प्रोष्टेट समस्या के हो, यो कसरी हुन्छ ? किन हुन्छ प्रोस्टेट क्यान्सर ?

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।
    यस पटक हामी तपाईलाइ प्रोष्टेट समस्या के हो, यो कसरी हुन्छ ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
    प्रोष्टेट समस्या के हो, यो कसरी हुन्छ ? किन हुन्छ प्रोस्टेट क्यान्सर ? भन्ने विषयमा, अर्थोपेडिक सर्जन डा. राजेशकुमार चौधरी बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
    आशा छ तपाईलाइ मन पर्ने नै छ ।
    डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
    doctorsaathi3@gmail.com Kathmandu, Nepal
    डा. अर्जुन देव भट्ट
    वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट
    Dr. Arjun Dev Bhatta
    Senior Urologist
    यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।

Komentáře • 54

  • @DurgaBk-cp4zw
    @DurgaBk-cp4zw Před rokem +5

    डक्टर साब पिसाब धेरै लागेको बेला पिसाब फेर्न गयो भने र त्यो समय पिसाब ढिलो हुन्छ!सानो धारा फाल्ने र पिसाब फेर्दा जुन किसिमको फोर्स नै हुदैन!

  • @akalmahat8365
    @akalmahat8365 Před 11 dny

    Thank you so much Dr sir for helping me very good video Dr sir mero prostate cancer xa kasri niyaintran garne Dr sir

  • @TejLimbu-bw3uc
    @TejLimbu-bw3uc Před 26 dny

    Good morining dr sir thankyou sajestion dr sap

  • @khumbahadurrana785
    @khumbahadurrana785 Před rokem +2

    धन्यवाद डा.साब हजुरको सुझावलाई कदर गर्छु।

  • @shankharlama4720
    @shankharlama4720 Před rokem +1

    धन्यवाद dr. सप जान्कारि को लागि

  • @gurungresham469
    @gurungresham469 Před 4 lety +2

    यो रोगको बारेमा जानकारी दिनु भयकोमा धन्यवाद

  • @khimbdrrana5209
    @khimbdrrana5209 Před rokem +1

    ThNk you for Informition.

  • @UshaSharma-ry7vu
    @UshaSharma-ry7vu Před 4 lety +1

    Thank you doctor shyab

  • @sanjeevchamlingrai6344
    @sanjeevchamlingrai6344 Před 4 lety +2

    Thanks a zillion BUT are there any other way in case someone suffer from>> I mean the preventive measure!

  • @dneshsharma
    @dneshsharma Před 4 lety +1

    Thanks for the video....!!!

  • @user-mk3fn8xu9x
    @user-mk3fn8xu9x Před rokem

    Rhank you doctor

  • @sagartikabishajushrestha7902

    Thank you doctor for information.

  • @rcthapa8225
    @rcthapa8225 Před rokem

    Thank dr sab 🙏

  • @bhimkc124
    @bhimkc124 Před 5 měsíci +1

    डक्टर साब मेरो सम्स्या एस प्रकार छ कृपया जानकारी दिनुहोला सर एस्को उपचार केहोला कसो गर्दा ठिकहुन्छ
    ..मेरो बेथा एस प्रकार छन ,,
    मेरो देब्रे खुट्टाको थिघ्रा पोल्ने झम झमाउने गर्थियो छिटो छिटो पिसाब लाग्ने हुन्थियो चेक गराउन हस्पिटल गए हस्पिटल गएर अल्ट्रासाउन्ड गराएर हेर्दा मुत्र थैली ओरि केही पत्थरी जस्तो केही क्याल्सेम जमेको जस्तो देखियो अनि 6 महिना दबाई खानु पर्छ भनेर दबाई खाएको छु त्र पोल्ने बेथा भने उस्तै छ डाक्टरले त भन्नुभएको थियो एस्लाई अप्रेसन गरेर फाल्दानै ठिक्हुन्छ भन्नुभयो त्र अहिले म खाडी तिर छु उहाले भन्नुभएको थियो पिसाब रोकिने सम्स्या आउन सक्छ भन्नुभएको थियो त्र 15 दिन जति भयो दबाई खादैछु त्र आज पोर्न मुभी हेर्दाखेरिमा हस्त मिथुन गर्न मनलाग्यो हस्त मिथुन गरे पहिला सुरु सुरुमा हस्त मिथुन गरेको फिलिङ्स त हल्का आयो त्र लिङ्ग बाट बाहिर बिर्य निस्केन झरेन पनि बिरे नझर्नुकी कारण के होला पहिला त झर्थियो आज झरेन भित्र नै कता हरायो कतै बिॠ को नलि फुटेर त भित्र नै रहेन सारै डर लागेकोछ सर मलाई जानकारी दिनुहोला सर 🙏🙏🙏

  • @omkhatri2786
    @omkhatri2786 Před 4 lety +3

    Dr sabe lai kha vatna sakixa plz

  • @tamangsupar7745
    @tamangsupar7745 Před 4 lety +2

    Kun hospetl ma upachar hun x malai ani prosetd ko samsya x.

  • @harishchandrabhyal8149
    @harishchandrabhyal8149 Před rokem +1

    नमस्ते डा 🙏 क्यान्सर छ छैन काहाँ कसरी चेक गर्नु प्रछ?

  • @hamrokatha8529
    @hamrokatha8529 Před měsícem

    Dr. How can I see you for appointment? Please provide me with address.

  • @bishworajmaraseni8001

    Kun hospital bhetna sakincha?

  • @keshavbijukchhe7037
    @keshavbijukchhe7037 Před 4 lety +1

    Dr arjun dev bhatta kun hospital ma bhetna sakinchha

  • @rishiram5198
    @rishiram5198 Před 4 lety +1

    मेरो उमेर 33 बर्ष हो।मेरो एउटा अन्डकोश (दाहिने) कहिलेकाही दुख्छ ।सुन्निने पानी भरिने पिसाब फेर्न गारो हुने बिर्य निस्कासन लगायत कुनै समस्या छैन मात्र कहिलेकाही हल्का हल्का दुख्छ। किन होला ?
    कृपया बताइदिनु भएमा आभारी हुने थिए 🙏🙏

    • @Radakaji
      @Radakaji Před 3 měsíci

      Meroni aaile testoi samasya dhekhiyako xa hjrley yesko samadan kasari garnu vayo vanna sanu hunxa

  • @DurgaBk-cp4zw
    @DurgaBk-cp4zw Před rokem +3

    डक्टर साब पिसाब बारम्बार त लाग्दैन!तर धेरै पानि पिएको बेला अथवा धेरै पिसाब लागेको बेला पिसाब फेर्न गयो र फेर्न थालेपछि सानो धारा झर्ने अथवा ढिलो सुस्त तरिकाले झर्छ!नरमलि त मान्छेलाई धेरै पिसाब लागेको बेला पिसाब फेर्न जादा एकदम पिसाबको गति स्पिड हुन्छ नि!एकदम फोर्स ले झर्ने गर्दछ नि !तर मेरो त ढिलो सुस्त हुन्छ!के कारण हो भन्दिनु भए आभारी हुनेथिएँ!

    • @bhimkc124
      @bhimkc124 Před 5 měsíci

      तपाईंको मुत्र नलिमा इन्फेक्सन भएर हो मुत्र नलिमा पत्थरी भयो भने पनि एस्तो हुने गर्छ

    • @devchauhan2777
      @devchauhan2777 Před 2 měsíci +1

      Hjrlai kasari vetni kaha vetinxa sir

    • @devchauhan2777
      @devchauhan2777 Před 2 měsíci

      Hjrko number pauna

  • @PadamPun-z4j
    @PadamPun-z4j Před 25 dny

    सर हजुर सङ्ग काहा कुन्ठाउ भेट्न सकिन्छ सर भेटेरै समस्या राख्नु पर्ला

  • @axb2121
    @axb2121 Před 4 lety +2

    के हस्थमैथुन नगरेपछी प्रोस्टेट हुन्छ र!

  • @raiharkajit7820
    @raiharkajit7820 Před 5 měsíci

    डा. साब अनि यसको समाधान चाही के होला सबैले लक्षण मात्र भन्छन्

  • @chandrabhandari4555
    @chandrabhandari4555 Před 3 měsíci

    यो डाक्टर साबले कुन अस्पतालमा काम गर्नु हुन्छ जानकारी पाउन सक्किछ

  • @keshabkhadka3464
    @keshabkhadka3464 Před 4 lety +1

    पिसाब फेरिसके पछि लिङ्ग पोल्नु को कारण के होला sir

  • @TamangLalprasad
    @TamangLalprasad Před 18 dny

    Dabia ko kura garum na

  • @sanjitaroka-wh2hk
    @sanjitaroka-wh2hk Před 3 měsíci

    दक्तर सर छितो छितो पिसाब आउने रोक्न्लाइ क गर्नु पर्छ

  • @Brajvloge4
    @Brajvloge4 Před 5 lety +1

    Hi Vericocle & hydrococle को नि videos बनाउनु हो ला । हिन्दीमा मा त धेरै भेटीन छ ।नेपाली मा पाईदैन ।plz ..

  • @badribaskota846
    @badribaskota846 Před rokem

    डा साव मलाई सेकेन्ड स्टेज देखाएको छ।अाज भन्दा १ हप्ता अघि सिलिगुडी गएर अल्ट्रासाउन्ड गरे हजुरले भने जस्तो पिसाव गर्न राति २ पटक कुनैकुनै समयमा 3 पटक पनि पिसाव जान्छु।पिसाब गरेपछि ननिख्रएकाे जस्तो हुने अनि १/२ सेकेन्ड पछि पुन १/२ थाेपा अाउने।गर्छ।अब मैले के गर्नु पर्छ? बताई दिनु न।

  • @bhojbahadur9065
    @bhojbahadur9065 Před 4 lety +1

    Dr sab namaskar mero prosatate cancer vayo vanchhan doctor ley ani 2 tai aanda kos katera falnu parchha vannu vako chha k yesko upchar yastai ho ta

  • @iprai9134
    @iprai9134 Před 3 měsíci

    Kina polxa ponuko garan chahi bataunus

  • @dilipsentury7980
    @dilipsentury7980 Před 4 lety

    Hello sir
    Dr arjun dev bhatta kuna hospital hunhucha please

  • @omkhatri2786
    @omkhatri2786 Před 4 lety +1

    Dr sir lai kha vatna sakixa

    • @omkhatri2786
      @omkhatri2786 Před 4 lety

      Ok kun hospital ma vatna sakinx

    • @purnapulami5858
      @purnapulami5858 Před 4 lety

      मेडिकियर नेशनल हस्पिटल एण्ड रिसर्च सेण्टर लि. चावहिलमा गएर भेट्न सक्नु हुन्छ।

  • @prakashniraula8778
    @prakashniraula8778 Před 4 lety +1

    Um Medicare hospital Chabahil ma vetna sakinxa

  • @TamangLalprasad
    @TamangLalprasad Před 18 dny

    Dabia bataunu pareyo docotar

  • @leeltamang1780
    @leeltamang1780 Před rokem

    Hajur lai kun hospital ma vetinxa plz
    contenk pauna plz

  • @binodbisunke8201
    @binodbisunke8201 Před rokem

    Namaskar hjr asma kasari bachane plz jankari pauna malai astai hunx ma jamma 33barsa matra bhaya hjr

  • @kiranguragain3494
    @kiranguragain3494 Před rokem

    हजुर कुन हस्पीटल मा हुनुहुन्छ ढेगाना दिनुहोला

  • @aminrai6000
    @aminrai6000 Před 4 lety

    Upachar kun haspitalma hun6 phone number paunu sakin6

  • @jenishgamer4027
    @jenishgamer4027 Před 2 lety +1

    Hjr ko number dina milxa hola sir

  • @anjanapokharel5133
    @anjanapokharel5133 Před rokem

    Hajur kanha basnu chha phon nambar paya hune thiyo

  • @sanjitaroka-wh2hk
    @sanjitaroka-wh2hk Před 3 měsíci

    पोल्ने पनि गर्छ

  • @krishnabdrmoktan4424
    @krishnabdrmoktan4424 Před 4 lety

    Numbar pamna