साह्रै रमणिय ठाउँ रहेछ यो मुन आर्यलेन्ड चाइनाको भ्रमण बिकासको तिव्र गतिमा फस्टाएको सिस्टमहरू मनै लोभ्याउने दृश्यहरू त्यस्तो बिशाल चाइनामा बिकासको गति हेर्दा हाम्रो यति सानो नेपालमा चाहिँ किन सुस्त गतिमा बिकास हुन्छ होला भन्ने भान हुन्छ शक्ति सरलाई मुरी मुरी धन्यवाद भन्न चाहन्छु यति राम्रो प्रस्तुति देखाउनु भएकोमा
शक्ति भाइ नेपाली दिदी र चाइनिज भेना जति छन चाइना मा उनी हरुको भिडीयो यस्तो होस ता किअरु नेपाली चेलि हरुले दुख्ख नपाउन त्यसैले तपाइले भेटाएका सबै दिदीर भेनालाइ एकै ठाउँ भेट्टाएर एउटा चिना जान को वातावरण बनाउनुहोला जस्ले गर्दा सबै नेपाली चेलि को भलो हुन्छ है
राती सबै सहर झलमल बलेको देख्दा स्वर्गनै होकि भन्ने अनुभूति गराउदो रहेछ । चाइनामा नेपालको जस्तो मुकेश काफ्लेहरु हुदारहेन्छन, त्यै भर त्यत्रो विशाल चीन झलमल्ल बलेको छ ।
हाम्रो नेपाल कहिले बन्ला त्यो ठाउ जस्तो भ्र#स्ट चारी हरुले देश कंगाल बनायो के गर्ने चाइनामा जस्तो फाँ#सी दिने सुट गर्ने मियम कानुन हुनु पर्ने अनि बन्थ्यो होला हाम्रो देश पनि
दामि दामि भिडियो देखाउनु भएकोमा धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ है सक्ति सर।
साह्रै रमणिय ठाउँ रहेछ यो मुन आर्यलेन्ड चाइनाको भ्रमण बिकासको तिव्र गतिमा फस्टाएको सिस्टमहरू मनै लोभ्याउने दृश्यहरू त्यस्तो बिशाल चाइनामा बिकासको गति हेर्दा हाम्रो यति सानो नेपालमा चाहिँ किन सुस्त गतिमा बिकास हुन्छ होला भन्ने भान हुन्छ शक्ति सरलाई मुरी मुरी धन्यवाद भन्न चाहन्छु यति राम्रो प्रस्तुति देखाउनु भएकोमा
शक्ति भाइ नेपाली दिदी र चाइनिज भेना जति छन चाइना मा उनी हरुको भिडीयो यस्तो होस ता किअरु नेपाली चेलि हरुले दुख्ख नपाउन त्यसैले तपाइले भेटाएका सबै दिदीर भेनालाइ एकै ठाउँ भेट्टाएर एउटा चिना जान को वातावरण बनाउनुहोला जस्ले गर्दा सबै नेपाली चेलि को भलो हुन्छ है
धेरै राम्राे सक्ति बाबु सबै ठाउँ देखाउनु भएकोमा धन्यवाद
बाबु हो। यकदमै सफल होस् भन्ने चाहन्छु सधै भरि सफलता मिलोस् सधैभरि पाथिभारा माता सग यहि चाहान्छु नै। हरेक कुरामा सफलै होस् भन्ने ऊयोनै
Rati ta yati ramro cha diuso Kati ramro hola❤❤
भाग्य जि र तपाइको यात्रा सफल रहोस सर ।।🎉
असाध्यै दामी, हजुर
सपोर्ट चाहिँ,मपनी, गर्दै छु है। दार्जीलिङ बाट
राती सबै सहर झलमल बलेको देख्दा स्वर्गनै होकि भन्ने अनुभूति गराउदो रहेछ । चाइनामा नेपालको जस्तो मुकेश काफ्लेहरु हुदारहेन्छन, त्यै भर त्यत्रो विशाल चीन झलमल्ल बलेको छ ।
शक्ति भाइ राति मा भएर होला खासै राम्रोसँग देखिन अनि भाग्यभाइ चाहिँ कटा जानू भयो😂😂😂😂😂😂
Varay nice picture
धन्यवाद शक्ति सर❤
Good luck brother
आहा कति सुन्दर शहर ❤❤❤🎉🎉🎉
Very very nice👍
wow nice thau
हाम्रो देशको करेन्सि अत्ति सस्तो भएर पनि होला हौ भाई। तेइ पनि पैसा बढाएर भन्दा पनि उनरलाई सस्तै लाग्दो रछ त
हाम्रो नेपाल कहिले बन्ला त्यो ठाउ जस्तो भ्र#स्ट चारी हरुले देश कंगाल बनायो के गर्ने चाइनामा जस्तो फाँ#सी दिने सुट गर्ने मियम कानुन हुनु पर्ने अनि बन्थ्यो होला हाम्रो देश पनि
Great❤❤❤❤❤
सर्लक्क नमस्कार शक्तीभाई
Wow ❤
Vai awaj ali dhulo banaune bela bho
Wow Nice dami xa
Dami xa dai❤❤❤
dami sir
Dami xa vai
👍👍♥️
ल अबो सबै मिलेर एकअर्कले सबैलाई सापोट गरुम है ल❤❤❤
ok back to me
Good😊
❤❤❤❤❤❤
Ramro
❤️❤️❤️🙏🙏
Good wass
Hajur ra vagge neupane sath ma hunuhunxa Hajur
1k bhannda tala subscriber bhayeka sathiharu KO KO hunuhunxa aunus milerw agadi badhau 🙏🙏
Please saport
Sapport❤❤
नंया नंया युटुबर साथीहरुले एक अर्कालाई सपोट गरौं हैत म सबैलाई 100% ब्याक दिन्छु 😍😍
मैले गरेको छु ब्याक दिनु होला
Kti Khali uttar koriya hoke wak lagisakiyo😢😢😢😢😮
👍👍👍👍👌👌👌👌🥰🥰🥰🥰♥️♥️♥️❤️❤️
Chaina ko jnjiwn hyrne bichar thiyo puraidinu vyo tu
चाइना जस्तो बाठो सान्त अरु देश छैन्
खतरा हुन्छ येस्तो देश को भिडियो बनाउन हुँदैन
lack of fluency in presentation.,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
Suport new Creater pls
中国人不吃米饭
सानो youtuber साथीहरू एकले अर्कोलाइ सपोर्ट गरम है
Ok
Support please
ok done mero pani yak najar yaso..
के गर्नु यार आजा सपोट गरो भोलु अन्सपोट गरिता हल्छा
Me too.❤❤❤❤❤
👍👍♥️
👍👍♥️