SAKAS || सकस || Episode 23 || Nepali Social Serial | Raju,Tara, Binod, Anita, Kamala | 20 April 2024
Vložit
- čas přidán 19. 04. 2024
- Master TV Presents:-
SAKAS || सकस || Episode 23 || Nepali Social Serial | Raju,Tara, Binod, Anita, Kamala | 20 April 2024
Cast:
Tara K.C
Shree Prasad Thapa
Kamala Regmi
Raju Poudel
Binod Shrestha
Anita Basnet
Pramila Khanal
Sandesh Lamichhane
Mukesh Hamal
Amrita Shrestha
K.P. Regmi
Ashok Siwakoti
Sabina Acharya
Spot
Laxman Chaulagain
Meke Up
Gitanjali
Lights
Shiva Neupane
Management
Ujjwol Khadka
Raju Karki
Ass. Director
Sandesh Lamichhane
Cinematographer
Ghanashyam Pokharel
Writer/ Director
Raju Poudel
#SAKAS #SAKASEPISODE23
© Master TV, 2023
--------------------------------------------
Social Link:-
CZcams:- tinyurl.com/ybp5lm25
G+:- tinyurl.com/y9sc4yy4
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed. - Zábava
साइलीले कुकुरले नपाएको दुख पाएको हेर्न मन छ।
Saili aba dakhi yo sakas siryal nai nakhalni intirview aaisako
Testo navanana sahile mero febrate ho❤❤❤
साइको तमासा हेर्ने मन छ
subscribe gareko xu mero pani gardinu hola
ĺĺkeo
अब साइली ले दुख पाएको हेर्न चाहाने को को हुनुहुन्छ 🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
चन्द्रे जस्ता हरिलठ्ठककाे बाटाे हेरेर पनि केही हुदैन।
बेचिदिए पनि हुन्छ त्यो साईली लाई
Saili matra hoina usko aama vanaudile ni hadai sammako dukha pako dekhna man x
लास्टमा चन्द्रे दाईको साशुले एक झापट खादा मन खुशी भयो 👌
subscribe gareko xu mero pani gardinu hola
बिचरा आमा लाई कति सकस हो आमाको रोल आहा सम्मान छ ❤🎉❤
❤❤❤❤❤ आमा लाई सलाम गर्छु हजुर को अभिनय गरेका सारै राम्रो लाग्छ मनै छोयो सर्कस एपिसोड ❤❤❤
चन्द्रेकी सासु कति छुच्चि🙄
subscribe gareko xu mero pani gardinu hola
साइँली र साइँली को आमा ले दुःख पाको हेर्न मन छ अब चन्द्रे को आमा कति राम्रो कला ❤❤
जस्ले मेरो कमेन्ट लाई लाइक गर्छ उनिहरु को बाबा आमा को लामो आयु होस भनी भगवान माइ ब्राह्मणि संग प्रथना गर्द्छु🙏🙏🙏🙏❤️❤️❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
साइलि ले दुख पाएको हेर्न मन छ
support me 🎉
I c
याे ममिकाे कति राम्रो कला सलुटछ हजुर लाई 🙏🙏🙏🙏❤️
मुस्ताङ मुक्तिनाथ १०८ धाराले सबैको रक्षा गरुण यो कमेन्त Like गर्नेलाइ र सोचेको सपना सबै पूरा हने छ 🎉
सबै जना ले एक आपस मा सपोत गरौ ल
🍿🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤🍿❤
युटुबमा ज जस्ले 500 भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️
एकअर्कालाई सहयोग गरौ साथी
अब को भाग हरु मा साइली ले दुख पाको हेर्ने मन छ 😂❤❤ अनि
चर्चित कलाकार श्री प्रसाद थापाकाे आगमनले एपिसाेड झनै राम्रो भैदिएकाे छ।
➗💠✴🈯🚫🕛💡💠🐷
Z89
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सकस सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
राजु मास्टर सर को दिमाग र खेल लाई मात्रै पर्छ सलाम छ तपाईं लाई❤🙏🙏
Nice
सकस सीरियल आउदा ख़ुशी हुने जती हाजिर हुनुहोस त को को हुनुहुन्छ ३ भाइ मिलेर बसेको हेर्न चाहने जती को को हुनुहुन्छ हाजिर हुनुहोस त र भाग 1 देखी 22 सम्म नछुटाईकन हेर्ने जती को को हुनुहुन्छ हाजिर हुनुहोस त यता र चंद्रे दाई को घरबार बिग्रदीनू हुन्न भन्ने चाहने जती को को हुनुहुन्छ हाजिर हुनुहोस त यता हजुर ❤😊 🙏
Me
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
युटुबमा ज जस्ले 500 भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️
🎉🎉🎉🎉❤❤🎉🎉🎉
साइलि गतिलो आइमाई होइन। जहा गई ठिक भयो।अब त्यसले दुख पाएको हेर्ने को को हुनुहुन्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
Saili le dhukh pako hoin poila gako hoin vaner dekhaunu paryo
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤
युटुबमा ज जस्ले 500 भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️
Sahi ho 😃
यो सिरियल हेर्दा एउटा परिवार भित्रको कलह जस्ताको त्यस्तै उतारेको जस्तो लाग्छ.सम्पूर्ण team लाई हृदयदेखि नमन❤❤❤❤❤❤🙏🙏अबका दिनमा चन्द्रेको सुखका दिन र साइलिले दुख पाएको दिन देख्न पाइयोस्.सिरियलको लास्टमा क्या मार्मिक र चेतनामूलक भनाइ चन्द्रेको ससुराको 5 पटक हेरे मैले वा👏👏👏करोड क्लबमा पुगोस् यो भाग शुभकामना🌹🌹🌹🌹💐💐💐💐
राम्रो अति राम्रो चन्द्रे को ससुरो बा❤❤❤❤❤
वा अहिले को स्थिति मा आधारित एउटा को श्रीमती अर्कैसँग लाग्न आमा ले फैलाएको नकारात्मक धारणा मा आधारित सिरीयल एक दम राम्रो छ।साईली ले दुख पाएको र चन्दे धनि भएको हेर्न मन लाग्यो
काभ्रे मन्डन देउपुर को श्री माइ ब्राह्मणि भगवती ले सबैको रक्षया गरून् यो कमेन्ट लाई लाइक गर्न सबैको सोचेको पूरा होस्❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🇲🇾🇲🇾🇲🇾🇲🇾
🙏🙏 माता 🙏
Ll
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
युटुबमा ज जस्ले 500 भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️
सारै राम्रो कहानी छ यो सिरियल ।लेखक तथा कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉
सकस सिरियल कोआमा लाई धेरै धेरै शुभकामना छ 🙏🙏👍👍♥️♥️♥️♥️💞💞💞💞💞💞
subscribe gareko xu la mero pani la ❤❤❤❤
पार्बती सासू भन्दा ससुरा इमान्दार र माहान हुनु हुदोरहेछ सलाम छ सकस सब परिवार् लाई र कान्छी को पनि कति चोथले पारा हो चन्द्रे का ससुराले सासुलाइ दिय जस्तै झापद दिनु पर्ने भयो सकस परिवार अर्को हप्ताको मा झापद दिनु पर्यो र त्यो कालो कलैय कृस्ना लाई पनि खोजेर बोरा मा मुख बादेरा अलि भिरालो थाउ बाट खासाल्नु पार्यो र चन्द्रे khamanu janu Paryo
Manko kora😂😂
अब पछि अाउने भागमा साईलि लाई किष्नेले दुख दियर बेच्छ होला
subscribe gareko xu la mero pani la ❤❤❤❤
धेरै राम्रो छ याे सिरियल मलाई धेरै मन परछ आमा काे राेल झन्नै राम्रो छ बयान गरने ठाउ छैन तरमाईलस बुहारि ले धेरै दुख पाकाे हेर्नु मन छ म दुबई बाट हेर्दै छु
धन्यवाद म पनि दुबइ बाट हेर्दै छु 💓
सबै परिवार मिलेर बसेको हेर्ने धेरै ठूलो चाहाना छ 😢तर जहिले यो घरमा जग्दा मात्र हुन्छ
subscribe gareko xu la mero pani la ❤❤❤❤
सारै मज्जाको बोली आमा को ❤🙏🙏 होकी हैन हजुर हरु
यो सिरेल मलाई त कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी
माइली बुहारी के यति सोजो बुँदा लाई छोडेर गाको छि अब दुःख पाउनु पर्छ
😂😂😂😂 sojo re 1 number ko bango x ho bidesh najani saheli li daly garo va jasto x😂😂😂
जुठेबाट तराई झरेकाे काका सकसमा राम्रो 🎉🎉🎉
आहा सकस सिरियल चाहिँ साह्रै राम्रो है। परिवारको पीडा दुख अनि सम्बन्धलाई राम्रोसँग देखाएको छ। आज को इपिडोसमा सबैभन्दा मन परेको चाहिँ लास्टमा साइलीको आमालाई थप्पड हानेको चाहिँ साह्रै मन पर्यो है।
यो सिरियल हेर्दै Comment हरुलाई लाइक गर्नुहुने सवै जना म जस्तै दर्शकहरुलाई पशपतीनाथले रक्षा गरून्
❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
तिमिलाई त मैले रक्षा गर्नु पर्ला 🤔
subscribe gareko xu la mero pani la ❤❤❤❤
माइलो छोरो ले धेरै कमाएर सबै दाई भाइ भन्दा राम्रो भयको हेर्न चाहने जति हाजीर हुनु t
सारै राम्रो छ ताकी यो सकस हेरेर कोहि पनि दीदीबैनी हरु पैसा को लोप मा परेर आफ्नो सुन्दर घर परीवार छोडेर जाने हिम्त नगरुन अब साइली ले सारै दुख कस्ट भोगेको नि देख्न पाइयोस र हाम्रो देस मा रोजगार नभएर बिदेशीनु को पीडा एकातिर छ हामी बिदेसियका युवा हरु को श्रीमती दिनहु पोइला जाने क्रम जारी छ यो सकस हेरेर कोहि कसैको श्रीमती ले आट नगरुन साइली ले पाएको दुख देखेर यो सिरियल बनाउने सबै जनालाइ नमन गर्न चाहन्छु पैसा सित इजत साटेर सुन्दर घर खरानी पारेर पोइला गएको साइली को दुख पाएको देख्न मन हुने जति यता हाजिर हुनु होला
सुनसरीको बराहक्षेत्र १ मा रहेको श्री भवानीथान मन्दिरले सबैको रक्षा गरुन। आगामी बुद्ध जयन्तीको दिन देखि लाग्ने पुजा तथा मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू तथा खेलहरु पनि सञ्चालन हुनेछन
subscribe gareko xu la mero pani la ❤❤❤❤
यो सिरियाल्मा चन्द्रेको बुवाको छिटो भन्दा छिटो इन्टिरिइ होस भन्ने कोको हुनुहुन्छ लुलु कमेन्ट लाइक गर्म्त हजुर 🎉🎉🎉❤❤❤❤
यो कान्छी बुहारी लाई देख्दा मलाई त हुने भए जति बेलानी फर्काउने आँखा फुटाई दिन्थिए गाला फुट्ने गरी हान्दिनु पर्छ नी त्यो बुढी लाई कान्छा किन सहेको
करोड क्लबमा पुगोस् भन्ने कामना थियो पुगेछ खुशी लाग्यो.❤❤❤❤❤🙏🙏यस्तै सामाजिक कथामा बगिरहोस शुभकामना 💐💐💐🌹
सकस सच्चिकै सकस भए नि यथार्थमा आधारित यो सिरियल यस्तै गरि समाज परिवर्तनको लागि जनचेतना मुलुक सन्देश बनोस् जय नेपाल् 🇳🇵🌄🙏
अब चन्द्रे कतार गएर पैसा कमाएर धनी भाको हेर्न मन छ।अनि साइलीले दुख पाको नि हेर्न मन छ।
Saili le yo serial Chhodi sakyo
चन्द्रे को ससुरा सासु को गाला फुटने गरी झ्याम्म हान्दिनु त कति छुची रोल मा खेलेकी होलिन यी प्यारी दिदि क्ष्या हइट श्री प्रसाद थापा दाई कति राम्रो रोल मा खेल्नु हुन्छ के उता जुठे मा नि तेस्तै यहाँ सकस मा पनि उस्तै राम्रो रोल आहानी बल्ल ठीक भो पार्वती दिदि ले गाला मा पिटाइ खाको देखेर मलाई पो स्वर्गीय आनन्द भयो नि साह्रै उछिली थि भेटन त भेटि है यही हो कर्म को फल भोग्न पर्छ भनेको खुब छोरीको घरबार बिगारी थि केरे तेसै को फल त पाई नि
Master tv channal ka kaslai man parxa like garam ta😇😇😇😇😇😇
subscribe gareko xu la mero pani la ❤❤❤❤
सबैको घर तहसनहस बनायो सम्पत्तिका कारणले कठै यो सम्पति भन्ने कुराले कसैलाई चिन्दो रहेनछ
आजकाे भाग त अझै विशेष लाग्याे
साह्रै राम्रो 👍️😊❤️
कान्छाले कान्छीको दुईचार दात झारदेको हेर्न मन कस कसलाई छ ।😛😛😛
mero xa
अर्को झापड नि हान्नुस पार्बति लाई यक झापड ले पुग्दैन बुद्धि नभकि आमा साइलि ले दुःख पाउनु पर्छ अब
मुरलिधरकाे अभिनय ऐकदम मन पर्छ मलाई धेरै राम्राे छ उहाँकाे अभिनय❤
चन्द्रेले गाउँ मै आधुनिक कृषि पेशा गरेर उदाहरणिय बनि पैसा नाम दाम कमाएर साइलि र आफ्नो सासुलाइ दरो झापड दिएको हेर्ने मन छ।साइलीलाइ सोझो लोग्ने छोडेकोमा पछुतो होस।
सबै काे भगवान् ले रक्षा गरून्। ❣️🙏 साथै सबै जनाको मनोकामना ईच्छा पुरा होस् । हजुर हरु को कल्याण होउन् । 😘 धन्यबाद । 🥰😍💞
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@@prajitawagle394 🥀🥰
subscribe gareko xu la mero pani la ❤❤❤❤
कति राम्रो आमा सबैको आमा यस्तै भयको भय कति राम्रो हिनथयो
सकस सिरीयल अहिले को युबा हरुमा चाहिने सिरियल हो जस्तो लाग्छ।
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम 🙏🙏❤️❤️
Ok done
❤
Let’s goooooo🎉🎉🎉 boom 💥
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
तुलशा भाउजू जिन्दावाद 😅😅
तुलशा भाउजू चाहियो ❤❤😢😢
कान्छी बुहारी ले रिसाको बाझेकोहेर्ना सारै मझा रमाइलो लाग्छ,सन्देश मुलक छ र हुनापर्छ सिरीयल।
धेरै राम्रो टेलिसिरियल,कति राम्रो अभिनय सबैको
म जस्तै सकस सिरियल नियमित हेर्ने को को हुनुहुन्छ ❤
एकअर्कालाई सहयोग गरौ है साथी
मन परछा तरा राजु मासटारकि बुडि पाेईला गई छा रामराे भयाे❤❤
श्री प्रसाद प्रति हार्दिक सम्मान, सकसले सहि मोड लियो छ । ❤
सिरियल समय शान्धर्भिक छ ! सम्पुर्ण कलाकार हरु लाई धन्यवाद छ !
सारै राम्रो भाग आमा प्रती सम्रपित
कान्छो भाइलाइ बुडिसङ्ग झगडा गरेको दामी सुहाएको छ ❤😂
अब साइली र साइली को आमा ले दुख पएको हेर्न पाउ🙏
My favorite Seriyal Sakas❤❤❤🎉
हैन बिन्दाबासिनी मा पुजा गरेपछी राम्रो होला भनेको त झन बुडि पो पोइला गयोत त😅😅
अब सा,ईलिले सारै दुख पा,उस सैलिका बाले आमाले औला नछाको बेला भाच्दिनु पर्ने के औम्ला बल्ल ठिक हुन्थो ❤❤
लास्ट मा 1 झापट अझै पुगेन😂 अब साइली ले दुख पाउनु पर्छ अनि मजा आउँछ सिरियल हेर्न पनि
याे मासटारकि सासू भनाउदि कति मातेकि हाे ❤❤❤
दूई जना को बिच झगडा हुँदा धेरै राम्रो छ ❤
अब साईली ले दुःख पायको हेर्न मन छ साईली कि आमा ले पनी दू ख पाऊनु पयो गाउँ घर मा यस्तो घटी रहेका कुरा हरू हो धन्यवाद सम्पुर्ण कलाकार हरू लाई धेरै धेरै धन्यवाद छ
अब यो साइली ले धेरै दुख पाको सिन देखाउन परो कि अब बुदो छोदेर जाने आईमाई ले पनि धैरै सोच बोचार आवोस कि जान नहुने रह्र्छ भनेर माह्तर जि
युटुब मा 500 भन्दा तल भएका जति हाजिर हुम हैे।एकअर्कोलाई सपोट गरेर अघि बढम😊😊😊😊😊😊😊😊😊😊
back दिन है सपोट गरेको छु😊
@@sgnnepal5345malai ni garnu
ok❤️
Yea sir let’s get rich together ❤️🔥❤️🔥
All back please ❤
साइलिले अब दुख मात्रै पाउनु पर्छ ।अनि तेसको आमा धरधरी रुदै मैले छोरी कृष्ण ने सङग पठाएर गल्ती गरे भनेको सुन्न मन छ। को को हुनुहुन्छ म झै यस्यो चाहनी
subscribe gareko xu la mero pani la ❤❤❤❤
पार्बति ढाडेले झापड खाँदा खुब रमाईलाे लाग्याे मलाईत यस्ताे पनि अामारे
अब साइँली ले दुख पाएको हेर्न मन छ ❤❤❤❤❤🎉🎉
yo katha ma dam x dherai ramro hudai x abko vag ma chandre lai dai le pai sako bebstha lagaune jemma dai ko ho kin ki buwa ghar ma xainan tyasai le abko vag ajharamro katha le ramro modha lin x supar hit jan x best lock...
साईलि ले दुख पाको सिरेल पनि आवस सर
kasto man mutuma chhune malai ta dherai man paryo ek patak sakas team sanga bises gari raju master sanga vetera jiban kahani lekhna man xa
मुरलिधर पो हो बाबात
धेरै राम्रो सिरियल सकस
युटुबमा 500 भन्दा तल हुने जति यता हाजिर हुम यकले अर्कोलाई सपोत गरम मिलेर अगाडि बधम❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
ok
😂😂😂
Ho sai vanxu vo❤❤
अब साइली ले र साइली काे आमा ले दुख पाकाे हेर्न मनछ मलाई
बाबा होस त यस्तो होस जहाँ छोराछोरी मर्म बुज्नि यो सिरियल हेरेर धेरै मन रोयो
अब साईलिले धेरै दुःख पाउनु पर्छ।
subscribe gareko xu la mero pani la ❤❤❤❤
मेरो comants मा लाएक गर्ने जति आमाबुवाको आयु लामो❤
आयु लामो चाहिएन निराेगि हुनपाए पुग्नेछ ।
साइलिले कुटाइ खादै दुख पायाको हेर्ने मन्छ
चन्द्रेको सासुले झापड खादा मज्जा आयो
चन्द्रेले एउटा पैइटको कुरा गरे" मेरो पोइला गको स्वास्निको बाउ आर चै १५ दिनको भाकाको जिम्मा लिए " यो डाईलगमा दम छ, त्यही चन्द्रेको नाताले गर्दा शिवले ससुराबाट सहयोग पाएका हुन !
subscribe gareko xu la mero pani la ❤❤❤❤
यूटुबमा 1 k 2 k हैन 500 भन्दा तलका आउनुस मिलेर अगाडि बडम
एकअर्कालाई सहयोग गरौ है साथी
एकदम राम्रो कथावस्तु छ, सार्है मन् पर्याे
अब चै साहिले दुःख पाउनु पर्छ
500 भन्दा कम भएका साथी हरु येता आउनुस है एक आर्का लाई सपोट गर्दै जाम❤❤
youtube.com/@sunilxettriKALIKOT?si=5CZ0eOH6O-xYHeiS
Ho hjr sabai le ekarka lai support garam hoii❤❤
Raju mastar Halka ramailo ma aaunu parxa vhanne jati yeta hajir hum
साइलिको बुबाको र भाइको रोल मन पर्यो रेग्मिनी जि आल्ली कस्तो लाग्यो हुन त सामाजमा जस्ता नि हुन्छन
यो सैलिको आमा ले दुख पको हेर्ने मन छ मालइ
युटुब मा 1k भन्द तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम .....❤💯🇳🇵🙏
sai vanu vo hajur sabai jana mile paxi agadi barna sakin xaaa
youtube म 1k भन्दा तल भयका जति एता हाजिर हुम त मिलेर आगडि बढम र साथ support गरुम ❤❤❤❤🎉🎉
म नि छु है
Ho hjr youtube.com/@sunilxettriKALIKOT?si=5CZ0eOH6O-xYHeiS
sai vanu vo hajur sabai jana mile paxi agadi barna sakin xaaa
जति सन्तान उति आमालाई सकस
उस्लाई गर्यो अर्कोले वचन लगायो
धेरै सन्तान चिन्ता र दुख😢😢😢😢
आगामी एपिसोड मा चन्द्रे सबै भन्दा धनी बन्नु पर्छ है बिदेश गयर पैसा कमायर स्वास्नी लाई दाजुभाइ गाउलेलाई पछुतो होस।
हामी सानो सानो 500 भन्दा मनि को युटुबर ले एक अर्कालाइ सपोर्ट गरेर अघि बढैउ ल
back dinus hai support गरेको छु
@@sgnnepal5345 huss gardiye
Maile back diye hajr lai
Back dinu la
@@sgnnepal5345back dinu la
1k subscriber napugeko hati yata hajir hauna mili juli subscriber badau ❤❤
अब साईलीले लास्ट दुःख पाओस अनि कान्छाले कान्छीलाई राम धुलाई हानेको हेर्ने ईच्छा छ❤
अब साईलिले चन्द्रलाई सम्मझेर धरधरि रोएको हेर्नु मनछ
साईलिकी आमाले अब टचर र दुख पाउनु पर्छ भन्ने यता लाईक ठोकौ