विवाह कायम नहुने वहुविवाह लगायतका अवस्थामा जन्मिएका बच्चाको जन्मदर्ता कसरी गराउने? /Nepal law
Vložit
- čas přidán 2. 05. 2022
- About this video.
यस भिडियोमा बहुविवाह बाट भएको विवाह वा अन्य जुनसुकै क्रियाबाट विवाह कायम नहुने अवस्थाका मातापिताबाट जन्मिएका बच्चाहरूको जन्मदर्ता हुन्छ कि हुँदैन कसरी गर्ने कहाँ गर्ने भन्ने विषयमा चर्चा गरिएको छ ।
About this channal.
This is an informative channel nepal law related to law and justice.
This channel discusses Nepal's legal system, various legal principles, prevailing Nepali laws, and the contexts of various issues related to it, and Nepali laws that relate to our practical life, & current events related to law and justice. If you have any problem or curiosity related to law and justice, please write in the comment box
You can ask any kind of legal question in comment box .
Advice from
Advocate Ram Prasad Gautam
Plz like , share, comment and must Subscribe this channal.
यस चेनलमा तपाईंले नेपालको कानूनी प्रणाली, विभिन्न कानुनी सिद्धान्तहरु, प्रचलित नेपाल कानुनहरु, तथा त्यससँग सम्बन्धित विभिन्न मुद्दाहरूको सन्दर्भहरू र तपाई हाम्रो व्यवहारिक जीवनसँग अन्तर सम्बन्ध राख्ने नेपाली कानूनहरूको विषयमा तथा कानुन र न्याय सम्बन्धी समसामयिक घटना विशेषमा चर्चा परिचर्चा गर्ने गरिन्छ।
तपाइँलाइ कानुन र न्यायको सम्बन्धमा कुनै जानकारी चाहिएमा वा छलफल गर्न परेमा पहिले चेनललाइ subscribeगर्नुहोस र कमेन्ट बक्समा लेख्नुहोला
। चेनलको प्रोमोसनका लागि सब्क्राइव अवस्य गरिदिनुहुन अनुरोध गर्दछु ।
#Nepal-Law
सम्बन्ध विच्छेद
• Divorce and child birt...
• कस्तो अवस्थामा पतिले प...
राष्ट्रिय परिचयपत्र
• राष्ट्रिय परिचयपत्र बन...
विवाह र नेपाल कानुन
• बिवाह र नेपाल कानून/Ma...
घडेरी जग्गा सम्बन्धी
• Land buying/ घडेरी जग्...
Sir namaskar sriman sampark ma n aako 7 basr bhayo 8 bars ko xori xa nagrikata baneko xain nagrikta banaun lai ke garnu parxa sir
सर मैले कान्छी श्रीमती 2074 मा बिबाह गरेको हो अहिले सम्म कान्छिको विवाह दर्ता गरेको सिफारिस लिएको छैन र जेठि सङ्ग पनि divorce गरेको छैन भने अब मैले कान्छी सङ्ग बिबह दर्ता गर्न र नागरिकता लिन के के प्रक्रिया पूरा गर्न पर्ला plz reply sir
Sir baneo ta nagrita Ra bihadarta ....mileo vne kasari Milne raixa
Tapaile parman banaisaknu vo ta bachha ko kanxi bata ko mero ni same xa
म पत्ती हु मेरि पत्त्नी म बाट मेरो मन्जुरी बिना अलग बसेको ५/6 बर्ष भयो र मैले धेरै चाेटि सहमति गरदा पनि सहमतिमा नआए कि हुदा र पटकपटक परपुरुष सँग हिडडुल गरने पाएको छु यसको लागि कानुनि नियाम के छ? कृपया बताईदिनु हुन्छ्ककि!
Sir janma darta banayako rakam laxa ki lagdaina jankari pauna?
एक दम राम्रो जानकारी सर मेरो कान्छी बुढी 17 साल सानु हो हो मेरो छोरा जनम्योको छ
Sir mero lagi eauta video banaunu na la mero sirimati ma sanga basna chahadaina mahile kamayra kineko jaga usko nem ma xa mero nem ma liyauna milxa ki mildaina
Sir talsinh mohi lageko jagga xa tara jagga darta gareko xina karan talsinh ko ato pato navayera sirif name jhundiyeko karan..aba tyo jagga mohi le darta garna milx ki mildaina kasari garne pura video banaidinu na
तपाईंको सेवा सहयाेग उत्कृष्ठ छ।विवाह दर्ता नभई वा नभएकाे दम्पतीकाे सन्तानकाे जन्म दर्ता जनप्रतिनिधिले नगरेकाे मैले धेरै केस अदालतबाट दम्पत्तिकाे नाता कायमकाे मुद्दा गरि मिलाएकाे छु।बहुविवाह हुनेमा वडासर्जमिन गरेर जन्म दर्ता प्रमाण पत्र दिन चाहिँ हुने हाे।
सर हजूको नंम्वर पाऊन सकीन्छ
महत्वपूर्ण परामर्श थियो सर
,sir call me please
Sir sanai ma bhetaye ko cheli biwaha bhayo tara ahile samma janma darta baneko chhaina palne bekti ko aama buwale janma darta banauna khojda janma darta banena ke astai ho nepal ko kanun nepali bhayera nepal ko nagarikata pauna nasakine ke yo samvab chha adi samvab chha bane kasari hunchha asko samadhan khojdinu paryo sir.
Sir tapi ko phon numbr pauna plz maro pani kanxi pati ko xora ko janmadarta baidena mandina wadkarylaya lea k chha sujab
Sir and Banda vheesakeko tr kitakat n bhi seeoteni aama ko mirtu bhyeko abstama seeoteni chora le aputali pauch ki paudeen kaj kirya bhoj bhater sabeema sabee ansiyar miler gareko parmansath ch
सर कहि कुरा गनु छहजुको नम्बर पाउन सकिन्छ होला
SIR KANXI PATI JANMA DARTA GARNA NA MANEKO WOEA MA AABA KATA BATA HUNX
नमस्कार सर🙏 मेरो आमाको बहुविवाह हो मेरो आमा चाहि कान्छि हुनुहुन्छ।मेरो जेठि आमा चाहि बुवा संग सो इच्छा ले अलग बस्नुभाको र मेरो आमा को विवाह दर्ता छ र जेठि आमा को छैन र मेरो जेठि आमा बाट एउटा छोरा छ बुवा बाट अलग भाको १५ वर्ष पछि जेठी आमाको छोरा को नागरिकता बन्यो र अहिले माना चामल पाउ भनि मुध्दा चलाउनु भाको छ र अहिले आफ्नो र छोरा अंश खोज्नु भएको छ र उहा संग विवाह दर्ता प्रमाणपत्र छैन । विवाह दर्ता नभाको श्रीमती को पनि अदालत ले अंश लगाउछ र सर please sir reply dinuna🙏
Sir namskar maro dosro bibaa bata jankiyako xora ko janam darta garna wada karyalaya lea mani rahyako xina upaya k hola sir hajur ko numbr denus na plz sir..
mero ta wada adakxa le garnu mandai kaha janu parxa sir
Sir manau kunai kt le pahila nai santan janmaisakexa feri arko keta sanga bihe gareo bhane usle pahila janmayeko santan le aafno New father ko sampatima Ans lina pauxa ki nai plz repply ?
Ma yestai pahileko logne patiko santanle ansa ya nagarikta kasari paune?
Sir aama ko nam bata nani ko nagrita banaunay prakriya bujai dinuhos na
प्रकृया उस्तै हो
💕💕💕💕💕💕💕🙏💕❣️
सर अनि यो दर्त गर्न चैइ काह जाने होला
Sir mero srimati aarko sanga poila gayo ani maile kanxi srimati biwa gareko xu kanxi srimati bata xori janmiyako xa xori ko janma darta garna k garnu parxa sir ?
वडामा गएर जन्मदर्ता गराउने
Sir kanxi budiko bibaha darts xa nagarita Pani xa bibaha Vaya ko Pani 17.18 barsa vaisakyo yastoma jitheli muda Hali k hunxa sir
Mudda halnu vyo ta??
सर अंस बण्डाको लागि मालपोतमा कसरी निवेदन दिने?
सर मेरो जेठी रिर्मती बाट 2छोरा 1छोरी छन हाल मैलेनाई हेरचर गरी राखेको छु 6:23 जेठी सिर्मती मलाई नाना थरी आरोप लगायर अंश सहित संबंध बीछ्द मुद्दा हालेर फरार भाई पर पुरुष संग संबंध बनाई राखेकी छ मैले संतांको रहर पूरा गेरेर परिवार निवजन पनी गरेको छु 3 वर्ष सम्म संपर्क मा पनी रहीन र मैले संतांको रेख देख गर्नको लगी बध्धेता भयर दोस्रो बिबाहा गरे यस्तो परीइस्तिथि मा मैले कान्छि सीर्मतीको बिबाह दर्ता गर्न पौछू की पौदीन बिबाहा दर्जा बनाउन मैले अब के प्रकिर्या अपनौनु पर्ला plz sir reply
Sir kanxi sremati bata janmeko bacha ko jnama darta garna milxa vane aaba kanxi sremati ko bibaha darta garna k garnu parxa plz .🙏🙏
जेठी सँग सम्बन्ध विच्छेद भएको प्रमाण चाहिन्छ
तयासो भय अंस बुवा को पाउ छ की पाउदैन खुलाई दिनु होला
सम्पत्ति मा कस्तो हक हुन्छ ?बाबुको हकबाट पाउछ कि सगोलबाट पाउछ ?
बुबाआमा बाट
Sar mero budako duita bihe ho ma kachi hu mero xorako janam darta hunxa ki nai
हुन्छ
जन्म दरत सजीलाई हुने भय पछि जसको घर बिगारेर बच्च पाए पनि हुँदो रहेछ पहिला को बच्च को जन्म दखारेज गरना परेयो एसाइ पनि हेला भको हुन्छ पहिलोको बच्च आई माई लाई पोई भए हुन्छ बिबाह दरता चहीदैन अरुको घर बिगरे भ ईहालयो
Mantrlay ko number Kari Pune ho air
नमस्कार सर मेराे श्रीमती दुई वटा बच्चा भए पछि(घरमा नभएकाे बेला) अर्कैकाे पेट बाेकेकाे कुरा गाउलेले थाहा पाई प्रमाणीत भई( लिखित कागजी गरि) जिम्मा लगाए पश्चात् मैले अर्काे विवाह गरेकाे छु र पहिलेकाे दुबै बच्चा म सगै छन र मैले पहिलेकाे श्रीमती सग छाेड पत्र कहाँ र कसरी गर्ने र कान्छी श्रीमतीकाे विवाह दर्ता कसरी गर्ने ? रिप्लाईकाे अाशामा छु
दुबैको सहमति गरेर अदालतमा छोडपत्र गर्ने
Sir moh kanxi ho Buda ko pahila ko budi sng divorce vako xin Mero biha darta r sifaris lisk aba nagrita dinx ki nai
दिनुपर्ने हो। २०७५/५/१ पछिको बहुविवाह मात्र कायम नरहने हो। त्योभन्दा अगाडि को त कायम रहन्छ
@@NEPALLaw khai sar Mero ta 2069 sal ma bibah gareko vaye Pani ajhai samma odale bibaha darta gardinaa
Mera 2 ota chora chan tiniharuko janmadra Pani vayeko chainn
Dosro bibah garepaxi janmeko naniko janma darta banauna baba aamanai chahine ho?aama baba bides ma abo kasari janma darta banaune kehi jankari paauna admin hajur
विदेश बाट आएपछि बनाउदा हुन्छ।
नबन्ने त होइन तर अहिलेको परिप्रेक्ष्यमा स्थानीय वडा सचिवहरुले बनाऊन मानिरहेका छैनन् भन्ने कुरा सुनिएको छ।
याे कानुनि दण्डहिनता भएकाे मुलुकमा कानुन देखाउनकै लागि बनाइन्छ सायद कुनै ब्यक्तिले बहु बिवाह गरे स्थानिय पँजिकरणले दर्ता गर्नु पर्ने कानुनि प्रमाण दिनु पर्ने मुलुकि सँहिताले कार्वाहि गर्ने नेपालकाे समबिधान कानुन साेझा नागरिकका लागि मात्रै हाे
Sahi kura garnu vayo
यस्तो आवस्था बाट जन्मेको बुवाले नागरिकता लिन के प्रकृया गर्नुपर्छ
Hudaina sir janmadarta
Tapaiko nambar pau
जन्म दर्ता त दिन सकिने रहेछ नागरिकता कसरी दिन सकिन्छ बिवाह दर्ता नभएपछि
सर मेरो पनि दोर्सो बिबाह हो अनि उत्ता बाट एउटा नानी छ त्यो नानिको मेरो बाट जन्म दर्ता हुन्छ कि नाइ सर केही सर सल्लाह पाए राम्रो हुन्थे हाम्रो वडा बाट पनि नानिको जन्म दर्ता बनाउन मानिएको छैन सजिबले
पिताकै नामबाट बनाउन राम्रो त्यसमा आमाको नाम पनि हुन्छ
सर नमस्कार मेरो बहुबिवाहा हो।र मेरि कान्छी श्रीमति भारती मुलकी हुन् ।मेरो दुईवटा छोरी छिन ६८ साल्को र ७५सालमा जन्मेका छोरिहरुको जन्म दर्ता भएको छ।तर आमाको थर माइती पट्टि को छ भने बाबुको नाम थर पनि छ।हाम्रो बिवाहा दर्ता भयको छैन र वदाकार्यालयले दर्ता हुदैन भन्छ यस्तो अबस्थामा के हुन्छ र मेरो छोरिहरुको नागरिकता कुन आधारमा बन्छ?
तपाईंले कुनै कानुन व्यवसायीसँग सम्पर्क राखेर सल्लाह गर्नुपर्छ यसको अलि लामो रणनीतिक तरिका हुन्छ यहाँ बताउन सान्दर्भिक हुँदैन । छोराछोरीको नागरिकता सजिलै बन्छ त्यसमा कुनै आपत्ति आउँदैन
तपाईं यति सजिलोसङ भन्नुहुन्छ,ठाउमा जादा अर्को बोल्छन् फेरि.कान्छीबाट जन्मेको बच्चाको जन्मदर्ता गर्न जेठिको अनिवार्य स्वीकृति चाहिन्छ भन्छन् के हो के हो तपाईंले भनेको सहि हो. त्यो त घटना हो नि त?
Malai hjrko numr dina milx sir?
सर नमस्कार । मेरो छोरिको नगरिक्ता बनाउनु पर्ने बचाको बाउ छैन मागि बिबाह भाको बिबह दर्त गर्न मानेन उस्ले अर्को बिबाह गरेर बसेकोछ । विवाह दर्ता नि छैन नानी म सङ छ । जन्म दर्ता झापाको छ । मेरो नगरिक्ता सुन्सरी को छ र म सुन्सरी मै बसछु नानीको नागरिकता बनाउने बेला भयो कसरी बनाउने
तपाइ जाहा हुनुहुन्छ त्यही को वडाबाट सिफारिस गराएर लैजाने। सजिलो नहुन सक्छ तर बन्छ
वकिल सर म कान्छी श्रीमती हु मेरो श्रीमान को जेठि श्रीमती सङ divorce पनि भैसकेको छ । म द्वरा एउटा बच्चा पनि छ तर मेरो बच्चा को जन्मादर्त हुन्छ कि हुन्न बिवाह दर्त हुन्छ कि हुन्न भनिदिनुस कृपया सर।
पतिको पहिलो पत्नीसँग सम्बन्धविच्छेद भइसकेको छ भने तपाईंको विवाह दर्ता पनि हुन्छ बच्चाको जन्मदर्ता पनि बन्छ
@@NEPALLaw jethi sanga divorce nahudai biha darta nagrita banako khanda ma k mudda lagxa sir....ani pension ma pni kanxi KO name xa .....aaile aayera divorce KO mudda deko xa sriman le vane.......
Adibakta sab mero xoro ko janmadarta vaya ko xina k chha kanuni karabahi
वडा कार्यालयमा गएर बनाउँदा हुन्छ
Wada karyalay bata hudina vanxa k garni ho la sir bati denu vaya avari huni theya .
@@kabirajrai5933 सबै कुरा लेखेर राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभागमा पठाउनुस एकपटक
@@NEPALLaw panjika adikari ko numbr pauna sir ..moranag gilla ko
कुनै पनि पुरुषले बहुविवाह गरी सके पछि बच्चा जन्मी सके पछि बच्चाले नागरिता बनाउन पाउने की नाई
पाउछ
Sir mero lagi eauta video banaunu na la mero sirimati ma sanga basna chahadaina mahile kamayra kineko jaga usko nem ma xa mero nem ma liyauna milxa ki mildaina