No FAP and Mind Power || Dr.Yogi Vikashananda | Manokranti | 2022

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024

Komentáře • 1,3K

  • @ManokrantiCentre
    @ManokrantiCentre  Před 2 lety +570

    धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
    हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
    यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति

  • @gpvlogs8008
    @gpvlogs8008 Před 2 lety +370

    बिर्य नास नगर्नुहोस् आनन्दित बन्नुहस दिमाख तेज बनाउनुहोस मैले 1बर्स भो बिर्य नास नगरेको धेरैलाभ भको छ जिन्दगी मा सहि हो गुरु को बिचार

  • @sabinmainali4056
    @sabinmainali4056 Před 2 lety +448

    आजबाट ३ महिना सम्म हस्तमैथुन नगर्ने प्रतिज्ञा गर्दछु !✊ This is the video I was looking for. Thank u very much Gurudev for making a video on this topic!

  • @birendrakhadka8155
    @birendrakhadka8155 Před 2 lety +31

    फ्युल बचाउन र दिमाग बढाउन मैले आजैदेखि प्रतिबद्धता गरे गरे जय गुरुदेब।

  • @bhairavjungkunwar2748
    @bhairavjungkunwar2748 Před 11 měsíci +20

    साच्चै नै महान ब्यक्तित्व आदरणीय गुरुलाई कोटि कोटि नमन 🙏❤️तपाइको प्रवचनलाई सकारात्मक रुपमा लिएर व्यबहारमा उतारे साच्चै नै मानिस सफलताको शिखरमा पुग्दछ।🙏

  • @dipendrathapa6701
    @dipendrathapa6701 Před rokem +12

    म प्राय बिहान हजुरको प्रबचन सुनेर दिनको सुरुवात गर्छ।धेरै जीवन उपयोगी कुराहरूले मेरो जिवनमा सकारात्मक परिवर्तन आयको छ ।जय होस गुरुदेब

  • @readersareleaders3630
    @readersareleaders3630 Před 2 lety +76

    Thank you so much gurudev,मैले हजुरको प्रबचन सुनेर जीबनमा लाप लिदै आईरहेको छु। र मैले आफ्नो परिक्षा आउनु एक महिना अगाडिबाट ब्रहचार्य पालना गरेको थिए ,र यस्ले धेरै नै सहयोग पुर्याएको थियो,कुनै पनि यौनजन्य कृयाकलाप बन्न्द गरेकोे थिए,यो एकदमै सम्भब रहेछ, शरीरमा उर्जा ,कन्फिडेन्स ,आखामा चमक आएको थियो।
    thank you so much for this amazing video

    • @bhabin.mgr.100
      @bhabin.mgr.100 Před rokem +1

      😀😀😀

    • @nibesbhujel2466
      @nibesbhujel2466 Před rokem

      Yo kura sachchi satte ho hajur

    • @user-wf2xd3sd8g
      @user-wf2xd3sd8g Před 6 měsíci

      हो होनी हुन्छ नि आफु ले जाती नास गर्यो त्यति नोक्सान धेरै

  • @chaudharysamir465
    @chaudharysamir465 Před 2 lety +179

    ट्राइ गरि हेरौ न के भो ,
    अबको १ महिना NO FAP मा भाग लिने साथिहरु हाजिर हौँ ✌️

  • @khembhat7037
    @khembhat7037 Před 2 lety +50

    बिर्य जीवन हो बिर्य नास शरिरको सत्या नाश " आयुर्वेद "

  • @chandrapun4934
    @chandrapun4934 Před 2 lety +20

    धन्यबाद गुरु ! समयमै दिमाग र जीवन बर्बाद हुन बाट बचाइदिन पहल गरिदिनु भयो।।

  • @sureshkumarsubba2689
    @sureshkumarsubba2689 Před 11 dny +1

    जीवनमा सारै उर्जा मिल्ने कुरा बताउनु भयो गुरुदेव धन्यवाद ..!🙏🙏

  • @sandiprawat1909
    @sandiprawat1909 Před 2 lety +28

    Salute sir हजुरको यो भिडियोले पक्कै पनि सबैजनाको जीवनमा सकारात्मक उर्जा मिल्ने छ!🥰🙏

  • @sumanpandey8417
    @sumanpandey8417 Před 2 lety +46

    हार्दिक नमन गुरु देव । निकै सान्दर्भिक विषयमा गुरुको वाणि सुन्न सधैं पाइयोस । हार्दिक नमन 🙏🙏

  • @user-lx5tf9jo9u
    @user-lx5tf9jo9u Před 7 měsíci +3

    निकै राम्रो पाथ सिकाउनु भयो गुरु अब म तपाईं ले भनेको कुरा हरु फलो गर्ने छु 🙏🙏

  • @Melinafauja
    @Melinafauja Před rokem +19

    बिर्य आनन्द हो फाले एकछिनको आनन्द हुन्छ राखे सधैंको लागि

  • @prakashkc914
    @prakashkc914 Před 2 lety +5

    मैले नि दिनहुँ हस्तमैथुन गर्ने गरेको छु तर आज देखि मैले नि बन्द गर्ने निर्णय गरे गुरुको कुरा सुनेर वास्तविक कुरा आज मनन गर्न पाए खुसी लाग्यो यस्तै यस्तै सामान्य जीवनको विशेष उपयोगी कुराहरू सुन्न बुझ्न पाइरखियोस् गुरुजी सबैको भलो होस सबैलाई भगवानले रक्षा गरून्

  • @tekrajtube
    @tekrajtube Před 2 lety +26

    After two months no fap and here to thanks him for helping me to focus on my study.

  • @bikash22921
    @bikash22921 Před 2 lety +75

    गुरुदेव नमन्! Sex ऊर्जालाई कुन बेला कसरी प्रयाेग गर्ने वा नगर्ने बारेकाे दुबै धारलाई स्पष्ट व्याखा गरिएकाे अाजकाे प्रवचन युवायुवती दुबै वर्गका लागि अमुल्य जीवन सूत्र बन्न गएकाे छ। लक्ष्य र ब्रम्हचर्यका सम्बन्धमा सारगर्भित अन्याेन्याश्रित पद्धति विज्ञान अाजकाे प्रवचन!🙏

  • @Kumarkarkiofficial2.0
    @Kumarkarkiofficial2.0 Před 21 dnem

    *आजैको दिनबाट ५ महिनाको लागि हस्तमैथुन मा रोक लगाउने प्रतिज्ञा गर्दछु । गुरुको जय जय होस् 🙏*

  • @rajubardewa354
    @rajubardewa354 Před 2 lety +17

    कोहि भन्छ्न फाल्नु थिक हो कोहि भन्छ्न थिक होइन नफाले राति आफै जान्छ बरु मजैलियेर फाल्नि हो जे हुन्छ हुन्छ😊😊😊

  • @RajkumarLimbu12345
    @RajkumarLimbu12345 Před 6 měsíci +2

    सरलाई धेरै धेरै धन्यवाद छ हजुरको यो कुराले मेरोआखाँ खुल्यो ।म कोसिस गर्छु
    🙏💓🙏for long time

  • @salontamangofficial2398
    @salontamangofficial2398 Před 2 lety +29

    मैले १३ बर्ष देखी हस्तामैथुन गर्दै आइरहेको थिए तर आज यो कुराले मनमा दुख बनायो 1 महिना हेर्छु म पनि अनि के हुदो रहेछ बुझ्छु😊😊

    • @4kyoutubechannel72
      @4kyoutubechannel72 Před 2 lety +1

      Hello sir k vayo tapaiko

    • @Breathe989
      @Breathe989 Před 2 lety +1

      3 mahina

    • @kpbashnet2300
      @kpbashnet2300 Před rokem

      म पनिआज देखि दुई महिना हेर्छु हस्थामैथुन रोक्नु पर्यो ।

    • @VlogVideo-rn6fw
      @VlogVideo-rn6fw Před měsícem

      मैलेता झन 12 बर्ष को उमेर देखि गरेको थिय

  • @deepakmgr162
    @deepakmgr162 Před 2 lety +27

    आज पाँच दिन पुराभयो अब ब्रम्हचर्य तर्फ्🙏
    🙏 जय गुरु देव🙏

  • @krishnakc8972
    @krishnakc8972 Před 2 lety +62

    Naman Guru Dev. It's a brilliant Parbachan because I have already experienced it. It really empowers people

  • @maheshkatel3951
    @maheshkatel3951 Před 2 lety +40

    तपाईं जहिले पनि उत्कृष्ट शिक्षक हुनुहुन्छ जसले हाम्रो आत्मालाई आफनो ज्योतिले उज्यालो पार्नुभयो । हामी सबैलाई राम्रो बनाउन तपाईंले गर्नुभएको सबै प्रयास र कडा परिश्रमहरुलाई साधारण शब्दमा कहिले पनि वर्णन गर्न सकिदैन । म तपाईं जस्तो शिक्षक पाएकोमा मात्र कृतज्ञ छु ! Guru 💘

    • @kopilalimbu6992
      @kopilalimbu6992 Před 9 měsíci +1

      गुरु हजुर को यो शब्दहरुले मानिसको हर सफलता मा पुग्न सफल हर्योग पुर्यन सहयोग पुगोस

  • @SantoshYadav-iu9bs
    @SantoshYadav-iu9bs Před 2 lety +9

    आजको भिडियोले हरेक मानव हरेक नेपाली लाई विशेष टिप्स को रूप हजुरले प्रदान gardinu भयो गुरुदेव जय monkrant 🙏🙏हजुरको भिडियोले हरेक मानवलाई राम्रो प्रभाव पर्दछ गुरुदेव

  • @thegodfather287
    @thegodfather287 Před 2 lety +73

    i practiced nofap for 14 months
    it was an amazing journey.
    i have completely avoided adult movies since last two years and i feel proud.
    Youth must be aware about this phenomena.

    • @suman12184
      @suman12184 Před 2 lety +4

      Daju control kasari garni ho vandinu na

    • @sagarmathaparajuli321
      @sagarmathaparajuli321 Před 2 lety +1

      Idea pam na dazu🤔❤️

    • @suman12184
      @suman12184 Před 2 lety +1

      Sakidina rahixa yrr

    • @Mkathet1m
      @Mkathet1m Před 2 lety +1

      @@suman12184 bro sakinchha yr 35 days complete☑️🙏

    • @suman12184
      @suman12184 Před 2 lety

      @@Mkathet1m koi hamro tw hudaina na tw....

  • @tejbahadur5381
    @tejbahadur5381 Před rokem +2

    म हजुर को सबै भिडियो हेर्छु हजुर ले दियको ग्यान मलाइ धेरै राम्रो लाग्छ मैले अरु लाई नि सिकाउछु धेरै धन्यबाद गुरु हजुर ले आज का युबा लाई सहि मार्ग मा लैजानु भाको छ

  • @BhimMagar1991
    @BhimMagar1991 Před 2 lety +4

    सबैभन्दा महत्वपूर्ण सक्ति ॐॐॐॐॐॐहो नी चाहेसी जेयापनि गरिन्छ

  • @YatriFilms85
    @YatriFilms85 Před 2 lety +26

    I will start Bramacharya From Today ❣️.I was never being motivated by any other person like this one ❣️thank you for the knowledge ❣️Guruji

    • @suman12184
      @suman12184 Před 2 lety +1

      Bro yr ma pni control garxu vanyo kk hunxa kk yrr. Try garda pni kasari hola control garni

    • @shrestha7142
      @shrestha7142 Před 2 lety +1

      @@suman12184 sahi..garho hunxa bro

  • @sunilkhadka7628
    @sunilkhadka7628 Před rokem +5

    ब्रमचर्य मा म धेरै बिस्वास गर्छु ।अध्भुत शक्ति छ

  • @PEACE-op3gp
    @PEACE-op3gp Před 2 lety +20

    I read bramacharya book 8 months ago and I am following the path
    Written by sivananda

  • @shyambhattarai3731
    @shyambhattarai3731 Před 2 lety +49

    जय श्रीकृष्ण !!!
    जय गुरुदेव!!!
    जय मनोक्रान्ति !!!
    जय होस् सबैको!!!
    शुभ बिहानी!!!
    🙏🙏🙏🕉️🕉️🕉️🧘🧘🧘😱😱😱💖💖💖3️⃣6️⃣9️⃣

  • @user-bb3yd1ki9u
    @user-bb3yd1ki9u Před 2 lety +7

    अाफ्नाे जाेकमा अाँफै हाँस्ने संसारकै एकमात्र जोकर, िवश्व कीर्तीमान नै कायम हाेला जस्ताे छ है ल अग्रीम शुभकामना

  • @romanshrest6958
    @romanshrest6958 Před 2 lety +26

    It was difficult for me to control my urge. But now i have reached 30+ days by one simple method. ❤Self punishment method❤ If i relapse i will punish myself by eating an Akabare chilli or throwing Rs 100 into river. I relapse two times and ate two chilli as punishment. But now i succeed. THANKS FOR INFORMATION❤❤

  • @yuemsonrai1550
    @yuemsonrai1550 Před 8 měsíci +2

    आजबात मेरो नि फ्युल बचाउने प्रयत्न गरे 🙏

  • @SantoshYadav-iu9bs
    @SantoshYadav-iu9bs Před 2 lety +6

    गुरुदेव हजुरको नियमको पालन गरी म पनि आज आजबाट तीन महिना सम हाशमैथुन नगर्ने प्रतिज्ञा गर्दछु l🙏🙏 जय गुरूदेव

  • @arjunkarkivlogs
    @arjunkarkivlogs Před rokem +10

    आफ्नो विर्य कहिलै खेर नफाल्नुहोस् नेपाली दाजु भाइ । आज म‌ैले यस्तो गलत कार्य गरेर आफू लाई असफल बनाउन सकेको छु । plz plz plz 😭😭😭😭😭😭😭

  • @user-yo9ox9dk3b
    @user-yo9ox9dk3b Před 3 měsíci

    हार्दिक नमन् गुरु 🙏♥️ यति राम्रो प्रवचन भन्नु भएको छ अब म पनि यसलाई लागु गने छु

  • @chhatralakaikhadka7276
    @chhatralakaikhadka7276 Před 2 lety +4

    साच्चिकै मैले पनि आजबाट तीन महिनासम्म लाई हस्थम‌ैथुन नगर्ने निर्णय गरेको छु जय होस् गुरुदेबको🙏❣️🌹

  • @prembudhathoki1678
    @prembudhathoki1678 Před 2 lety +2

    धेरै पहिले महशुस भाको कुरा हो यध्यपी ब्यबहारमा लागू गरिएको थिएन अब पुर्णरुपमा लागू गर्ने बाचा गरियो। गुरुलाई हार्दिक धन्यबाद।

  • @anandrai2629
    @anandrai2629 Před 2 lety +6

    Yesss
    I am doing , it has been more than 40 days but my nightfall really disappointed me 😪😪

  • @nirmalghimire3992
    @nirmalghimire3992 Před 2 lety +2

    जानकारि को लागि धन्यवाद छ चर्चित बैज्ञानिक बिकासानन्द ज्यु । अव एम सि सि को बारे पनि अलिकति सुन्न पाए हुन्थ्यो ।

  • @laxmankhadka7073
    @laxmankhadka7073 Před 2 lety +5

    आजको दिन कति फ्युल फोक्ट्मा फ्याक्यो आजबाट फ्युल बचाउ दिमाग बढाउ जय गुरुदेब जय मनोक्रान्ति

  • @bhuwanregmi8253
    @bhuwanregmi8253 Před 2 lety +8

    NoFap is really good. It has transformed my life.

  • @IMKRISHNAS
    @IMKRISHNAS Před 2 lety +23

    अहिले आएर पछुताई रहेको छु
    दिनमा 4,5 चोटि सम्म हस्ते हान्थे आज शरीर यस्तो कमजोर र रोगले भरिएको बनाइदियो।।त्यसैले 15 बर्ष देखि 25 बर्ष सम्मका युवाहरु लाई यो भिडियो हेरेर ज्ञान लिनु भन्छु।

    • @khondungyoutubetv9992
      @khondungyoutubetv9992 Před 2 lety

      Maileni paila dherai haste hane x herer ahile sugar kidney atone vayer bijok xau mitrahaaru

    • @ngauarmitma6730
      @ngauarmitma6730 Před 2 lety +1

      😁😁

    • @user-wf2xd3sd8g
      @user-wf2xd3sd8g Před 6 měsíci

      Nice मैले त केही पनि राखिन् हस्तमैथुन गरेर अब देखि गर्दिन कन्ट्रोल गर्न सक्छु

  • @J.J.931
    @J.J.931 Před 3 měsíci

    हजुरलाई धेरै धेरै धन्यवाद गुरु हजुरको कुराले मलाई नि जीवन मा धेरै सहज बनाएको छ🙏🙏🙏

  • @amitnaroula9124
    @amitnaroula9124 Před 2 lety +5

    Sunna ma maja..Motivation.. Knowledge.. Inspiration..Ani k chaiyo aru...LOVE FROM INDIA😊

  • @MahendraBudha-oz2kx
    @MahendraBudha-oz2kx Před 8 měsíci

    धेरै धेरै धन्यवाद गुरु देब अबस्य म हजुर का प्रबचन हरु मेरो जीवन म लागू गर्ने छु

  • @my-nep
    @my-nep Před 2 lety +21

    सत्य सनातन हिन्दु धर्म ले यस्ता लाखौ लाख ज्ञान हरु सिकाएको छ । यसैले सनातन धर्म माहान छ । जय जोस 🕉️🚩

    • @rajbiswa5909
      @rajbiswa5909 Před 2 lety

      यस्ता काम गर्ने भनेको हिन्दु धर्म ले हो।ब्यबिचार,बलात्कार सबै काम गर्ने हिन्दु धर्म ले नै हो।

    • @rupeshmagar6407
      @rupeshmagar6407 Před 2 lety +1

      @@rajbiswa5909 dharmalai dos nadinus yo ta kebal manxeko Soch ho .

    • @manojshrestha1749
      @manojshrestha1749 Před 2 lety

      raj sir tapaile vannu vako hindu haru matra xa ho balatkari? kunai dharma lai balatkari aatankbadi vanna mildaina bujnu vayo ni ra arko kura balatkari ko kunai dharma hudaina tyo adharmi ho papi ho bujnu vayo ni chaye tyo hindu hoss ya aru kunai dharma ko Manxe hoss hindu sanatna dharma kati gyan ko sagar ho tapaile bujnu vayeko xaina aru le gareko karya bata kaile ni judge nagarnu hola🙏

  • @santoshkarki3582
    @santoshkarki3582 Před 2 lety +2

    जय होस गुरुदेव !अदभूत प्रवचन मैले अब ब्रमचर्य बस्ने कोसिस गरे !

  • @jenishbohara8070
    @jenishbohara8070 Před 2 lety +11

    आज देखि हस्त मैथुन नगर्ने प्रतिबद्धता गरे

  • @subhadrathapa360
    @subhadrathapa360 Před 2 lety +1

    यस कारण अब यो धर्तीमा सत्ययुग ल्याउँने काममा ब्रह्मा कुमारीज राजयोग द्वारा मात्र संभव छ, किनकि सतयुग अाउँनै पर्छ र निराकार परमात्मा शिवले ब्रह्माकुमारीज द्वारा सतयुगको स्थापनाको कार्य गराई रहनु भएको छ।धन्यवाद गुरुजी ॐ शान्ति 🙏🌹🌹❤️

    • @devnarayanpaudel3899
      @devnarayanpaudel3899 Před 2 měsíci

      पैला जिवनी पढ्नुस शिव बाबा भनेर चिनाउने को बास्तबिकता आफै थाहा पाउनुहुनेछ अन्धभक्त नबन्नुहोला सनातन धर्म लाई गलत देखाउने काम हो यिनिहरुको मेरो बुझाईमा

  • @ujolmaharjan2010
    @ujolmaharjan2010 Před 2 lety +12

    I learned a lot from this. Thanks 🙏

  • @user-yx9xw1zt9b
    @user-yx9xw1zt9b Před 5 měsíci

    आदरणीय गुरुदेवको प्रवचनबाट मैले बुझेको fuel storage गर्नुपर्छ। तर storage full भएपछि त्यसलाई उचित तरिकाले उचित स्थानमा खर्च गर्दा केही फरक पर्दैन। तर त्यसैमा लिप्त हुने र fuel लाई दुरुपयोग गर्यो भने Life पनि गयो। त्यसैले Energy storage गर्नु र त्यसको उचित व्यवस्थापन गर्नु नै ब्रह्मचर्यमा रहनु हो। गुरुदेवको जय होस्।

  • @radhaadhikari6317
    @radhaadhikari6317 Před 2 lety +12

    जय गुरुदेव 🙏🏼🙏🏼💞 चरण स्पर्श 🙏🏾💞💞
    गुरु मेरी पुजा गुरु गोविंद गुरु मेरा पार ब्रह्मा गुरु भगबन्त 💞💞💞💞

  • @bakhatthapa7558
    @bakhatthapa7558 Před 2 lety +1

    यो हजुर को यस्तो पर्बचन ले मलाई एकदम जाजुरूक बनायो गुरु।।।

  • @dallimbu2308
    @dallimbu2308 Před 2 lety +4

    सेवा दर्शन डाक्टर योगि गुरुदेव। जै मनोक्रान्ती

  • @ghanendralimbu4655
    @ghanendralimbu4655 Před 2 lety +2

    Gurudev hajurko apar badile thulo gyan urja pradan milekoxa naman

  • @sunlightaatreya
    @sunlightaatreya Před 2 lety +6

    अब बिर्य रोक्ने तरिका पनि बताइदिनुभए आभारी हुने थियौं गुरुदेव !!

  • @user-zt4bn7kq1j
    @user-zt4bn7kq1j Před 9 měsíci

    हजुरको यस्तो सन्देश मुलक कुरा आउँछ भन्ने थाहा भएको भए म पहिलेनै हजुर समक्ष आउने थिए आज आएर 2080/08/09 मा हेर्दै छु साह्रै नै राम्रो लाग्यो गुरु ❤❤❤जय गुरुबा❤❤🎉🎉🎉कति राम्रो उदाहरण सहित प्रस्त पारिदिनु भयो गुरु धेरै धेरै धन्याबाद ❤❤हजुरलाइ

  • @pharsabahadur6626
    @pharsabahadur6626 Před 2 lety +11

    प्रणाम गुरु देब अदभूत प्रभचन 🙏🙏🙏❤️❤️❤️

  • @user-jb1qs2dd9v
    @user-jb1qs2dd9v Před 6 měsíci

    प्रबचान को लगि धेरै धन्यवाद गुरु हे युबाक हो ब्यपार, म उतर्नुस

  • @bimalasubba
    @bimalasubba Před 2 lety +13

    शुभ प्रभात गुरुदेब गुरुमा 🙏🙏🙏
    जय मनक्रान्ति ❤️❤️❤️❤️

  • @ramchandrapoudel3248
    @ramchandrapoudel3248 Před 2 lety

    Gurudev jaya hos hajurko..maile bigat 15 yr dekhi masterbation gardai aayako xu..aba dekhi yasto kam gardina..aba aafulai control garxu..bistarai..thanks gurudev..jaya manokranti..jaya hos..

  • @spvrt
    @spvrt Před 2 lety +4

    गुरु तपाईंको video एकदम मन पर्यो ब्यबहारिक रुपमा पालना गर्दा एकदम उपयुुक्त हुन्छ होला सायद अनि यो social media ले कति effects पार्छ सिक्ने कुरा मा यस्को नि video बनाइदिनु हस।

  • @ashoksunar860
    @ashoksunar860 Před rokem

    Naman gurudev asadyai ramro prabachan cha sunirahu jasto

  • @mechdip
    @mechdip Před 2 lety +13

    16:04 संसारमा ठीक र गलत केही हुदैन, सन्दर्भले सही र गलत हुन्छ।

  • @lokendratamata7067
    @lokendratamata7067 Před 2 lety +1

    गुरु जि हार्दिक नमन आज देखि यो काम गर्न चाई पकै पनि छोडिन्छ

  • @kedaranjan8571
    @kedaranjan8571 Před 2 lety +3

    धेरै ज्ञानको कुरा सिक्न बुझ्न पाइयो धन्यवाद सर हजुरलाई

  • @birdangi1505
    @birdangi1505 Před 2 lety +1

    जान कारे दियकाे मा गुरु लाई धेरै धेरै धनेबाद छ

  • @binodbindash695
    @binodbindash695 Před 2 lety +5

    I will try to remember this thing each and every moment 😃😃

  • @rajeshsatabhaiyan7058
    @rajeshsatabhaiyan7058 Před 2 lety +2

    Yak.dam reality.....kura ho....

  • @narayanisharma9198
    @narayanisharma9198 Před 2 lety +12

    अद्भुत प्रवचन कोटी कोटी प्रणाम गुरुदेव 🙏🙏🙏💐💐🙏🙏

  • @omkhatri5478
    @omkhatri5478 Před 8 měsíci

    Thank you गुरु देव every day सुन्ना लागेको छु ❤ धेरै फरक भको छु फेरी पनि नमन for motivation ❤

  • @asmitaadhikari9447
    @asmitaadhikari9447 Před 2 lety +5

    Guru dev ko yo prabachan students harulai badi kam lagne rexa 🙏🙏🙏

  • @_LoGic_GameR
    @_LoGic_GameR Před 11 měsíci +1

    Aaaja dekhi permanent band Garne bichar gaeya jun din loksewa pass garxu teyo din Mw pani Sabai lai motivation garxu😮😮😮😮

  • @shyambhattarai3731
    @shyambhattarai3731 Před 2 lety +21

    Powerful educational episode !!!,,, ever i have seen !!!🙏🙏🙏🕉️🕉️🕉️

  • @yadubansu1443
    @yadubansu1443 Před 6 měsíci

    ❤❤❤❤धेरै राम्रो प्रबचन गुरु देव❤❤❤❤❤🎉😢

  • @haribahadurthapa5837
    @haribahadurthapa5837 Před 2 lety +7

    बिर्य​ भ​नेको दिसा पिसाब ज​स्तै हो। दिसा पिसाब​ले चेपेको बेला तुरुन्त​ फेर्न​ न​पाउदा कति कठिन हुन्छ र​ फेर्न पाउदा कति आन​न्द​ मिल्छ, स​बैलाइ थाहा भ​एकै कुरा हो तेस​मा प​नि बिर्य​ भ​न्ने चिज प्राक्रितिक र​ भ​ग​वान​ले म​नुस्य​ र​ सास भ​एको जिब ज​न्तु किराह​रु स​बैको लागि प्र​दान ग​रेको हो र​ तेस​लाइ प्र​योग ग​र्दा कति आन​न्द​ मिल्छ भ​नि राख्न​ प​र्दैन। तेस​कार​ण य​स​लाइ प्र​क्रितिक त​ब​र​ले स​रिर​ बाट निस​कास​न ग​रिर​ह​नु प​र्छ​ । मुख​ले मात्र​ म​ स​न्यासि हु, लामा गुरु ,फाद​र र​ प​न्डित हु! म​लाइ योउन​ क्रिडा ग​र्नु प​र्दैन​ । भ​ग​वान​को सेवा ग​रेप​छि ठिक हुन्छ , योउन इछ्या ह​टेर​ जान्छ भ​न्नु बेठिक हो। तेस​कै न​तिजा हो बेला बेला म​न्दिर​का पुजारि च​र्च​का फाद​र​ गुम्बाका लामा आनि ह​रुको द​र्द​नाक योउन​ काड​ ह​रु स​माचार​मा सुन्न प​ढ्न पाइन्छ्, यो प्राक्रितिकको निय​म हो केटालाइ केटि , केटिलाइ केटाको ज​रुर प​र्छ र​ बिर्य​को स​हि त​रिकाले स​रिर​बाट निस्कास​न हुन्छ जुन​बेला दुवै ज​नाले स्वोर्गिय​ आन​न्द पाउछ​न् ।

  • @mohanthapa9196
    @mohanthapa9196 Před 2 lety +3

    धेरै धेरै धन्यवाद छ गुरु देब हजुर लाई जानकारी दिनुभयो

  • @Education-AG
    @Education-AG Před 9 měsíci +1

    मन् छोयो गुरु , आज बाट नियमको पालन गर्छु म ❤❤❤

  • @rajgoletamang8126
    @rajgoletamang8126 Před 2 lety +17

    THANK YOU SO MUCH GURUDEV IT IS GREAT MOTIVATION EVER IM SEARCHING THIS KINDS OF MOTIVATION SPEACH FINALLY

  • @BinayPun-zj2ot
    @BinayPun-zj2ot Před 6 měsíci

    गुरुको विचार सहि छ अब मपनी हेर्छु ❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalbudhaachhamikanxo3161

    महीला ले के बिरे फाल्छन् अनि महीला किन बैज्ञानिक हुँदैन् गुरु मेरो रिप्लाई गुरु

    • @mearunac
      @mearunac Před 2 lety

      Good questions? Waiting for answer.

    • @Breathe989
      @Breathe989 Před 2 lety

      Mahila haru pani baigyanik hunxan ni hou.purus ko tulanama ali thorai hunxan.arko kura mahilale pani birya falxa.

  • @karnaggurung4400
    @karnaggurung4400 Před rokem +1

    जय गुरुदेव यो भिदिओलाइ म फेरि पनि हेर्ने छु।अझै मलाई राम्रो सङले बुझेको छैन।तर गुरुज्युको भिदिओलाइ हल्का लगाएर हेर्दा र साथि हरुको कमेन्ट हरु पर्दा खेरी मलाइ पनि लाग्यो कि कम्तीमा पनि समय मिलाएर रै एक महिना सम्म हस्तमैथुन गर्ने छैन।यो कुलतमा फेसेको फसेकै छ।जति राम्ररी तरुनी पाइत पनि हस्तमैथुन गर्न चाहिँ छोद्न सकेको थियन।15 बर्स देखि सुरु गर्न थालेको यो कसैले नदेख्नेगरी गर्ने हस्तमैथुन कृयाककाप को रोग आफैले निको पार्नु पर्छ भन्ने नै लाग्यो।विर्य जगर्न गरेर अझै most beautifulकेटी हरु पट्याउनु पर्छ भन्ने बिचार आयो।शरीर लाई यौन उत्तेजना बढाउछु।जुरुक जुरुक उफ्रीन को लागि उर्जा जम्मा गर्छु।बास्तवमा यो अनियन्त्रित क्रियाकलाप जस्ले भित्र भित्रै आफैलाई सित्यौने आफैलाइ खाने हस्तमैथुन ले धन्नै मेरो जिबन लाई बर्बाद गर्ने रहेछ भन्ने चेतना आयो।तर स्वस्थ जिबन को लागि हातमैथुन वा सेक्स चहिछ भन्ने कुरा चही अलि बुझेन शरीर बात विर्य नै फालेन भन्ने के हुन्छ?? all the best and focus to my aim

  • @Mohan-oh7bg
    @Mohan-oh7bg Před 2 lety +3

    प्रणाम गुरुदेव सबैको जय होस हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।

  • @nepalesemanoj1435
    @nepalesemanoj1435 Před 2 lety +2

    गुरु जि यक टेलिगाम खोल्नु पर्यो , धेरे राम्रो हुन्च।सबै को भलो हुन्छ

  • @gurungjitbahadur7635
    @gurungjitbahadur7635 Před 2 lety +4

    अती उपयोगी भनाई गुरु देव हजुर को जय होस जय मनोक्रान्ती जय विकाशनन्द ❤️🙏🌹

  • @amarbaram9720
    @amarbaram9720 Před rokem

    भर्खरै मात्र काम तनाम गरेर आको अब चाई गुरुको संदेशलाई मान्नु पर्यो जयगुरु

  • @ultimateswag6376
    @ultimateswag6376 Před 2 lety +4

    Can you imagine it❤️❤️ ...
    धेरै माया सर ।

  • @sanjoklg9012
    @sanjoklg9012 Před 7 měsíci

    म मेरा कूनै पनि काम गर्नू अघी हजुरकाे भिडियो हेरर मात्र काम सुरु गर्छु महान हुनुहन्छ तपाईँ 🙏🙏🙏🙏🙏

  • @jeevanjethara386
    @jeevanjethara386 Před 2 lety +3

    धेरैं धेरै धन्यवाद गुरु हजुर
    मलाई aile सम्म यो कृयाकलाप ले धेरै ग्रसित बनाएको थियो
    आज को भिडियो हेर्दा म एकदमै प्रफुलित भएको छु
    मलाई नयाँ जिन्दगी जिउन मार्ग देखाएको मा हजुरलाई मन मुटु देखि हार्दिक आभार ब्यक्त गर्दछु
    गुरु म हजुर को आवास मा आउन चाहन्छु
    मलाई हजुर को कन्ट्रयाक्ट आउने वातावरण मिलाइदिन होला

  • @BibekKhadka-sw6yi
    @BibekKhadka-sw6yi Před rokem

    100%सहि भन्नुभयो मैले नि धेरै समय दिखी बिचर गर्दै आको कुरा हो बिर्य नस्त गर्नु भनियको नैइ दिमाग कम चल्नु हो

  • @manonmission6282
    @manonmission6282 Před 2 lety +13

    Really super power motivation of Celebacy semen retention it's our Octane fuels⛽ Testestorene हार्मोन, semen is our powerful diomond 💎in our body.. I really ❤ your single words Iam from Sikkim India🇮🇳❤Jai Sri Krishna

  • @janakkc9544
    @janakkc9544 Před 2 lety +2

    Jaya gurudev haiur ko speech praya herirayeko xu atyadhik rammro lagxa

  • @krishnabohara5974
    @krishnabohara5974 Před 2 lety +6

    Subha bihani Guru Dev thank you so much ❤ 💖 🙏

    • @suscribe.support.eachother
      @suscribe.support.eachother Před 2 lety

      सन्सारमा मानव अस्तित्व नै नहोला जस्तो छ नि गुरुज्युको कुरा सुन्दा।

  • @homkajikhadkahomkajikhadka1913
    @homkajikhadkahomkajikhadka1913 Před 8 měsíci +1

    Wow nice kura❤❤❤🙏🙏🙏

  • @ritabaral979
    @ritabaral979 Před 2 lety +8

    Pranam guru dev Thank you so much sabai ko Jay hos 🙏

  • @user-ve5ym8uo3f
    @user-ve5ym8uo3f Před rokem

    गुरुको कुरा सत्य हो योगिहरु कत्ती बलवान् हुन्छन