इन्जिनियरिङ पढेका दारी भाईको चिया पसल: पाँच हजारबाट सुरु गरेको व्यवसायले मासिक लाखौं कमाई- Dhari Vai
Vložit
- čas přidán 12. 01. 2022
- तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermediaonline
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
#Dari_Vaiko_Chiya_Pasal
---------------------------------------------------------
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network
प्रत्येक एपिसोड हेर्ने म पनि हो। यस्ता भिडियो हेरेर केही गर्ने उर्जा मिल्छ। पावर मिडियालाई धन्यवाद !
एक असल प्रेरणादायी सन्देश! पढेलेखेका ले पनि सानो तिनो कामबाट ठूलो आर्जन गरेका हुन्छन!
दाईको एक एक कुरा ले मन छोयो
यहाँको जस्तो सोचबिचार हामी युवाहरू मा हुने हो भने पकैपनी नेपाल बन्न धेरै समय लाग्दैन होला हजुरको जय होस् जय शम्भु 🙏
खुशी हुनलाई घरको तल्ला होइन्,🤨
मनको तल्ला थप्नुपर्छ !!🤘🏻☺️
अझै उत्तरोत्तर प्रगतिको कामना 💐🙏
Sahi ho
इन्जिनियर बाबु हजुरको सोच अनि मेहनतलाई सलाम गर्दछौ ।बधाई तथा शुभकामना ।👍👍
राम्रो प्रस्तुति Power media ले यश किसिमको प्रस्तुतिले केही गर्नेलाई यउटा आट दिएको छ।
धेरै धेरै शुभकामना दाजु ❤️❤️
क्या मज्जाको हुनुहुदो रहेछ यस्ता युवाहरूको खाचो छ देशलाई
सकारात्मक सोच भएका बरो । असल काम । गरे के हुँदेन र ।।। असम्भव शब्द त मुर्खहरुको शब्दकोशमा मात्र हुन्छ ।
प्रगतिको कामना बरोलाई ।
प्रगती को लाखौ लाख शुभकामना सर हाल मलेसिया देखि हेर्दै छु
दाजु हजुर को कुरा र काम मा 100% दम् छ💕💕 धेरै माया छ दाई 💕💕
*Daari Gang काे दाजु लाई धेरै धेरै शुभकामना सधैं यसरी अगाडि बढदै जानुहोस्*
नारी धर्ती हो भन्ने यसरी बुझिन्छ। देश न नेताले बनाए न आफै बन्यो। भएको राजा पनि मारेर, भकुण्डो खेल्ने कोदोबारी भाछ देश। सल्काउनु दिदी सल्काउनु आगो जोस जाँगर र चेतना हाल्दै हुनुहुन्छ युवालाई। म पनि खाडीमा बसेर जलिराछु। बाचेर देश टेक्न पाए भने म पनि हात मुख जोर्ने बाटो नेपाल मै गर्छु
Best of luck!
I like very Natural conversation 🎉🎉🎉
ज।तिय। भेट भ।ट अति छ नेपाल मा
Motivational video for youth ........thanks for inspiring us
Thanks power media###
Wow dai,,, you are great 🙏🙏🙏 keep it up dai,,, lots of love from Nepal dolpa jella ❤️👍👍
very inspired vedio and gentlemen huge respect 2 u
Dherae ramro lageyo
Ekdam ramro video
Malaysia bata herdai xu sis🙏💐
Kun thauma ho chiya piuna aaunu paryo m
Well startups... !
You are right sir.
good think
के गर्छौ भाई हामी बिदेश मा छौ र पो नेपाली हरु तिम्रो चिया खाने हैसियत का भाका छन म नी तेही काठमाडौं मा पडेको कलेज जादा कैले क्यान्टिन मा चिया खाने हैसियत भएन
म बिदेश आएसी मेरा नानी बाबू हरु आज्काल दुध पियुदैनं
तेसैले बिदेश लाई खाली जोस्ले पनी उधारण न दिए हुन्छ
हामी देश फर्किउ त यो अबस्था मा नेपाल मा मान्छे ले मन्छे को मासू खान्छ
याे मूजि गफाडी स्वार्थि त्यसलाई भेट्न गयो भनें एस्को कुरा सुन्दा व्याबाहार फरक छ 😅😅
MBA chaiwala nepal mapani
Nice
Good job vai
Good job
Wow🙏
Congratulations
Thela bata Cafe ma pugna safal bayeko racha la badhai cha dari bhai..
Salute 🙏😊
Wow
kun..ठाउ मा हो? पसल
Kaha ho yo pasal plz
चिय बेच भई ठुलो कुर नगर
यो कहाँ छ ??
Ma aaile in qatar ma xu ma aabo ko 4,5 moth vitarama aaune vaye hajur really man cheyo yrr
💟💟💟💟💟💟💟💟
kun thau ma ho
Yo pasal kata ho?
I also with this method no tradition for nepali people industry
Dari vai face reaction at 11:40 when didi unintentionally compared with badar experiment to his parents..lol
Bharkhar news hereko euta Bishwokarma Bhai kehi garxu bhanera cook raamro kaam garne hau saaule bhanne Tara Timi kaam bata hats dalit le choyako khana manena Grahak le
Good job