अस्मिता विदेश उड्नै लाग्दा किन आयो चिज संगको प्रेममा खटपट Asmita va Chij live dohori

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • watch new Nepali live dohori in song Jaam Sustai By Asmita Dallakoti & Chij Gurung only On Premika Rodhi Ghar Official's CZcams Channel.
    #AsmitaDallakoti
    #ChijGurung
    #livelokdohori
    #livedohori
    Song :- Jaam Sustai || जाम सुस्तै
    Original music:- basanta thapa
    Live Dohori Artist :- Asmita Dallakoti & Chij Gurung
    Presenter:- Sushma Shahi Thakuri
    ----------------------------------------------------------------------
    © Premika Rodhi Ghar, 2021
    Subscribe us CZcams:-
    tinyurl.com/u2...
    All the Audio and Video rights of this Music Video is owned only by Arati Media Pvt. Ltd.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed.

Komentáře • 446

  • @dineshchemjong9531
    @dineshchemjong9531 Před 2 lety +41

    सबै भन्दा मलाई मन पर्ने जोडी।आवाज उतिकै मिठो, रूप को के बर्णन गर्नु ,शब्द चयन र गायन सैली अती उत्कष्ट।शालिन स्वाभाव यो जोडी 3 करोड नेपालीको लागी नमुना भन्छु मत।यो जोडी कहिले नछुटोस।

  • @hitgurung5840
    @hitgurung5840 Před 2 lety +21

    हैन कस्तो भाबुक बनायो चिज भाई र अस्मिता बैनीले यो गित गए पछि । जो सबै स्टेजा म छ सबै भाबुक भएको देखे झन दुबै भाई बैनीलाई कस्तो भ होला । मेराे त आखाँ बाट आसु झरेको चलै पाईन २ परेवाको जोडीलाई छुट्टाई दिए । जस्तै जब परेवाको जोडि कुनै कारण बस छुट्टिनछ नि एक हप्तासम्म खोजेको खोजैइ गर्छ । एक अर्क म । यो मने म आयोजकले ठिका गरेन । चिज भाईको अति मायाँ छ हैइ तपाई म जब आफ्नो मान्छे टाढाँ हुन्छ। केटा मन्छे म यो हुन्छ ।मलाई लाग्छ अस्मिता त्यस्तो वाल केटि हैन बुजाकी छे । के गर्ने हाम्रो देशको स्थितीले गर्दा छुटिनै पर्ने भबिष्यको लागि भ पनि ।६ महिना पछि फर्किन्छ । नेपाल त्यस पछि । चिज बाट नै मति र अस्मिता बाट नै मति बाज ९+९=१८ बाज बजाए र धुमधाम संग बिबाह गर्नु पर्छ । चिज भाई र अस्मिता को । ९+९=१८ मति बाजको खर्च म बेर्हछु हुन्न । भगवान ले पनि कसरी मिलएर पढाएयो हो । यो दुई जोडीलाई जताबाट हेर्दा पनि चिटीक परेको देख्ने दुबैलाई गितको शब्द वा टुक्क पनि बाट निकाल्छ । मिल्ने पनि कस्तो मिल्ने क्या

  • @dipakthapa3065
    @dipakthapa3065 Před 2 lety +51

    चिज भाई र अस्मिता बहिनि भए को सबै कार्यक्रम त अति रोचक नै हुन्छ खास UK आउनु पर्न यि जोडि हो मलाई UK मा यो दुई जोडि कार्यक्रम हेरनु मन लागे को छ अब तमुधि UK मात्रा नभैइ सबै मिलेर अस्मिता बहिनि यहि छ चिज बोलाउनु पर्यो।

  • @balkumarrai7345
    @balkumarrai7345 Před 2 lety +61

    अब चिज र अस्मिता दुई जानाले रियल बिवाहा गर्नु पर्यो दामी जाेडि जम्छ

  • @padamshrestha8976
    @padamshrestha8976 Před 2 lety +52

    मुसि बहिनी र चिज भाइ को यति राम्रो साङेतिक जोडि चिज भाइ लाई एक्लै पारेर अस्मि Uk जादा हामी दर्सक हरु लाई सारै खल्लो महसुस भाको छ

  • @bibishaprasaithakuri7425
    @bibishaprasaithakuri7425 Před 2 lety +7

    लाईभ दाेहाेरीमा चिज गुरुङ र अस्मिता ठल्लाकाेटि उत्कृष्ट कलाकार हुन । बिषयवस्तुमा डुवेर निकाल्ने ती शब्द अनि त्यसकाे फराकिलो अर्थ भाव धेरै मर्मस्पर्शी छन अस्मिताकाे शब्द स्वर प्रति उच्च सम्मान छ ।

  • @khemgurung9538
    @khemgurung9538 Před 2 lety +14

    नमस्ते सम्पुर्ण म चिज भाई र अस्मिताको यो पिडादायक दोहोरिले आशु नै अयो जे होस भबिश्यमा रियाल जोडी हेर्नू मन छ सुभकामना छ❤️🙏

  • @atmaramgautam9533
    @atmaramgautam9533 Před 2 lety +10

    अस्मिता डल्लाकोटी र चीज गुरुङ को दोहोरी अत्यन्तै मार्मिक हुन्छ नसिधिय हुदोहो लागिरहने असधे राम्रो जोडी छ योजोडि जिन्दगीको जोडी बनोस् यो मेरो शुभकामना

  • @puskalsharma293
    @puskalsharma293 Před 2 lety +24

    अाहा सारै रमाईलाे अस्मिता जानू भन्दा पहिलै काे दाेहाेरी अाज अायकाे रहेछ अब यस्तै दाेहाेरी चिज दादा अनि अस्मिता काे दाेहाेरी 6महिना पछि मात्र हेर्ना पाईन्छ बधाई छ सम्पुर्ण लाई

  • @najarmanghalan1507
    @najarmanghalan1507 Před 2 lety +19

    अाजकाे दाेहाेरीमा सधै हसिलाे चिज गुरुङ सारै सिरियस देखिन्छ किन हाेला😭😭

  • @ombahadurmalla9573
    @ombahadurmalla9573 Před 2 lety +17

    यस्तो खतरा दोहोरी गायर ६ महिनाको लागि चिज लाई यक्लै परि गको रहिछ यी दुई जनाको दोहोरी मा पलस पोइत भनेको नै गाउदा सिरेस भयर गित्को पात्रो मा दुबेर गाउने दुई जनाको जीवन मा मेल खायर माया गारेको होकि होकि जस्तो गरि गाउने दुई जना लाई शुभ कामना

  • @sabinvlog9658
    @sabinvlog9658 Před 2 lety +41

    मनै कटक्क हुने शब्द चयन गरेर गाउनु हुन्छ ।तपाइहरुको दोहोरी एकदम मन पर्छ ।अनि जोडी पनि एकदमै सुहाएको प्राथाना गर्छु रियल जोडी होस भनी।

    • @krishnapun6512
      @krishnapun6512 Před 2 lety +1

      Chij. Ko ra Asmita ko jodi. Nahune bhayo. Ki Ke ho.

  • @yubarajlimbu1268
    @yubarajlimbu1268 Před 2 lety +8

    सधे रमाईलो रमाईलो मिठा मिठा माया पिरती गित गाउने आज किना बिछोडको टुक्का प्रहार गरियो मन मोटाब भयो कि क्या हो नरमाईलो लग्यो।

  • @bedanaraee7540
    @bedanaraee7540 Před 2 lety +17

    जति राम्रो दोहोरी त्यती राम्रो अस्मिता र चिज गुरुङ्को जोडी।

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 Před 2 lety +32

    आजको दोहोरीले सारै भावुक बनायो तर यो जोडी गीतमा जस्तो नहोस आउने दिनमा दुवै जनाको उत्तरोत्तर प्रगतिको कामना best wishes 😊❣️

  • @karnagurung960
    @karnagurung960 Před 2 lety +8

    Www ahile ko chldo baldo dubai jana lai badhai chha utkrist sor ra utkrista geet sunna payo dhandebaad chij sir and asmita baini

  • @official-qu8ty
    @official-qu8ty Před 2 lety +23

    Chij gurung को अनुहारमा
    खस्सै खुशी देख्दैन म किन होला अरु बेला दोहोरी गाउदा धेरै खुशी देख्ते तर आज धेरै नर्मस देख्छु मेरो जिज्ञस्या

  • @janakgurung9888
    @janakgurung9888 Před 2 lety +22

    आहा यो जोडी को जुन गीत ले पनि मन चसक्क बनाई दिन्छा / बेस्ट couple अहिलेको live दोहारी छेत्रको

  • @kalpanalama6769
    @kalpanalama6769 Před 2 lety +30

    बिचरा दुबै को माया यहाँ देखियो। छुटेर बिदेशी हुदाँ 😘😘😘😘😘😘

    • @krishnapun6512
      @krishnapun6512 Před rokem

      ❤very nice picture ❤sweet. Song ❤ I. Laek and Sweet Love 💕 ❤ thank you so manchhe ❤

  • @melamchimelamchi1224
    @melamchimelamchi1224 Před 2 lety +14

    मलाई यो जोडीको गित अती मन पर्छ खोजी खोजी हेर्ने गर्छु अब ६ महिना पछि अस्मिता नेपाल फर्के पछि फेरी जोडी जमेर बिबाह भएको हेर्न पाईयो् भगवान सँग यही प्राथना गर्छु दिनहुँ।

    • @janakgurung9888
      @janakgurung9888 Před 2 lety

      @Melanchi / तपाई हरु भ्रम मा नपर्नु होला है / अस्मिता को BF अर्कै छ हो /

  • @sahadevthapa8647
    @sahadevthapa8647 Před 2 lety +6

    Dohori patisparda malai sarahi ramro lageo chij bhai & Dallakoti baini ko harek sabda maa maulikta jhalke ko xa.

  • @chandrbohora1053
    @chandrbohora1053 Před 2 lety +11

    गिद निको छ तर अस्मिता बहिनी को ठुलो फेन हो दोहोरी च्यानपियान देखि भोट कति हो कति बिड्म्बना आज सम्म कहिल्य पनि लाइक कमेट गरेको छैन ।।

  • @hiralalpunmeroyoutubechann6293

    सँचिकै प्रेम जोडिरहिछ चिज गुरुङ भाइ र अस्मिता डल्ला कोटीबैनिको अस्मिता डल्लाकोटी बैनिलाई बिदेस बोलाउने हरुले चिज गुरुङ भाईलाई नी साथै बोलाई दिनुथियो अस्मिता बिदेस उड्नेदिन आउदै गरेकोे हुनाले बिचार चिजि गुरुङ अत्यन्तै भाभुक भएको दिएकाछंन अस्मिता नानू चिज गुरुङलाई धोका नदिनु जिबन साथीको नाता जसरी नी जोड्नु ल

  • @prembahadurgurung2129
    @prembahadurgurung2129 Před 2 lety +13

    सारै मन छुने मार्मीक दोहोरी दुबै जना लाई धेरै-धेरै बधाई छ।..आब दुबै जना बैबाहिक जीवान मा बाधिएर सफल हुन हेर्र्न मन छ शुभकामना…..👍🏻💐

  • @sardamahat5277
    @sardamahat5277 Před 2 lety +6

    अति मिठो शब्द सोर दुबै जना को अनि यो राम्रो जोड रियल मा देख्न पाइयो स आहा

  • @narendragurung494
    @narendragurung494 Před 2 lety +9

    मिठो भाकामा उत्कृष्ट प्रस्तुती दिने दुबै भाई बहिनी चिज र अस्मितालाई धेरै धेरै शुभकामना छ।

  • @jaspaija2362
    @jaspaija2362 Před 2 lety +45

    मेरो उत्कृष्ट जोडी चिज र अस्मिता को दोहरी सुन्दा छुट्टै आनन्द आउछ 👍👍👌👌✅✅😍😍

  • @jimgurung8275
    @jimgurung8275 Před 2 lety +5

    Raamrai thiyo raamrai hola jasto lagi raheko thiyo tara aajako yo geet sunera geetma matra simit hoki yethartama ho malai lagchha own thoughts pokhaya jasto lagchhu Jim Gurung Hounslow London uk

  • @sommagar7580
    @sommagar7580 Před 2 lety +9

    अब त चिज र अस्मिता को दोहोरी सुन्न नपाइने भयो 😢😢नरमाइलो हुने भो

  • @ghimire.kanchhaghimire1460
    @ghimire.kanchhaghimire1460 Před 2 lety +27

    अस्मिता र चीजको साथ चुट्नु हैन कि जुट्नु पर्छ सबै को चाहान हो हामी सबै को

  • @charitrachhetri7983
    @charitrachhetri7983 Před 2 lety +8

    अब बिबाह गर्नुपर्छ चिज गुरुङ + अस्मिता बहिनी ले , मेरो शुभकामना छ है छिटोछिटो अब ढिलो भयो ।

    • @gyandahal9196
      @gyandahal9196 Před 2 lety

      Bihe garyo bhane ta jhagada Suru huncha...geet haina...😁😀🤣

  • @RajKumar-ou8ge
    @RajKumar-ou8ge Před 2 lety +13

    आहा यो जोड़ी को अस्मिता 💓 चिज़ गुरु जी हार्दिक बधाई सर लक्ष्मी को अस्मिता 💓💖😍💞 को हजुलाई है हात पछाडी को हार्दिक शुभकामनाएं छछछछछछ

  • @kesabprasad9174
    @kesabprasad9174 Před 2 lety +3

    दोहोरी त धेरै शुनिन्छ तर यी दुबै जोदि को जस्तो अरु मा मज्जै आउदैन चाहे रोमान्तिक पर्शङग मा हवोश या सिरियश मा बधाइ छ हजुर हरु दुबै लाई

  • @shreeramchand4634
    @shreeramchand4634 Před 2 lety +16

    ज्यन टाढा भएपनि यी जोडीको माया गाढा रहोस् र छिट्टै विवाहको भोज खान पाईयोस यही छ २०७९ सालको शुभकामना ल।

  • @nandabahadur9419
    @nandabahadur9419 Před 2 lety +3

    चिज गुरुङ र अस्मिता दल्लाकोती को यति राम्रो जोदि कलाकार मा पनि रात्नितिक लाय र छुताय जस्तो छ खल्लो लाय छ

  • @kumarlimbu3304
    @kumarlimbu3304 Před 2 lety +9

    सारैइ सिरेसली गाना पो राइछ प्रागतिको सुभकामना दुबैइ जनालाइ

  • @deepakdarlami3240
    @deepakdarlami3240 Před 2 lety +10

    कति मर्मिक गित अब ६ महिना पछि यसै को भाग २ आओस।🙏🙏🙏🙏🙏

  • @sertamang1064
    @sertamang1064 Před 2 lety +7

    Ati utkrist prastuti dubai janalai dherai2 shuvakamana sampurna team lai nyano maya💕💕🙏🙏

  • @karunatamang2625
    @karunatamang2625 Před 2 lety +3

    yo gitle sarai man chhoyo feri feri yasto yasto git lyaunu pareu chij dai ❤❤❤❤❤

  • @ishwarkumarshrestha1336
    @ishwarkumarshrestha1336 Před 2 lety +10

    Ma jiban ma kasaiko fan vayA vane tyo chij r asmita ko😍😍😍

  • @lavamogarmogar8939
    @lavamogarmogar8939 Před 2 lety +17

    अति राम्रो जोडी अरुको अँखा नलागोस है

  • @HBRai-yk3zs
    @HBRai-yk3zs Před 2 lety +8

    अस्मिता ज्यू यूके बाट कहिले फर्कनु भयो? यी जोडीको दोहोरि प्रस्तुति सुन्न अति ब्याकूल थिएँ, आज सुन्न पाईयो, खुशिको सीमा रहेन। दोहोरीको मंचबाट यथार्थ कहानी पोखेको होकि के हो ? तपाईँहरूको बियोग नहोस् कहिल्यै भनि कामना गर्छु। उहाँहरूदुवैकोएक सपना भए बिपना बनोस् भनि आन्तरिक हृदयबाट शुभकामना ब्यक्त गर्दैछु 🙏🙏।

  • @pradipthapa8803
    @pradipthapa8803 Před 2 lety +8

    लाईप दोहोरी मिठो छ आस्मित र चिज भाईको इउके साथैमा लानु प्रथ्योनी बैनि

  • @hemkarki3033
    @hemkarki3033 Před 2 lety +8

    यो गितमै सिमित होस रियल बिहे होस कामना यहि छ

  • @brysontamangpakhrinbriggs1771

    छुट्ने बेला झन भावुक बनायाे।उत्कृष्ट प्रस्तुति दुवै जनालाई उत्तर उत्तर प्रगतिको कामना सवै भन्दा Best जाेडी मेराे लव यु दुवै जनालाई ठुलो फ्यान
    वेद ब तामाङ्ग 👩‍❤️‍👨🤹‍♀️🙏💗💗

  • @MrHomPun
    @MrHomPun Před 2 lety +15

    सब्द अति मार्मिक अस्मिता डल्लाकोटी धेरै अब्बल भइसकिन दोहोरी गित को सब्द उत्तर दिनुमा हार्दिक बधाइ छ चिज साथै अस्मिता दुबै जोडी लाई अब छिट्टै विबाह भयो रे चिजकाजी गुरुङ्ग र अस्मिता डल्लाकोटी भनेको सुन्न पाउ !!!

  • @vijaygurung9215
    @vijaygurung9215 Před 2 lety +11

    No 1 my favorite couple ❤❤ chij ra asmita lai lyaunu vayeko ma sushma ji lai deyrai deyrai dhanneybad

  • @subbakanchha1350
    @subbakanchha1350 Před 2 lety +17

    शब्द पनि कति बजनदार प्रयोग गरेका हुन हामी त क्ल्पना पनि गर्न सकिँदैन। हरेक कोण बाट पर्फेक्ट सुहाउने जोडि हरु लाई चटक्कै छुट्याएर लाने पापी आयोज्क हरु

  • @purnsaudpurnsaud2816
    @purnsaudpurnsaud2816 Před 2 lety +4

    दुबै कलाकार लाई मेरो अनुरोध छ ! पछी को सात जुनि कस्ले देख्या छ र तर यो जुनिमा बिबाह होश है!

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 Před 2 lety +8

    यो दुई जनाको दाेहाेरिमा साँच्चिकै भएको घटना जस्तो लाग्छ जहिले पनि एकदमै मन डुबेर हेर्छु

  • @kabirammagar
    @kabirammagar Před 2 lety +22

    चिज गुरुङ र आस्मिता बहिनी को जोडि धेरै राम्रो छ ❤❤❤❤

  • @abiral123
    @abiral123 Před 2 lety +12

    यो जोडि रियल मा बिहे भयको हेर्न मन छ

  • @rahullamshal5384
    @rahullamshal5384 Před 2 lety +7

    अस्मिता र चिज भाइको जोडि सइ हो

  • @rambam3657
    @rambam3657 Před 2 lety +2

    Kharka
    5 days ago
    अस्मिता र चिज को अन्तिम दोहोरि सुनियो अब दोहोरीमा विराम लगाउछु |सारै मन रुने दोहोरि प्रस्त्याएउ यस्तै तुक्काले प्रीठक बनाउछ र हेर्न मन लागथ्यो शुभकामना दुबैलाई |

  • @abiralshivaduti801
    @abiralshivaduti801 Před 2 lety +15

    आहा दोहोरी!! हृदयस्पर्शी, अति नै मार्मिक । प्रत्यक्ष दोहोरीको अब्बल जोडी । उत्तरोत्तर प्रगतिको सुभकामना दुबैजनालाइ।

  • @krishanathapa7428
    @krishanathapa7428 Před 2 lety +8

    वा अति गहकिलो शब्द सकिएकाे था है भएन

  • @kalakharka4358
    @kalakharka4358 Před 2 lety +75

    अस्मिता र चिज को अन्तिम दोहोरि सुनियो अब दोहोरीमा विराम लगाउछु |सारै मन रुने दोहोरि प्रस्त्याएउ यस्तै तुक्काले प्रीठक बनाउछ र हेर्न मन लागथ्यो शुभकामना दुबैलाई |

    • @gaduramdhakal7470
      @gaduramdhakal7470 Před 2 lety

      000000000000

    • @gamayapun8220
      @gamayapun8220 Před 2 lety

      P

    • @atmaramgautam9533
      @atmaramgautam9533 Před 2 lety

      अस्मिता डल्लाकोटी नानी युके उदेसी चीज गुरुङसँगको दोहोरी सुन्न नपाएर छ्ट्पती भैराछ छमहिना पनि छ वर्ष जस्तो लागिराछ

  • @arjungurung9860
    @arjungurung9860 Před 2 lety +8

    संगै हुँदा पनि किन मन्दिर धाउनु पर्यो, anyway very nice song. all the best both of you guys.

  • @hosthapa3173
    @hosthapa3173 Před 2 lety +7

    चिज भाइ र अस्मिता बहिनी को गीत मा अतीत का हृदय बिदारक कथा मा आधारित स्वर मा भावुकता, दएनिए बिछिप्त बाहिरिएको छ। खोइ के भनु सके सम्म हामी सवैको चाहाना एक भैदिएको भए हुने भन्ने हाम्रो मुल्यता हो। सुभकामना!

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Před 2 lety +56

    चिज गुरुङ र आस्मिता बहिनी को जोडि धेरै राम्रो छ 🇳🇵🇳🇵❤️❤️❤️❤️

  • @ngolochij8848
    @ngolochij8848 Před 2 lety +8

    बिल्कुल बिल्कुल म पनि यहि अनुरोध गर्छु कि दुवै जनालाई संगै देख्न पाउ !!! सुहाउँदो जाडी छ हजुरहरुको

  • @gangagurung7330
    @gangagurung7330 Před 2 lety +4

    चिज सर को र असमित बैनि को जोडी अस्दै रामो लग्छ मलाई

  • @manugurung6019
    @manugurung6019 Před 2 lety +16

    एकदमै मर्म स्पर्सी गीत दुबै जनाको जय होस् अब ६ महिना पछि समयोगान्क सुन्न पाउने आसामा छु।

  • @babagurung8557
    @babagurung8557 Před 2 lety +5

    Chij bhai ra asmita baini darsak haru ko chahana xitai pura garnu parxa hai.

  • @deepakdarlami3240
    @deepakdarlami3240 Před 2 lety +2

    छत्त्र साही र काजल जोशी को जस्तै चिज भाइ र अस्मिता को जोदि छितै देख्न पाए हुन्थयो ।सुभ रहोस दुबै भाइ बैनी को जिन्दगी को यात्रा।

  • @Mel_ody_yt
    @Mel_ody_yt Před 2 lety +8

    Man chhune dohari geet.pida ma pani maya lukeko chha. Real jodi dubai ko fan haruko chahana.

  • @yamangurung3085
    @yamangurung3085 Před 2 lety +5

    Ekdam marmik Dubai ko pragati ko kamana xa..!!!

  • @jamalali6702
    @jamalali6702 Před 2 lety +5

    Sakxau vane dhukhne mutu ferdeu sarai man paryo yo tukka

  • @kumargurung7351
    @kumargurung7351 Před 2 lety +4

    Jodi ko dohori herna sarai ramailo hunthyo Haresh nakhanu chij sar agardi badai janu 👍👍👍👍

  • @tekgurung8993
    @tekgurung8993 Před 2 lety +8

    One of the best couple..next song khile sunna pauneho….???

  • @MRJ.Magar6404
    @MRJ.Magar6404 Před 2 lety +4

    अागामि दिन हरू मा याे जाेडि सहिसलामत रहि रहेस्।र सधैं देख्ना पाईयाेस्।💏💏💏💏

  • @shantoshdhingal7696
    @shantoshdhingal7696 Před 2 lety +30

    मनैदेखि सम्मान नमन लोकदोहोरी क्षेत्रकै विशेष यो जोडीलाई। आशा राख्छु यस्तै यस्तै लाखौ दोहोरी सुन्ने, हेर्ने र नाच्ने सौभाग्य सारा नेपाली लोकदोहोरी प्रेमीहरुलाई मिल्नेछ। अझै धेरै प्रगति सफलताको कामना।

  • @hastathapa1367
    @hastathapa1367 Před 2 lety +8

    malai pani chij ra asmita ko dohori saarai man parxa jodi pani raamro laagxa

  • @karnakhadka8074
    @karnakhadka8074 Před 2 lety +6

    यो दुई जोडी को बिबाह होस ल्😍🤩🍇🍍🍉🥁🎻🎺🎹🎸🎷🎤🏆️🎖️🏆️🎖️🎀🎊🎉

  • @sanjayarai9042
    @sanjayarai9042 Před 2 lety +25

    कहिले हामीले बधाई दिन पाउने हो यो जोडिलाई ।

  • @aayanneupane5173
    @aayanneupane5173 Před 2 lety +9

    Aahaa kati मीठो भाका मा मार्मिक दोहोरी 💕 हार्दिक सुभ कामना

  • @chakgurung3175
    @chakgurung3175 Před 2 lety +6

    जति सुन्यौं उति सुन्न मन लाग्ने कस्तो जादू हो

  • @AmitSapkotaOfficial
    @AmitSapkotaOfficial Před 2 lety +8

    आहा कती मीठो 💐

  • @ramgurung3164
    @ramgurung3164 Před 2 lety +21

    चिज गुरुङ र अस्मिता को जोडी जम्छ धेरै राम्रो धेरै enjoy लिन्छु म दुई जनाको दोहोरी मा अझै सफलता को शुभकामना दुबै जनालाई

  • @krishnapanday1708
    @krishnapanday1708 Před 2 lety +2

    Akdam utkrista shbdama gaunu bhayo dherei dherai dhanbad nambar 1 jodi

  • @mayanebal5468
    @mayanebal5468 Před 2 lety +2

    राम्रो छ दोहरी चिज भाई र बैनी अस्मिता को जीडी राम्रो सुहाउछ

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan Před 2 lety +18

    अद्भुत मिलेको अस्मिता र चिजको यो जोडी छ महिनाको लागि टाढा हुदा मलाई नै लागि रहेछ छ वर्षको लागि टाढा भए जस्तो, उहाँ दुईलाई कस्तो भएको होला ?

    • @vijaymishra2897
      @vijaymishra2897 Před 2 lety

      औऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔऔढ ग :

    • @sagarrai7509
      @sagarrai7509 Před 2 lety

      My little man you might I'm trying to get here it up here little bit of that you know July actually going to happen to people are important 12% impotence that you right

    • @krishnapun6512
      @krishnapun6512 Před 2 lety

      Chij and Asmita Ko Sweet song yo burst. Buri ko kahile ho thank you so manchhe

    • @bishnumayalamichhane1188
      @bishnumayalamichhane1188 Před 2 lety

      Opoo

  • @binodnaubag4711
    @binodnaubag4711 Před 2 lety +9

    लु बधाई तथा शुभकामना !

  • @tulbahadurthapa7715
    @tulbahadurthapa7715 Před 2 lety +13

    साच्चै नै वेदना पोखिएको जस्तो लाग्यो । माया पृतीमा येस्तै हुदोरहेछ यो प्राकृति हो प्रकृतिको बिदम्बना कस्लेनै नकार्न सक्छर । कहिले मिलन त कहिले विछोद , कहिले सुख त कहिले दुख यो नै जीवन् रहेछ। दुबै जनालाई सफलताको शुभकामना ।

    • @khimalee1315
      @khimalee1315 Před 2 lety

      .........

    • @krishnapun6512
      @krishnapun6512 Před 2 lety

      Chij ko Ra Asmita ko Do ko Sadi hudain hjr Beautiful jodi xa ba Chachi hunu parxa thank you so manchhe

    • @krishnapun6512
      @krishnapun6512 Před 2 lety

      Biba hunu. Parxa mero hjr

  • @bedbahadurchaudhary1297
    @bedbahadurchaudhary1297 Před 2 lety +17

    अत्यन्तै उत्कृष्ट दोहरी शुभकामना छ।

  • @diwanraikoyu
    @diwanraikoyu Před 2 lety +10

    अब 6 महीना दोहोरी खासई हेरिन्दैना...

  • @dillikumarshrestha4360
    @dillikumarshrestha4360 Před 2 lety +12

    जहिले पनि अति सभ्य सब्द र सटिक जवाफ प्रयोग गर्ने चिज र अस्मिता बहिनि लाई धेरै धेरै शुभकामना !

  • @avig731
    @avig731 Před 2 lety +4

    यो प्रेमीका रोधी घर मा chij र अस्मिता को मन वटै प्यारको भवान को शब्द हरूको वर्षा भएको छ तर अस्मिता बहिनी chij lai chhodera टाढा हुनुहुन्छ फेरि हामी प्रत्यक्ष मा chhau यो जोडीको दामदर दोहरी herna

  • @mahendrashah5934
    @mahendrashah5934 Před 2 lety +4

    मनै देखि सम्मान तथा चाडै दुबैको एक भाको हेर्न पाउ

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 Před 2 lety +99

    जोड़ी यति सुहाउंछ कि सायद दुनियाको नं 1 जोड़ी नै हुन्छ होला अब गितमा मात्र नभई रियलमा भएको हेनेॅ ईच्छा जाहेर गरे है ।

  • @mayagurung1184
    @mayagurung1184 Před 2 lety +7

    Chij r asmita ko jodi dherai ramro

  • @movieshorts607
    @movieshorts607 Před 2 lety +7

    Chij bro plz DNT hearting asmita just love her

  • @mithukafle6295
    @mithukafle6295 Před 2 lety +7

    धेरै राम्रो बैनि अस्मिता र भाई चीजको दोहोरि

  • @deubahadurpun5390
    @deubahadurpun5390 Před 2 lety +26

    omg कति हृदय बिदारक दोहरी चिज र अस्मिताको सुन्दा पनि कस्तो कस्तो रुन मन लाग्यो तर हजुरहरुको वास्तविक जिवनमा यस्तो नहोस्🙏🙏🙏🙏

  • @hiiisyster
    @hiiisyster Před 2 lety +12

    किन यति धेरै सिरियस हाे दुबै 🎤🎤🎤🎤

    • @kalpanalama6769
      @kalpanalama6769 Před 2 lety +2

      यो लास्ट गित होला।😘 इ दुबै को मलाई पनि😘😘😘 आज धेरै रुनु मन लागो

  • @kamalakumarilamtari8171
    @kamalakumarilamtari8171 Před 2 lety +8

    Jodi milxa geetle bhane jasto nahosh 🥰🥰🥰

  • @romarrana2331
    @romarrana2331 Před 2 lety +15

    यो जोडीको गितको शब्द उस्तै मिठो र जोडी पनि उत्तीकै राम्रो।अब यो जोडीको गित सुन्न पनि छ महिना पर्खनु पर्ने भयो।

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 Před 2 lety +15

    जती नोकझोक भए पनि अन्तीममा एक टुक्का हांसेर गाईदिएको भए हामी लाई पनि रमाईलो लाग्यो थियो नी

  • @dipanepali1463
    @dipanepali1463 Před 2 lety +6

    सारै मनदुखेकाे रहेछ बिछाेड भयरहाेलला

  • @suryaandbhawanivlogs7355
    @suryaandbhawanivlogs7355 Před 2 lety +6

    Wow sangit ma sakti vanne yasto ho 👌👌👌👌