prakash hari Dahal 9989
9861606019
J
sarai ramailo deuse sundai aananda aayo
आहा कति राम्रो पुर्बेली देउसी गीत धन्यवाद नवीन खड्का सर ।
Thankyou for your valuable comment.
नबिनखडका
दामि छ
Rabin basnet
Music Nepal bb
सबै गेम मेरो हात मा छ लगाम पापी हरु लाई लागेको छ दशैं तिहार हामी नेपाली को महान चाड पर्ब हो ।
फेरी पनि आयो है साथि हो तिहार देउसी खेलम है
सबैले देउसुरे भन्नु होला है २०७८ प्रदेशी साथीहरू मा तिहार को शुभकामना
साह्रै मिठो सुमधुर र सुन्दर । कोरोनाले मन धमिलो बनाइ रहेको बेलामा यो देउसी गीतले साच्चिकै मन बिभोर भयो । त्यसै पनि मलाई यो अति मन पर्ने देउसीको उपहार हो । आपसी सद्भाव मेलमिलाप र भाइचारा बढाउने हाम्रो संस्कृति र संस्कारले हामीलाई धेरै धनी बनाएको छ । हाम्रा पुर्बजहरु धन्य हुनु हुन्छ । यसलाई आज सम्म जीवन्तता दिई राख्नु हुने साधक र कलाकर्मीहरुमा लाख लाख नमन पनि ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
एकदम राम्राे जसले दुखमा रहेकाे नेपालीलार्इ याे भिडियाे हेरेर सुखकाे अनुभुति गर्दछ ।।।
Sabai sathi and deusi timilai tiharko derai 2 suvhkamana xa hai sathi haru🙏🙏❤❤
Nabin khadka sir ko deusi git sarhai man paryo.......
M tw junai sal pani yahi deushi man parxa mero baba bitnu vayo tara pani yahi deeushi herira baba lai dherai miss garxu thank you so much 🥰❤️❤️❤️❤️❤️
The way Mr Khadka yells 'Aheeee ..........' looks ditto like a roaring lion. Undoubtedly a 'Rocking Performance'. Hats off guys!
यो होनी त पुर्वेली देउसी जति नुने पनि सुनुम सुनुम लग्ने धेरै मीठो सोर हामी पुर्वेली युवा युएई बाट हेरीरहेको छौ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
कहिले काहीं त यस्ता गितहरुले छती फुट्ला जस्तो बनाउछ गाउघरका यादहरुले
जे होस यो भिडियो हेरेर घर कै याद आयो दामी छ
It is heart touch deousi song nd v nice keep it up our gorkha culture, thanks,
pardesma xu estai tihaar git sunera vani pani man bujaune garxu. sarai samailo xa git i love so much my tihar song.
Best Tihar song ever ! 😭😍😍😍
नवीन खडका ज्युलाई हार्दिक बधाई !सधै तिहारमा यस्तै राम्रो देउसी तपाईंको नेतृत्वमा खेलेर बिस्वका नेपालीहरुलाई मनोरञ्जन दिन सक्नुहोस !!
This is heart song of festival 👏👏👏
I'm missing my childhood as well as my childhood friends, we r lucky coz now, yesto masterpiece, yesto deusi, vailo na Sunna na dhekna paidaina
धन्यवाद ।
Love purbeli tihar song..he is such a genius man who created nd sang such a beautiful song.thank u nabin khadka sir for giving us such opportunity to listen those our cultural songs 😍happy tihar everyone who is reading this comment
Right
Happy tihar
yo vedio dekher manxoyo hajur hami ta pardesi ho vedio herera chita bujaunu paxa hajur very nice
हाम्रो कला संस्कृति जगेर्ना गर्नुभएको सम्पुर्ण अग्रज कलाकारहरु लाई हृदय देखि नै उच्च संमान 🇳🇵💓💓🙏🙏🙏
भारतीय गोरखा को नमस्कार. सारै राम्रो लाग्यो.
मनपराई दिनु भएको मा धन्यबाद ।
I really appreciate Deushi songs from Nepal which really bring happiness and feeling of oneness though we are in Darjeeling, India. These songs reflects our culture and tradition which is very precious and rich. Thank U all for giving us the opportunity to view and feel it.❤❤❤❤❤❤😋
Top deusi song in Nepal.Always listen when dipawali come.
Kasto ramro geet ani sayapatri Godavari malai ta urathbirath lagyo
मनपराई दिनु भएको मा धन्यबाद ।
I love these types of songs, Navin Jii you are amazing ♥️♥️🙏🙏 from india watching Nepali songs video always
Good 👍👍👍👍
यसपालि तिहारमा यस्तै रमाइलो गराै है साथि
Harek tihar ma aasha hunxa tapai haru geet.sarai mitho...
I like ...this purbeli deushi songs !!!
🎉🎉🎉🎉🎉❤❤❤ my favorite song 💓💓💓
आज मिति २०७९/7/25 रात को 11.28 बजे फेरी नि यो कालजयी गीत सुन्दै छु अनि यो comment यही छोड्दै छु, कूनै दिन हजुर हरुले यो comment मा like या reply गर्नु भयो भने मलाई माया स्वरूप notification आउने छ अनि मलाई फेरि यो कालजयी गीतको झल्झलको आउने छ 🙏🙏🙏🙏
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵