चोरलाई यसरी समात्न सफल भयो प्रहरी वृत स्वयम्भू

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • चोरलाई यसरी समात्न सफल भयो प्रहरी वृत स्वयम्भू#crime#nepalpolice
    मिति २०८१/०४/०७ गते दिनको अ १४:०० वजे का जि कामनपा १५ चमति स्थित अर्बिन्द्र महर्जनको घरको दोस्रो तलामा कोठा भाडामा बस्ने जि लमजुङ सुन्दरबजार न पा ३ घर हुने मिलन लम्सालको कोठाको ताला फोडी कोठा भित्र रहेको सुनको गरगहना, नगद पैसा,हाते घडी, ल्यापटप लगाएतको धनमाल चोरी भयकोमा तत्काल चोरीमा संलग्न निम्न ३ (तीन) जना व्यक्तिहरुलाइ का जि कामनपा १७ क्षेत्रपाटीबाट ऐ १५:४५ वजे घरको ताला फोर्न प्रयोग भयको फलामको रड तथा चोरीको निम्न सामानहरु सहित नियन्त्रणमा लिएको थियोे ।
    वरामद सामानहरु
    (१) सुनको वाला थान १, (२) सुनको माइलि तिल्लरी थान १, (३) सुनको कानमा लगाउने झुम्का १ जोर (४) सुनको ओैठी थान ४, (५) सुनको सिक्री थान २, (६) सुनको इन्डेन मंगलसुत्र थान १, (७) नगद रु २२७०० ( वाइस हजार सात सय) ८) HP कम्पनीको ल्यापटप थान १ (९) स्यामसुङ कम्पनिको मोवायल थान ३ (१०) बिभिन्न कम्पनिको हाते घडी थान ८( आठ)
    ख) चोरीमा संलग्न पक्राउ गरियको व्यक्तीहरु
    १) का जि कामनपा १५ चमती बस्ने बर्ष १९ अभय नेपाली ।
    २) जि ओखलढुंगा लिखु गा पा ७ घर भै हाल का जि विजेश्वरी बस्ने बर्ष २४ को निरज खड्का ।
    ३) जि काभ्रे मंगलटार घर भै हाल का जि कामनपा १५ चमति वस्ने बर्ष २० को सुरेन्द्र तामाङ ।

Komentáře • 1