अलि छिप्पिएको वा मोटो पुरानो हाँगा लिनुपर्ने कारण किन हो भने त्यसमा कार्बोहाइड्रेट बढि हुन्छ कलिलो हाँगाको तुलनामा र अक्जिन पनि बढि हुन्छ,कलमी वा ग्राफ्टिङ युनियन सफल हुन्छ,सिकाउँदा सिपको कुरा पनि आयो तर साईन्स के हो फ्याक्ट कुरापनि (जस्तै:ग्राफ्टिङ गरेपछी घाममा नराख्ने भनियो ठिकै हो तर कारण के हो ? साइन्स भन्नु भएन तपाईं ले यहा । पानी उडन सक्छ ,काटेको ठाउँ बाट पानि उड्छ,सुक्छ र ग्राफ्टिङ जोडिन नसक्छ भन्ने हो )भन्नु भएन तसर्थ भिडियोमा थोरै पुष्ट्याइँ सहितका बिषय बस्तु थप्नु भयो भने बहुत पसन्द हुन्छ भन्ने हाम्लाई लाइराछ। तपाईंको काम बहुत तारिफयोग्य छ। तपाईंको प्रगतिको मुरी मुरी धन्यवाद र शुभकामना व्यक्त गर्दछु।
👍Nice video 👍
Very good
Nice video yar
Nice sir
अलि छिप्पिएको वा मोटो पुरानो हाँगा लिनुपर्ने कारण किन हो भने त्यसमा कार्बोहाइड्रेट बढि हुन्छ कलिलो हाँगाको तुलनामा र अक्जिन पनि बढि हुन्छ,कलमी वा ग्राफ्टिङ युनियन सफल हुन्छ,सिकाउँदा सिपको कुरा पनि आयो तर साईन्स के हो फ्याक्ट कुरापनि (जस्तै:ग्राफ्टिङ गरेपछी घाममा नराख्ने भनियो ठिकै हो तर कारण के हो ? साइन्स भन्नु भएन तपाईं ले यहा । पानी उडन सक्छ ,काटेको ठाउँ बाट पानि उड्छ,सुक्छ र ग्राफ्टिङ जोडिन नसक्छ भन्ने हो )भन्नु भएन तसर्थ भिडियोमा थोरै पुष्ट्याइँ सहितका बिषय बस्तु थप्नु भयो भने
बहुत पसन्द हुन्छ भन्ने हाम्लाई लाइराछ।
तपाईंको काम बहुत तारिफयोग्य छ। तपाईंको प्रगतिको मुरी मुरी धन्यवाद र शुभकामना व्यक्त गर्दछु।
सुझाव को लागि धन्यवाद सर
Garftinig chai kahile garne ho kun sijan ma
Sir euta bernako kati parla??
Sir, fangas lako biruwa kasari chhnneho ? Ukhelera herne ?
Why no reply ?
very good