प्रचण्डको अन्तिम निर्णय: गिरीबन्धु भन्दाभन्दै यति ओम्नीसम्मकै फाइल खोल्दै, मर्छू तर ओलीसँग झुक्दिन !

Sdílet
Vložit
  • čas přidán 9. 07. 2024
  • #pmprachanda #nepalgovernment #kpsharmaoli
    Official website - www.colorofnepal.com
    Color of nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
  • Zábava

Komentáře • 1,1K

  • @AryanGiri-gl4bo
    @AryanGiri-gl4bo Před 16 dny +176

    सबैले प्रचण्ड लाई भिलेन भन्थिय तर अब देख्छन हिरो कि भिलेन हिरोको रोल पछि आउँछ सबैलाई थाहा भयकै कुरा हो जय हो प्रचण्ड पथ

    • @user-nb3yj2od2x
      @user-nb3yj2od2x Před 16 dny +9

      प्रचण्ड अहिले गर या मर को अबस्थामा रहेकोले नै हो यस्तो कुरा गरेको होइन भने यस्तो बोल्दैनथे तर पनि यिनको भाषण भासण मै सिमित नहोस काम देख्न पाउ हामी जनताले ।

    • @kamalshrestha567
      @kamalshrestha567 Před 16 dny +2

      Good

    • @subhash7408
      @subhash7408 Před 16 dny +2

      Hero prachanda we come to know now.

    • @user-un3wp9kp1i
      @user-un3wp9kp1i Před 16 dny

      galat

    • @khakural3537
      @khakural3537 Před 16 dny

      ​@@user-un3wp9kp1ike galat?

  • @subba3880
    @subba3880 Před 16 dny +159

    ल सहमत छौं हामीसबै ! हामी पनि सडकमा निस्किन्छौ !
    Prachanda g, go ahead !!!

    • @karanbhul4749
      @karanbhul4749 Před 16 dny

      लौ सलाम छ कमरेड प्रचण्ड खोल्नु भएछ भने हृदय देखी आभार प्रकट गर्दछु

  • @user-pf3vk4yy6z
    @user-pf3vk4yy6z Před 16 dny +148

    जनता तिम्रो साथ मा छ यो देशको भविष्य तिम्रो हात मा छ यो देशको धमिरा मेटाउ

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 Před 16 dny

      Bheda janata jhole janta maobadi ko lutera janta prachande ko ora para lager paisa lutna paune janta laglan jo deska nagarik chhan ti yo janata mara ko pachhi ko lagachhan hekka vhaye

    • @surajtimsena5303
      @surajtimsena5303 Před 16 dny

      हाहाहा सहि हो सहि हो झोला कता छ

    • @khakural3537
      @khakural3537 Před 16 dny

      ​@@ashokkumardhungana9099bi.sa 2046 Dekhi 2063 samma yemale Congress le ke bikash garyo ta deshma? Timiharu jasto paltu kukurle yo Kura kahile bujhne?

    • @khakural3537
      @khakural3537 Před 16 dny

      ​@@surajtimsena5303 bi.sa 2046 Dekhi 2063 samma yemale Congress le ke bikash Ra paribartan garyo ta deshma? kukurle yo Kura kahile bujhne?

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k Před 16 dny +13

    सम्माननीय प्रधानमन्त्रीज्यू जोखिम उठाउनुहोस् खतरा मोल्नुहोस् सार्वभौम जनता तपाईँको साथमा छ मानव तस्कर भूमाफिया भ्रष्टाचारी। कारवाही अगाडि बढाउनुहोस् सूचना लिनुहोस् प्रमाण जुटाउनुहोस् सर्वभौम जनता सडकमा उर्लिन्छ धन्यवाद

  • @ShantiShrestha-kq1iz
    @ShantiShrestha-kq1iz Před 16 dny +161

    प्रधा मन्त्री जयु जनता सडकमा निकालनु याे चाेर रचाेरनिलाई जेल काेचनु ।

  • @MohanSingh-nu9tq
    @MohanSingh-nu9tq Před 16 dny +150

    यदि प्रचन्ड ले भ्रस्टाचारी हरूलाई तह लगाउने काम गर्छन भने उन्का गरेका गल्तिहरू माफ हुनुपर्छ🇳🇵

    • @bijayp3i
      @bijayp3i Před 16 dny +3

      प्रचन्डले के गल्ती गरेको देखिस र तैले

    • @aakash-fy8rx
      @aakash-fy8rx Před 16 dny

      😅😅😅​@@bijayp3i

    • @khakural3537
      @khakural3537 Před 16 dny

      ​@@bijayp3iprachandale 32 seat bhayepani Congressko bhu.pu grihamantri, tope, aafnai partyko mahara, punlai bhrastachariko aviyogma file kholeko Ra bhrastachari Tahalagaune kaam gareko tyo pseudo:MohanSingh-nu9tq bhanne fake id gobare dimaglai thaha nai Rainachha.

    • @Gajendra6032
      @Gajendra6032 Před 16 dny

      @@bijayp3iYes you are right.

  • @pushpashrestha94
    @pushpashrestha94 Před 16 dny +147

    भ्रस्टाचारिलाई जेल कोच्नु पर्छ प्रधानमन्त्री प्रचन्ड ज्यु तपाईको साथमा हामि जनता छौँ

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 Před 16 dny +1

      Aafai vharsta hatyar paribàrbad ko daka aru ko kura garchha

    • @mbsunar7445
      @mbsunar7445 Před 16 dny

      परचनडले बाेले जस्तो कामगरे भनी जनता सबैकाे साथ पाउँछन् 84 मा

    • @khakural3537
      @khakural3537 Před 16 dny

      ​@@ashokkumardhungana9099ke brasta dekhis ho?

  • @ashasubbath5901
    @ashasubbath5901 Před 16 dny +6

    मलाई नि अहिले चाहिँ प्रचण्ड मनपर्न थाल्यो है ❤जय होस् प्रचण्ड !🎉

    • @pralhadthapa2739
      @pralhadthapa2739 Před 12 dny

      Katai.aal.mql.garaa.taraa.malaaisudqr.bhayako.90p.prachand.dasas.ko.rasta.ko.tapnetaa.maanachu.ghanti.ko.sudar.huna.baaki.chaa. bAda.naranmana.laa.bhanako.sataa.sqbit bhayo.janataa.laa.boghi.sakik.daakaa.ko.ghondaa.laa.rajaa.chalaayachaq

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 Před 16 dny +217

    भ्रष्टाचार फायल खोलेर देखाउ प्रचण्ड को साथ मा छन जनता

  • @dinakhadka6512
    @dinakhadka6512 Před 16 dny +61

    भर्स्टाचारकाे यक यक फाइल खाेल्नुस सरा नेपलि तपाईंको सङ्ग छ

  • @DipakKc-yx8ld
    @DipakKc-yx8ld Před 16 dny +12

    यउटा कठोर मान्छे खोजेको छ देश ले मौका यहि हो

  • @mickeytamoni2663
    @mickeytamoni2663 Před 16 dny +7

    म जस्तै भिडियो पुरै हेरेर कमेन्ट गर्नेहरु यता हाजिर हुनुहोला❣️🙏 प्रचण्ड ज्युले जे बोले, सही बोले👏🙏💪

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 Před 16 dny +48

    पतन हो केपि सरकार । माहाकाली,लिपुलेक,लिम्पुवा धुरा को रिजल्ट खोइ ? मदन भण्डारी मृत्यु प्रकरण को रिजल्ट कसका पोल्टा मा छ ? गिरी बन्दु चिया बगान को घोटाला काहा सम्म पुग्यो?.................

  • @yubrajupreti9683
    @yubrajupreti9683 Před 16 dny +37

    भ्रष्टाचारी सगकाे युद्धको धावा धन्यवाद क प्रचण्ड

  • @user-bt1eo8hi6v
    @user-bt1eo8hi6v Před 16 dny +4

    सहि हो प्रचण्ड सरकार सबै जनताको साथ पाउनु हुन्छ

  • @SurendraKhatri-ds3qj
    @SurendraKhatri-ds3qj Před 16 dny +49

    असली माओवादी बन्न गारो छ यदि यस्तो भयो भन्ने म जनता खुशि हुनेछु

  • @NiranjanRijal
    @NiranjanRijal Před 16 dny +37

    सैनिक सासन लगायर चोर नेताहरूलाई धभाधम जेल कोच्नु पछॅ ।

  • @LaxmiKhadka-je9py
    @LaxmiKhadka-je9py Před 16 dny +24

    सही प्रचण्ड जी xito फाइल खोल्नु परो 84मा रवि प्रचण्ड को जीत अवस्य

  • @SailaTmg-zv7pw
    @SailaTmg-zv7pw Před 16 dny +29

    अघि बढ्नु कम्रेड नेपालि जनता साथमा छ❤❤❤

  • @sam-yogdil706
    @sam-yogdil706 Před 16 dny +14

    प्रचण्ड राज नेता हो मिसन 84 रबि र प्रचण्ड को सरकार हुनुपर्छ ❤️❤️

  • @jeevanxettri-lp4ti
    @jeevanxettri-lp4ti Před 16 dny +75

    यदि यतिबेला भ्रष्टाचारीहरुलाई जेल हाल्ने हो भने २०८४ सालमा बहुमतको सरकार हुनेछ ।

    • @user-yo4og4sz5u
      @user-yo4og4sz5u Před 16 dny

      Paxadi baat

    • @khakural3537
      @khakural3537 Před 16 dny

      ​@@user-yo4og4sz5uta muji sereko ho ki Oli KO ? Kasko mula musarne Paris?

  • @sbthapa5125
    @sbthapa5125 Před 16 dny +63

    ठोक्नुस् नछोड्नुस् जनता साथमा हुनेछन्।

  • @anandaknagarkoti3596
    @anandaknagarkoti3596 Před 16 dny +18

    भ्रष्टाचारिहरुलाई तुरुन्त जेल चलान गरेर मध्याबधि घाेषणा गरेर जन्ता माझ जानु राम्राे।

  • @ashasubbath5901
    @ashasubbath5901 Před 16 dny +4

    सिधै प्रधानमन्त्री र रास्ट्रपति जनताबाट चुनिने नियम बनाउनु होस् प्रधानमन्त्री ज्यु 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ashishkashi5730
    @ashishkashi5730 Před 16 dny +23

    यतिकाम गर्नु भयो भने म पनि माओबादि पार्टि लाई भोट पक्काभयो

  • @user-qe5ge2zq1m
    @user-qe5ge2zq1m Před 16 dny +129

    भ्रष्टाचार चोर आतंककारीलाई फासिको सजाय होस

    • @harishah6042
      @harishah6042 Před 16 dny +6

      को हो आतंककारी हिजो सेना परिचालन गरि जनताहरुको हत्या गर्नेहरु नै यो देशका ठुला आतंकारिहरु हुन भन्ने नबिर्सिएस ल । एउटा आतंककारी प्रधानमन्त्री हुन्छ र अनि अमेरिका वेलायतले भ्रमण भि सा दिन्छ्न र अनि रातो कार्पेटमा स्वागत गर्छ्न पटमुर्ख ?

    • @BhojrajKhatri-hm1zy
      @BhojrajKhatri-hm1zy Před 16 dny +1

      Muji bheda

    • @randhojlimbu702
      @randhojlimbu702 Před 16 dny

      दलाली भ्रष्टाचारी

    • @khakural3537
      @khakural3537 Před 16 dny

      Yo fake id @user-qe5ge2zq1m le kaslai aatankakari bhanna khojeko ho? Goru mula tero buddhi kahile palaula?

    • @Gajendra6032
      @Gajendra6032 Před 16 dny

      ko ho aatankakari?

  • @JayPal-px8ff
    @JayPal-px8ff Před 16 dny +21

    बोल्नुभन्दा भ्रष्टाचारीलाई जेल हालेर हेर्नुस् हामी जनता केा साथ छ

  • @user-fh7yf6gh8h
    @user-fh7yf6gh8h Před 16 dny +22

    प्रचण्ड देश को हिरो हिम्मत वाला नेता हो देस र जन्ता को ख्याल राख्ने नेता हुन इमान्दार नेता हुन्🌷🌷🌷🌷🌷❤️❤️❤️❤️❤️❤️

  • @mohanbharati7986
    @mohanbharati7986 Před 16 dny +89

    देश लुटेराहरु जेल सम्पति राष्ट्रिय करण

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 Před 16 dny +52

    एकदमै सही कुरा गर्नुभयो प्रधानमन्त्री ज्यू, अब कोहि चोर उम्केर जान पाउनुहुन्न ,‌ चोर सबैलाई कडा सजाय दिनुपर्छ

  • @OppoA-ul1re
    @OppoA-ul1re Před 16 dny +26

    ठोक्नुस प्रधानमन्त्री प्रचण्ड ज्यु सबै भ्रस्टाचारी चोर दलाल हरु लाई तपाईले हिक्मत का साथ देशमा भएको चोर भ्रस्टाचारि हरु को एक एक फायल खोलेर जेलको चिसो हावा खुवाउनु भयो भने जनताले तपाईलाई पुर्ण साथ दिने छन

  • @gorkhadurdarshan6752
    @gorkhadurdarshan6752 Před 16 dny +19

    ठोक प्रचण्ड ठोक यदि पुछरलुकायौभने तिमिलाई चिनिनेछ

  • @SuryaGhatani
    @SuryaGhatani Před 16 dny +51

    सिधै जनताबाट प्रधन मन्त्री चुन्ने नीति बनाएर कार्यान्वयन गर्नुहोस्। तिन करोड जनता तपाईँको साथमा हुन्छन्। देशको अहिलेको आवश्यकता पनि यही छ।❤

  • @funny-ip7ke
    @funny-ip7ke Před 16 dny +26

    बल्ल प्रचण्डले आफ्नो असली रूप देखाउँछन् जस्तो छ 😅

  • @Villagervlog2064
    @Villagervlog2064 Před 16 dny +5

    यो पर्चन्डको अन्तिम मौकाहो भस्ट्चारिलाइ जेल कोच्न्रे❤❤😢

  • @kajipariyar5065
    @kajipariyar5065 Před 16 dny +22

    प्रचण्ड जि छोडनु हुँदैन जेल हाल्नु

  • @bambahadurrai3572
    @bambahadurrai3572 Před 16 dny +15

    धन्यवाद प्रधानमन्त्री ज्यु । राष्ट्र को लागि गर्नु भएको गुण अबिष्मरणिय हुनेछ तपाईंको अगाडिको गल्ती हरु क्षमा हुनेछ । पौने तीन कडौर नेपाली जनताको हितमा राष्ट्र बचाउनु होला ।

  • @nandasunar5006
    @nandasunar5006 Před 16 dny +11

    ओहो प्रचन्ड जिको कुरा सुनेर । शेरे र्याल बादर देउवा रिसायो है ।

  • @khagendracharipokharel9054

    स्यावास प्रचण्ड जी यति गर्नु भयो भने तपाइ सबै नेपाली का मन मा वास गरनु हुनेछ लौ आ ट गर्नुस

  • @gyanbahadurthapa7577
    @gyanbahadurthapa7577 Před 16 dny +21

    फाइल खोलेर भरस्त लाई जेल हाल्नुस हामिसहमत chaw ओक

  • @rudrasanyakyakhthumlimbu6307

    तै भएन तै भएन अब केही उथलपुथल भयो भने प्रचण्ड तिमीहरूलाई जनताले सपाेर्ट गर्छ ।

  • @tiljungrai9700
    @tiljungrai9700 Před 16 dny +12

    जय प्रचण्ड ❤❤❤❤ फुल माला🎉🎉🎉

  • @Kushallama293
    @Kushallama293 Před 16 dny +13

    ऐकदम ठिक गर्न पर्छ प्र म ज्यु

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Před 16 dny +8

    भ्रष्टाचारका फाईल खाेले हामी पनि साथमा छाैँ।

  • @chakgurung3175
    @chakgurung3175 Před 16 dny +19

    सहि कुरा अब फाईल खोलेर देखाउ

  • @kingofking4182
    @kingofking4182 Před 16 dny +10

    ek dam sai ho pradan mantri jiu

  • @narayandulal8410
    @narayandulal8410 Před 16 dny +3

    सारै राम्रो कुरा अब सिधै जनताबाट निर्बाचित कार्यकारि प्रधानमन्त्री प्रणालि ल्याउन सहयाेग गरिदनु पर्याे सम्मानिय प्रधानमन्त्री ज्यु हजुरलाइ इतिहास ले सम्झि रहनेछ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @birendragabegu9747
    @birendragabegu9747 Před 16 dny +8

    फाइल खोल्नुपर्‍यो प्रधानमन्त्री ज्यु ।

  • @dinakhadka6512
    @dinakhadka6512 Před 16 dny +20

    जनताकाे आस पनि यहि हाे प्रर्चन्ड जिउ याे काम गर्नु भयाे भने चाैरासिमा मावाेबादिकाे बहुमत पक्का आउछ

  • @mohanbharati7986
    @mohanbharati7986 Před 16 dny +20

    भ्रष्टाचारी सबै जेल

  • @tilajungentertainment7257

    प्रचण्ड जी सबै जनतालाई सडकमा निकाल्नु हामी चाडै तिरा आउछौ❤❤❤❤❤जय प्रचण्ड

    • @jbrai8683
      @jbrai8683 Před 16 dny

      जस्को जनमत छैन उसैको ठूलो कुरा

  • @user-qx3zi4or9o
    @user-qx3zi4or9o Před 16 dny +27

    अझ प्रचण्ड ज्यु मेरो सुझाब । राजा लाई गद्दी दियर तपाई फेरि प्रधानमन्त्री र रबि लाई गृहमन्त्री दिनुस।

  • @chakgurung3175
    @chakgurung3175 Před 16 dny +13

    Very good Prachanda jii i❤❤❤

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n Před 16 dny +17

    लौ न हो प्रधानमन्त्री ज्यू केही गर्नु पर्यो।जनता छन् तपाईंको पछाडि।

  • @RajkumarThapa-lh7bg
    @RajkumarThapa-lh7bg Před 16 dny +6

    येनसल,समायोजन,बुडीगन्डकी,सब फायल खोलनु पर्छ।

  • @prakashbasnet802
    @prakashbasnet802 Před 16 dny +4

    मौका फेरि फेरि आउदैन प्रधानमन्त्री ज्यु यहिहो मौका भ्रष्टाचारिलाइ यक यक गरि जाक्नुहोश आम जनता तपाइको साथमा हुनेछन जय नेपाल🇳🇵

  • @jeevanritzsamsung3096
    @jeevanritzsamsung3096 Před 16 dny +10

    World's mot powerful leader
    No need vrasat kp ..and deuba

  • @ybthapa4628
    @ybthapa4628 Před 16 dny +15

    भषट काे फायल खाेलनु जनता हजुरका्े साथ मा छन

  • @yadavdahal8791
    @yadavdahal8791 Před 16 dny +4

    सहि कुरा कारबाहि गरेर 1दिन भय पनि याे चाेरहरुलाई थुनेर देखाउ सत्यकाे जित हुन्छ

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 Před 16 dny +6

    काले काले मिलेर खाउ भाले , भने झै गफै हो प्रचण्डे जि

  • @nawarajshrestha-kd3ko
    @nawarajshrestha-kd3ko Před 16 dny +17

    कार्वाही गर्ने कुराले हैन, कानुनी प्रक्रियाले हो । कोठामा बसेर निर्णय गर्ने ठाउँमा तपाई हुनुहुन्छ नि, गर्नोस् निर्णय । कस्ले रोकेको छ र ?

  • @gyanbahak1771
    @gyanbahak1771 Před 16 dny +16

    भ्रष्ट लाई ठोक्नु जिन्दगी भर हजुर नाम लिनेछु जय नेपाल

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Před 16 dny +6

    प्र,मन्त्रि ज्यु काङ्ग्रेस यमालेका भ्रस्टराष्ट्रघाति सबैलाई आजैजेलहानोस❤तपाईकासाथमा नेपाली जन्ताछ❤

    • @shivakhadka2032
      @shivakhadka2032 Před 16 dny

      धन्नेबादबाल्मिकि बन्नुस?प्रचण्ड जि जनता हेर्न चाहंछन्

  • @arjunhamal4811
    @arjunhamal4811 Před 16 dny +4

    अन्तिममा राम्रो काम गर्नु प्रचण्ड जि सन्ताले वाह वाह गर्ने छन

  • @khadgajitlama6198
    @khadgajitlama6198 Před 16 dny +18

    सबै नेता भनौदाहरुको छटपटी।बोल्ने एउटा गर्ने अर्को।

  • @minyba4134
    @minyba4134 Před 16 dny +55

    ओलिली जेलमा ह।ल्नु पर्छ जसरी भए पनि छोडनु हुदैन यो न १ भ्रष्टाचार हरु लिट।र हुन र शेर बह।दुर देउवालाई ल।इ पनि छोडनु हुदैन सबै भ्रष्टाचार हरुको सम्पत्ति जफत गर्नु नाता गोत।हारुको पनि किनकि उनिहरुले अ।फ्नो लुटपाट गरेको सम्पत्ति न।त।गोत।हरुको न।म र।खेको हुन्छ

    • @ashoktamang1627
      @ashoktamang1627 Před 16 dny

      tero bau prachande lai jail halnu parxa

    • @shivakhadka2032
      @shivakhadka2032 Před 16 dny +1

      राष्टिय करणगर

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d Před 16 dny

      Prchnd ko glti dekha prchnd le vnekai xat mapni jel Jan tyqrxu vner tero kp r Shere le jhai desh becheko xain prchnd le​@@ashoktamang1627

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n Před 16 dny +4

    भेरी गुड पर्चन्ड जी खाता तुरून्त खोल्नुपर्छ टाइम छैन

  • @KimanandaRokaMagar
    @KimanandaRokaMagar Před 16 dny +4

    Good सम्माननिय प्रधानमन्त्री ज्यु नेपाल मा प्रतक्ष कार्यकारी रास्ट्रपति र प्रधानमन्त्री कार्यनयन हुनु पर्छ फेरि जनता माओबादी मय हुनेछ यो कुरा धुक्क भय हुन्छ प्रधानमन्त्री ज्यु जय नेपाल ने.क.पा माओबादी केन्द्र 🇳🇵🇳🇵 जिन्दावाद

  • @ramchandraneupane7874
    @ramchandraneupane7874 Před 16 dny +31

    सहि कुरा प्रधानमन्त्री जिउ ।

  • @daltmg2014
    @daltmg2014 Před 16 dny +12

    मौका नगुमाउ सरकार

  • @kamalashrestha4732
    @kamalashrestha4732 Před 16 dny +4

    यदि यो बोलेको कुरा काम भो भने प्रचण्डलाई मन मुटुमा राख्नु पर्छ।

  • @jyotilalrana8375
    @jyotilalrana8375 Před 16 dny +16

    मौका यही हो प्रचण्डजी हिरो हुनिकी लुते भएर रणभूमि छोडने। नेपाली जनताको मन जीतने अन्तिम मौका यहि हो।

  • @sukegurung7101
    @sukegurung7101 Před 16 dny +11

    जय प्रचण्ड ❤❤❤सलाम

  • @OmbahadurPariyar-uz2km
    @OmbahadurPariyar-uz2km Před 16 dny +6

    King of nepal pm parchanda sat sapot jsnata xa n

  • @user-yh8ir7tc2c
    @user-yh8ir7tc2c Před 16 dny +2

    Prchand sir good kam garnus sb tpae ko support hune xa

  • @sivapyari5166
    @sivapyari5166 Před 16 dny +4

    भष्टचारी लाई जन्ता को सामू घुडा टेकाउनु माहन नेता प्रचन्ड लाई सबै जनताले साथ दीने छन✊✊✊

  • @prasadshree8176
    @prasadshree8176 Před 16 dny +11

    रबि लामिछानेको मिसन ८४ डुब्न् सक्ने धेरै सम्भावना देखियो

  • @would-you-rather150
    @would-you-rather150 Před 16 dny +9

    Salute Prachandji.

  • @sushilaadhikari4831
    @sushilaadhikari4831 Před 16 dny +3

    ❤❤❤🎉😅धन्यवाद प्रचण्ड जिन्दबात अब सबै काे फायल खाेल्नु अनि लालसदाम

  • @bababholenath9384
    @bababholenath9384 Před 16 dny +2

    आइपुग्यो भर्खर देशकोलागी पर्चन्डसर्कार ❤❤❤

  • @haripant8559
    @haripant8559 Před 16 dny +20

    इतिहासमा जे जे भए पनि पछिल्लो समय प्रचन्डले केही राम्रो गर्न चाहिँ खोजेको देखिन्छ मेरो आफ्नो विचार !

  • @AshokDhami-hm3mc
    @AshokDhami-hm3mc Před 16 dny +11

    ठुलो चाल खेल गरे प्रचण्ड,लाई कांग्रेसले सबै खोस्यो

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Před 16 dny +2

    कम्युनिस्ट एक हुनैपर्छ तर देश जनताको लागि है,सत्यको जयहोस ,नेपालको जयहोस ।

  • @moktankalpana6166
    @moktankalpana6166 Před 16 dny +5

    गफ र भाषणमा नअल्मलिनुहोस् प्रचन्ड ज्यु विश्वास को मत लिन समय पछाडी सारेर छिटो जनताको कमेन्ट हेरेर जनताको चाहनाअनुसार काम गरिदिनु न 84मा तपाइको र रबिको बिजय निश्चित

  • @user-ze3zt2hu6i
    @user-ze3zt2hu6i Před 16 dny +3

    Well said prachanda ji . Maney maney prachanda ji really you are fighter . But please now fight for nepali people's . God bless you and your lovely family's . Amen 🙏

  • @arlabaangnewschannelpyutha5278

    यी सबै भ्रष्टाचार भारत को आडमा भएको देखिन्छ

  • @arminbhadari6938
    @arminbhadari6938 Před 16 dny +3

    अतिभयाेदेखाइदेउ प्रचण्ड पथ।

  • @niranbhandari4659
    @niranbhandari4659 Před 16 dny +4

    भ्रष्टहरूको फायल खोल्न तिग्रा नकमाउ प्रचण्ड जि यो काम गरेमा तिन करोड नेपालीको तिम्रो साथ रहनेछ।

  • @biradhikari5466
    @biradhikari5466 Před 16 dny +5

    खोल फाइल खोल मौकामा हजुर।

  • @aswingiri3517
    @aswingiri3517 Před 16 dny +3

    यति काम गर्नुस म जिन्दगी भर निधारमा माओवादी लेखेर हिड्छु,

  • @tilchitregurung4833
    @tilchitregurung4833 Před 16 dny +3

    जय प्रचन्ड अधि बढ्नुहोस जनता साथ छ

  • @user-tx3qb1np7w
    @user-tx3qb1np7w Před 16 dny +4

    पाटी जुनसुकै होस......K P र देउवा भन्दाचै प्रचण्ड नै ठिकछन।

  • @jeevanritzsamsung3096
    @jeevanritzsamsung3096 Před 16 dny +10

    Salute Salute Salute

  • @heartbrokenbroken8155
    @heartbrokenbroken8155 Před 16 dny +7

    very good job प्रचण्ड

  • @narendrapandey8055
    @narendrapandey8055 Před 16 dny +1

    Chyabbas pm prachand ko jay jay hos neta hos t yesto hos wa leader❤❤

  • @JVNYatra
    @JVNYatra Před 16 dny +1

    ल यो देशको हित हुने काम गर्नु होला प्र .म ज्यु

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ip Před 16 dny +4

    हान्यो हान्यो
    सबै फाइल खोली दिनु।

  • @ganeshshahishahi42
    @ganeshshahishahi42 Před 16 dny +2

    अहिले प्रचण्ड प्रधानमन्त्रीले प्रसंशनिय काम गर्नुभएको छ good job continue प्रचण्ड ज्यू

  • @HariBahadurRokaya-pj4we
    @HariBahadurRokaya-pj4we Před 16 dny +1

    बल्लतल्ल चेतना आएछ ।तर ढिला आयो कडा आयो है । बगालौ ❤❤❤❤❤

  • @ChaturbujAtreya
    @ChaturbujAtreya Před 16 dny +4

    प्रचण्डले ओलीको सर्बसत्ताबाद रोल्न सक्रे भने उनको हाइहाइ हुनेछ