एक सिजनमा १७ पटक टिप्न मिल्ने ड्रागन फ्रुटको खेती गर्दै काफ्ले - Dragon fruit farming
Vložit
- čas přidán 22. 04. 2024
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com - Jak na to + styl
Malai ni nepal ayera yestai kisan garne soch cha hai❤😊
ड्रागन फ्रुट अहिले अत्याधिक खेति भेरहेकाे छ । यसपालि हाेलसेल ३०० मा अायाे । अबकाे २ वर्षमा १५० सम्म अाउने देखियाे तै पनि राम्राे फाइदा हुन्छ ।
यो जातको (रेड सायम) बिरुवा चितवनमा, नवलपरासीमा कहाँ कहाँ पाईन्छ होला?
कोहि कसैलाई थाहा होला?
Dragon fruit लगाउने किसानले हेर्नै पर्ने भिडियो जहाँ सत्य तथ्य जानकारी प्राप्त भयो ❤❤
Good luck
यो जातको बिरुवा कहाँ पाईएला KTM मा लौन ..! घरको लागी ( dherai बोट हैन) herda ustai dekhinxa, हामी त झुक्किंनछऊँ, बेचनेले नई झुक्क्याई dinchha ..../
हाम्रो सिन्धुलीको बन्धु दादालाई सपोट गरौँ ।🙏
Good job
MEHANATI KISHANHARULAI NAMASTE
इलाम को सलकपुर मा त्यहाँको सुन्तला को बरेमा video बनाइदिनुस न कृष्ण सर मलाई पनि त्यस स्थानमा सुन्तला खेति गर्न मन लागेको छ!!
👍👍👍
Sabai kura jankari gayaer biruwa order garn kasari ho ta madhyam khai ta sir
Bhaktapur maa plant dina sakinx hjurrr.
ड्रागन फ्रुटको पातको सुकुटी चिया किलोको 200 मा पाइन्छ । अवको २-४ बर्षमा फाइ्नलाई पनि पैसा दिनु पर्छ ।
साइमरेड सि भेराइटि भारतको हेदराबादमा Dr श्रीधर निवासले आफै बिकास गर्नु भयको हो भेतनामबाट आयातित होइन
Yo c varierty hora?
biruwa chahiyeko thiyo red kasari dinu hunxa.
17 चोटि चहि होईना 7 चोटि फले टाउको ठोक्नु गफ बेशि भोयो हामिले पनि ड्रगन रोपेको छु 19:53
biruwa kasari dine hunxa price plz.
Namaste vai yo jatko draigan frod pokhara ma pani hunx kati tapkram samma hunx vai
Dragon fruit
Biruwa ma sanga chha hemja ma Lina aaunus
दुई पटक हुन्छ
नेपालिशरुले गुलियाे अमिलाे पेट अगाउने किसिमकाे फल मन परछन याे ड्रागनफुटकाे स्वाद झल्लु पाराकाे हुदाेरच यस्काे भबिस्य नेपालमा छैन हाेहाेरे हल्लामात्र बढिभाे बजारमा
जेठमैनाको १० गते तिर मेरो फाममा आउनुहोला, कस्तो हुन्छ Dragon म चखाउनेछु😊 कस्तो हुन्छ स्वाद अनि थाहा पाउनुहुनेछ ।
यसको यथार्थ बुज्नु पर्ला पहिले
@@bhuwankafle4152 भियतनाम वा चाईनाबाट आउने ड्रागनफलको स्वाद स्थानीय उत्पादनको तुलनामा खल्लो हुने भएकोले मान्छेहरु यस्को स्वाद हुदैन भन्छन। एकपटक नेपालको उत्पादन खाएपछि मन पराउन थाल्छन। उताको सस्तो हुनाले यहाको खादैनन र स्वाद नराम्रो भन्ने प्रतिक्रिया दिएको पाईन्छ। नेपालमा वा भारतमा फलेका ड्रागनफल मिठा हुन्छन।
रातोमा पनि फरक जात हुन्छन कि क्या हो यो अलि फरक देखिन्छ नि
dheraei hunxa
थाेरै लानेलाई प्रती गाेटा रू २०० भन्नु भाईले तपाईंको जातकाे या जुनै जे भएनि प्रती गाेटा ५० रूपैयामा फालाफाल पाईन्छ ।
पिलेन चढेर अाएकाेले हाेला ।
Yo thau ko video ta paile nai hereko feri pani same thau raicha same thau same manche
यो नयाँ मात्र होला भाउ पाउने भोलि गएरा खस्कन्छ होला हाम्रो गाउँ घरमा पाउने अम्बा जस्तो
50 रुपे केजि भयनी किसानलाइ घाटा हुदैन हजुर
Good job