Thuli [Samjhe Hai Jhalakkai] - Krishna KC • Pabitra Sartunge Magar • Devendra • Rajani • New Song
Vložit
- čas přidán 17. 04. 2024
- Presenting new Nepali song Thuli [Samjhe Hai Jhalakkai] by Krishna KC & Pabitra Sartunge Magar, penned by Shiva Hamal, composed by Krishna KC, featuring Devendra Bablu, Rajani Gurung, Krishna KC & Pabitra Sartunge Magar only on Pabitra Magar's official CZcams channel.
Pabita Magar Presents:- New Nepali Song 2081
|| Thuli [Samjhe Hai Jhalakkai] ठुली [सम्झे है झलक्कै] ||
#krishnakc
#pabitrasartungemagar
#devendrabablu
#rajanigurung
#newnepalisong
#musicvideo
#newsong
#nepalimusic
#nepalisongnew
--------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Krishna KC
Pabitra Sartunge Magar
♬ Lyrics:-
Shiva Hamal @ShivaHamal
♬ Music:-
Krishna KC
♬ Music Arranger:-
Krishna KC
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Recordist:-
Sagar Bajurali
Govinda Parajuli
♬ Studio:-
Studio Malashree
♬ Audio | Video:-
Pabitra Magar Official
-------------------------------------------
🎬 Video Credits:-
🎬 Direction | Choreography:-
Mausam Himali
🎬 Cast:-
Devendra Bablu @DevendraBablu
Rajani Gurung
Krishna KC
Pabitra Sartunge Magar
🎥 Cinematographer:-
Nabaraj Upreti
🎬 Edit | Color:-
Milan Bishwokarma
🎬 Poster Design:-
Padam Subedi
🎬 Make Up Artist:-
Bimala Tamang
🎬 Technical Advisor:-
Rajendra Aryal
🎬 Post Production:-
Dragon Pictures
Lyrics:-
Mayur Nachne Nyauli Rune Sabaiko Bhagya Aa Aafnai Hune Karimaile Dorhyao
Aa Thuli Katako saito gharaki maito
Naboli naboli
Ijjatai Dauma Birano Thauma Mai Mare Sarmaile
Hasera Bole Panchale Pole Chheulaula karmaile
Pahadai bata jhareko ma ta nun lina bateuli
Ekali munchhe yo lamo bato kasari katauli
Batasai lagda atyasai lagda samjhe hai jhalakkai
Haa kaukuti laula aapatai aaula basam bho alakkai
Shirshire hawale bayeli khelyo makuri jalaile putali jelyo taalko machhi jalaima
Aaa thuli chha mailo mailo bhangrako thailo thailoma ke chha ra
batolai kharcha bas basna parchha makai ra bhatamas
man bujhau heri hola hai feri jobanai satyanas
Aa Thule gundrukai sadhi kham aadhi aadhi nun bhutun besar
darai darai parai jiwan kasari chalauni yo madhya raatma ma juwa ghatma masanle chhal garne
Bhiraiko tunile paluwa feryo dadaiko ghamale lukera heryo jyanai khane mayale
© Pabitra Magar, 2024
---------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/PabitraMagarYT
Facebook:- / pabitramagarsartuge
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Pabitra Magar. Embedding to a website is allowed. - Hudba
मौलिक कोशेली "ठुली [सम्झे है झल्क्कै]", लोकप्रिय सर्जक आदरणीय शिव हमाल दाजु को शब्द, कृष्ण दाजु को लय, मेरो र कृष्ण के.सी.को आवाज, देवेन्द्र बब्लु, रजनी गुरुङ, को अभिनय रहेको ठुलि सम्झेहै झलक्कै हजुर हरुको माझमा लिएर आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
बधाई छ है हाम्रो गुल्मेलि चेलि लाई सफलताको शुभकामना
असाध्यै मीठो गीत सफलताको शुभकामना
🎉🎉🎉❤❤❤❤❤❤❤voices ज्यान मारा❤❤
Aaha❤🎉
Wow saro mitho koseli liyara aaunu vako raixa ramro lagyo hjr.sabi jana ma mero naman xa🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
मेरो शब्द, कृष्ण के.सी.को लय तथा सङ्गीत सँयोजन, कृष्ण के.सी. र पवित्रा सर्तुंगे मगरको आवाज, देवेन्द्र बब्लु, रजनी गुरुङ, कृष्ण के.सी. र पवित्रा सर्तुंगे मगरको अभिनयमा मौलिक गीत "ठुली [सम्झे है झलक्कै]" सार्वजनिक भएको छ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
अतिनै मिठो गीत दाजु बधाई छ धेरै धेरै सफलता को कामना 🙏🙏🙏
के बयान गरुम राजा यो गीत को उत्कृष्ट छ ❤
Geet ramro lagyo daji
Siva hamal ko har geet dami xan....yo geet le ni khanxa desh bidesh....... karod 🎉🎉🎉🎉🎉🎉 yauta geet ta new vai Sagar bc lai dinu na bro🎉🎉🎉🎉
Supper
आहा कति राम्रो गित।
शुभकामना छ सम्पुर्ण टिमलाइ❤
टिकटकमा देखेर आउने जति यता 🙋♀️❤❤❤
🥰mho
म नि हो
Mani aay hajur
Ma ni ho
😂
साह्रो मज्जा आयो गित सुन्दा हेर्दा ❤❤❤
सारै मिठो गित आहा सफलता को शुभकामना
आहा बधाई छ सम्पुर्ण टिम लाई ।
मौलिक गित गजब छ ह्सि सबै ले माया गर्दिनु होला👍️🙏
यो सिर्जना पृथक लाग्यो । भाका, शब्द, र गायन सबै गज्जपको लाग्यो । गीतसंग आबद्द सबै टिमलाई बधाई, शुभकामना, अनि धन्यवाद ।
🙏❤️🙏
हाम्रो गीत संगीतको बजार नै सकियो कि क्या हो , भन्ने लागेको बेला , आझै गीत संगीत सकियको छैन है , मरेको छैन है , भन्ने आशा पलाएको छ , यो गित सुने पछि , यस्तै मौलिकहरु बन्दै जाउन र मन पराइदै जाउन ,धेरै लामो समय पछि यति मिठो गीत सुन्न र हेर्न पाइयो , सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै सुभकामना ! ! 💐💐💐❣️❣️❣️🙏🙏
मौलिक गित राम्रो छ है सबै ले माय गर्दिनुहोला🤚👏🙏
आहा! कति मिठो स्वर 🎉❤
Krishna Kc दाईले गाउनुभएको र सङ्गित भर्नुभएको मध्यमा अहिलेसम्मकै फरक र मिठो उत्कृष्ट सुनिरहुलाग्ने गित शब्दको त झन के बयान गर्नु Shiva Hamal दाई । हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पूर्ण टिमलाई।
Ekdami ramro chha ❤
कति आनन्द महसुस हुन्छ जब लोक गित बज्छ। सार्है राम्रो छ । गित ❤❤
सार्है मिठो स्वर ❤❤❤
आहा!
कति मिठो गीत हाउ!❤
कति मीठो गित आहा❤
आहा कति मिठो शब्द ❤ सफलता को शुभकामना 🙏
Wow aba desh khayo yo geet le😍😍
सारै राम्रो कृष्ण दाजी यौटा अब्बल एरेन्जर मात्र नभर एब्बल गायक साबित भयो सफलताको सुभकामना अरबौ अरबौ❤❤❤
नंया वर्ष को सुरु मै यति मिठो मौलिक लोकदोहोरी गीत सुन्न पाइयो बधाई छ ठुली team लाई 🎉🎂🎁💚🧡कृष्ण सरको स्वर र कुसल बेल्वासे सरको स्वर एउटै लाग्नी रहिछ।गीत सुपर हिट बनोस् शुभकामना 🧡💚
सफलताको शुभामना छ ❤
धेरै पछी यस्तो मौलिक गित हेर्न र सुन्न पाउदा मज्जा आयो❤❤ बधाई छ सबै टिम लाइ
आहा !! सारै मिठो सिर्जना शिव दाइ कृष्ण भेना लगायत यो टिम लाई व्यापक सफलता को शुभकामना ❤❤
सुरुमा देख्ने बित्तिकै गायिका कतै देखें देखें जस्तो लागि रयो मनमा खुल्दुली लागिरह्यो भिडियो पुरै हेरे र लास्टमा आएर चिने उहालाई त मैले लोक स्टार मा पो हो त देखेको खुसी लायो गीत पनि मिठो लाग्यो र देखि रहेको अनुहार भएकाले भिडियो लाई 5 चोटि हेरे अझै मन् बुझेकै छैन हो कति राम्रो गाउनु भएको पवित्रा मगर दिदिले
आहा कति मिठो गीत।
आहा मिठो गित अनि छुट्टै आन्द आयो सुनेर सफलता को सुभ कामाना सम्पुर्ण टिम लाइ❤️❤️❤️❤️🙏🙏
आहा! सार्है उत्कृष्ट गीत दिदी हजुर बधाई छ है🎉🎉❤❤
गुल्मेली चेली को स्वोरै मीठो । अझै देश बिदेश घिम्नुस दिदी शुभकामना सबै टिम लाई । ❤🎉
Aahai kati ramro
Organic♥️♥️♥️
Best of luck team
Aagami dinma astae maulik geet sunna paeos♥️♥️♥️♥️
Wow👏👏
I am in awe👏👏
Everything is chef's kiss!
The authenticity, amazing cinematography, featuring and most importantly the melodious voices, just wow😮👏
You guys are amazing, all the best for your upcoming achievements 🍀
गित मन पर्यो सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाइ हाम्री गुल्मेले चेली पबित्र बैनी प्रगतिका पाइला लम्किदै जाउन❤
आहा किया दामी बाग्लुंगे भनेको हरेक कुरामा दामी का अग्रिम सुभाकमना अल टिमलाई
सारै मिठाे गित डियर बधाई छ🙏🙏🙏
जहिल्यै लाहुरे र रोधि भनेजस्तो अबस्था बाट अलि बाहिर निस्केर सृजनशिल बनेछ !!
लाख लाख शुभकामना ❤❤
आहा सारै मिठो मौलिक गीत , निकै मेहनत गरेर बनाएको , मिउजिक भिडियो बधाई छ , पबित्रा सिस अनि सम्पूर्ण टिम लाई 💐💐💐👍👍👍❤❤❤🙏🙏
आहा दिदी सोचेभन्दा नि राम्रो लाग्यो कथा बस्तु अनि गीतको त कुरै छोडौ दिदि😍🤗😍
सफलताको शुभकामना❤❤❤
आहा धेरै समय पछि साह्रै मिठो गीत गुञ्जियो कानमा। गीतको टिमलाई करोड क्लबको शुभकामना ❤
aaha nikai ramro git ❤❤😍😍
agami dinma pani yestai mitho mitho git ajhai dinu hune apechhaa chha hai didi💖💖🌹🌹
ओहो यो गीतले त ठ्याक्कै 40/42 सालतिरको पहाडी जिबन शैली सम्झायो ❤❤
कति मीठो संगम 😍 खोट लाउने ठाउ छैन... ❤❤
कति राम्रो गित❤❤❤ सबै सर्जक हरु,, सबै युनिट लाई धेरै शुभकामना है💐💐💐👏👏
आहा! साह्रै राम्रो 💃🕺💃🕺💃
Ekdam mitho lagyo ❤❤❤
सारै मिटो गित हार्दिक बधाइ छ टिमलाइ 🙏🏻🙏🏻
Ahha❤ kati Ramro geet
एक्लै बस्दा पनि नाचौ नाचौ, मनै आनन्द बानायो हजुरहरुको गीतले । गीत धेरै राम्रो लाग्यो । चित्त बुझ्यो । सम्पूर्ण ' ठुलि ' को टिमलाई धेरै धेरै शुभकामना ।
आहा ❤❤❤❤
Wowo❤❤❤sarai mitho git❤
आहा, साह्रै मिठो गीत अनि झनै बबाल भिडियो...पवित्रा बहिनी लगायत सम्पूर्ण टिमलाई भव्य सफलताको शुभकामना 💜
सारै उत्कृष्ट गित ,सब्द /सब्द टुक्का सुन्दा आँसु रोक्नै सकिन😢पबित्रा बहिनी लाई उज्वल भबिस्यको शुभकामना ❤
आहा❤❤❤❤
अाहा अर्गानिक स्वाद ❤😊
हजुर हरुको माया आशिर्वात ठुलि ले पाइरहेकि छिन अझै धेरै माया गरिदिनुस है भगवान रुपि तपाईं सम्पुर्ण लाइ मनै देखि धेरै धेरै धन्यवाद ❤❤🎼🎼💞💞
गित धेरैं राम्रो छ जति सुने पनि सुनम सुनम लाई रहने सफलता को शुभ कामना सम्पुर्ण टिमलाई 👍💐🙏💝💓🎙️🇳🇵
Geet vane ko yasto po hunu parxa❤
अति मिठो आवाज कि धनी प्यारी साथी पबित्रा धेरै शुभकामना राम्रो गित
सफलताको शुभकामना दिदी ❤️❤️🥀
मिठो आवाज,कलात्मक भिडीयो,व्यापक सफलता को शुभकामना!!💐💐
starting नै मिठो लाग्यो @shiva दाजि❤❤❤ मल्यङ्कोत रमेली दार्शिङ्ग ❤❤
बहुतै गजजबको गित । सब कुरा मिलेको । समयले मात्रै बनाउन सक्छ यति पुर्ण गित । बधाई सबैमा ।।
Wow nice song 😍😍😍😍
Aaha sarai mitho geet ❤❤badhaai xa hajur haru sabailai ❤❤
Saarai mitho geet ❤❤❤❤❤
आहा क्या मिठो मन छुने गीत पवित्रा दिदीलाई माया गर्ने सबैले कमेन्ट गर्नुहोला।❤❤❤
Ekdam ramro❤❤❤
Wow ❤❤❤❤katee mitho song
आहा!❤❤❤ कति सुरिलो आवाज साच्चै मन छोयो ,हार्दिक बधाई संगै आगामिक दिनहरुको एस्तै मिठो प्रस्तुति देख्न हेर्न पाइयोस ,अपेक्षा गर्दछु🙏
आहा कति मिठो गीत
Aha dami comedy sathai man chhune abhinaye❤❤❤❤❤
मज्जा आयो
Hyaee hayee ❤
सारै मिठो आहाँ🙏
राम्रो
स्वर धनी हाम्रा गुल्मिले चेली पबित्रा सर्तुङ्गे लाई हार्दिक धन्यवाद 🎉🎉
सारै राम्रो छ
मर्दैन मर्न हुदैन आँसु पियर मुटु सियर विस्फोट भयका सब्दहरु ।
उत्कृष्ट सृजना। आंगै सिरिंग बनाउने शिब हमाल ज्युको शब्द र कृष्ण के सी ज्युको संगीत। amazingly beautiful creation.
❤❤❤❤❤❤❤❤❤
शुभकामना।
Jati sune pani napugne yo geet ❤❤❤
आहा क्या माैलिक कोसेली हार्दिक बधाई छ शिव दाजु र अल टिम 🙏🙏🎶🎶🎶🎶🎶❤️❤️
मिठो गित बधाई छ ❤❤❤❤
Aaha sarai mitho geet best wishes all entire team
कृष्ण ज्यु र पबित्र सिसको भोइस उत्कृष्ट लायो । लय शब्द अभिन सारै दामी छ बधाई तथा शुभकामना ।🙏🙏🙏❤️❤️❤️
Congratulations dd❤
आहा धेरै पछि अति मिठो गित सुन्न पाइयो।।
गुल्मीको गजुङगा कि चेलि
ओहो बल्ल पुरा भयो पर्खाइ।
दिदिको स्वरको त म फ्यान नै हो।गित सुन्दा यस्तो लाग्यो कि यो गित दिदिकै लागि बनेको हो,कस्तो ग्रेसफुल्ली गाउनुभएको।
Cinematography pani ekdam ramro लाग्यो । Acting ustai ramro.Aba ke hola bhanda bhanda सक्कियो।कति छोटो पो लाग्यो।सायद म गित र कथामा पुरै डुबेर होला।
I guess Part 2 aaune hola..
Best wishes entire Thuli Team!
यति मिठो गीत मा जोडिनु भएका सम्पूर्ण कलाका खानी हरु सब्बैलाई सम्मान र दोब्बर सम्मान गीतकार ( शिव हमाल big respect), यसै गीतका संगीतकार, गायक ( कृष्ण के सी ) दुवै जना लाई Double Respect
हाम्रो बाउ बाजे हरु पनी
उती बेला२/३दिनकों बाटो हिडेर वर्ष
दिनलlई पुग्ने गरी नुन कपड़ा इत्यादि किन्न लाई हाट जlन्थे रे, कोही कोही त हिंश्रक जनावरबाट मारिन्थे रे, अनी कोहित औलो बिराम लागेर बीच बlटोमै अलपत्र परी ज्यान गुमाउनू पर्थ्यो रे,
तेसै गरी आज यो ठुली गीत सुन्न पाउदा। तेहि घटानlको याद आयो। र गीत मार्फत। गlऊ घर समाज मा भैरहेको यथार्थ घटनालाई मौलिक ढंगले प्रस्तुत गरेको मां खुशी लाग्यो, यो गीतको सर्जक ज्यू यति गहकिला शब्द चयन गर्नु भाएको मा म हजुरलाई भित्र मनदेखी खुलेर प्रशंशा गर्न चाहनछू ❤, र यस गितमा जोडीने सम्पूर्ण टिम लाई सफल सांगीतिक जिवनको बधाई तथा
शुभकामना व्यक्त गर्दछू धन्यवाद ❤
बधाई छ दिदी लगायत सम्पुर्ण टिम लाई सफलताको शुभकामना ❤❤❤
सफलताको शुभकामना होल unit लाई ,यो गितले अवार्ड पाउछ , शब्द खाँट्टि छन् ,सारै राम्रो ल !
सफलताकाे शुभकामना 🙏♥️♥️
असाध्यै मन पर्यो🎉
यो गीत अती राम्रो छ
Sahrai ramro pabitra g malai ta dherai man pareyo baje haru le vogeko samay Lai thapakka tipera utarnu vayexa dherai dherai dhanneyabad xa tapaiko team Lai
आहा कति मिठो मौलिक गित बधाई छ सम्पूर्ण टिम लाइ || सफलताको सुभकामना छ ||
Ati mito geet ❤❤❤
यो गीत जति व्यापक रुपपा चल्नु पर्ने हो चलेन है । दुख लाग्छ येति उत्कृष्ट प्रस्तुतीले जति माया पाउनु पर्ने हो तेती नपाको देख्दा। कामाना गर्दछु लाखौ लाखौं दर्सक माझ पुग्न सफल हो।
धरै राम्रो