कथा माइलीको भाग १२० [Katha Maili Ko 120 ] Rama, Sabin, Tika, Sharmila, Yan, Shankar, Huma , Rabindra

Sdílet
Vložit
  • čas přidán 19. 08. 2024
  • ------------------------------------------------------------
    कथा माइलीको भाग - १२०
    ------------------------------------------------------------
    🎬️ Story
    Tika Sanu
    ------------------------------------------------------------
    ------------------------------------------------------------
    🎬️Direction
    Tika Sanu
    ------------------------------------------------------------
    🎬️ Camera \ Edit
    Ramu Birahi Malla
    ------------------------------------------------------------
    🎬️ Artists:-
    ★ Tika Sanu
    ★ Rama Thapaliya
    ★ Sabin Bastola
    ★ Sumitra Adhikari
    ★ Huma Bk
    ★ Dhanmaya Nepali
    ★ Ramila BK
    ★ Leliya BK
    ★ Yan Prasad Neupane
    ★ Shankar Sunar
    ★ Keshari Gharti Magar
    ★ Anil Sunar
    ★ Gopal Paudel
    ★ Raj Kumar Century
    ★ Rabindra Sunar
    ★ Asha BK
    ★ Binita BK
    ★ Parkash Diyali
    -----------------------
    🎬️ Story / Concept:-
    Tika Sanu
    © Tika Sanu-2024,
    -----------------------
    Facebook:
    / tika.sanu.1
    -------------------------
    Tika Sanu is authorized to upload this video. Using uf this video on other CZcams channels without prior permission will be strictly prohibited
    ----------------------
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ------------------------------
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Komentáře • 509

  • @user-oq6qg7cp6y
    @user-oq6qg7cp6y Před 5 měsíci +108

    माइलिकि देउरानि कति नक्चारि हो भनेको नक्चरि अाईमाई भन्ने मित्रहरू जति यता हाजिर हुनुहोला है। 17:55

  • @sapanakhatrimatw20min39
    @sapanakhatrimatw20min39 Před 5 měsíci +20

    जिन्दगीमा खुसि कहिल्यै लेखेको हुने रैन छ यो सिरेर र मेरो परिवार को सेम कथा र मेरो बास्तविक्ता सेम छ बुढि आमा खै यो सिरेल हेर्दा कति खेर आसु आउछ थाहै हुदैन न कसैको साथ न कसैको माया खै कस्तो दिन मा जन्म भयो मेरो

  • @ANS-12399
    @ANS-12399 Před 5 měsíci +202

    *भाग 1 देखि 120 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤*

  • @tilakthapa1765
    @tilakthapa1765 Před 5 měsíci +11

    ल ल म छु म न छुटाइ हेर्दै र सुन्दै आएको छु । कथा माइलीको सिरियल गरिबीको पीडामा छन् भन्ने कुरा राम्रो संग बुजेको छु र न
    छुटाइ हेर्दै र सुन्दै आएको छु । धन्यबाद

  • @dbgurung9475
    @dbgurung9475 Před 5 měsíci +17

    मलाई कथा माईलीकाे टेलिसिरियल धेरै मन पर्छ र महिले भाग १/देखि आजको भाग १२०/समन हेर्ने मा तिन करोड सङ्ख्यामा म एकमा पर्छु हाेला सबै नेपाली बाबाआमा दाजु भाई दिदी बहिनी काे राम्रो नजरमा पर्नुहुने प्यारी बहिनी समाजसेवी टिका बहिनी लाई धेरै धेरै सफल्ताकाे शुभकामना छ। अन्य अरु। कलाकार ज्यु हरुसबै लाई सफल्ताकाे शुभकामना छ। कथा माईलीकाे हाेलटिमलाई🙏❤❤❤❤❤

    • @rkdgamer7415
      @rkdgamer7415 Před 5 měsíci

      सफलताको धेरै धेरै शुभकामना माइली सिरियड एकदम राम्रो छ अझै राम्रो गर्दै जानु पर्गति उन्नति गर्दै जान टीका बहिनी

    • @NaindraBajagai
      @NaindraBajagai Před 5 měsíci

      Mailya ne 1episode xutako xina

  • @Ashimrai246
    @Ashimrai246 Před 5 měsíci +73

    माईलीको आमालाई आफ्नै जन्म दिने आमा जस्तै क कस्ले माया गर्नु हुन्छ माया❤ भनेर कमेन्ट गर्नु होला है।🙏

  • @krishnaportel9957
    @krishnaportel9957 Před 5 měsíci +12

    धेरै मन पर्ने सिरियल १ भग पनि न छुटाई हेरेको सिरियल कथा माईली को

  • @baltamang78
    @baltamang78 Před 5 měsíci +8

    Maili ko aama ko shukha ko shukha ka din herna chahan xu❤❤❤

    • @sainasingh2964
      @sainasingh2964 Před 5 měsíci

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @baltamang78
    @baltamang78 Před 5 měsíci +11

    My favorite serial maili I'm waiting ❤❤❤

  • @harikrishna9590
    @harikrishna9590 Před 5 měsíci +32

    संबेदनशील कुरा हरु उठाइएको छ समग्र कथा हरुमा र यति हैसियतको नेपाली समाज परिपुर्ण र ठिक ठाक रहेको भन्न सकिन्न! केहि परिवर्तन जरुरि छ, आर्थिक सामाजिक राजनितिक रुपमा पनि। सामाजिक भौतिकवादी दृष्टिकोणमा सबै समाधान हरु छन्।

  • @rupkhatri3361
    @rupkhatri3361 Před 5 měsíci +9

    आहा कथा माईलि सिरियल मनपराउनु हुने जति यता हाजिर हुनुहोला सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🇳🇵🍒

  • @user-ub2yx3zn5l
    @user-ub2yx3zn5l Před 5 měsíci +5

    बच्चा पेटमा भर्खर भर्खरै आएको बेला पानी काे गाग्री त्यसमा पनि
    काेखमा बाेक्नु हुदैन नि माइली हाेसियार 😂😂 पहिलाको जस्तै बच्चा खेर जाला नि धेरै गार्‍हो काम नगर्नु 😍😍

  • @laribarientertainment
    @laribarientertainment Před 5 měsíci +32

    याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️

  • @Sukumaya_Tv
    @Sukumaya_Tv Před 5 měsíci +24

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ

  • @gangakunwar1591
    @gangakunwar1591 Před 5 měsíci +6

    Jay shree radhe Jay shree krishna 🙏

  • @ashusunar9782
    @ashusunar9782 Před 5 měsíci +18

    सबै काे मन मा बस्नि माहिलि सिरेल सत्य तथ्य लाईअगालि समाज मा भयका राम्रा नराम्रा ब्यवार लाई उतारि बनायका सिरेल सारै मन छुनि छ हेरेर लाईक कमेन्ट गरिदिनु हाेला सबै ले अभिनय कलाकार हरुमा मेराे मिठाे माया अनि सम्झना छ❤️❤️❤️❤️❤️❤️❤️ निर्माता लाई विशेष धन्यवाद 🙏

  • @nareshbasnet700
    @nareshbasnet700 Před 5 měsíci +2

    राम्रो अति राम्रो छ माइली सिरियल छोरी बुहारी हुनु पर्छ त माइली जस्तो देउरानी को हेपाइ र अपसब्द बोलि ठिक भएना बिगत लाई सम्जेर दिदी लाई माया गर्नु पर्ने हो आउदा दिन हरुमा पनि अझै राम्रो भएको हेर्ना पाउ माईली सिरियल का टिम लाई अग्रिम शुभकामना छ धन्यवाद

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Před 5 měsíci +11

    Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep120, The serials are super best interesting romantic organic heart teaching excellent...Tika best of luck &Thanks all actors 🙏💕⚘👌

  • @Neesuu340
    @Neesuu340 Před 5 měsíci +3

    Dherai ramro x hajur haru ko pargati malai man paro hajur haru ko story hajur haru ko pargati ko subh kamana ma. Hajur haru ko big fan ma. Hajur haru ko sabai video herxu sabai man parx aajai ramro gardai janu hai love you all ma. Hajur haru ko sath ma xu ❤❤❤🎉🎉

  • @balikakhadka3341
    @balikakhadka3341 Před 5 měsíci +5

    धेरै धेरै धन्यवाद प्रिय दिदि टीका सानु थोरै भयनि सिरियल मा देखिने मौका दियको मा ❤❤❤

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Před 5 měsíci

    यस्ताे असमझदारी बढेकाे कठीन पारिवारिक परिस्थितिमा पनि घर परिवार सन्तुलित बनाउन भाउजुले खेल्नु भएकाे सकारात्मक भूमिका अति प्रेरक, शिक्षाप्रद र अनुकरणीय छ । धन सम्पत्ति प्रशस्त भएका घरका छाेराहरूलाई बा आमाकै असाबधानी र भड्किलो ब्यबहारले कति तनाबपूर्ण परिस्थितिमा पुर्‍याउने रहेछ भन्ने गहन सन्देश पनि यसमा खुब चाेटिलाे पारामा उजागर भएकाे छ । सिरियलमा यस्ता धेरै मनछुने र सन्देश दिने सन्दर्भहरू अति घतलाग्दो शैलीमा उतारिएको छ । यति जीवन्त अनि सन्देशमूलक अभिनयकाे लागि समस्त टीमलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना ।

  • @sarumagar3047
    @sarumagar3047 Před 5 měsíci +1

    हैट आशा बैनिको रोल भऐन तर कथाले मागेको हो तर हामि हेर्नेलाइ नमज लाग्यो माइलि बैनिको अति राम्रो म बहराइन देखि हेर्दै छु आशा बैनिले पनि छोटु र माइलि बैनिको शाथमा राम्रो भुमिका लिनु पर्छ अनि झनै राम्रो हुन्छ

  • @sbvideos6730
    @sbvideos6730 Před 5 měsíci +4

    अब त अति भो यो नाकचरी आइमाई को कारणले गर्दा हेर्दिन म. माइली दिदी लाई आमा को घर जानु भन्दा पनि जानु हुदैन😢😢😢

  • @binitakc2684
    @binitakc2684 Před 5 měsíci +7

    दुईनम्बरको सिरीयल कथाबस्तु शठीक र माहीर राम्रो पात्र अनुसारको अभिनयछ

  • @shobhakhanal8253
    @shobhakhanal8253 Před 5 měsíci +2

    अती नै संका गर्न लागी देउरानी भनाउँदी ले अलिदिन त माईली ले माईत गएर बसे देखी अली सान्त हुन्थी होली सुभ कामना सम्पूर्ण माईली टीम लाई ❤❤❤❤❤

  • @user-lk6el4uu7z
    @user-lk6el4uu7z Před 5 měsíci +5

    मलाई असाध्यै मन पर्छ कथा माइली अति राम्रो सिरियल छ मैले कथा माइलि भाग एक देखि रहेको छु अति खुसि लागेको छ तर सानिले दुख पाएको त हेर्न सक्दिन आशाले बोलेको शब्द नराम्रो लाग्छ आशाको बानि सुदानु परो है ❤

  • @janakmagar9118
    @janakmagar9118 Před 5 měsíci +2

    माईली याे घरमा नबसेकै राम्राे छुतुकाे घरबारनै बिगरने संभपभाे माईलिआमासग बसेकै राम्राे

  • @MayaKhadka-uz4jz
    @MayaKhadka-uz4jz Před 5 měsíci +14

    Maili ko dukkha kahile na harauni vyo😢😢

    • @ManrupaPariyar-mh3ij
      @ManrupaPariyar-mh3ij Před 4 měsíci

      Jhggcf😮😅😅😅😅😢🎉🎉🎉🎉😢😢😢🎉😢😢😮😅 26:09

  • @user-yy8gx4rc4f
    @user-yy8gx4rc4f Před 5 měsíci +2

    My favorite serial maili ❤❤❤❤❤❤❤ from Nepal hal Jordan

  • @ganeshmagar8032
    @ganeshmagar8032 Před 5 měsíci +3

    नमस्कार सबै जना लाई म साउदी अरेबिया देखि

  • @jenishchand541
    @jenishchand541 Před 5 měsíci +1

    सबैको मन मस्तिष्क मा बस्न सफल एक मात्र टेलि सिरियल कथा माइली को भाग १ देखि नछुटाइ हेरेकोछु सफलता को शुभ-कामना❤❤

  • @AsikahraiRai
    @AsikahraiRai Před 5 měsíci +4

    Vag 1 Dekhi 120 samma naxutai Herne Koko hunuhunxa❤❤❤ hajur hunu hai🙏🙏

  • @utsursurshsturs8289
    @utsursurshsturs8289 Před 5 měsíci +4

    टिका सानु हजुरको बोलीमा के जादुमय छ।❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉 मलाई एकदम मनपर्छ। ठ्याक्कै समाजमा मेल खाएको छ।❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉।

  • @Archuu0
    @Archuu0 Před 5 měsíci +11

    यो सिरियलको प्रतीक्षामा कोको बस्नुहुन्छ?❤

  • @gorisarki2462
    @gorisarki2462 Před 5 měsíci +1

    गर है तिका बहिनी तिमी पनअं म वस्तै अभागी रहेछौ देवरानीक‍ो बचन कति सम्म खान लेखेकोछ खानु बस्नु त र हजर्लाई धेरै धेरै धन्ने बातछ है तरयो देवरानी हुन नपाकी चोथालेलाई अली बोल्न लगाउनु होला मत सुरु देखि हेरेको छु तिका बहिनी लाई हेपेको देख्दात यक दमरिस उथेकोछ अर्को चोती यो कालीलाई देख्न नपरोस

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Před 5 měsíci +5

    My favorite singar tika sanu sister n siriyal bises❤ all the best❤

  • @TikaSanu
    @TikaSanu  Před 5 měsíci

    सबैलाइ नमस्कार 🙏
    हजुर हरुले हाम्रो कथा माइलिको सिरियल लाइ दिनुभयको मयाको लागि धेरै धेरै धन्यवाद छ है
    अनि यहाहरुलाइ आजभोलि कथा माइलिको कस्तो लाग्दै छ कुन्नि 😊❤

  • @liladevichettri5515
    @liladevichettri5515 Před 5 měsíci +4

    मलात माईली को आफ्नैआमाजस्तो लाग्छ माया गरेको देखेर❤❤

  • @user-sl6dh8km1m
    @user-sl6dh8km1m Před 5 měsíci +2

    My favourite serial❤❤❤

  • @shankarbk1244
    @shankarbk1244 Před 5 měsíci +2

    याे सिरिएल न छुटाई हेर्ने जति एता हाजिर हुम त

  • @belkumarisunar690
    @belkumarisunar690 Před 5 měsíci +10

    हाजिर हुँदैछु कथा माहिली मा ❤❤❤🎉🎉🎉सम्पूर्ण कलाकार हरू लाई धेरै सम्मान छ l

  • @user-sq8jt3dk6v
    @user-sq8jt3dk6v Před 5 měsíci +2

    कथा माईलि काे टिम लाई धेरै धेरै धन्यवाद र टिकासानू बैइनि लाई अझै धन्यवाद भन्न चाहन्छु

  • @sumibk-pr8bp
    @sumibk-pr8bp Před 5 měsíci +3

    सिरेल हेरदा त देउरनिले दु ख पापको हेर्न मन लको छ

  • @aanishasunar1718
    @aanishasunar1718 Před 5 měsíci +3

    ❤❤❤❤एकदम रार्माे हुदै अाएकाे कथा माईलि टिमलाई सफलताकाे शुभ कामना छ 👌👌👌👌💚💚💚💚💚🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @binabudhathoki6606
    @binabudhathoki6606 Před 5 měsíci +1

    मैले पनि नछुटाई हेरेकाे छु धेरै मन पर्छ कथा माईली कान्छि र भुन्टि त मेराे मन छुने सिरेल हुन धेरै सम्मान छ सबैजनालाई।

  • @4co2se7c
    @4co2se7c Před 5 měsíci +5

    My favorite siriyal ❤🎉🎉🎉🎉🎉

  • @saraswatitiruwa6208
    @saraswatitiruwa6208 Před 5 měsíci +1

    मैले हेरेकी छु राम्रो छ ❤❤❤❤❤❤❤❤❤सारै मन पर्छ कहिले आउला भनेर कुरेर बस्छ🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @premrana9995
    @premrana9995 Před 5 měsíci +3

    Deri ramroxa sriyla

  • @dilbista2934
    @dilbista2934 Před 5 měsíci +4

    1 dekhi 12o.samma hardichhu very nice

  • @shyambk4406
    @shyambk4406 Před 5 měsíci +1

    बधाई छ सम्पुर्ण टिम लाई म कतार देखि राम्रो लाग्छ काथा माईली अझै राम्रो बन्दै जाओस सफलता को शुभकामना ।

  • @radhikaale6457
    @radhikaale6457 Před 5 měsíci +1

    आहा हजुर सारै मनछुने सिरियल भाग एक देखि नछुटाई हेरिरहेका छु हजुर लाई को सबैको माया मिलोस् अशिष मिलोस् कहिले कसैको मायाको कमी नहोस् मेरो शुभकामना हजुर🌷🙏🙏🙏🙏

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 Před 5 měsíci +1

    टिका बहिनी जस्तो सस्कारी र मिलनसार सबै नारी हुन्थ्यो भने सबैको घरपरिवारमा सुखशान्ति छाउछेव होला।❤❤❤

  • @pardeshonlinetv6458
    @pardeshonlinetv6458 Před 5 měsíci +4

    मैले दाङ तुलसिपुर देखि हेरिराछु टिकाजि❤

  • @anjanamaske9736
    @anjanamaske9736 Před 5 měsíci +1

    भाग २ देखि नछुटाई हेर्ने म पनि हो एउटा दर्शक। धेरै राम्रो र वास्तविक सिरियल माइली❤❤❤❤❤❤❤❤❤❤❤ौ❤❤❤❤❤❤

  • @user-ns7sg5jq3k
    @user-ns7sg5jq3k Před 5 měsíci +2

    Dherai ramro avinaya
    ❤❤❤

  • @ktktt4182
    @ktktt4182 Před 5 měsíci +2

    ❤❤🎉🎉

  • @sitabaraili3531
    @sitabaraili3531 Před 5 měsíci +1

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @gomakatuwal3449
    @gomakatuwal3449 Před 5 měsíci +7

    यो‌। सिरियल। राम्रो लाग्छ

    • @sibu_vlog8
      @sibu_vlog8 Před 5 měsíci

      bardiya bat ho ❤❤❤❤❤❤❤

  • @user-rt9yl7jp8h
    @user-rt9yl7jp8h Před 5 měsíci +3

    ksa bat herdaixu mAajko ktha mildo juldo lageyo

  • @baltamang78
    @baltamang78 Před 5 měsíci +16

    my favorite serial ❤❤❤

  • @sapnarai4904
    @sapnarai4904 Před 5 měsíci +1

    मलाई सिरियल राम्रो छ धेरै धेरै शुभकामना 🙏🤔💜💜💜💜💜

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před 5 měsíci +3

    ❤❤❤❤❤
    Long live beautiful Tika Sanu ji ji ji with your creativity:
    ❤❤❤❤❤

  • @DillirajBk-xv1is
    @DillirajBk-xv1is Před 5 měsíci +1

    धेरै राम्रो छ सिरियल हेरौ यता हजिर हौ

  • @user-rf6fc2vj1r
    @user-rf6fc2vj1r Před 5 měsíci +5

    सफलताको सुभकामना समपुरण टिमलाई हाल बिरानाे मुलुक मलेसिया देखि हेरदै छु नमस्कार ❤❤❤

  • @rammayatamang5781
    @rammayatamang5781 Před 5 měsíci +1

    1 भाग देखि 120 सम्म हेरी सकेको तर आशा खरब मान्छे❤❤❤

  • @babukeshi5608
    @babukeshi5608 Před 5 měsíci +1

    Bhag 1 dekhi herdai Aaxu dherai ramro xa 😊😊😊

  • @user-qy8ey7lx3v
    @user-qy8ey7lx3v Před 5 měsíci +1

    धेरै मन पर्ने सिरियल👌👌👌👌💜💜💜💜💜

  • @user-sy4gz6xn2l
    @user-sy4gz6xn2l Před 5 měsíci +1

    दुवै देखि हेर्दै ❤❤❤ xu hai

  • @dilabasnet5185
    @dilabasnet5185 Před 5 měsíci +3

    म दाङ बाट धेरै मन पर्छ प्रगति को कामना गर्दछु

  • @mithuupadhya150
    @mithuupadhya150 Před 5 měsíci +2

    मैले यो सिरीयल इंडिया को शिलांग बाट भाग 1 देखी हेरिरहिछु है

  • @nanukamala8392
    @nanukamala8392 Před 5 měsíci +1

    धेरै राम्रो छ सिरियल सबै कलाकार टिम लाई धेरै धने वाद

  • @user-vq7bn3ey2k
    @user-vq7bn3ey2k Před 5 měsíci +1

    आशा सारै अबर भयो ❤❤❤

  • @user-dj7wr9xv5p
    @user-dj7wr9xv5p Před 5 měsíci +1

    कथा माइलि धेरै राम्रो छ अजै राम्रो बनाउनु होला अलि लामो बनाउनु

  • @SharadaRawal9
    @SharadaRawal9 Před 5 měsíci +1

    धेरै राम्रो प्रतिभा अझै राम्रो भएको हेर्न पाइयोस् ❤❤❤🎉🎉🎉

  • @shibabhattarai740
    @shibabhattarai740 Před 5 měsíci +1

    माइलिलाई एक न एक ले दुख् दिन नछोड्ने भए ।

  • @prashantdangi1844
    @prashantdangi1844 Před 5 měsíci +1

    रोमनिया देखि हेर्दै छु😊

  • @kusumsunar6732
    @kusumsunar6732 Před 5 měsíci +1

    ❤❤❤❤❤❤❤❤

  • @RameshKumar-vn7ti
    @RameshKumar-vn7ti Před 5 měsíci

    1भाग देखी 121समै हेरी सकेको छु आजसम्म कै नेपाल कै सबैभन्दा बेस्ट सीरियल ❤❤❤❤ सलाम छ टीका बहिनी लाई

  • @dipaktaimag6815
    @dipaktaimag6815 Před 5 měsíci +1

    धेरै राम्रो छ।हाे❤❤

  • @seetathapa1188
    @seetathapa1188 Před 5 měsíci +2

    Miss you all ❤❤❤ love you sanu ❤❤❤❤

  • @hirakumarirawal-fh1wt
    @hirakumarirawal-fh1wt Před 5 měsíci +6

    My favorite sirial ❤❤❤

  • @ManishaKw-dw6pj
    @ManishaKw-dw6pj Před 5 měsíci +3

    यस्तो कसैलाई नहोस❤❤❤❤

  • @ushabhandari8283
    @ushabhandari8283 Před 5 měsíci +2

    Wow super nice ❤❤❤❤❤

  • @khadkanarendra8538
    @khadkanarendra8538 Před 5 měsíci +2

    Nice Tika gee m Portugal bat sadi herxu la dami xa hii Tika gee

  • @Khadkaprakash153
    @Khadkaprakash153 Před 5 měsíci +2

    यो अासा भन्ने अाईमाईलाई सुधारनु पर्छ

  • @ghanshyampun2198
    @ghanshyampun2198 Před 5 měsíci +1

    वाउ आजको कथा निकै राम्रो छ

  • @chandraterua5635
    @chandraterua5635 Před 5 měsíci +2

    very nice all part

  • @anglelice6345
    @anglelice6345 Před 5 měsíci +4

    😍😍👍👍hk bata

  • @SonuKarki577
    @SonuKarki577 Před 5 měsíci +1

    धेरै राम्रो❤❤❤❤❤❤❤❤

  • @deepadk2600
    @deepadk2600 Před 5 měsíci

    माहिली घर छोडेर माहित गए राम्राे हुने थियो 😢😢😢😢😢 मेराे विचार❤❤❤

  • @nareshGm-nb2oc
    @nareshGm-nb2oc Před 5 měsíci +1

    शुभकामना राम्रो छ सिरियल टिकुलि अझै राम्रो गर्दै जानु❤❤❤

  • @kamla8263
    @kamla8263 Před 5 měsíci

    मनछुने सिरीयल माई फेवरेट ❤❤❤🎉

  • @sajinauparkoti5211
    @sajinauparkoti5211 Před 5 měsíci +1

    Vag 1 dekhi 120 sam naxutae herni jatila like varum hai ani suport pani

  • @deepabhattarai796
    @deepabhattarai796 Před 5 měsíci +1

    Wow supper Dami vary in ce 👌👌💕💞💞💞

  • @PurnakumarBc
    @PurnakumarBc Před 5 měsíci

    tikaa dd ra binita ra huma lai rolpa liwang maa dekhana pauda dharai khusi bhayako xu

  • @LaxmiKhatri-ic4pp
    @LaxmiKhatri-ic4pp Před 5 měsíci +2

    My favourite serel

  • @user-ke6qg9io1y
    @user-ke6qg9io1y Před 5 měsíci +2

    ❤❤❤❤❤

  • @namratarai8943
    @namratarai8943 Před 5 měsíci +1

    कस्तो डरलाग्दो episode हो र देउरानी ले आफुनो घर्मा जेठानि लाई राख्नु पर्दा आफू करोडपति सोच्या हो अब रिथेले पैसा कमायर माइली पनि सन्देश वाला धनी धनी बन्नु पर्छ कि अरु लाइनी शिक्षा होस 🙋सबै teem लाई सुभकामना टीका बैनी लाई big सम्मान 🙋🙋🙋❤️❤️🎉

  • @bibasgauli1779
    @bibasgauli1779 Před 5 měsíci +2

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @rekhachhetri3110
    @rekhachhetri3110 Před 5 měsíci +3

    my favourite seral❤❤