ओलीले बजाएनन् रविको घण्टी ! सामाजिक सञ्जालमा तान बुनाई - NEWS24 TV
Vložit
- čas přidán 20. 06. 2024
- एमाले अध्यक्ष केपी ओली पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानको प्रतिरक्षा कवच जस्ता देखिन्थे । तर, उनै ओलीले रास्वपाको चियापान कार्यक्रममा पुगेर देखाएको व्यवहारले भने केहि फरकपना देखिएको छ । के रविको ओली कवच परिवर्तन हुन खोजेको हो त ?
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
केपी ओली फटाहा मरेको दिन नेपाली जनताले मज्जाले शङ्ख फुक्ने छन् । ❤❤❤
निमताे मान्नगएका ओलिले घण्टी नबजाएर अहंता प्रदर्शन गरेकाहुन ।
वलिलाई जसले वलि वनायाे ,तिनै पचास वर्षका सहकर्मिहरुलाई घाेक्रेठ्याकलगाए।एकवर्ष समय व्यतित् नगरेका रवीकाे अनुराेध किन मानुन्?
कृश्चाइन को घण्टी होइन घण्टा हो
घण्टी सङडराएहोलानि
बिवाद बनाउने नै मिडियाको हेडलाईनले हो। मुद्दा बिचार एजेन्डा अा अाफ्नो भए नि राजनिति एक ठाउँमा छ,तर पहिला समाज संस्कार भाईचाराको सम्बन्ध ठूलो हो। सँधै काटाकाट मारमार गरेको मात्र हेर्न रूचाउनेहरूलाई के भनम
जे गर्यो ओलि ले सहि गर्यो किन अर्काको पार्टी को झण्डा हल्लाउनु मुजि😂अरु भाते नेताहरु भन्दा ओलि धेरै फरक छ।
Rabi Sar ,K.p Oli Lai Hatkadi Laidinu Paryo
लाजमर्दो छ नेपाली राजनीति ।
RASAPA has the best marketting strategy...aru ta jun jogi aayeni kanai chireka
त्यति ठूलो बनाउनु आवश्यक होईन है यो बिसय🤔
पत्रुकारहरुलाई हरेक विषयमा मसला चाहिएको छ । उनीहरूलाई आफूले भनेका सबै कुरा सही हुन् भन्ने लाग्छ ।
यो ठुलो कुरा होईन पत्रकार महासय हरु
सहि हो👏👏
हरेक काम/कुरालाई अतिरन्जित नगरौँ , ओलि विशेष छन् र त हरपल चर्चित रहन्छन् !🌞
शुभ कामना।
घण्टी बजाय के आकाश खस्ने थियोर नबजाय नखस्ने होर मिडिया पनि अनेकौं समाचार बनाउछन है।
सबै एकै बारीका मकै फुला ऊठ्नु र दाम्रींनु फरक त होला
कुनै पनि पार्टीको चुनाब चिन्हमा कुनै पनि प्रकारले सांकेतिक शैलि उन्मुख हुनु राम्रो होइन मेरो बिचारमा । पार्टीहरूको निर्बाचन चिन्ह उसको राजनीतिक जीवन अनि सम्मानित बिषय हो , जो आफैमा एक सुन्दर पहिचान हो ।
ओलीले बुझेका छन् रवि र घन्टी एउटै अर्थ दिने शब्द हाेईनन्,रवि भिड रघन्टी आवज हाे चेतनाभया जय😢
Oli is aware that Rabi and his dolls belong to the same family as UML, Maoist, etc. If you are looking for a completely advanced species, go search for The Great Balen.
All is same indoooo europian mcc attankabad gantantra nepal mission sikkim fiziiiiiii
केही न पाए पछि पत्रकार ले जे पनि भन्छन भिउज त चाहियो
मन गडन्टे समाचार 24 अर्को मीडिया को भिडियो मात घण्टी बजाएको देखिन्छ ,12 भाई को कुन भाई होई 24
Yah hora... Maile ta yo news herera KP ko Swabhab anusar ho ki jasto lageko thiyo
Oli je kura ni bichar garera garchan ni
शुभ कामना❤❤❤🎉
घन्टा को किन भजाउनु घण्टी केपी बा जे तेहि मान्ने मान्न्च होर
सबैले बजाय तर भस्टचारिको बजेन।ठिक गरे। जस्को पनि बजाउने? ठिक केपि ।।।🎉🎉
भ एका सबै उधोगधनदा बन्द गराए।अहिले नाटक गर्छन।काम छैन सधै जनता लाई ढाट्न सफल भएका छन् । जनता पनि खराब तेस्तै कै पछि लागी रहेका छन् ।
शहकारीठग पार्टी रास्वपा ०८४मा देशभरी बाट जमानत जफत
कृषचन काे र भरसट राजाले खाेलेका कारखान कमिला देखि धमिरा साहिनेपालबायु सेपानिगम खाकाे देखि जाने भयर देशकाे प्रधान मन्त्रिउच्चतहकाे हुने बितिकै राजाका सम्मपति राजाहरुलेमिलायर राखेका कागज उल्टायर नक्कलि माेहि खडागरने अनि माेहिलाई अादि अा😊दि अाफु भरसटचारगरने याेअपराधिलाई जनताले अब कुनै बेला छाड्ने छैनन पुल बनेका ड्रहेनछन मानछ नभयकाे ठाउमा भ्यु टावर बनाउनेसरकारि सम्मपतिदेखि लेर मानछे लाई सुद्व नछाे
No❤
पुरानै पार्टी किन नहोस नयाँ पार्टी रास्वपा भन्दा नेकपा एमाले र केपि बा नै मलाई खास लाग्छ
ठिकै हो भोलि घण्टी बजाएको भिडियो मात्रै राखेर के.पि.ओली रास्वपा प्रवेश भनेर भाइरल गर्न बेर लाउदैनन
एउटा पार्टीकेा नेताले अर्काकेा घण्टी बजाउन मील्छ त?? कस्तेा पत्रकारकेा बीस्लेषण!!
Pachi bajaonu vako thiyo , ramro sanga reporting gar media ,
रास्वापा आफनो बाटोमा आफै ब्रेक लगाएकाछन
Aba yek patak Nepal co sabai party ra Janta le Gham tapeco bhanera news banaideu
ओलिले न्युिराेड बजाउछन बालेनले बजाउन दियपछि सकेसम्म घन्टि काँ बजाउछन न्युराेड बजाउन पायपछि
हावा कुरा गर्छ घन्टि बजाएको मैले यहि आखाँ ले देखेको हो
ठिकै हो यो मजदुर भन्दा माथिको ब्यक्तिनै होइन?
L.B Karki पटक पटक सत्तामा हुँदाखेरि १२ वर्षसम्म कालीबहादुर खामलाई नसमातेको काँग्रेसले रवि तीन महिना गृहमन्त्री हुँदा जिबी राई किन नसमातेको भनेर प्रश्न गर्छ वा ! सुहाउने कुरा हो त ? प्रेम सुवालले गर्नुपर्ने प्रश्न काँग्रेसले गर्दै छ ! काँग्रेसले नदिनाला-भू-सम्पदा त लुट्याे लुट्याे, अब हुँदाहुँदा अरूकाे प्रश्न पनि लुट्न थाल्याे ! नालायक काँग्रेस ! पहिला अाफ्नाे घर सफा गर । अनि मात्र अरूलाई अाैंला ठड्याऊ ।
यसरी नै जानु भयो भने मिसन ८४ सफल हुदैन
ओली जस्तो उट्पट्याङ्ग फटाहा गोठालो प्रबृत्ति देखाउने मनोरोगि हो !
Gathering of corrupted parties.
K P ओलीले प्रधानमन्त्री को सपथ राष्ट्रपति विद्याद्वारा लिँदै गर्दा ईश्वर को नाम लिन पर्दैन् भनेका थिए। घण्टी त पूजा पाठ मन्दिर ईश्वर संग जोडिने कुरा भएर होकी।
राम्रो गरे अाेलीले घण्टी नवजाएर। लन्ठु नेता त देउवा हुन् रास्वपा काे घण्टी पनि बजाए, एमाले काे पार्टीको कार्यक्रममा विद्या भण्डारीलाई गणतन्त्रको गाैरव पनि प्रदान गरे। केही पनि साेच्ने क्षमता नभएका देउवा।
Oli sir!Rabilai abiskar matra keena suikar pani garnußs
वलि भन्दा रवि फटाहा हो
राष्ट्रिय समस्या,बेथिति,विसंगति=ओली
जय घन्टि 🔔🇳🇵❤️
घण्टि देखि डर छ केपि लाई 84 मा
Good oli
yo fataha le nabajae kehi xain
KP ba bhanekai uha bahek aru kunai thula chhaina bhanne ahangkar hun.Pinda khane belama keko ahangkar garnira?
Yomuji.oli.aputoho.yastako.desra.jantsko.keaasa.manne
८४ मा बजाउने
Sahakari ko paisa le moj gar bhai
Communist harule ghanti bajaudainan kina bhane uniharu nastik hunxan
24 Ramrai lagthyo tara easta jhina masina kura lai he'd laine banayara ..news chapdoraixa..
कुन फेरि ओलिले रबिको घन्टा बजाउछन अनि जेल हाल दिन्छन
ओलिले रास्वपाको घण्टी बजाको छ।हावा समाचार
Tehivayra ta oli rajnitiko main player ho 😂💪
Haina nabajaya k vayo ta timiharu ko kaam xaina j payo tei news
ठ्ग पार्टीको घण्टी किन बजाउने? ओली धेरै बाठा छ्न
Yo newz wola haru vadkauna chai khub jane ko xa hoi😂😂😂
Ghanta bajau ghanteharu
Kp Oli mare pani hunchha
अहङकारि अोली
हा हा लाज को पसारो
चोर्नै ठाउमा पुगियो भन्दा राम्रो
Taan bunihalyo ni
ओलिले घन्टी नबजायर मेरो घन्टा बजाउछ
toknu na boknu bho kyar budholai
यो बुढोले देश चलाउन सक्दैन अब कपडा बुनेर
स्टानबाजि पार्टि
ओलि फटाहा को के कुरा गर्नु
😂😂😂😂😂
Kp phatha bhudho le ghanti nabjaye kehi pharak pardain 84 ma sara nepali janta le ghanti bajauchhan
पुरानै पार्टी किन नहोस नयाँ पार्टी रास्वपा भन्दा नेकपा एमाले र केपि बा नै मलाई खास लाग्छ
Na parda yai halat hunxa.
Desh hoina tapailai gar boounuxa.
2084 ma 50 ℅CROSS GARNUX RAVI KO KAM HARNUX....
TAPAI JASTAI LAI BOOJUNU Bhanako Buffalo lai bhooujnu ho.