चिजले अस्मितालाई छिटै भगाउँदै, सारै मिठो दोहोरी | Chij Gurung Vs Asmita Dallakoti | Live Dohori

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • सुमधुर स्वरका धनी Chij Gurung र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Asmita Dallakoti बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    _______________________________________________________
    Original Song : Ballai Vo Veta
    ➤ Singer - Bimal Raj Chhetri & Sarmila Gurung
    ➤ Lyrics - Bimal Raj Chhetri
    ➤ Music - Bimal Raj Chhetri
    • Ballai Vo Veta - Bimal...
    __________________________________________________________
    Live Dohori Singer
    🎤 @Chij Gurung
    🎤 Asmita Dallakoti
    __________________________________________________________
    Musician Team
    ♬ Harmoniyam: Gem Thapa
    ♬ Sarangi: Hemraj Gandarwa
    ♬ Madal: Ishwori Prasad Bhusal
    ♬ Madal: Kumar Lamichhane
    ♬ OctoPad: Pritam Gurung
    __________________________________________________________
    ♬ Audio/Video
    🎥 @Tarakanta BK
    Contact : 9847629512
    __________________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    __________________________________________________________
    All rights of this video are with Asmita Dallakoti Live Dohori. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © Asmita Dallakoti, 2022
    ASMITA DALLAKORI
    CONTACT: asmitadallakoti20@gmail.com
    Thanks.

Komentáře • 840

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial  Před rokem +333

    नमस्कार 🙏
    भाग-२
    लिएर आएको छौ हजुरहरुको को माया साथ सपोर्ट को अपेक्षा को आशामा♥️🙏

    • @tenishgurung9917
      @tenishgurung9917 Před rokem +6

      Wow mithai ajhai hatama deyako vaye aja better hune theyo anyway ajhai 7-8 bhag samma herna paiyosh yo Jodi

    • @himlalbhandari4593
      @himlalbhandari4593 Před rokem +5

      Wow kti metho congratulations

    • @arjundarlami7169
      @arjundarlami7169 Před rokem +3

      मायात माया होनि हजुर

    • @keshabtamang
      @keshabtamang Před rokem +1

      आत्ति राम्रो छ

    • @fullbahadurgurung7306
      @fullbahadurgurung7306 Před rokem +7

      भाइ बुहारीलाई बधाई छ

  • @atmaramgautam9533
    @atmaramgautam9533 Před rokem +4

    अति आनन्द आउँछ अस्मिता र चिजको दोहोरी सुन्दा न निन्द्रा नभोक केछ कुन्नि जादू छ दोहोरी त सबैको सुनिन्छ तर यो जोडीको दोहोरीमा अर्कै स्वाद छ वास्तवमै वास्तविक जोडी हेर्न रहर छ।

  • @balaramnepali5061
    @balaramnepali5061 Před rokem +6

    दोहोरी त यस्तो भय पो सुन्न नि मजाआउछ बधाई छ यो जोडी लाई यति मिठो दोहोरी प्रस्तुत गरेको म

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Před rokem +178

    अस्मिता दलाकोटी र चिज गुरुङ को जोडी कहिल्यै पनि न छुटोस भने कोको हुन्हुन्छ

  • @prithvigurung2314
    @prithvigurung2314 Před rokem +39

    आहा मेरो मन परेको जोडि💐💐♥️♥️ चिजभाई र अश्मिता बहिनी रियलमा बिहे भयको भय सारंगी संसार रोधि घरबाट सम्मान स्वरूप 20 हजार हस्ताक्षर गर्नेछु भनेको थियो अधुरै हुने भयो ।

  • @anushaghale3494
    @anushaghale3494 Před rokem +19

    चिज र अस्मिता इ दुई भने पछी दोहोरी होस या ईन्टरभिउ मन पराउने कोको हुनुहुन्छ यता हाजिर हुम त

  • @manmaghr3828
    @manmaghr3828 Před rokem +14

    दुवै janaako गित सारै मिठो छ र अस्मिता र चिज गुरुङ्ग को छिट्टै मिलन हवास भन्नी कोको हुनुहुन्छ एता हाजिर हुनुस्ट हजुर हरु.

  • @deepakbista7747
    @deepakbista7747 Před rokem +9

    Chij bhai ra Asmita bahini ko Dohori utkrista chha,good luck!!!

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Před rokem +8

    तर सहि हो अस्मिता दलाकोटी नै बनाउनुपर्छ चिज गुरुङ ले दुलही

  • @Anilgrg85
    @Anilgrg85 Před rokem +49

    दोहोरी फाटमा मलाई मन पर्नि कलाकार अस्मिता र चिज। यो साङगितीक जोडीको जिन्दगानी उज्जलमय बनोस धेरै धेरै शुभकामना।

    • @gomaluitel
      @gomaluitel Před rokem

      Lpp0kki ml
      Lu5tmkppi
      Look
      Nl9lj0

  • @gurungdev3650
    @gurungdev3650 Před rokem +4

    Wow Babal x jasto jodi ustai Dohori.jasto Dohori ustai jodi badhai x Dubai jana lai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mohanbp9062
    @mohanbp9062 Před rokem +20

    लौ लौ आज यी परेवा जोडी को बिहेको अन्तिम अन्तिम कुरा चल्यो है go ahead & keep loving and singing as well

  • @taramagar1407
    @taramagar1407 Před rokem +3

    Aaha Saraii mitho dohori yesarinaii 1dekhi lakhau bhag samma sunna Pam pragatiko subhakamana

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 Před rokem +13

    मुसि अस्मिलाले र चिज सरले गाएको दोहोरीमा काहीँ कतै कमेन्ट गर्ने ठाउनै भेटिदैन सुपर लाग्यो। अझै भाग 3 नि छिट्टै लिएर आउनु अग्रिम सुभकामना

  • @dipumagar6908
    @dipumagar6908 Před rokem +4

    अस्मिता बहिनी यु के भाकाे बेलामा चिज भाइले अरुसँग दाेहाेरि गाउदा अस्मिता कहिले नेपाल अाउछिन जस्ताे लाग्थ्यो अहिले फेरि दुबैकाे दाहाेरि सुन्न पाउँदा निक्कै खुसि लागेकाे छ बधाई छ।दुबै जनालाई याे साँगेतिक जाेडि कहिले नछुटाेस शुभकामना !!!

  • @santeegurung952
    @santeegurung952 Před rokem +7

    Ahile live dohori ma chija ji ra asmita ji ko nam kafi xa part (2) parkher baseko thiya aja sunna paiyo i am so happy (3) ko lagi suvakamana.

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Před rokem +5

    wow super xa Dohori lu badhai dubai jana lai abo masir aaudai xa chij bro and Asmita sis bichar garnu la hahahhqhqhh jodi Dami xa 🙏🙏👌👌♥️♥️🇲🇾🇳🇵

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa Před rokem +6

    यो दुईको बिहे भए धेरै राम्रो हो, तर एक अर्कामा आँखा लगाउने गर्नु हुन्न,आँखा लगाउन थाल्यो भने जेरीको जस्तै हुन्छ,शुभकामना छ है दुबैजानलाई

  • @arjundarlami7169
    @arjundarlami7169 Před rokem +25

    सब्दका खानि चिज दाजु र अस्मिता दि को बयान कसरि गरु सफल्ताको शुभकामना । आउदो चुनाबमा भोट चाहि साथि हो घण्टीमा ल

  • @rounnythapa194
    @rounnythapa194 Před rokem +3

    चिज भाइ र अस्मिता बहिनिको गित सुनिएर जति सुने उति सुन्न मन लाक्छ । यो जोडी को गित चिज भाइ को शब्द । र अस्मिता बहिनी को लजालु पन ले गर्दा महिले अज सम्म यो जोडी को गित एउटा पनि नछुटाई कन हेरेको छु । यो जोडी लाई अजै माथी शिखर पुकेको देख्न्न पाउ र यो जोडी कहिले नछुटोस र यो जोडी लाई शुभकामना

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Před rokem +5

    गायिका #अस्मिता पुण्टुले युके बाट ल्याएकी पाहुर मिठाई कति मजाको प्रतिक्रिया दिँदै मायाँलु स्वभाले दिएकोमा खु:सी लाग्यो ।
    अर्गानिक गायक मिल्छ #चिज गुरुङ भाईसंग यदि दुवैको आपसी समझदारीमा वैवाहिक जीवनमा बाँधिएको देख्ने पाउने अपेक्षित छौँ ।

  • @tirthagurung2119
    @tirthagurung2119 Před rokem +22

    यी दुई को गित सुन्न थाले पछि खानै चिसो हुन्छ यार जहिल्यै पनि 😄😍😍♥️♥️

  • @dhurba3499
    @dhurba3499 Před rokem +5

    गितका शब्दले भने अनुसार नै यो जोडी कहिलेइ नछुटीने बन्धनमा बांधीएको देख्न चाहने दशक मध्येको म एक हुं के यो पुरा होला त भगवान।

  • @duganaa7315
    @duganaa7315 Před rokem +57

    चिज भाइ र अस्मिता बहिनिको घम्साघम्सी सारै उत्कृष्ट👌👌👌💕💕 तपाईहरुको गितमा मात्रै जोडि नभैई वास्तविक जिबनमा पनि जोडि हुनु भएको भए तपाईहरुको सुभचितकहरु खुसी हुने थियो।।🙏🙏🙏🙏🙏

  • @pariyarbikas5876
    @pariyarbikas5876 Před rokem +4

    Nice jodi jamcha ❣️❣️❣️🌹👌👍

  • @omgurung131
    @omgurung131 Před rokem +10

    तपाई दुबै जनाको गाउने क्षमता शैली हाउभाउ शब्दको प्रहार अति मार्मिक छ ।

  • @padambdrpun3710
    @padambdrpun3710 Před rokem +31

    ल बधाई छ समपुणं टिमलाई र सुन्दर जोडिलाई सफलता को कामणा सदा यसतै जूनतारा झै चमकिरहनु यहिकामना

    • @ashmayagurung2573
      @ashmayagurung2573 Před rokem

      चिज गुरूङ र आसमीता डि सी ब

  • @purnasubba3584
    @purnasubba3584 Před rokem +45

    लु है असाध्यै सुहाउदो जोडी । बधाई छ। गित पनि राम्रो मान्छेनी राम्रो छ।

  • @gauribohara4754
    @gauribohara4754 Před rokem +11

    ल अस्मितालाई बधाई छ, सारै राम्रो दोहोरी सुन्न पाइयो खुसी लाग्यो मलाई त

  • @gopalgurung4227
    @gopalgurung4227 Před rokem +24

    जोडी अति उत्तम छ।आशीर्वाद छ है मेरो भाई बुहारीलाई हेहेहे......हल्क रमाईलो।

  • @KhabarKendraTV
    @KhabarKendraTV Před rokem +5

    अति सुन्दर राम्रो छ लगन गाठो बिहे पनि छिटटै होस अस्मिता र चिज को

    • @raisirjan532
      @raisirjan532 Před rokem

      चिज गुरूङ र अश्मिता डल्लाकोटिको लाईभ दोहोरी अत्यान्त मार्मिक हुन्छ ।सधै हेर्छु यो जोडिले यस्तै सहकार्य गरेर यस्तै चर्चा कमाउदै जानु र पछि सगै बैवाहिक बन्धनमा बाधिएको पनि हेर्न पाउ दोहोरिमा मात्र होईन साच्चिकै देख्न पाउ जेरि र शङ्खरको जस्तो दुई दिने माया होईन जोडि अस्तधै मिल्छ ।

  • @bakhatgrg1637
    @bakhatgrg1637 Před rokem +43

    चिज गुरुङ र अस्मित डल्लकोटी को लाईब दोहोरी हेरेर सुनेर सरै मन खुशी हुन्छ मेरो 😍👩‍❤️‍👨👨‍❤️‍👨👌👌👍️👍️🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪

  • @Reshamsunuwar
    @Reshamsunuwar Před rokem +12

    चिज र अस्मिताको दोहोरी कडा छ । धेरै विहे गरोस भन्ने पनि प्रतिक्रिया जनाइरहेको देखिन्छ । गीतमा विहे गरे पनि वास्ताविकतामा के हुनछ कसैलाइृ पत्तो हुन्न है ।

  • @sanjuds1630
    @sanjuds1630 Před rokem +8

    अनुशासनमा रहने,,अनि शान्त कलाकार हरेक शब्दमा मिठास,, भरिएको गित गाऊने अनि मलाई मन पनेँ,,, अस्मिता 🌹

  • @akashmagar6441
    @akashmagar6441 Před rokem +4

    तिम्रै हुने आसमा छु मनि
    अर्कै होला जग्गेमा घुमनि
    वाउ अति मार्मिक सब्द अस्मिता ❤️❤️❤️

  • @indrakhati1684
    @indrakhati1684 Před rokem +3

    साेरकाे धनि दुबै जनालाई good

  • @bharatgurung2495
    @bharatgurung2495 Před rokem +3

    लौ है हजुर हरु सबै ले हेरिदिनु होला है मेरो भाइ बुहारी को दोहोरी दामी दामी 👍️

  • @mohanpunmagar2944
    @mohanpunmagar2944 Před rokem +14

    चिज र अस्मिताको त गित गाको धेरै मन पर्च मत कोताइ कोताइ हेर्छु आहा धेरै राम्रो लायो अझै राम्रो गाउदै जानू ल

  • @samirsrish1349
    @samirsrish1349 Před rokem +3

    यो जोडीको गित जति सुनेनी सुनिरहन मन किन लाग्छ सरकार मलाई

  • @shreesmagar1227
    @shreesmagar1227 Před rokem +7

    आहा मन पर्ने जोडीको मिठो दोहोरी सारै राम्रो छ ❤️❤️❤️❤️ अब एस्को अर्को पार्त पनि ल्याउनु पर्यो

  • @indrashah9052
    @indrashah9052 Před rokem +3

    छोटा पटका बडा धमका 💞💞💞🇳🇵🇳🇵🇳🇵💘💘🍊दोहोरिको राजा रानी अस्मिता बहिनिको सुभचिन्तक भयर होला हरेक दोहोरी खोजेरै हेर्छु आउने दिन को दिबैजना लाई सुभकामना🇳🇵🇳🇵🇳🇵🇳🇵👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨🤳🤳

  • @arunlimbu3449
    @arunlimbu3449 Před rokem +3

    Hajur haru ko live dohori ati mitho chha,ani hajur haru ko jodi pani sharai mileko chha sandhai yestai dekhina paun.bhanne suvakamana hajur harulai.

  • @gangagurung9793
    @gangagurung9793 Před rokem +10

    यी दुई जाना लाई मेरो तरफ बाट धेरै धेरै बधाई छ बडो राम्रो गाऐको,

  • @bramantiprasadma
    @bramantiprasadma Před rokem +27

    अाहा दाेश्राे भाग पनि अाई सकेकाे रहेछ, दाेहरीले फेरिपनी तहल्का मचाउने भयाे खुशिलाग्याे । real जाेडीमा पनि देख्न ईच्छा छ ।

  • @kulbahadur6174
    @kulbahadur6174 Před rokem +2

    अस्मिता दिदी र चिज गुरुङ्ग दाइ पर्गतिको कामना छ

  • @bishnusubedi1996
    @bishnusubedi1996 Před rokem +2

    अस्मिता र चिजकाे दाेहरि धेरैराम्राे लाग्छ साङ्गेतिक जाेडिलाइ धन्नेबाद

  • @rakeshgajmer5035
    @rakeshgajmer5035 Před rokem +3

    सारै राम्रो लाग्यो आहाँ
    चिज को डल्लाकोटी को लाइभ दोहरी सारै राम्रो

  • @manbahadur5487
    @manbahadur5487 Před rokem +2

    चिज रअस्मिता भाग २ हेर्न पाईयाे अत्यन्तखुसिछु । अझै प्रगति शुभकामना। यी दुवैको गित सुन्याे भने मन धुक्कहुन्छ।

  • @bisalpun471
    @bisalpun471 Před rokem +4

    Chij ❤ asmita🎉🎉🎉🎉🎉🎉 behi. Vako daykkna paeiyooosss

  • @devkalarokamagar3137
    @devkalarokamagar3137 Před rokem +8

    best best couple chij gurung ashmita dallakoti yo jodi ta realma hunuparx 🔥🔥♥️♥️💑👌👌n.1 beautiful couple ❤️❤️

  • @ramgurung3164
    @ramgurung3164 Před rokem +2

    आहा कति मिठो दोहोरी सुन्न पाईयो धेरै पछि अति मिलेको यो जोडी को दोहोरी जति सुने पनि सुनिरहनु मन लाग्नी म कम्बोडिया ब बाट हेर्दै छु

  • @homrana4061
    @homrana4061 Před rokem +3

    यो जोडीको गित सुन्दा अर्कै आनन्द आउँछ
    सम्मान छ मेरो दुवै कलाकारलाई

  • @mayatamusyo8655
    @mayatamusyo8655 Před rokem +6

    Aaha yo jodi sangai dekhna paudata sarai khushi lagyo badhai xa hai dubai lai

  • @kabirammagar
    @kabirammagar Před rokem +4

    आहा जोडी न 1 लोकदोहोरीका चिज अनि अस्मिता 😘😘😍

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 Před rokem +6

    यो जोडिको सदा सर्बदा उन्नती प्रगतीका पाइला अघिबडिरहुन हर्दिक शुभकामना

  • @kulbaram5629
    @kulbaram5629 Před rokem +8

    तिमी हाेउ दुलइनि हाे हाे बल्ल केही हाेला जस्तो छ मङ्सिर लाग्नु पनि लाग्यो

  • @subbakanchha1350
    @subbakanchha1350 Před rokem +2

    अस्मिता र चिज को जोडि अनि गीत गौने शब्द चयन असध्यै मन पर्छ

  • @bjbkmgroup6578
    @bjbkmgroup6578 Před rokem +3

    आहा भाग २ पनि आएछ अबो मजले herinchh♥️♥️

  • @kgurung1840
    @kgurung1840 Před rokem +3

    ATI ramailo yo Jodi dohori Lai badai👍👍👍👌

  • @chhetrisaroj2667
    @chhetrisaroj2667 Před rokem +4

    कति रमाइलो दाेहाेरी हाे भनेको

  • @govindashrestha6234
    @govindashrestha6234 Před rokem +2

    चिज र अस्मिता बैनी को अरगानिक दोहोरि 🙏🙏🙏🙏❤️❤️❤️❤️🥰🥰🥰🥰

  • @dillilimbu1394
    @dillilimbu1394 Před rokem +48

    प्रतिक्षित जाेडीलाई सँगै देख्न पाउँदानि खुशी लाग्छ।शुभकामना।

  • @suryagole412
    @suryagole412 Před rokem +27

    आहा कति मीठो पुरानो भाका अनि रमाईलो शब्दमा दोहोरि सुन्न पाउँदा सारै आनन्द भयो । धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ। सम्पुर्ण टिमलाई । जय गीत जय संगीत।

  • @somrana8202
    @somrana8202 Před rokem +16

    भाग-2 ❤️❤️ पर्खाइको फल मिठो हुन्छ भन्थे right मज्जा आयो ! बधाई छ ❤️माया भनेको यहि हो !❤️

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 Před rokem +41

    आहा अति मिठो दोहोरी गाउनु भो बधाई छ दुबैजनालाइ 🙏🙏❤️❤️म साइप्रस बाट हेर्दै छु

  • @yamprasadpun4880
    @yamprasadpun4880 Před rokem +2

    आहा क्या मिथों भाकामा दोहरी होल टिम लाई बधाई छ ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @shibarajchand7304
    @shibarajchand7304 Před rokem +19

    आहा यस्ताे पाे हाे त दाेहाेरि 😍😍😍😍 सफलता काे शुभकामना दुबै जना लाई🙏🙏🙏

  • @rajutamang2558
    @rajutamang2558 Před rokem +4

    ल है साथिहरु अाजकाे गितले सख्खेत दिएकाे छ। अब हुन्छ जस्ताे छ बिहे।।

  • @ramshovapanta4839
    @ramshovapanta4839 Před rokem +12

    सधैं नै उत्कृष्ट दोहोरी गाउँने साँगीतिक जोडी भाई बहिनी दुबै जना लाई बधाई शुभकामना।

  • @tulasithapa9122
    @tulasithapa9122 Před rokem +31

    मिठो मनोरन्जन दिएकोमा भाइबहिनीला धेरै धेरै धन्यवाद शुभकामना

  • @sangitamc9382
    @sangitamc9382 Před rokem +2

    yo love jodiko dhohori poni sarai mitho lagxa congrachulestion dubai janalai

  • @alebhishma9560
    @alebhishma9560 Před rokem +12

    Perfect Lok dohari Jodi ma big fan bhann ruchauxu aafulai. ❤️❤️❤️❤️🙏🙏🙏

  • @ghanashyamalemagar4190
    @ghanashyamalemagar4190 Před rokem +11

    अति राम्रो दोहोरी धेरै पछि हेर्न पाइयो।🙏🙏🙏🙏🙏

  • @bhimgurung5712
    @bhimgurung5712 Před rokem +2

    Chej dai dami Asmita ❤❤❤❤ bahni pani prt 2 pani hi

  • @munamadan2680
    @munamadan2680 Před rokem +4

    धेरै मन पर्छ हजूर हरूको दोहोरी गीत

  • @bikashgurung2884
    @bikashgurung2884 Před rokem +2

    tapai haru ko yo jodi laai bihe vayeko herna paau ❤❤🎉 lop u

  • @bhupalthapa3
    @bhupalthapa3 Před rokem +18

    अति राम्रो गीत र जोडी सुहाएको छ शुभकामना छ

  • @hastabahadurbudhamagar133

    ओमनबाट।कमेट।ग्ररदैछु।चिज।गुरूङ।असंमित।बैनिको।जोडि।दामीछ।योजोडि।जीबनभर।रहैराखोश।गितको।उतर।कदा।दिनुप्ररछहै।भाइ।एसतै।एसतै।गित।गाउदै।द्ररसलाइ।खुशिपारनु।भाइ।अहिलेलाइ।द।बिदाहुनछुल

  • @dineshgurung4830
    @dineshgurung4830 Před rokem +5

    सारै राम्रो छ मन छोयो रियल जिबनमा देख्न पाउ सुभकामना

  • @kalakharka4358
    @kalakharka4358 Před rokem +35

    यी दुवै को chemistry औधि मनपर्छ |यी दुवै अस्मिता र चिज अन्या गाएक,गायिका संग गाउदा कता,कता अपुरो,अधुरो जस्तो feeling हुन्छ |जेहोस दुवैलाइ बधाई छ |फुटेर भन्दा जुटेर जानु |

  • @bhuwaneshwarifugrnitureudh2005

    यो जोडी त कहिल्यै नछुटोस् प्रभु 🙏🙏

  • @premshrestha8491
    @premshrestha8491 Před rokem +5

    तिमी दुईको गित सुनेर नअगाईने भो अति राम्रो

  • @santoshssram5165
    @santoshssram5165 Před rokem +10

    आहा जती सुनेनि कहिले धित नमर्ने अस्मिता जि हामी बाट येति धेरै माया छ कि हजुर हरुको रियल जोडि देख्ने मन

  • @chandragharti2050
    @chandragharti2050 Před rokem +8

    मन मा सान्ति पनि भयाे दाेहाेरि पनि सकियाे निद्रा पनि लाग्याे शुभरात्री❤❤❤❤❤❤

  • @dipakthapa3065
    @dipakthapa3065 Před rokem +67

    बहिनि अस्मिता र भाई चिज को लय को गायिका यति सुन्दर हुन्छ जति सुन्यो उत्त्ति सुनम सुनम हुन्छ यि सुन्दर जोडि लाई मेरो UK बाट शुभकामना छ ।

  • @mekgurung2243
    @mekgurung2243 Před rokem +2

    यी दुई जोडी दोहरिमा असाध्य राम्रो सुहाउछ।❤️

  • @bharatbaram2830
    @bharatbaram2830 Před rokem +2

    अाहा एति मिठाे चिच दाजुर अस्मिता दिदि काे
    लय शब्द भाका अाउन रैछ र पाे ढिलाे भकाे रैछ
    मेरो मन पनि हतारिने छिटै अाईदिय हुने झै हुन्छ
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @alanrai906
    @alanrai906 Před rokem +6

    Malai Nepal ko sabai vanda man parne Jodi asmita & chij.

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Před rokem +3

    मलाई मन पर्ने नम्बार 1 गित बल्लै भो भेटा धेरै राम्रो जोडि चिज गुरुङ र आस्मिता बहिनी को छिटै रियल मै बिहे भएको देख्दा पाईयोस शुभाकामान हल कुवेत बाट हेर्दै छ🚸❤️❤️❤️❤️

  • @chakrabohara4936
    @chakrabohara4936 Před rokem +5

    अति राम्रो रमाइलो मिठो दोहोरी भाग १ भन्दा २ रमाइलो सफलताकाे शुभकामना अस्मिता लगायत सम्पूर्ण टिम लाई सधै भरी हेर्न पाइयोस म केरला बाट हेर्दै छु

  • @sumitragurung4674
    @sumitragurung4674 Před rokem +3

    Best couple in the nepali lokdohori AC couple love bird couple

  • @mayadhungana9647
    @mayadhungana9647 Před rokem +8

    सारै राम्रो शब्दमा झनै मिठास दुबै लाइ धेरै धेरै बधाई तथा सफल ताको शुभकामना 🌸🌸🌸

  • @tamumaila4655
    @tamumaila4655 Před rokem +3

    ashmita r chij bhai ko ati mitho dohori sunera dherai khusi lagyo ajhai duijana ko jodi vaidiyeko vye jhan ajhai khusi hunthyo

  • @daldai8013
    @daldai8013 Před rokem +2

    राम्रो छ दोहोरी अस्मिता सिस्टर हजुर र चिज गुरुङ जि को शुभकामना

  • @rambrsahani844
    @rambrsahani844 Před rokem +4

    धेरै धेरै रामो् गित हजुर

  • @bidhapulami749
    @bidhapulami749 Před rokem +11

    मङ्सिर लाग्नु लाग्यो अब त पात्रो नि हेरे हुन्थ्यो दुवै ले

  • @amritsunuwar21
    @amritsunuwar21 Před rokem +3

    Dherai ramro lagyo yo jodiko dohori ajhai pani aru dherai herna paiyos la

  • @fullbahadurgurung7306
    @fullbahadurgurung7306 Před rokem +6

    मैले भनेको जस्तो हुन पाए भाइ बुहारी बनाउथे चिज&आस्मित

  • @Chitragomden42
    @Chitragomden42 Před rokem +2

    अस्मिता बहिनि र चिज भाइ को दमदार प्रस्तुति भाग ३ पनि छिट्टै हेर्ने आशामा। यु के फोल्क्स्टन बाट

  • @gurungbaje7938
    @gurungbaje7938 Před rokem +2

    अति मीठो दोहोरी सह्रै मन पर्‍यो