Laihel Kalo Tiko लाईहेल कालो टिको - Prakash Saput • Laxmi Acharya • Hem Raj • New Deuda Song 2079
Vložit
- čas přidán 22. 12. 2022
- Presenting new typical deuda song Laihel Kalo Tiko by Prakash Saput & Laxmi Acharya penned & composed by Narendra Raj Regmi only on Laxmi Acharya's official CZcams channel.
Laxmi Acharya Presents :- New Nepali Deuda Song 2079
|| Laihel Kalo Tiko लाईहेल कालो टीको ||
#prakashsaput
#laxmiacharya
#hemrajadhikari
#newdeudasong
#nepalisong
-------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Prakash Saput @PrakashSaput
Laxmi Acharya
♬ Lyrics | Music:-
Narendra Raj Regmi
♬ Arrange | Mixing | Mastering:-
Shyamshwet Rasaily
♬ Recording Studio:-
Prisma Digital
♬ Audio | Video:-
Laxmi Acharya Official
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Producer:-
Umakanta Acharya
🎬 Director:-
Mausam Himali
🎬 Asst. Director:-
Bishal Ghimire
🎬 Cast:-
Prakash Saput
Laxmi Acharya
Hem Raj Adhikari
🎬 Cinematographer:-
Nabaraj Uprety
🎬 Still Photographer:-
Sunil BK
🎬 Edit | Color:-
Prabin Bhatta
🎬 Poster Design:-
Sumeesha Creation
🎬 MUA:-
Bimala Tamang
🎬 IT Support:-
Rajendra Aryal
🎬 Production Manager:-
Milan Katwal
🎬 Group Leader:-
Nathuni Jaiswal
🎬 Post Production:-
BP Films Nepal
🎬 Special Thanks:-
Mohan Dev Bhatta
Prakash Thapa
Birahi Bam
Navaraj Rimal
Krishna Joshi
Dinesh Prakash Mahara
Shobha Thapa
© Laxmi Acharya, 2022
---------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/y6s7zz39
Mobile :- 9858425988
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
केही नयाँ र मौलिक देउडा सिर्जना "लाईहेल कालो टिको", अग्रज सर्जक नरेन्द्रराज रेग्मीको शब्द, सङ्गीतमा लोकप्रिय कलाकार प्रकाश सपुत र मेरो स्वर तथा अभिनयसहित लिएर आईपुगेका छौं, सदाझैं यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
Nice Song 🙏
Very nice song
Gajab xa
Purano geet sanga mildai xa tw
दिदी यो चाहिँ कडाइ हो है शुभकामना छ ❤️❤️❣️
प्रकाश सपुत को fan हरू यता हाजिर हुनुत ❤️👏👏🇳🇵🇳🇵🇳🇵
Ma
हजुर प्रती सम्मान हृदय देखि धन्यवाद🙏❤️🇳🇵
🌺🌺🌺🌺🥀🥀🥀
बधाई छ laxmi सोल्टिनि
अति मिठो डेउडा गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
बेलाबेलामा प्रकाश सर बाट एकदमै जिवन्त रचना हरु हेर्न र सुन्न पाइन्छ उहाँ र उहाँको सम्पुर्ण टिमलाई हार्दिक सम्मान छ्🙏🙏
Parkash dai ले पश्चिमेली देउडा लाइ खुलेरै नयाँ दिनु भयो खुशी लाग्यो
आहा पुरानो गित ले फेरि जिबन्त पायो सबैलाइ धन्यवाद सबैले सेयर गर्नु होला❤️❤️
आहा सारै संघर्ष गरी बल्ल लक्ष्मी जी को CZcams channel सम्म पुगरेर अती रमाईलो भयो miss you you narendra raj regmi uncle ji🙏
मलाई गर्व छ सुदुरपश्चिमेली हुनुमा । आज मेरो ठाउको देउडा संसारभर घन्किदै छ । धन्यवाद सबैमा ।
Saaaa
आहा प्रकाश सपूत दाइ देउडामा ❣️❣️ भस्मै शुभकामना हा ❤️❤️
आहा सारै राम्रो लाग्यो गित मन खायो धेरै धेरै बधाई सम्पूर्ण टिम लाइ सफलताको शुभकामना laxmi Prakash hemraj team ❤❤
निकै राम्रो । कति धेरै प्रतिभा छ है प्रकाश् दाइ तिमिमा।😍 धन्यवाद छ डेउडा गयेकोमा।
Very,nicg
अझै पनि यस्तै देउडा गितको प्रतिक्षामा छाै पुराना संस्कृति जोगाउन लागेकोमा बधाई छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
*No doubt prakash saput is a versatile singer.....धेरै पछि सुदुर पच्छिमि देउडा गित सुन्न पाउँदा धेरै खुसी लाग्यो प्रकाश सपूत साथै लक्ष्मी आचार्य जिलाई धेरै-धेरै धन्यवाद राम्रो प्रस्तुति हामी आम दर्सक माझ राख्नु भयकोमा* 🙏
Ka xai mero dai dherai bhayo ?
@@umeshbatala4331 *तु का छै य भाउ मु त बाचेकै छु य* ✌️
अति नै राम्रो टिपिकल डेउडा गित 💐सफलताको हार्दिक शुभकामना 💐💐यो गितमा जोडिन पाउँदा खुशी लाग्यो 💐💐म बिरही बम 💐धन्यवाद लक्ष्मी बहिनी 🙏🙏💐💐💐
अति राम्राे लक्ष्मि जि र प्रकाश सरकाे नृत्य बधाई छ सबैलाई🎉🎈🎊
Prakash saput ko big fan geet ani video ati uskrista dherai ramro lagyo
उत्कृष्ट प्रस्तुति मीठो गित बधाई छ सम्पूर्ण टिम लाई 🙏🙏
लास्टकाे प्रकाश दाजुकाे भनेकाे शब्द म तुकन बिहा गर्न्याहु भनेकाे सार्है दामि लागाे congraluation all team
धेरै महिनापछी,
निक्कै मिठो, सुमधुर हाम्रो लोक देउडा भाका !
सम्पुर्ण कलाकारप्रती सम्मान 😊😊😊🙏🙏🙏
आहाजय सुदूरपश्चिम जय देउडा 👌👌👌🙏🙏❣️❣️❣️❣️दामि best off luck team 🌺🌺🌺🌺🌺🌺🌺🌺🌳
गित हाम्राे संस्कार र संस्कृतिमा अाधारीत रहेछ। उक्त गितले हाम्राे लाेप उन्मुख अवस्थामा रहेकाे संस्कार र सस्कृति जगेर्ना गर्नमा टेवा पुर्यायकाे महसुर समेत गरीयाे। धन्यवाद ।
आहा राम्रो धेरै राम्रो गीत 💐💐🌹🌹🌹❤️❤️🙏🙏
एरेन्ज कति मिठो हो के🤗🤗🤗_____❤️❤️देउडामा पनि उत्तिकै सुहाउने आहा प्रकाश दाजु❤️❤️❤️
नमस्कार सबै लाई मेरो घर दाङ हो तर मलाई देउडा गीत हरु एकदमै मन पर्छ है हजुर राम्रो बनेको छ गीत ।।।धन्यवाद जय नेपाल् 🇳🇵🇳🇵🇳🇵
उ बेलाको झ्या-झ्या झु-झु ,
अहिलेको हा-हा हु-हु ! 🤗
सारै राम्रो, जिवन्त अनि नविनता पाएको छ । आदरणीय अनि सम्माननिय नरेन्द्र राज रेग्मी प्रती सम्मान साथै नमन !!
बधाई सङ्गै धन्यवाद!
सम्पुर्ण अडियो-भिडियो टिमलाई, यो मिठो साङ्गितिक कोसेलिको लागि🤗😘😍🤗
Prakash saput daiko 1paxi arko naulo bhindai prastuti dhekhna paenx khusi lagx ....good luck and congratulations all teams..✨🎊🎊🎖️🎖️🙏🙏🏆️🏆️
यत्तिको भयो भने चाहिँ पुराना सर्जकको सम्मान र पुराना सिर्जनाको संरक्षण अवस्य हुन्छ है ,, आदरणीय नरेन्द्र राज रेग्मी, बहुचर्चित गायक प्रकाश सपूत लोकप्रिय गायिका लक्ष्मी आचार्य लाई हृदय देखि हार्दिक नमन र यत्ती भन्दा निर्देशक लाई मनदेखी धन्यवाद नदिई बस्न सकिएन है 🙏 सम्पूर्ण टिम लाई शुभकामना छ
@PrakashSaput ❤❤❤❤
पहिलो पटक देउडा गित पुरै हेरे।
अति नै राम्रो लाग्यो
फेरी पनी यस्तै यस्तै नयाँ नयाँ भाका का गित हरू हेर्ने अपेक्षा राख्दैछु ♥️♥️♥️♥️♥️♥️
सुदुरको कला संस्कृति नरेन्द्र राज रेग्मीको सृजना लाई हेल कालो टिको नयाँपनका साथ प्रकाश सपुत र लक्ष्मी अचार्यको स्वर र अभिनय अति राम्रो लाग्यो ।बधाइ छ सम्पूर्ण टीमलाई ।अनि सफलताको कामना ।
Prakash Saput ko voice kasto suhayko❤❤❤❤❤
आजत साच्चिकै मनै छुने डेउडा गित गाया प्रकाश दाइ हजुरलाइ कति धेरै सुहायेको सुभकामना छ दुबै जनालाइ मु हजुरको डाइहट फ्यान भैगे भने ।
जय सुदुरपश्चिम जय सङ्गीत मिठो देउडा ❤️❤️❤️ congratulations all team
आहा कति राम्रो डेउडा गित मलाईत झिकै मन पर्यो अल टिमलाई हार्दिक शुभकामना छ
Proud to be susurpaschemeli
Congratulations laxmi g
Huge respect to legend Narendraraj Regmi🌹🌹
धेरै धेरै दामि छ दिदि गित । बधाई छ हजुर हरुलाई सबोइ टिम लाइ यति धेरै दामि गित सुन्न पाइयो🙏🏼🇳🇵🌍🌍
कला संस्कृति को धनि मेरो जन्मभुमी सुन्दर सुदुर पश्चिम ❤
आहा प्रकाश ब्रो को कति राम्रो पश्चिम् देउडा गित मीठो है
गला कला सबैमा के कम है
अति उत्कृष्ट देउडा गित अझै सफल्ता को सुभकामना छ सम्पूर्ण टिम लाई धन्यबाद ❤️🇳🇵🇳🇵🌹🌺❤️💘💖
"हाम्रो भाषा,सँस्कृति हाम्राे पहिचान " धेरै राम्रो गाउँघर मेला काे याद आयाे।
आहा,निकै राम्रो बनाउनु भाछ ल बधाई छ सबै टिम लाइ। 🥰🥰
Prakash saput is legend ✌️ पहिलो चोटी मैले 100 चोटी दोहोराएर हेरेको देउडा गीत यही हो ❤️
शब्द को अर्थ थोरै मात्र बुझे तर उत्कृष्ट लाग्यो । 🙏🙏🙏सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना ।
❤️😍👍️
प्रकाश सपूत सर देउडा गित मा पनि स्वर अभिनय एकदमै उत्कृष्ट छ । अनि लक्ष्मी आचार्य मेडम को पनि । 😍❤️🙏🌹
आंहा प्रकाश दाई बधाई छ
शुभ कामना बैनी हेर्दै छु कालो टिको
waau........प्रकाश, love you man....
Supop song ......
बल्ल खुशी लाग्दै छ यस्तै मौलिक गीत सुन्न र देख्न पाउँ शुभकामना
नेपाल मा चित्तबुझ्दो केही छैन यी प्रकाश बड्डा बाहेक जस्तो मा फिट भईहाल्ने निकै राम्रो छ बड्डा शुभकामना ।
आहा कति राम्रो सफलता को धेरै धेरै शुभकामना
अति मिठो डेउडा गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
समय जीन्दगी संगै - थोपा थोपा भएर वग्दो रहेछ - म त्यहि समयको थोपा भित्र , मान्छे हुनुको मुल्य खोज्दैछु ।
आहा अति मिठो देउडा congratulations दिदी लगायत सम्पूर्ण टीम लाई
आहा पुरानो गीत ले नयाँ जीवन पायो अति सुन्दर।
पहिलो पटक पश्चिमेली देउडा गित काे भिडियो पुरै अन्तिम सम्म हेरेको छु, प्रकाश सपुत र लक्ष्मी आचार्य काे लागि नमन् 🙏
हार्दिक बधाई छ सम्पुर्ण टिम लाई ।
सुदूपश्चिम को सान कति राम्रो डेउडा गीत ❣️❣️🙏❤️❤️❤️❤️ धेरै धन्यवाद सबै टीम लाई सफलता को शुभकाना सबै टीम लाई ❣️❣️🙏❤️❤️
आहा कति राम्रो सब्द,लय,स्वर त्यतिकै राम्रो अभिनय 🎶❤️ सफलताको शुभकामना सम्पूर्ण टीमलाई 🙏🎶
Tq
Wowo super song
आहा प्रकाश तेसै पर्काश भको होइन बहुआयाम का धनी प्रकाश सपूत नमन छ मेरो
हार्दिक बधाई तथा सफलता को शुभकामना 💐💐🌹🌹
प्रकाश सपूत दाईको Big Fen मत पुर्बेली हो तरपनी देउडा गित्को Big Fen म सारै मीठो भनेको रहेछ गित सम्पुर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना
अाहा कस्तो मिठाे गित धेरै धेरै शुभकामना
Proud of our culture ❤️ jay sudurpaschim 🥰❤️
प्रकाश सपुत always rocks
अतिनै राम्रो अनि स्तरीय लाग्यो प्रकास जि देउडा गितमा पनि अब्बल हुनुहुदो रहिछ भन्ने देखाइदिनु भयो सफलता को सुभकामना
आहा मीठो गीत पुरानो भाका नरेन्द्र रेग्मी दाइको रेडियोमा सुनेको गीत फेरि re record गरेर लक्ष्मी जिको आवाज र प्रकाश सपुतको आवाजमा सारै मीठो गीत मन पर्यो
आहा कति राम्रो गित शुभकामना बैनी
Prakash saput ji ko CZcams Chanel bata haleko vhaye million cross vhai sakthyo khair. Geet sarai ramro xa good luck laxmi Acharya ji❤❤❤❤ ajhai ramro gardai janu
Congratulations cha all team lai
Super hit geet video
यो डेउडा भाका जति सुन्यो उती सुनुसुनु लाग्ने, त्यसमाथि झनै प्रकाश सपुत को स्वरले सुनमा सुगन्ध थपेको छ
धेरै राम्रो छ देउडा गित। मलाई मन पर्ने देउडा नै हो। सुपर यो गित निकाल्नु हुने सर्जक प्रति सामान छ र गित गाउनु हुने गाएक गाइका लाइ नि सुभकामना छ दिदि laxhime achrya
Maile yo geet 100 patak suni sake mero man muto ma basna safal vayo...dhanyabad laxmi didi ani team lai
धेरै धेरै राम्रो हजुर बधाई छ समपुण टिमलाई
always respect and proud our cultural song ❤ धेरै महिनापछी,
निक्कै मिठो, सुमधुर हाम्रो लोक देउडा भाका पुराना संस्कृति जोगाउन लागेकोमा बधाई छ ❤ जय सुदुरपश्चिम जय सङ्गीत मिठो देउडा ❤❤❤ congratulations all team ❤ ❤@bajurelikanxomkp2091
हाम्रो सस्कृति देउडा को माया जनमार्या जगेना अन्नाइ रह्या बैनि धेरै राम्रो छ ❤❤
धेरै राम्रो आहा हाम्रो सुदुर पश्चिम लाइँ झलकाउन्या गीत
नरेन्द्रराज रेग्मी को पुरानो देउडा लाई नयाँ तरिकाले प्रस्तुत गरिएको रहेछ राम्रो छ ।
❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
हार्दिक बधाई छ कलाकार लगायत सम्पूर्ण टिमहरुलाई
अति मिठो गीत गाएक तथा सब्द सिर्जना गर्ने सबै मा अझै सफलता को कामना छ है हजुर ❤️❤️
Yo git sunda khuba aanda aayo waa parkash saput dai parti uchacha samman cha ❤️❤️❤️❤️ Baglung ma janmer pani hamgro sudur ko deuda ma aaunu bhako ma❤️
तम्रो डेउडा गीत हेरे खुबै नीको माने मकन तमरा डेउडा गीतमा तम्रा साथै मा यक फन्को खेल्ने रहडै छ राउके ?? खुबै नीको छ ❤❤❤❤
धेरै राम्रो देउरा गीत सुदुररपसिम को झल्को लाउने गीत
जति सुने पनि मन नैं मान्दैनन् एक दिन मा एक चोटि त हर्न मन लाग्छ wow कति राम्रो गीत मिस यू deju हाम्राे सुन्दर
वावा गित सङ्गित निकै आफुनो पैचान बनाउनु हुने आदनिया पर्काश सपुत दाई को म बिग फेन पनि हो उहा ले गायाको गित अनि अभिनय गरेका हरेक गित हरु निकै राम्रो लाग्छ बदाई छ अनि तेस्तै मित्यो श्वर कि धनि लक्ष्मी जि को पनि आज बाट म फेन भय है बबाल छ यो गित लक्ष्मी जिको भोईश पनि तेस्तै छ गित सङ्गित मा अघाडि बड्नुस माया अनि साथ सोपोड रहने छ म बाट है 💕💕
अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।
टिकटकबाट यता हेर्न आएको एकदमै राम्रो लाग्यो प्रकाश सपुत भको भएर हेर्न आएको
प्रकाश सपूत दाजु को फ्यान हरु एता हजिर हुम त 🥀🥀🌼
❣️❣️❣️❣️❣️❣️ ati mn parne hamro pachimeli deuda
याे गित सार्है मन पर्याे,कतिमिठाे शब्द सङ्कलन छहजुर,तर अझ अाफ्नै ठाउकाेे सिनहरु भयमा झन सुनमा सुगन्ध हुने थियाे दिदि
मुरि मुरि धन्यवाद छ गायक गायिका ज्यु लाई लाेक तथा दाेहाेरि गित प्रतिस्ठान कैलाली विशेष अावार बेक्तग्रद छ मअहिले काठमाडौं बाट 😚😚🎧️🎤🎧️🎺🎤🎧️🎻🎺🎤🎷🎺🎻🎸🎻🎤🎧️🎸🎺🎻🎧️🎤🎺🎹📻️
Ahaa Kati mithoo deudaa git heram heram lagdo
अत्यन्तै समाईलाे डेउडा लाईहाल कालाेटिकाे गित,जयहाेस प्रकाश सपुतकाे।
साह्रै खुशी लाग्यो यो गित सुनेर
ल बधाई छ
Aaha kati Niko deuda song 👏👍 congratulations 🎉
हादिक बधाई सरै मिथो भाका💋💋💋💋💋👄👄💕💕💕💕
म पश्चिम भयकाे मा गर्भ महसुस भयकाे छ धन्यवाद छ सम्पुर्ण टिम लाई
Wow अत्यन्तै मार्मिक देउडा गीत सफलताकाे शुभकामना ❤️🙏
ईति निको आहा उत्कृष्ट शब्द सङ्गीत बिशिस्ट अभिनय
Wow👌👌❣️