आहा सिन्धुली का बैनी हरूको कला तथा नेपाली मौलिक झल्किने बाजा बजाउनु भए को देखेर आत्मा देखी नै सम्मान तथा हार्दिक धन्यवाद। तर प्रजापति जि तपाई लाई एऊटा कुरा भन्न मन लाग्यो। हजुर को बोली अलीकता सुधार गर्नुपर्छ। बोल्दा होचचाएर बोलेको जस्तो अनुभूति भयो।
नेपाल को पाँच विकास क्षेत्र अन्तर्गत सबै ठाउँको भिन्न भिन्नै ताल हुन्छ, तसर्थ यि नानिहरु ले आफ्नो ठाउँमा मनपर्ने ताल राम्रो सँग बजाए त्यो ठाउँको उत्कृष्ट हो।
महिला दिदीबहिनीहरुमा हजुरहरुको प्रतिभालाई सम्मान गर्दै अझै प्रगति गर्नुहुनेछ।र महिलाहरुको शिर अझ उच्च पार्नुहुनेछ। भन्दै धेरै भन्दा धेरै राम्रो प्रतिभा छ शिन्धुलीका प्रतिभाशाली दिदीबहिनीहरुमा।
सिन्धुली का कलाघर का सबै ९ मति बाजा बजाउने चेली हरु सबै प्रती म मेरो ब्यक्तिगत तर्फबाट सलाम छ love you all brave girl from hongkong ................ keep it up ..... never give up .......
very impressive this competition should be done in national level, we need to protect our culture, music and instruments and language Nepal in one of oldest historical nation in the world.
अाहा सारै राम्रो हाम्रो मौलिक अनि सस्कृति अनि परम्परालाई हाम्रा चेलिहरुले अलौकिक नेपालिको रिति रिवाज निदाउन लागेको यमहाहरुले बिउझाउनु भएको छ याहरु सम्पुर्ण टिम अनि कार्य निर्देशक प्रति हार्दिक बधाई तथा शुभ कामना दिन चाहान्छु
आहा सिन्धुली का बैनी हरूको कला तथा नेपाली मौलिक झल्किने बाजा बजाउनु भए को देखेर आत्मा देखी नै सम्मान तथा हार्दिक धन्यवाद। तर प्रजापति जि तपाई लाई एऊटा कुरा भन्न मन लाग्यो। हजुर को बोली अलीकता सुधार गर्नुपर्छ। बोल्दा होचचाएर बोलेको जस्तो अनुभूति भयो।
सिन्धुली जिल्लाको कलाकार नानी हरू काे कला लाई सम्मान गर्द छु सहनाई बजाइने एक दम मन पर्यो हैं
सलाम छ प्यारा बैनिहरुलाई अस्ति बुटवल भेटेदेखि त झनै राम्रो लाग्न थाल्यो
यि नानिहरूको प्रतिभालाइ सम्मान गर्दछु
धन्य !!! धन्यवाद नेपाली चेली हरु!! keep it up !! always !!! go ahead
4
अत्यन्तै मन छुने निकै राम्रो काम छ नानी सिन्धुली का बहिनी हरु निकै खुसी लागो ,बधाई छ अझै अघाडी जानू होला बहिनी हरु
धरै धेरै रमाईले छ पन्चेबाजा नाच गान शबै रमाईले छ पन्चेबाजा पुरै टीम लाईं मेरो 🌹🌹🌺🌺 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵 🇳🇵🇳🇵🇳🇵
नेपाल को पाँच विकास क्षेत्र अन्तर्गत सबै ठाउँको भिन्न भिन्नै ताल हुन्छ, तसर्थ यि नानिहरु ले आफ्नो ठाउँमा मनपर्ने ताल राम्रो सँग बजाए त्यो ठाउँको उत्कृष्ट हो।
3y
सिन्धुली कलाघरको सबै चेलिहरुमा हार्दिक सम्मान छ 🙏🙏🙏🙏🙏🙏🙏
आगो छ प्रस्तुती 😍😍😍😍
czcams.com/video/SeR7s12TORQ/video.html
महिला दिदीबहिनीहरुमा हजुरहरुको प्रतिभालाई सम्मान गर्दै अझै प्रगति गर्नुहुनेछ।र महिलाहरुको शिर अझ उच्च पार्नुहुनेछ। भन्दै धेरै भन्दा धेरै राम्रो प्रतिभा छ शिन्धुलीका प्रतिभाशाली दिदीबहिनीहरुमा।
सिन्धुली का चेली हरु लाई ऊच्छ सम्मान छ😍😍😍
नेपाली लोक सँस्कृतिलाइ बचाउन विशेष भुमिका खेल्नुहुने चेलिहरुलाइ विशेष धन्यवाद 🙏🙏🙏
आहा यो हो हाम्रो सस्कृति, धन्यवाद
मेरो पनि सम्मान छ , सिन्धुली कलाघरलाई!!
धेरै धेरै राम्रो छ सिन्धुलि काला घरको पन्चेबाजा सलम छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Z, 0. Ffff frrrtr
Z, 0. Ffff frrrtr44
Z, 0. Ffff frrrtr44
धेरै राम्रो हो नेपाल कला सस्कार कल्चर राम्रो हो जय नेपाल
सबै चेलिहरु लाई सलाम
हार्दिक सम्मान हाम्रो सिन्धुलीको चेली हरु लाई❤️🇳🇵
यो सबै बजाउने के दमाईहरूहुनकी बाहुन हुन गाठे
😄
Noko
Kkmmk
@@birbahadurtamang7763 jj mmm jnnnj
@@birbahadurtamang7763 jj
दामी चेलीहरुको कला।
सलाम छ चेलिहरुलाई ,मौलिक संस्कृतिको जगेर्नामा लाग्नुहुने सम्पुर्णमा हार्दिक नमन।
नानी हरु को कला लाई सम्मान छ
अाहा कति रमाइलो सिन्दुली का नानी हरु का बाजा
Well done to you all 👏👏👏👏 . Kasailai khanuko kati attur hola.
Ma ni tehi hereko 😂 rastriya gaan ma uthna nasakne 🎉tesko bhudi futne
सिन्धुली का कलाघर का सबै ९ मति बाजा बजाउने चेली हरु सबै प्रती म मेरो ब्यक्तिगत तर्फबाट सलाम छ love you all brave girl from hongkong ................ keep it up ..... never give up .......
czcams.com/video/q29UlsTJcV0/video.html
King wiz punk boy
education defect \defect ete defect defect education e🦋🦋🦋🦋🦋🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐗🐗🐗🐗🐗🐗🐗🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐮🐮🐮🐮🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐗🐗🐗🐗🐆🐆🐗🐗🐗🐗🐗🐮🐮🐮🐮
@@gsnewspokhara7575 q+
धेरै धेरै बधाई छ हजुर दिदी बहिनी ❤️❤️❤️❤️😘😘😍😍😍😍😍💗💗💗💗💗💕💕💕💕
धेरै राम्रो छ बहिनी हरु को काम लाई सलम छ बधाई पनि
Wow kya dami ❤️🇳🇵🇳🇵🙏jaya nepal
हार्दिक बधाई तथा शुभकामना छ यति राम्राे बाजा बजाउने दिदी बहिनी हरुलाई 💯💯💯🌹🇳🇵
बधाई छ नानी हरु लै
Dharainai ramailo baja naniharuko, thanks all of team.
Namaste sabai team lai 9 mati baja bishes Sindhuli ko cheli lai good luck 🙏🙏🙏🎙️🎙️
धेरै सुन्दर अनि सालिन कलाकार टिम सिन्दुली राष्ट्रिय कलाघर संग्रहालय लाई हार्दिक आभार 🙏🙏🙏
उच्छ सम्मान का साथै बधाई ।
Dami xa nani haru ko naumati baja 👌👌👌👌
जय सिन्धुली कला घर
प्रचण्ड बधाई यवम सम्मान प्यारा नानीहरू लाई।
यो प्रजापति कमसेकम कलाकार लाइ राम्रो बोलि त गर्न सकिन्छ ।
धेरै राम्रो छ सिन्धुलीको नौमति बजा
Great job all panche Baja team, I really salute you.
आहा कति राम्रो हाम्रो सस्कृती कति राम्रो बाजा हार्दिक नमन सबै टी म लाइ👍👍👌👌
लौ धेरै धेरै बधाई र धन्यवाद छ
परियार बैनीहरु बधाई छ।
Yo baini haru lai kasari samparka garna sakinxa?
सार्है राम्रो लाग्यो
Good bless Mero sindhuli Baja bajaune chili haru laii Hardik samman xa both of love you
वाव धेरै राम्रो समपुण टीमलाई सफलताको सुभ कामना
Salute to all these talented ladies. They are more precious than national gems.
😂😂😂😊 कि वह कि वह वह किषड
@@deumayamagar ķlĺ
सिन्धु लि कला घर नानीहरू लाई धेरै धेरै शुभकामना 💞💘💋💓
czcams.com/video/q29UlsTJcV0/video.html
इ चेली हरु लाई हार्दिक समान छ
नारी फूलबारी भन्थे हो रहेछ❣️ हजुर हरु को कला लाई सम्मान गर्छु।
मेरा चेलीहरुको प्रतिभालाई उच्च सम्मान छ।
सम्मान छ दिदीबहिनीहरुको प्रतिभालाई
सिन्धुलि,कलाघरको कलाकार हरू बहुप्रतिभा भएको असल लोकप्रिय कलाकार हुनु हुन्छन् ,,,
Dharai Khushi lagyo nepali sanskriti Lai support gareko ma
धेरै धेरै धन्यवाद छ सिन्धुली का कलाप्रेमी बहिनीहरू।ऊज्वल भविष्यको कामना गर्दछु।
एकदम राम्रो बहिनीहरूलाई
हार्दिक बधाई छ
नानिहरु भएपनी सारै राम्रो नैमती बाजा बजाउनु भयो ! धेरै धेरै शुभकामना छ नानी हरुलाई
czcams.com/video/3ROV-VWF-BE/video.html
Yosto naumati Baja ghankida kati man khushi hunxa Vanda aafno desh dekhi pardesh gako laiii matra tha hunxa dheraiii man khushi vayo love you alll girl ❤️❤️❤️🥰🥰 ma chaiii maleshiya dekhi herdaii Xu🇲🇾🇲🇾❤️❤️
Lots of love and respect to those girls who still securing the beautiful culture and cultural assets
सनै फुक्नी बहिनी वाओ आहा कुनै शब्द छैन तिमी मा दम छ बाजा को ताल फेर्नी नै सनैई एक नम्बर हो
पञ्चे बाजाका सबै टिमलाई धेरै धेरै शुभकामना नेपालको कला सस्कृति संरक्षणमा लागेकाेमा
Sabai Chelli haru ,Keep up the good work 😊🙏 Dhanko bhaat for keeping this alive 😊 God bless you all
सिन्धुलीका नौमती बाजा समुहलाई बधाई ।
तर यो प्रजापती को बोल्ने शैली राम्रो भयन।
आहा अति राम्रो प्रस्तुति
हार्दिक नमन कला र संस्कृति को सम्मान गरौ
सारै राम्रो लागो बैनी हरुले बजाउनु भयको नौमती बाजाको धुन बधाई छ बैनी हरुलाई सफताको शुभकामना
धेरै धेरै धन्यवाद gsnews pokhara lai🙏🙏
Hoooo Kati Maja aayo Ni malae ta harda 💕💕👰💃💃💃💃💃💃💃
सबै बैनी र दिदी हरुलाई सलाम छ
very impressive this competition should be done in national level, we need to protect our culture, music and instruments and language Nepal in one of oldest historical nation in the world.
Dami xa
czcams.com/video/3ROV-VWF-BE/video.html
लो अति सुन्दर बधाई छ सबैलाइ?
वोव चेली हरुलाइ धेरै धेरै बधाइ छ
Very nice video ❤️❤️💐💐
Best wishes for all team members 👍👍🇳🇵🇳🇵
Samman xa sabai team lai
महिला हरुले केही गर्न सक्दैन भन्ने नेपाली समाजमा नौमती बाजा बजायर नेपाली मौलिकता जोगायका छ्न तपाईं हरुमा हार्दिक हार्दिक नमन 🙏🙏🙏🙏♥️
रास्ट्रिय गित बज्दैछ उता अगाडि कुर्सीमा बसेर के घिच्दै छन् एक विशाल नारिले संस्कार राम्रो रहेछ।
सिन्धुली कला घर टिम लाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु म साउदी अरब बाट हेर्दै धन्यवाद छ
नेपाली चेलीहरुलाई हार्दिक हार्दिक बधाई टक्र्याउँदछु ।आफ्नो देशको लोक संस्कृतिलाई उजागर गरेको पाइयो ।फेरि पनि मेरो नमस्कार छ ।हार्दिक बधाई छ ।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नमस्कार!!दामी राम्रो छन?
🌺🌺🌺🙏🙏🙏
म सुन्दर सुदुर पश्चिम् अछाम बाट हेर्दै छु । नेपाली दिदिबहिनी पर्ती न्यानो माया छ मिस यु ❤️❤️❤️❤️❤️
Wow superhit performance didi
नानीहऊ लाई सलम छ 👏👏👏👏👏👏👏👏👏
पुर्ब तिरको नौमती बाजा जहिले पनि एउतै ताल को बजाको सुनिन्थ्यो तर यी नानीहरुले चै धेरै थरिथरी को ताल बजाए सारै राम्रो प्रतिभा।
czcams.com/video/q29UlsTJcV0/video.html
Dherai ramailo layo malai ta yati mitho nowmati baja nani haruko ❤❤❤
Wow that’s awesome Panche & Naumati baja 👏👏👏. Such a great to see , beautifully playing. So proud of you all nani haru keep it up 💐💐❤️❤️🙏🙏
Wowowow suppop beautyy alll beautyyyy haruuu
सिन्धुली पँचेबाजाको टिम यानी बैनीहरूमा मेरो सलुट साथै 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Ladies power keep it up 👍🏻👍🏻👍🏻 good job
म त्यहाँ भएको भए यो उद्घोषक भनाउँदो लाई थुतेर बजाइदिन्थे, धन्न प्रतियोगीहरु सिधा रहेछन् र बच्यो
अाहा सारै राम्रो हाम्रो मौलिक
अनि सस्कृति अनि परम्परालाई हाम्रा चेलिहरुले
अलौकिक नेपालिको रिति रिवाज निदाउन लागेको यमहाहरुले बिउझाउनु भएको छ याहरु सम्पुर्ण टिम अनि
कार्य निर्देशक प्रति हार्दिक बधाई तथा शुभ कामना दिन चाहान्छु
नौ मति बाजा बजाउने चेलि हरुलाई नमन्🙏
अती नै रमैलो तर अलि राष्ट्रिय गान को धुन नपुगेको छ मजाले धुन मिलाएर अझै अघाडि बढ्नुहोला🙏
Es el himno nacional de Tibet o de Nepal?
Dherai Ramro 🙏🙏sabai baini haru lai dherai dherai dhanyabaad 👏👏
कलालाई सम्मान गर्नुपर्छ।बैनिहरुको अाट देखेरा खुसि लाग्यो।
Pyari nani haru patiba lai salam garnai par xa hami Nepali le hamro Nepali baja ko samrachad gare ko ma good 👍 job nani haru lai salam xa hai
हार्द्क धन्यवाद नेपाली नानिहरुलाई
हामि नेपालि ,नेपालकाे गाैरब सिदिलुलि बाशिकाे अनि हामि नेपालिकाे माैलिकता झलकाउने बाजा बजाउने नानिहरुलाई नमसकार
Hug Respect बहिनिहरु ❣️❣️🙏🙏
मेरो देस मेरो भेष मेरो कला मेरो शस्कृिति गर्व छ मलाई नेपाली हुनुमा हृिदया देखिनै शसम्माछ मेरा दिदी बहिनी हुरुलाई ❤❤❤
Naumati team sindhuli lai badhai xa
बधाइछ हाम्रो सिन्धुली कला घर्को दिदी बैनिलैइ
Baja bajaune nani haru ramri xan malai man paryo💖💖💖