Video není dostupné.
Omlouváme se.

दुध उम्लने ठाउँ । भुलभुलेका रहष्यहरू | खोटाङ यात्रा Khotang Diktel Bhulbhule and Nerpa Village

Sdílet
Vložit
  • čas přidán 19. 08. 2024

Komentáře • 482

  • @prakasharyal9422
    @prakasharyal9422 Před 2 lety +13

    बिचित्र गुफा गुल्मी जानू पर्याे अचम्म छ ।।रेसुङ्गा, अर्जुन ,मदाने लेख मर्भुङ्ग मालिका , कङके देउराली अादि पर्यटक रमणीय ठाउँ छ गुल्मी पश्चिमी तिर यतानि आउनु पर्याे ।।सचिव दाइ।।।

  • @filmy9sansar
    @filmy9sansar Před 2 lety +10

    खोटाङ लाई एक दमै मजाले प्रस्तुत गरिदिनु भएको पुर्बी ब्लुज टिम लाई म एक खोटाङ वासी भएको हुनाले मेरो तर्फ बाट धेरै धेरै धन्यवाद 🙏🙏

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 Před 2 lety +9

    7:51/8:29 निकै समयको अन्तरालमा अाजू ति सज्जन दैलेखी विध्यार्थीले यस युट्युब च्यानलमा काफी सहजता का साथ बोल्न सक्षम भएका छन् ।। प्रशंसनीय छ बिध्यार्थी मित्रका नम्र आवाजहरु जो अनुशासन द्वारा अब्बल सज्जित नि छन । जय कर्म धर्म भूमि।। ईष्वर सम्पूर्ण नेपालीहरुको अपेक्षा पूर्ण गरुन साहारा देउन । जय देस नेपाल ।।🇳🇵🌹🍍🍒🍏🌏

  • @Gokrnabam
    @Gokrnabam Před 2 lety +1

    मैले तपाइको खप्तडी यात्रा पनि हेरेको थियो पनि धेरै राम्रो छ र यात्रा पनि राम्रो रहेको छ धेरै-धेरै धन्यवाद है

  • @ipvlogs563-99
    @ipvlogs563-99 Před 2 lety +37

    बिदेशमा रहेर पनि येति राम्राे अनि सुन्दर ठाउहरूकाे अवलाेकन गर्ने माैका मिलाउनु भएकाेमा हार्दिक आभार प्रकट गर्न चाहान्छु सम्पुर्ण टिमलाई🙏🙏🙏🙏🙏🙏

  • @sanjeevchamlingrai6344
    @sanjeevchamlingrai6344 Před 2 lety +30

    धन्यबाद सचिन भाई, तपाई धेरै बाच्नु पर्छ, यस्ता सुन्दर ठाउँ को beautiful vlogहरु सबैलाई पस्किदिनु , आशिर्बाद छ, म दार्जीलिंग बाट I

  • @sagarraji8209
    @sagarraji8209 Před rokem +3

    धन्यवाद सचिन सर तपाईँले पूर्वको सिक्किम देखि पश्चिमको बझाङ जिल्ला सम्म देखाउन खोज्नु भएको छ हजुरले सबै भिडियो उतिक्कै राम्रा र उत्कृष्ट रहेकाछन् ।

  • @brindrapradhan4400
    @brindrapradhan4400 Před 2 lety +3

    अाफ्नै जन्मभूमि स्वर्गादपि गरियसीभाइहरुकाे टिमलाई धेरै धेरै धन्यबाद अाफ्नै देशकाे प्राकृतिले भरिपूर्ण भएकाे ठाउँ हेर्ने माैका दिनुभएकाेमा धन्यबाद ।

  • @shivrajsharma6818
    @shivrajsharma6818 Před 2 lety +1

    i love मेरो देश र मेरो दाजु भाइ मेरो सबै आमा बाबू हामी फुट्नु हुन्न ल मेरो देश एक हो 😘😘😘😘😍😍😍सलाम मेरो नेपाल बासी हो मर्नु त छ तर एक भएर 😘😍🙏🙏

  • @dbgamingnepal
    @dbgamingnepal Před 2 lety +4

    कति राम्रो नेपाली धुन अनि शुद्ध नेपाली भाषा। तपाइको भिडियो धेरै राम्रो लाग्छ। म बुटवल बाट नमस्कार भन्न चाहन्छु।🇳🇵🇳🇵 कृपया पाल्पा जिल्लामा पनि एउटा भिडियो बनाउन पर्यो। घुम्न मिल्ने धेरै ठाउँ छ। पुरातात्त्विक सम्पदा, राज दरवार, नेपालको ताज महल भनेर चिनिने रानी महल अनि नेपालको दार्जिलिङ भनेर चिनिने तानसेन बजार साथै धेरै धार्मिक स्थल र प्राकृतिक सम्पदाले भरिपुर्ण छ।

  • @krishnaacharya9144
    @krishnaacharya9144 Před 2 lety +5

    दिकतेल पनि हेरिने भैयो धन्यवाद सचिन सर मेरो पुर्खौलि आचार्य गाउँ

    • @medaniacharya1703
      @medaniacharya1703 Před 2 lety

      हाम्रो पनि पुर्खौली गाउँ हो।दिक्तेलि अाचार्य हरु

    • @KalumanRai-ku2gy
      @KalumanRai-ku2gy Před rokem

      Very nice khotang gilla

  • @kalpanapahadi8566
    @kalpanapahadi8566 Před 2 lety +1

    हाे नि हैहजुकाे मिहिनेत र सङघरस ले घरमै बसेर सबैठाउ हेरन पाका छौ हामिले रमायिलाे लाग्छ मलाइपनि हजुहरु काे टिमँ लाई धेरै धेरै धन्ने बाद

  • @deurali3
    @deurali3 Před 2 lety +7

    धेरै राम्रो भिडियो !!
    कतै कारुणिक दृश्य , कतै मनोरम दृश्यले मनै लोभ्याउने !! बिदेशमा भएर पनि यति राम्रो दृश्य हेर्न पाइयो !! मनैदेखि धन्यवाद !!

  • @laxmilama2206
    @laxmilama2206 Před 2 lety +2

    अत्यंत सूचनामुलाक, रोचक अनि जानकारिमूलक विडिओ हरु, सदैव प्रतीक्षा रहँछ हजुरको टोलीको अथक अनि निरंतर प्रयास हरु घरै बसेर हेर्ने इच्छा हरु हर प्रस्तुति को साथ अझै प्रखर हुने गर्दछ!!!!!

  • @tilakxetri7707
    @tilakxetri7707 Před 2 lety +2

    धेरै राम्रो लाग्यो।मन भयर पनि आफ्नै नेपाल को यति राम्रा सुन्दर दृश्य घुम्न नसकिने म जस्तै धेरै बिदेसमा हुनु भयका नेपालीहरुलाई हेर्ने सोभाग्य मिल्यो।धन्यवाद हजुरहरुको टिमलाइ

  • @sharmilakc1545
    @sharmilakc1545 Před 2 lety +4

    अाफ्नाे देशकाे भूबनाेट ,धार्मिक एवंसाँस्कृतिक पहिचान गराउनुभएकाे हार्दिक नमन 🙏🙏🙏🙏

  • @Kirawamaxa
    @Kirawamaxa Před 2 lety +5

    अति सुन्दर खोटाङ! 🙏

  • @jesikalimbu459
    @jesikalimbu459 Před 2 lety +3

    Wow nice dharmik place 👍️❤️

  • @Sherpavlog138
    @Sherpavlog138 Před 2 lety +2

    Dhari ramro xa hamro nepal tara des chalaune neta haru po ramro bhayana ✊

  • @ratnalama9725
    @ratnalama9725 Před 2 lety +2

    अतिसुन्द्रर हाम्रो देश नेपाल 💜💜🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @ankitkhadka7070
    @ankitkhadka7070 Před 2 lety +1

    Wow manai khusi bhayo yo beautifull hari hali herda

  • @jagatshahi3193
    @jagatshahi3193 Před 2 lety

    धेरै राम्रो छ हजुरले, सुन्दर ठाउँ जाेडी दिन भयाे
    धेरै धेरै धन्यवाद

  • @pradeepchamling2290
    @pradeepchamling2290 Před 2 lety +2

    बिदेशमा बसेर आफ्नो जन्मभुमि नेर्पालाई यसरी भिडियो बाट हेर्न पाउँदा खुसी लाग्यो अझ मेरो गाउले दाइ गोठे गुरुङ जो धेरै समय देखि दिक्तेलमा भरिया भारी बोक्ने काम गर्नु हुन्थ्यो अहिले पनि भारी बोक्न छोड्नु भएको रैनछ अब त धेरै बूढो पनि भै सक्नु भएछ।💕अन्तमा यति सुन्दर भिडियोको लागि पुर्वी bluesलाई मुरिमुरी धन्यवाद !🙏

  • @RameshNamhang
    @RameshNamhang Před 2 lety +1

    पुर्वी ब्लूजलाई धन्यवाद भन्न बाहेक बाँकी अरू शब्द मसँग छैन । धन्यवाद । मेरो प्यारो खोटाङ ।

  • @shivamweddingphotography6788

    खोटाङ जिल्ला दिक्तेल बजार,सरको भिडियोले मनै हरर ।❤

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Před 2 lety +2

    अति सुन्दर मनमोहक दृश्यावलोकन मनै लोभ्याउने प्राकृतिक सुन्दर ठाउँ !!स्वर्ग जस्तै
    धेरैमा धेरै धन्यवाद सचिन सर!!!

  • @iswargiri6220
    @iswargiri6220 Před 2 lety

    नमस्कार सर। सारै राम्रो अनि सुन्दर रमाइलो लाग्छ । तपाइँको भिडियो हेर्दा समय बितेको थाहै हुदैन । यस्तै भिडियो हरु हेर्न पाउ सर ।

  • @nblsamrah5242
    @nblsamrah5242 Před 2 lety +3

    प्रत्यक्ष घुमेको अनुभूति हुन्छ सचिन सरको भिदियो हेर्दा 👍️👍️👍️

  • @salinarai6691
    @salinarai6691 Před 2 lety +3

    Wow! aaja hajurko tarfa bata mro aafno ghar gau majale herna paeyo..lagxa ma Khotang merai ghar gau ma gumera xu jasto lagxa... ma hal bahera thank you sir!😘😘😍😍😍🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇭🇰🇭🇰🇭🇰

  • @menurai2757
    @menurai2757 Před 2 lety +1

    I Love my Khotang.❤🥰❤🙏🙏

  • @yogarajdhakal3836
    @yogarajdhakal3836 Před 2 lety

    सारै रमाईलो लाग्यो दिक्तेल वच्चामा हिडेको ठाउ

  • @tekbirai3857
    @tekbirai3857 Před 2 lety

    अलि ढिलाे मात्र अायाे तपाईकाे भिडियाे एस्ताे दामि भिडियाेकाे लागि मनै देखि धन्याबात हजुर

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 Před 2 lety +4

    सुन्दर खोटाङ 😍🙏🙏🙏

  • @shyammishra9304
    @shyammishra9304 Před 2 lety +2

    सुन्दर दृश्य । मदन राईको दु:ख गर्ने स्कुलको भिडियो अलि धेरै भए राम्रो हुनेथियो।

  • @user-zk3fo5hj7t
    @user-zk3fo5hj7t Před 2 lety

    म हजुर को सबै भिडीयो नछुटाई हेरछु सचिन सर धेरै नै रमणिय ठाउ हरू देखन पाउदा खुशी लागछ ! धनयबाद सचिन सर !!

  • @SangramVlogs03
    @SangramVlogs03 Před 2 lety +2

    हाम्रो खोटाङ राम्रो खोटाङ्ग

    • @napilekato4727
      @napilekato4727 Před 2 lety

      सुन्दर नेपाल🇳🇵🇳🇵

  • @Kanxachocolatey
    @Kanxachocolatey Před rokem +1

    Thank you sir hjr le mero xumeki gauko drise lai ramaniya sorup prastut gardinu vayeko roix thank u

  • @udayamagar3945
    @udayamagar3945 Před 2 lety +17

    2070 साल तिर लोकसेवा को लागि हलेसी देखि दिक्तेल सम्म 12घण्टा को हिडेर गाको यात्रा को सार्है याद दिलायो!!!!😍😍😍😍

    • @sanjaythapa9613
      @sanjaythapa9613 Před 2 lety

      Ati thiyena Mitra teti bela

    • @anugyaaryal8613
      @anugyaaryal8613 Před 2 lety

      Mmmmm, Mero mummy Pani teti bela gako ho teta🌹🌷Halesi mahadev tirw...

  • @DEURALI.2024
    @DEURALI.2024 Před 2 lety +3

    हार्दिक धन्यवाद फेरि अर्को सुन्दर स्थान को अवलोकन गराइदिनु भएको मा

  • @kiranbabusaud4282
    @kiranbabusaud4282 Před 2 lety +1

    आहा अती सुन्दर ठाउ हजुर म पनी हजुर ठुलो फेन हो

  • @NepaliBoy2003
    @NepaliBoy2003 Před 2 lety +6

    धन्यवाद सचिन दाइ!!धेरै धेरै सम्झना अनि माया है! अझै काम गर्ने हौसला मिलोस

  • @kabirajkalikote7507
    @kabirajkalikote7507 Před 2 lety +2

    I first watch for This video

  • @chamlingsonu7610
    @chamlingsonu7610 Před rokem

    यो भिडयो अनि तेसमथी यो मिठो धुन 😘😘

  • @joshjanadangi
    @joshjanadangi Před 2 lety

    एकदम मन पर्यो हजुरलाई धन्यवाद परदेस देखी हेर्दै छू हैं 👌👌👍👍

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 Před 2 lety

    सर्वप्रथम सचिन सर लाई हृदय धन्यवाद मुटु भरी माया आफ्नो देशै भरी घुम्न नसके पनि आफै घुमेको अनुभव गराउने ,साथै नेपाल का रमणीय ठाउँ पबित्र धार्मिक स्थल हेर्न मौका जुराइदिने सम्पुर्ण टिम लाई हृदय देखि धन्यवाद कतै बिकास हुन नसकेको देख्दा दुख लाग्यो कांग्रेस र एमाले ले राज गरे तर काठमाडौ मात्र यिनी हरु को पेवा ,कतै अस्पताल नै नभको गरिब ले उपचार बिना ज्यान गुमाउनु पर्ने त्यो देखेर मन भक्कानिएर आयो 🙏🙏

  • @bikramvlogs4482
    @bikramvlogs4482 Před 2 lety +1

    निकै राम्रो छ भिडियो सचिन सर and laxmi Sir hole Team work 👌📸🥀❤️

  • @mysteriousfacts550
    @mysteriousfacts550 Před 2 lety +3

    ल दाइ म खोटाङ नजिकै उदयपुर बाट हेर्दै छु धन्यवाद राम्रो खोटाङको Video ल्याउनु भएको मा आसा छ उदयपुरको video पनि चाडैं हाल्नु हुने छ ❤️❤️

  • @manojshrestha7721
    @manojshrestha7721 Před 2 lety +1

    Bidesh MA rahera.. Aafno desh ko sabai thau Kala sanskriti dekhaune ek matra channel purvi blues Lai dherai dherai dhannebad n entire team n Sachin ji Lai

  • @SunitaKumari-dg7wg
    @SunitaKumari-dg7wg Před rokem

    आहा कति राम्रो छ 🥰🥰🥰🥰🥰🥰🥰 नमस्ते सन्चै 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🇳🇵🤔🤔❤️❤️❤️❤️❤️🇳🇵🙏🇳🇵🙏

  • @jamunaroka9529
    @jamunaroka9529 Před 6 dny +1

    Wonderful place 👍🏻👌🏻

  • @madhavkumargurmachhan590

    Derai ramro hjr Haru ko video beautiful please khotang thank you hhrharu lai

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 Před 2 lety

    तपाईहरूको सबै भिडियो हेर्नै गर्छु सारै राम्रो लाग्छ।

  • @rambhurtel3514
    @rambhurtel3514 Před 2 lety +1

    अति राम्राे भिडियाे

    • @santkumar6890
      @santkumar6890 Před 2 lety +3

      I am Indian very nice video Sachin sir

    • @santkumar6890
      @santkumar6890 Před 2 lety +1

      Nepal is very wonderful I am coming to India explore nepal

  • @debendrabhandari7320
    @debendrabhandari7320 Před 2 lety +1

    अति रमणीय दृश्य अवलोकन गराउनु भयो धन्यवाद।

  • @prakritibudhamagar3598

    हाम्रो वास्तविक पहिचान हामी नेपाली हौ गर्ब छ यो पहिचान जोगाएर राख्नु पर्छ ।।मन मा पिर कति छ कति तर हजुरको यो सुन्दर रमणीय पुर्बेली भिडियो हेर्दा आनन्द लाग्छ सबै पिर ब्यथा हरु हराए र जान्छ

  • @vvvbbhnj
    @vvvbbhnj Před 8 měsíci +1

    Kati majjale aafno gaau ko baare ma bhaneko ramro ho aafu janmeko hurkeko gaau lai maya garnu sahar ta aarka ho

  • @jamunasubediadhikari8767

    कुनै पनि भाग नछुटाइ हेर्ने गरेको छु सारै मन पर्छ

  • @milanmilan5050
    @milanmilan5050 Před 2 lety +5

    Harek episode Herne maa ma pani ek regular darsahak hu ati ni organic ek matra nepal ko vlog ho Sarai ramro bichma bajne dhun n Sachin dai ko bolne saili ko talmel kasto ramro tarikale mileko yo episode safalta ko Suvakamana entire team lai

  • @krishnakarki9278
    @krishnakarki9278 Před rokem +1

    हर हर महादेव 🌿🙏🔔🔱 जय माहाकाली 🙏🌹🙏🌹🍎🍑धन्नेबात सचीन भाईलाई 👌👌🙏👍

  • @krishnakris4196
    @krishnakris4196 Před 2 lety +4

    सारै राम्रो लाग्यो 🙏👌👍️

  • @surajkhatri4272
    @surajkhatri4272 Před 2 lety

    मैले प्राय सबै भिडियो हेरि सके रमाइलो र जानकारि पाउने हुनाले मलाइ सारै मन पर्छ ... मेरो परिवार नै हेर्छम

  • @chamlingrai4237
    @chamlingrai4237 Před 2 lety

    आहा हाम्रो दिक्तेल सेरोफेरो कति सुन्दर ।

  • @dharmarajkhadka2977
    @dharmarajkhadka2977 Před 8 měsíci +1

    Very interesting place we proud of our nature ❤❤❤

  • @dhanveersingh4191
    @dhanveersingh4191 Před 2 lety +3

    सचिन नैपानेजू हजूरलाई धन्यवाद 🙏🙏🇳🇵

  • @gyantamang9710
    @gyantamang9710 Před 2 lety

    अति सुन्दर एबम रमणीय ठाँउ दिक्तेल बजार तथा विभिन्न जान्करिको लागी धेरै धेरै धन्यवाद !
    r

  • @SandiipAcharya
    @SandiipAcharya Před 2 lety +2

    One of the favourites channel

  • @Myphone-xv5dd
    @Myphone-xv5dd Před 2 lety +1

    Dhannyabad!Niyamit Darsak!!💚🙏🙏🙏

  • @LG2334.
    @LG2334. Před 2 lety +2

    Daami thau❤️❤️❤️❤️🏵️🇳🇵🇳🇵🇳🇵👏👏👏

  • @noxoffical1
    @noxoffical1 Před 2 lety +4

    Beautiful khotang district

  • @parulamagurung9128
    @parulamagurung9128 Před 2 lety

    नेर्पा को माथि सबै भन्दा तुप्पो मा हाम्रो गुरुङ गाउ छ त्याहा सम्म पनि जानु भएको भए हुने थियो नि महोदय हाम्रो गुरुङ गाउ पनि एकदम राम्रो छ्🙏

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Před rokem +1

    नेपाल भरिकै सुन्दर दिर्श्य देखाई दिनु भयको मा सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई धेरै धेरै धन्यवाद छ

  • @topkatwal
    @topkatwal Před 2 lety

    अती राम्रो प्रस्तुति,,,

  • @Pabi_Rai
    @Pabi_Rai Před 6 měsíci +1

    🙏🙏🙏सचिन दाजुको सम्पूर्ण टिम

  • @prakashghimire1774
    @prakashghimire1774 Před 2 lety +3

    साउदी बाट हेर्दा अत्यन्तै खुसी लग्यो!

  • @Anil-Rai-Vlogs-48
    @Anil-Rai-Vlogs-48 Před 2 lety +1

    ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको वडा ३,५,६ मा वाम्बुले राईहरुको बाहुल्यता रहेको एउटा सुन्दर गाउँ छ अनि वाम्बुले राईहरुको आस्थाको केन्द्र लिब्जु स्थान रहेको छ त्यता पनि जान आग्रह छ हजुर

  • @shradhatimelsina5978
    @shradhatimelsina5978 Před 2 lety +1

    Wow my khotang I love khotang miss you

  • @chandrawatiwagle4647
    @chandrawatiwagle4647 Před 9 měsíci +1

    सार्है राम्रो भिडियो

  • @badigad8465
    @badigad8465 Před 2 lety +1

    आजको सुन्दर दृश्य हरुले मन पर्फुल्ल भयो तर
    दुख पनि लाग्यो जो वृद्ध अवस्थामा पनि भारी बोक्ने मज्दुरको काम गरेर आफ्नो जिविका चलाउने वुवाको दृश्यले मन खिन्न भयो सहयोग गर्नु भएकोमा धन्यवाद सर र हजुरको तीमलाइ

  • @pb9916-c8s
    @pb9916-c8s Před 2 lety

    धेरै राम्रो ठाउ रहेछ दिकतेल ।

  • @gaurabr7699
    @gaurabr7699 Před 2 lety +1

    मलाई हजुर को video धेरै मन पर्छ

  • @surixxx133
    @surixxx133 Před 2 lety +3

    Nice👍👏 place I love this area thing I most remember..

  • @manusubba5277
    @manusubba5277 Před 2 lety +5

    Dherai dinma awnu vayo very nice place ❤❤❤

  • @santoshdarnal4088
    @santoshdarnal4088 Před rokem +1

    वाह जन्मभुमि ❤️

  • @lilaramsharma1538
    @lilaramsharma1538 Před 2 lety

    धेरै सुन्दर रैछ,। खुसी भयो

  • @khubinarai2023
    @khubinarai2023 Před 2 lety

    आहा लुहै अर्को छुटाउनै नहुने भिडियो आइपुगेछ ❣️❣️❣️
    #हाम्रो खोटाङ 💐🥀🥀

  • @ujwallimbu1800
    @ujwallimbu1800 Před 2 lety +2

    Its really great nepal. I am proud of nepali and nepal

  • @chamlingsonu7610
    @chamlingsonu7610 Před rokem

    म आफैं त्या पुगेको जस्तो लग्यो जय किराँत फ्रोम काठमाडौं

  • @indirabhattrai7108
    @indirabhattrai7108 Před 2 lety +1

    जय कालिका भगवती

  • @kulungrai2621
    @kulungrai2621 Před 2 lety +1

    Mero papa aama janmeko thau dektel Pani herne paiyo dhannebad Sachin sir 🙏🙏🙏

  • @europnews418
    @europnews418 Před 2 lety

    Wow ! sundar Khotang

  • @tankaghimire3716
    @tankaghimire3716 Před 2 lety

    How onderful place Nepalma esta beauti ful place haru dherai chhan kati swochhwa pani rahechha

  • @barsharai5994
    @barsharai5994 Před rokem +1

    Pyaro khotang ♥️❣️

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 Před 2 lety

    सारै मन पयोॅ कस्तो कस्तो अनौठो ठांउ हरु छन हाम्रो देश मा नेताहरु सही हुने हो भने त पयेॅटकहरु लाई लोभ्याउने कति हो कति के के हो के के रहेछ त यह पट्टी सोच्ने नेताको जन्म कहिले हुने हो खै ।

  • @dakendrabastola9609
    @dakendrabastola9609 Před 2 lety +1

    तपाईंको च्यानल मा आफ्नै स्वर्ग हेर्न पाउँदा हर्शित छु।

  • @shyamlama6713
    @shyamlama6713 Před 2 lety +1

    dherai ramro lageyo hjr

  • @ritamainali6319
    @ritamainali6319 Před 2 lety +2

    Very beautiful place lovely from kathmandu

  • @subashbogati4225
    @subashbogati4225 Před 2 lety

    sem मेराे गाउँ जस्तै दैलेख काे
    सचिन सर 👌👌👍️❤️❤️😊

  • @saraad2860
    @saraad2860 Před 2 lety +4

    My lovely birthplace❤️❤️Couldn’t hold tear.

  • @rukmanirai1196
    @rukmanirai1196 Před 2 lety +3

    All episodes are very interesting thank you very much

  • @vikramsarki4587
    @vikramsarki4587 Před 2 lety

    Wow what beautiful pictures this place khotang district headquarter