पिसाब पोल्ने समस्याबाट बच्न के कस्ता सावधानि अपनाउनु पर्ला ?
Vložit
- čas přidán 16. 08. 2019
- के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।
यस पटक हामी तपाईलाइ पिसाब पोल्ने समस्या छ ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
पिसाब पोल्ने समस्याबाट बच्न के कस्ता सावधानि अपनाउनु पर्ला ? ... भन्ने विषयमा , अर्थोपेडिक सर्जन डा. राजेशकुमार चौधरी बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
आशा छ तपाईलाइ मन पर्ने नै छ ।
डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
doctorsaathi3@gmail.com Kathmandu, Nepal
डा. अर्जुन देव भट्ट
वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट
Dr. Arjun Dev Bhatta
Senior Urologist
यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।
Dhanyabad janakariko lagi Dr saheb
TQ 💚
Ramro
❤
Dr namaskar 💞 पिसाब नलाग्दा के गर्नु पर्छ serum creatinine 4.96 भएको ले भनिदिनुस् न
मलाइ पिशाब पोल्न लागेको 1वर्ष भई सक्यो भिडियो एक सरे गरेको पनि केही देखिएन धेरै डाक्टरले धेरै पानी पिउनु मात्र भन्नु हुन्छ पानी पिउँदा क्षिन क्षिन मा पिशाब आइरहन्छ पानी अली कम भए पछि धेरै पोल्न थाल्छ यसको लागि केही बताई दिनुन डाक्टर साहेब
सेम केस आज मात्रै hospital बिरगंज गयर आको तेन्सन मात्रै
Pisap halka polne pisap ganaune ani baklo pip thorai aauxa sir tar pip ganaudoin k ho yo samasya
मेरो पिसाब फेर्दा सिरिङ हुन्छ। तल्लो पेट पनि दुखेको छ यो के कारणले हुनछ।डा.साब बताइदिनुसन🙏
Malai ni tastai vako xa Tara ma out of country xu kasto garo vako xa 1 week vayo
🙏🙏🙏🙏🙏
Sir seto pahelo bakkhalo pani aaune ra pisab ferda polnu ko karan bataibinu na
Dr. Sr namaste mero mom lai pesab na rokene samasya xa tapai lai kaha aayara vetna sakenxa hola Sarai pedite vaiyo sr please reply me 😢🙏🙏🙏
Dr sab yo aabasta ma jeeban jal khanu hunxa ke hudina
Da.sab mero chahi pisab halka pahelo ra ganaune ani pisaab rokna naskine lingko wori pari chilaune hunxa yesko upaaye k hola ra thik hunxaki hudaina dar.sab bhanidinuhola
🙏🙏🙏🌷🌷🌷🌷🌷🌷
Dr malae pisab polxa oni pisab aaune dukhxa k vhako hola due din vhayo thorae pisab jamma huda pani dukhiranxa
Thanks
Welcome
Sir ling bata seto baklo aauxa pisab garnu agi ani pisab lastai polxa k joro aaxa chiso le nuhayeko bhayar m garna milxa hola? Plz solution
Mero yek hapta vanda badhi vayeu pisab pole ko k garne Dr
Corpus Sponge Sam maro polxa. Batai dinu na kva hola hajur
मैले प्रोस्टेट सन्क्रमणको उपचार गराइ रहेको छु , antibiotic र cavity मुत्र नलि बाट प्रोस्टेट सम्म पाइप बाट दिदै र हात बाट पनि antibiotic दिदै उपचार गर्दै थिए ।५ औ दिन पछि पिसाब गर्दा झर्ने बेलामा पोल्छ । खाने औषधि लिएको छैन । शरिरमा पानी कमि भएर यस्तो भएको हो कि औषधि को असर हो ,सल्लाह र सुझाब दिनु भए आभारी हुने थिए ।
Dr saab ly kaha vetauna sakinxa hola
Mero aama 65 yr ko hununcha pisab polne samaya cha .... k garda thik huncha hola
Dr saba mlai yo samsya vko5 barsa vyo dherai thauma upacharko lagi puge tr.niko vyan mlai tpai jaha hunuhunx tyo isthana bataidinun ma aauxu
Ahile kastoy xa hola jankari pauna
सर नमस्कार मेरो समस्या प्राय पिसाब आइ रहन्छ बार बार तर कहिले काहीँ पिसाब पोल्छ तल्लो पेट पनि अनि नाइटो मुनि सम्म हल्का दुखे जस्तो हुन्छ पछि छोर्छ जब पिसाले तल्लो पेट पोल्छ पुरै शरीर मा ज्वोरो आए जस्तो हुन्छ सर यस्को समाधान के होला सर ।
Kaha vetna sakincha Doctor tapai lai m Qatar ma Chu Ahile
मलाई बेला बेला पिसाब पोल्छ के कारणले होला? 5/6पटक अलि अलि पिसाब फेरे पछि फेरि निको हुन्छ कारण के होला बताइदिनु हुन्छ कि?
Malai yei samasseya le garda bigat 10 barsa bhayo ma kasari samadhan garum hjur ko number pau
Sir nameste sir malaii dherai Pisab dherai poleko xaa Ani Pisab naii rokidai naa sir k vako vandinus naa sorry Malai dherai gari vako xaa
How to contact you sir
How can I contact him plzz?
Pisab nali ali suneko xa ani nirantar pisab garna ali garo vako xa k garnu parla
Pisab garne thau ma pulnuko karan k hola
घरीघरी दिसा लाग्नु दिनमा ४/5 पटकपटक दिसा लागि रहन्छ दवाइले पनि काम गरेन अनि कुन दवाइ प्रयोग गर्नुपर्ने होला ! ५/६ महिना जति भएको छ !
@@purnsaudpurnsaudsaudsaud572 अलि थोरै खानि
मेथी खाना खयर दिन मा 1 चम्चा खानु नत्र साज एक अम्खुरा पानी मा एक चम्चा मेथी बिजायर खानु 5 दिन सम्म
doctors kun hospital ma kam garnu hunx
मेराे पनि पिसाब पाेल्छ ,हउ सर ,के दवाइ खानु पर्ला ?
मेरो यौन सम्पर्क पछि लिङग पोल्ने पिसाब फेर्दा लिङगको टुप्पामा पोल्ने भको छ 2 मैना भयो sir लाई भेटेर उपचार गर्न सक्छु कि नाइ
👍️👍️👍️🌷🌷🌷🌷🌷
डाक्टर साब मेरो लिङ्ग मा पोल्नेर दुख्ने हुन्छ महिले पिसाब जाँच गराए नर्मल देखियो तर पिसाब पोल्ने र दुख्ने भइरहेको छ k भएको होला
Location sir
😭😭😭mero 8,9 years vo kei garda ni niko hunna
सम्पर्कमा हामी कसरी आउने हो सर यो समस्या मलाई भको छ
यो डक्टर साब को नाम के हो र कुन हस्पिटल म काम गर्नुहुन्छ ? मलाइ यो डक्टरले भनेको जस्तो पिसाब को समस्या छ । म यो दक्टर सङ जचाउन चाहन्छु।
मेरो पनि पिसाब पोल्ने दुख्ने गर्छ
मलाई एक्कनसि पिसाब पोलेर छिनछिनमा पिसाब लागेर मरनतुल्या हुन्छ ।डक्टरसाब यसको समधान के गर्ने होला?
मेरो पिसाब कम लाग्ने समस्या छ,समधान के हुन सक्ला?
Medicare hospital ma hunuhunxa dr.AD vatta हजुर लाई धेरै धन्यावाद मेरो operation successful गरईदिनु भयको म 🙏🙏🙏
यो हस्पिटल कहाँ छ सर बताइ दिनु परो।
@@YamKunwar-lw8ng ktm chabahil chok mai ho
dr साहाबले जे भन्नू भो ठेयाकै तेस्तै हुन्छ मलाइ ...जति धेरै पानी पियो तेतिनै झन सम्मसय हुन्छ जति दबाइ खायपनी केही फरक पर्दैन। dr सहाब को फोन पाउन सकिन्छ कि।
How can I contact him could please guide me Mr. Sonam Tamang?
Hlo madam namaste yo address kaha xa hola kerpya jankari denuss na
A
सर हजुर लाई काँहाँ भेत्न सकिन्छ
मेराे समस्या पिसाब डिलाे अाउछ जानकारी अाउन
डा. साब याेन सम्पर्क गरेकाे २ दिन पछि पिसाब पाेल्ने ,लिङ्ग काे टुप्पोमा पाेल्ने , लिङ्ग बाट सेताे पदार्थ अाउने । के गर्दा राम्रो हाेला भनिदिनु पर्याे।
Hello sir Malai ni same vairako xx...hjrle ksri Niko bnaunu vyo vnidinu nw plz
Maroni testai hunx jati belani poliranx ani pantima pahelo daagbasx
Pisaba kasri khulaune
पिसाब गर्दा पोल्यो भने अप्रेसन नगरेर केही समाधान छैन सर
Dr. Arjun dev bhatta ko number pauna sakinxa ki plz
Malai Pani chaheko ho Aasha ma chhu
Phon nambar
पिसाब छिन छिनमा अाउछ करण केहो पिसाब फेर्दा दुईवाटा धारो अाउछकिन होला जानकारी दियमा अाभारि हुन्थे
Mero Pani xito xito pisab lakne Ani long time samma rakhe vane dherei jod garnu parxa pisab garna Lai k Karan le Garda hola please vanidinuhosa na
Mero.ni samasey ehi xa hajur
मेरो नि तेहि छ समस्य साथी हो हजुर हरुले उपाचार गर्नु भाको भए भन्नू होला मलाई पनि धन्यवाद
मेरो पिसाब ननि पोल्ने + लिङ्गको तलको ठेक नशाहरू दुखछ यसलाई के भाको होला
Sir malai pani testai vako xa kidney haru Sab thik xa Vanxa k vako hola
मेरो पनी लिङ्ग भीत्र पोली राखेको हूध्छ सर
लिङ्ग पोल्नु को कारण के हुन सक्छ बताइदिनुहुन्छ
धेरै रन्डी आईमाईको पछि लागेर हो त्यो त😂😂😂