हङकङको ४८ घण्टे लकडाउनबाट । 48 Hrs Lockdown in Jordan, Hong Kong

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • हङकङको ४८ घण्टे लकडाउनबाट
    हङकङ सरकारले कोभिड-१९ रोगको रोकथाम र नियन्त्रण गर्न याउ मा ते, जोर्डन क्षेत्रमा ४८ घण्टे लकडाउन गरेर १५० जति भवनका वासीन्दाको पुन: कोभिड-१९ परिक्षण गरिरहेको छ ।
    सरकारी सुचनाको केहि अंश यस्तो छ :
    "निश्चित व्यक्तिहरूको लागि अनिवार्य परिक्षण नियम" (Cap 599 J) अन्तर्गत "रोकथाम परिक्षण घोषणा", जसद्वारा व्यक्ति (यसपछि उनीहरु "अनिवार्य परिक्षणको अधीनमा रहेको व्यक्ति" भनेर चिनिन्छ) । अहिले याउ चिम मोङ्ग जिल्ला जोर्डनको निर्दिष्ट "प्रतिबन्धित क्षेत्र" (पूर्वमा वसुङ स्ट्रिट, दक्षिणमा नानकिङ स्ट्रीट, पश्चिममा ब्याट्री स्ट्रीट र उत्तरमा कान्सु स्ट्रीटले घेरिएको क्षेत्र) तिनीहरूको परिसरका बासिन्दाहरु र सरकारद्वारा व्यवस्था गरिए अनुसारका ब्यक्तिहरुलाई कोभिड-१९ अनिवार्य परिक्षणमा जान अनुरोध गरिएको छ । अनिवार्य परिक्षणको अधीनमा रहेका व्यक्तिहरु अनि ईलाकामा पहिचान भएका त्यस्ता व्यक्तिले परिक्षण पार नगरेसम्म परिक्षणको अथवा नतीजा अनूकुल निश्चित नभएसम्म उनीहरु निर्दिष्ट परिसर भित्र नै रहनु पर्नेछ ।
    जिल्लामा संक्रमणको संख्या शून्य बनाउने लक्ष्यका साथ सरकारले अत्यन्तै राम्रो प्रयत्न, कडा मेहनत र उच्च संयन्त्र ब्यबस्थापन सहित यस अभ्यासलाई करीव ४८ घण्टामा समाप्त गर्ने योजना सहित "प्रतिबन्ध-परिक्षण घोषणा" र जोर्डनमा निर्दिष्ट "प्रतिबन्धित क्षेत्र" का सम्पूर्ण बासिन्दाहरुलाई ब्यबस्था गरिए अनुसारको अनिवार्य परिक्षणमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं ।
    नेपाली लाइफको जोर्डन क्षेत्रको लकडाउन बारेको यो भिडीयो जानकारीमुलक हुने ठानेका छौ । जानकारी मुलक बनाउँन हङकङका नेपाली समुदायमा परिचित सामाजीक अभियान्ता हङकङ नेपाली महासंघका मुख्य सल्लाहाकार रिता गुरूङ, किराँत याक्थुङ चुम्लुङ हङकङका कार्यवाहक अध्यक्ष शमसेर तुम्बाहाम्फे, ब्यावसायी करूणा श्रेष्ठ र जीएस ज्ञावालीको फेसबुक लाइभको केहि अंश समेत समावेश गरिएको छ ।
    यस च्यानलको भिडीयो मन परे लाईक, शेयर र सस्ब्सक्राईब गर्नुहुन अनुरोध गर्दछु । भीडियोहरु हेरेर सुझाव र प्रतिक्रिया दिदै गर्नुहोला ।
    48 Hrs Lockdown in Jordan Hong Kong
    A Fight Againest COVID-19
    आफु पनि जोगिऔ, अरूलाई पनि जोगाऊ
    @Nepali Life CZcams Channel
    Email : nepalilifehk@gmail.com
    Facebook: / nepalilife
    instagram: nepalilife
    Twitter: @nepali_life

Komentáře • 16

  • @dilgurung3960
    @dilgurung3960 Před 3 lety +2

    Thnks mate for showing this awesome videos GOD BLESSED

  • @mayagrg4499
    @mayagrg4499 Před 3 lety

    Aafno Khyal Garnu Hola Hajur .🙏🙏🙏🙏🙏

  • @sushmameyangbo2398
    @sushmameyangbo2398 Před 3 lety +2

    Good news 👏 👍

  • @tulsikumargurung4656
    @tulsikumargurung4656 Před 3 lety +2

    Thanks Nepali Life! Stay safe!

  • @pushpagurung8699
    @pushpagurung8699 Před 3 lety

    Very scary 😭😭😭😭corona,,,

  • @manitalimbu1582
    @manitalimbu1582 Před 3 lety +3

    good

  • @junitarai4368
    @junitarai4368 Před 3 lety +1

    Hangkangma ta nepali dherai hunuhunxa jasto lagyo yata uthako aawaj dherai jaso nepali suninxa ni hajur

  • @sushmameyangbo2398
    @sushmameyangbo2398 Před 3 lety +2

    Be safe everyone 🙏

  • @chhatrakhadka660
    @chhatrakhadka660 Před 3 lety +2

    Plz save that Nepali.

  • @sangitaghale1138
    @sangitaghale1138 Před 3 lety

    xi jordan ma dharai nepal vaye ra ho🤯😱

  • @johnaliibrahim508
    @johnaliibrahim508 Před 3 lety +2

    नेपालि राम्रो सङ्ग बोल्नु भयेन

  • @subagurung4709
    @subagurung4709 Před 3 lety +3

    Khali corona vnera sato khaxa khaxa
    dimag Kharb .at the moments kasile yad grnuvxa tv,cancer and accident vera maryo vnera 😡

    • @pushpagurung8699
      @pushpagurung8699 Před 3 lety

      Nai,at the moment corona ko darlagcha 😭k garnayra😭

  • @gurkhaschannel97
    @gurkhaschannel97 Před 3 lety +1

    Koi koi ta jordan bata Anya thau tira bhagera gaye re YL tira xire ka xan re hai

    • @pushpagurung8699
      @pushpagurung8699 Před 3 lety

      Darlagay pachi yuenlong bhagnu pani ramro ho

    • @seasonlove5099
      @seasonlove5099 Před 3 lety

      🤣 abo YL Tira Sarne paryo ni feri 🤣 hait kasto holaa