'हामीसँग बच्चालाई दूध किन्ने पैसा पनि भएन' ॥ Nisha Sharma ॥ Deshsanchar Chautari EP-10
Vložit
- čas přidán 12. 09. 2024
- नेपाल संगीत तथा नाट्य एकेडेमीकी कुलपति निशा शर्माले नाट्य क्षेत्रका चार दशकमा संघर्षका अनेकौँ पहाड उक्लेकी छन्। बाल्यकालदेखि प्रौढावस्थासम्म आइपुग्दा पनि निशाको हृदयमा नाटकबाहेक केही पनि अटाएन। देशसञ्चार चौतारीको यस संस्करणमा निशाले आफ्ना संघर्ष, उपलब्धि, अभाव र सुखका अनेकौँ पक्षहरुबारे खुलेर कुराकानी गरेकी छन्।
Guest: Nisha Sharma
Presenter: Asmita KC
Camera: Rabin Acharya
Director/Edit: Prabhat Khanal
#nepal #nishasharma #theatre
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsancha...
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!
मेरो सारै मन पर्ने कलाकार वाहा को कुरा सुन्न पाउदा खुशि लाग्यो धन्यबाद 🙏
I have a great respect for Nisha Sharma and Sunil Pokharel and their team. 🙏🙏🙏
संघर्ष विनाको जिवन साच्चै अघुरो र अपुरो हुन्छ ।भविष्यमा सफलताको चुलिमा पुग्दा संघर्षका कथा सुनाउदा नयाँ पुस्तालाई मार्गदर्शन हुन्छ।धन्यवाद दिदी।
धन्यवाद निशा बहिनी यस निष्कपट्ट खरो अन्तर्वार्ताको लागि। मेरो लागि पनि पुराना उर्वरशील रमाइला आरोहण शनिबारका दिनहरुका सम्झनाहरू स्वर्णिम छन्।
Not Only Sunil Pokhrel's wife She is She is Nisha Sharma
एकदम रामरो संघर्ष को गाथा ।माझिएको कलाकार को अनुभव ।really authentic & powerful ! Awesome !
भीड देखि भीड सम्म सिरियलमा उनको काम पहिलो पटक देखेको थिए । उनको अभिनयले मलाई गहिरै छुनुभयो र मेरो सानो जीवनमा स्थायी प्रभाव छोड्यो। उनी मेरो सर्वप्रिय नेपाली अभिनेत्री हुन्। कला र थिएटरमा तपाईंको बलिदान र योगदानको लागि मेरो हृदयदेखि धन्यवाद।
Simple and sober actress with towering personality in drama and silver screen. My most favourite film figure. I'm over the moon now to watch your interview for the first time. Due to vulgarity in Nepalese movies, we have already stopped watching films at all with my family.You are still safe in our hearts as genuine actress.
Thank you
Sarai man chhoyo yo episode thanks nisa dd lagayat sabai lai
Insightful ❤ Huge respect🙏
Great Nisha mam❤❤❤❤
निसाजीको स्वर को म फ्यान हो त्यस वेला । पछि मैले सोसल मिडिया पनि धेरै खोजे । जय होस निसा जी ।
Heart touching, thank you desh sanchar team and Yubraj Sir. पन्च्यात मा राजा महेन्द्र संग काम गरेका कुनै मन्त्रि हरु वा पररास्ट्र सचिब हरु लाई अर्को एपिसोड मा निम्तो गर्दा कस्तो होला देश संचार टिम ? त्यो बेला को शासन बेबस्था र अन्तरास्ट्रिय परिबेस र शीत युद्ध कालिन समय मा नेपाल मा उपस्थिथि को बारेमा केहि जानकारी हुन्थ्यो कि ?
I watched her drama way back in 2045 B.S....bhiddekhi bhid samma
And Jetho Chhoro are her masterpiece
Malai sano bela dekhi katti man parne waha, kati ramri, kati ramro voice kati inspiring
Oooòoo after so long .my childhood sweet memory .best actress love this podcast.watched her all the serials and her sisters suryamala too love both of you.
Well Nisha madame always respect you and your presentation respect your beauties and attractive voice thank you for your achievement.
Nisha ji and Sunil ji you guys are amazing. There are no good thoughts people in theatre no educated people in theatre. Dayahyang Bipin Saugat they are good enough in acting but these are poor minded and vision less people. Nepal never forget your contributions
Great reapect maam❤
Wonderful 😊euta sarthak karkyakram 🙏sucharu rahos
जय जय होस्।
God bless!
respected ma'am🙏🙏
❤️❤️
Desh sanchar also came in you tube!!!Congratulations
Happy life hosh.
१०/१२ जना बसेर सिआईबीको सोधपुछ जस्तो अन्तर्वार्ता लाग्छ मलाई 😂😂😂
खोजेको सन्दर्भ आज आयो।
वास्तविक अभिब्यक्ती।
गणपति बप्पा मोरया🙏
गणेश चतुर्थी के पावन उत्सव पर आप सबको बहुत बहुत बधाई और हार्दिक शुभकामनाएँ।
Nepali bol.
@@whatname4613 okay 👌👍💯🧁 you
❤😊
Namaskar didi
Nice😊
🙏🙏🙏
Chature ko daupech teliserial ko samaya ma purayu ek chin ta
असल ब्यक्तित्व ,
Yestai hatayeko purana kalakarharu leraunupRo.
dd ko jetho chora teli film youtube haldinu bhya hunthiyo
😜😆
❤❤