कृष्ण कंडेललाई मेरी दिदि लाने भए एकजोर लुगा फेर्देउ भन्दा मच्चियो हङामा !! १२.०४.०७५ HD

Sdílet
Vložit
  • čas přidán 20. 08. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Komentáře • 946

  • @bpsharma4875
    @bpsharma4875 Před 6 lety +13

    आजको चर्ती कला नक्कली गीत सुनेर सारै रमाईलो लाग्यो। कृष्ण सर , ईन्द्रेणी टीम लगायत सम्पूर्ण लाई धेरै धेरै धन्यबाद छ।

  • @romarrana2331
    @romarrana2331 Před 5 lety +4

    अब तिज पनि नजिक आयो ।र मलाइ मन पर्ने भाकामा तिजका गित सुन्न पाइ्यो ।बाला पनको त्यो गाउँ तिर गाएका साथी भाइको धेरै याद आयो।बिगतका यादमा दुबि हेर्दै छु ।राम्रो छ सबै ले हेरि मनुरन्जन लिनु होला।

  • @keshabniroula1655
    @keshabniroula1655 Před 6 lety +15

    अत्ति रमाईलो लागिराछ।
    बर्मा (मिचिना) बाट होरि राछु।
    सबैको जय होस्।

  • @user-sf8xk2qf9f
    @user-sf8xk2qf9f Před 6 lety +19

    बिशाल भाइको गीत धेरै राम्रो लागेउ best of luck बिशाल भाइ

  • @tamangsolta459
    @tamangsolta459 Před 6 lety +8

    आज त सारै नै रमैलो पो भाको रैछ त हाम्रो इन्द्रेणी मा गीत चै सारै नै मन परेउ अनि यो तिजको भाका मा कति सारै रमाइलो झन आउनुस है हजुर हरु पनि रमाइलो भको छ आज मादल फुट्टे भो .

  • @padambist3505
    @padambist3505 Před 4 lety +3

    ईन्द्रेरेणिका सबै दादा दीदी लाई मनै देखी सलाम छ 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @opanbabu8055
    @opanbabu8055 Před 6 lety +2

    रमाइलो भएछ मैले त आज मात्रै हेरे, कार्यक्रम इन्द्रेणी धन्यवाद कृष्ण कंडेल सर।

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 Před 6 lety +10

    विशाल भाइको भोईस धेरै मिठो छ है प्रगति को सुभ कामना छ भाइ

  • @mohanmagar6488
    @mohanmagar6488 Před 6 lety +6

    wowow कति रमाइलो धन्यवाद सम्पुर्ण इन्द्रेनि टिम लाई अनि miss u धुम 3 जय किसन दाइ मेरो best नाएक जयकृष्ण

  • @himanshupoon7308
    @himanshupoon7308 Před 6 lety +53

    बिशाल रायमाझी सर उ उहाँकै दिदि हरिमाया को स्वर अति मन पर्छ मलाई अझैँ रमाइलो लाग्यो ईन्देणीमा त😍😍

  • @debikapoudel515
    @debikapoudel515 Před 6 lety +32

    वहाँ वहाँ कति रमाइलो भाको रहिछ मैले त बल्ल आज हेर्दै छु ।विशाल भाइ को बोली कति मीठो हो जति सुन्यो उति सुनिरहु लाग्ने

  • @pokharelivanjababu898
    @pokharelivanjababu898 Před 5 lety

    वा वा वा दुई दिदी भाईको दोहोरी कति रमाइलो यो जोडिको दोहोरी फेरि फेरि हेर्ने रहर छ।

  • @pramunstha8144
    @pramunstha8144 Před 6 lety +10

    अति रमाइलो भयेको छ अझ विशाल भाइ र खिमा बैनी को दोहोरी भए झन कत्ती रमाइलो हुन्थेयो होला हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र सर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र सैसैसैसै विशाल भाइ लाई हेरिरन पाइयोस इन्द्रेणी मा मिस यिउ विशाल भाइ

  • @gopalbasnet7985
    @gopalbasnet7985 Před 6 lety +10

    I would like to appreciate the indreni team what they are doing to protect the nepali folk culture. Krishna dai keep it up

  • @samlalsunar7215
    @samlalsunar7215 Před 3 lety +1

    सरब प्रथम इन्द्रेणी को सँधैभरि जय होस धेरै धेरै रमाइलो लाग्यो धन्यबाद छ

  • @purnapun9932
    @purnapun9932 Před 6 lety +4

    अति राम्रो लाग्यो यो तिनै जनाभाई बहिनी कलाकार देख्दा धेरै खुशी लाग्यो धन्यवाद नानी हरुलाई🌹

  • @milanmagarvlog123
    @milanmagarvlog123 Před 6 lety +20

    अब तिज पनि आयो रमाईलो भयो जे होस ईन्द्रेणी मन पर्ने दर्शक हाजिर हुम त..✋✋✋✋✋

  • @user-tv8cf5zl7o
    @user-tv8cf5zl7o Před 6 lety +4

    आज तिज को गित सुनेर गाउँ घर को याद आयो ।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Před 6 lety +2

    हेर्न सुरु गरे दुबई बाट ।नहेरी निद्रा लाग्दैन ।सलाम छ इन्द्रेणी परिवार लाई ।झकास दोहोरी अनि रमाइलो धेरै खुसी लाग्यो धेरै रमाइलो ।

  • @ashokchand9816
    @ashokchand9816 Před 6 lety +8

    गज्जब रमाइलो भयो आज ल भाका मन पर्यो बधाइ इन्द्रेणी टीम अनि कडेल दाजुलाइ ।

  • @nepalit.v4287
    @nepalit.v4287 Před 6 lety +5

    विशाल जि र दिदिको दोहोरी धेरै राम्रो छ शुभकामना

  • @partaprana2532
    @partaprana2532 Před 6 lety +4

    बासुरी बजाऊनु हूने दाजु लाई मान्नै पर्छ सूलुट छ सबै जना कलाकार मित्र हरुलाई

  • @sureshshishir7218
    @sureshshishir7218 Před 5 lety +1

    सारै राम्रो इन्द्रेणी कार्यक्रम अनि सबै कलाकार हरु लाई देख्न पाउँदा खुसी लागो । अनि best up luck धूम 3 जय.. जयकिसान जय कृष्ण र इन्द्रेणी टीम

  • @premrawal3943
    @premrawal3943 Před 6 lety +2

    आजको एपिसोड पनि हेरियो, साह्रै रमाइलो लाग्यो, लोप हुदै गइरहेको नेपाली लोक संस्कृतिको जगेर्ना गर्नुहुने सम्पूर्ण इन्द्रेणी परिवार प्रति आभार प्रकट गर्दछु।

  • @sagargm8930
    @sagargm8930 Před 6 lety +8

    लोक गीत भनेको मानिस लाइ जिउन को लागी रक्तसञ्चार जस्तै हो
    कडेल सर धेरै धेरै धन्यवाद
    नाच्न नजान्ने मान्छे लाइ पनि नाचौ नाचौ लाग्ने प्रोग्राम वहा वहा

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u Před 6 lety +8

    हैट सारै रमाइलो पो हुन्छ त हौ इन्द्रेणी कार्यक्रम

  • @gopalpokhrel5660
    @gopalpokhrel5660 Před 6 lety +3

    कति रमाइलो
    नमन गर्दछु कृष्ण दाजिलाइ । साथै सम्पूर्ण मा नमन गर्दछु ।

  • @basantaghimire6875
    @basantaghimire6875 Před 6 lety +1

    हैट आजको दोहोरि सार्है मन पर्यो अलग प्रसंग को संबाद दोरि।

  • @pratimagurung5352
    @pratimagurung5352 Před 6 lety +49

    दर्शन नमस्ते इन्द्रेणी टिम लगायत सम्पुर्ण कलाकार मित्रहरू लाई आजको भाग पनि एकदमै राम्रो थियो अलि ढिला भएछु आज त 96 नम्बर म पो😎😎

  • @abinagiree822
    @abinagiree822 Před 6 lety +45

    जेरि र बिशाल लाई इन्द्रेणी मा ल्याउनु न उहाहरुको दोहोरी हेर्न मन लग्यो कृष्ण दाइ

  • @saudlaxman4021
    @saudlaxman4021 Před 6 lety +2

    जो हेरिनी हेरौ हेरौ लाग्छ इन्द्रेणी प्रोग्राम सबैलाई धन्यवाद ।

  • @loveraj3182
    @loveraj3182 Před 3 lety

    हो हो ठिक भन्नू भयो गोबिनदे जी।,,ठाडो भाका मलाई पनि सारै मन परछ।

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 Před 6 lety +7

    जय किशन दाइ पनि आउनु भयछ खुसी लाग्यो??नेपाली लोक संगीत बचाउने यक मात्र कार्यक्रम इन्द्रेणी !!!💕💕

  • @reshamresham4288
    @reshamresham4288 Před 6 lety +3

    सर्बप्रथम ईन्देर्णि टिम लाई मेराे सम्मान कृष्ण दादा बिसाल जि लाई खिमा सित दाेहाेरि सुन्ने ठुलाे रहर छ

  • @Dhading407
    @Dhading407 Před 6 lety +1

    दिदी को भन्दा भाईको जवाफ कडा छ कति रमाईलो

  • @kedarbudhathoki5091
    @kedarbudhathoki5091 Před 5 lety +2

    धन्यबाद इन्द्रेणी टिम लाई एक पटक जेरि दिदी र पसुपती सर्मा को पनि सन्जोग मिलाउन पाये झन कति रमाइलो हुन्थ्यो होला ।

  • @user-yi1uc5ds1g
    @user-yi1uc5ds1g Před 6 lety +36

    बिशाल भाइ को कलालाई मान्नै पर्छ कृष्ण सर थोरै नाची दियको भय झनै राम्रो हुने थियोे

    • @NishaSharma-gt9xn
      @NishaSharma-gt9xn Před 5 lety

      विशाल काे गीत गाउने स्टाइल सारै राम्रो छ

    • @sanjughaleqazx79
      @sanjughaleqazx79 Před 5 lety +1

      बासाल भाईको बबाल गितलाई मनपराऊनि हरु आऊनुसै एता

    • @kbc4059
      @kbc4059 Před 5 lety

      @@NishaSharma-gt9xn ङमेज लेेक भाका

    • @gitachalise8060
      @gitachalise8060 Před 5 lety

      Ĺ

  • @gyamurama4536
    @gyamurama4536 Před 6 lety +41

    आज त दामी लाग्यो दिदिबहिनी र भाइको दोहरि

  • @premierworld6275
    @premierworld6275 Před 5 lety +2

    तीन भाइ बहिनीको प्रस्तुती धेरै राम्रो लाग्यो ।

  • @princekatuwal5073
    @princekatuwal5073 Před 5 lety +1

    धेरै राम्रो छ है दिदी भाइ को दोहोरी।।

  • @lilanathpageni8141
    @lilanathpageni8141 Před 6 lety +4

    ल धेरै रमाइलो लाग्यो।दिदिबहिनी र भाइको कलाकारिता।

  • @dhamalachander2842
    @dhamalachander2842 Před 6 lety +6

    कृष्ण सर अति रमाईलो छ

  • @ramkumar-bp5xb
    @ramkumar-bp5xb Před 6 lety

    Wow yota jhanai ramailo raxa bai kati ramailo vayo dherai ramro xa dohori

  • @nabinkumarbista176
    @nabinkumarbista176 Před 6 lety +7

    विशाल रायमाझी को कन्फिडेन्स
    क्या मन पर्यो दोहोरि

    • @ankitmaskey12
      @ankitmaskey12 Před 3 lety

      ्ॐत्रत्रत्रत्रत्रत्रत्रत्रत्रतत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रज्ञज्ञज्ञज्ञज्ञज्ञेेेेेेत्रत्रत्रृरयञलपत्रिभुवन ज्ञज्ञज्ञज्ञज्ञ्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्र

  • @user-sf8xk2qf9f
    @user-sf8xk2qf9f Před 6 lety +8

    धेरै रमाइलो लागेउ दिदी भाइको गीत सुन्दा

  • @ravindrakardayat1991
    @ravindrakardayat1991 Před 5 lety

    कति रमाइलो दोहरी जती सुनेनि सुनो सुनो लागी रहन्छ ।

  • @KrishnaSharma-ob3mu
    @KrishnaSharma-ob3mu Před 6 lety +1

    मनै फुरुङ भयो

  • @tularammagar48
    @tularammagar48 Před 6 lety +24

    अत्यन्तै रमाइलो सम्पुर्णसमूहलाई धन्यवाद छ। विशाल र खिमाको दोहोरी नि कहिले हेर्न पाइन्छ होला...?

  • @bishnuadhikari6244
    @bishnuadhikari6244 Před 6 lety +5

    नक्कले भाइको सारै चोटिलो जबाफ दिदिलाई कति हास्नु ।

  • @saraswatipraja6939
    @saraswatipraja6939 Před 6 lety +2

    गीत को प्रत्येक शब्द हरु जति सुने पनि झन् सुनिरहु जस्तो बेस्ट अफ लक अल इन्द्रेणी टिम

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 Před 6 lety +2

    दिदी र भाइको दोहोरी झनै बबाल रमाइलो पो लाग्यो।

  • @grgyam9019
    @grgyam9019 Před 6 lety +4

    I really enjoy this show, congratulation Indreni team

  • @ymunakanxi8829
    @ymunakanxi8829 Před 6 lety +6

    हा हा आज पनि धेरै रमाइलो लगेओ सम्पूर्ण लाई नमस्कार छ

  • @bhimbahadur8948
    @bhimbahadur8948 Před 5 lety +1

    आहा कति राम्रो सरै मन पर्यो इन्द्रेणी दोहोरी

  • @dipendradawadi802
    @dipendradawadi802 Před 5 lety +2

    दिदि र भाईको साह्रै राम्रो दोहोरी

  • @s.dmychannel2099
    @s.dmychannel2099 Před 6 lety +6

    दीदी भाई को दोहोरी बबाल लाग्यो जय किसान दाई पनि आउनु भा रहेछ खुशी लाग्यो

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 Před 6 lety +11

    हेर्न त हेरियो तर तेति मजा आएन ।।।।जय इन्द्रेणी ।।।।

  • @shanubamthakuri8839
    @shanubamthakuri8839 Před 5 lety +1

    गीत सोच्दा खेरी को फेस दामी लाग्छ मलाई कृष्ण दाई को

  • @shankarshrestha8859
    @shankarshrestha8859 Před 5 lety

    Yo get maile 100 choti suni r herisake hamro gau gharko maulik arganik git x sarai ramro lagyo r dance garne renukalai besesh dhanyabad all timlai

  • @magardilip4861
    @magardilip4861 Před 6 lety +5

    हेरी सक्यो जय दाइ दामी छ ।

  • @barsapunmagar8168
    @barsapunmagar8168 Před 6 lety +17

    सर्बप्रथम त इन्द्रेणी तिम लगायत सम्पुर्ण उपस्थिति तिम लाई हृदय देखि दुई हात जोडी नमस्कार हैत। म आज धेरै दुखी भए कृष्ण दाजु मेरो आँखा बाट झरेको आँसु थाम्न सकिन।दिदी भाइ को माया कस्तो हुन्छ। भन्ने कुरा त एउति भाइ गुमाए कि दुखी दिदी लाई मात्र थाहा हुन्छ। होला दाजु हामी पनि दिदी भाइ बसेर धेरै गित गाउथेउ गाउँ मा।आज मलाइ मेरो भाइ को धेरै याद आको छ। तर मेरो भाइ लाई मैले चाहेर पनि पाउन सक्दिन।

  • @aashisekdiwana5584
    @aashisekdiwana5584 Před 4 lety

    कुष्ण दाई हजुरको कारेकरम मलाई लास्तै मन पर्छ

  • @elishagurung1006
    @elishagurung1006 Před 6 lety +1

    सारै दामी इन्द्रेणी कार्यक्रम अनि रमाईलो दोहोरी।।।

  • @tejnicesongilovethissongta4501

    best off luck jaykisan ji.i m witing for DHOOM 3...✊✊💝💝

  • @nabinkhawas3743
    @nabinkhawas3743 Před 6 lety +4

    SAMPUNA TIMEलाई तिजको शुभकामना.ADVANCEमा. साहै रमाईलो .

  • @user-uf5pn5bf8z
    @user-uf5pn5bf8z Před měsícem

    Basuri bajaunu hune dai derai. Miss gre dami basuriko. Dhun....❤❤❤❤

  • @khatrirudra3953
    @khatrirudra3953 Před 5 lety +2

    Omg आज धेरै पछि देखे सिबन पोखरेल दादा लाई miss u dada

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 Před 6 lety +8

    दिदि र भाइ को गीत सार्है कमेडी रहेछ

  • @sambandhayoutubechannel5272

    Teej ko yad aayo dherai ramailo garaunu vayo sabai indreni team lai thank you so much

  • @yamsapkota5640
    @yamsapkota5640 Před 6 lety +1

    बबाल रमाईलो लाग्यो सलाम छ कृष्ण कडेल दाजुलाई

  • @jhalakpandey1251
    @jhalakpandey1251 Před 5 lety

    सबै राम्रो लाग्यो धन्यबाद ईन्द्रेणी टीमलाई तर मोडेल को बानी 👎

  • @kumarchaulagain1985
    @kumarchaulagain1985 Před 6 lety +3

    धेरै राम्रो दिदी भाइ को दोरि

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 Před 6 lety +10

    अत्यन्तै राम्रो कार्यक्रम इन्द्रेणीको सम्पुर्ण ईन्टायर टिमलाई धेरै धेरै शुभकामना !!म कुवेत बाट हेर्दैछु!!

  • @shristigautam1732
    @shristigautam1732 Před 5 lety

    जेरि दिदि र बिसाल दाईको गित सुन्न मन छ कृष्ण दाई लेराउन परो एक चोटि

  • @smproduction4211
    @smproduction4211 Před 6 lety +2

    आजको गित पनि धेरै रमाइलो साथ सुनियो धन्यवाद इन्द्रेणी टिम तथा कृष्ण कंडेल सरलाई पनि ।

  • @rameshrimal7642
    @rameshrimal7642 Před 6 lety +5

    Kati mitho geet gaunu bhayo sabaile sarai maja aayo

  • @debendrashrestha1706
    @debendrashrestha1706 Před 6 lety +3

    Namaskar sabai indreni tim lai waw sarai Ramailo xa

    • @aaaayyyy8760
      @aaaayyyy8760 Před 5 lety

      Wow 👍👍👍👍👌👌👌👌👌👌

  • @kamalchattri6808
    @kamalchattri6808 Před 6 lety +2

    हाहाहा धेरै रमाइलो भयो है आहा सुनौ सुनौ झै लाग्यो चर्तीकला भाका मा दोहोरी हुर्‍र्‍र म नि नाचे है एता

  • @karanjanala6453
    @karanjanala6453 Před 5 lety +1

    साथै इन्द्रेणी का सम्पुर्ण कलाकार लाई मुटु भरिको सम्झना र माया हिर्दय देखि

  • @minrajacharya3378
    @minrajacharya3378 Před 6 lety +12

    Hamro arghakhanchi kalakar pugnu bhayaxa indreni ma ani namaste krishna daju

    • @user-bs3hz7qw7q
      @user-bs3hz7qw7q Před 6 lety

      Minraj Acharya अर्घाखाचि जो भन्दैनन बुटवल भन्छन इनि हरुले त

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 Před 6 lety +1

      आकास कुमार g ho maile ni kati suneko chhu sadhai butwal vanchhan tyo jabo btl vanda arghakhanchi ramro ni jhai hoi

    • @surajpc6914
      @surajpc6914 Před 6 lety

      अर्घाखाचि नै हो तर भन्न लाज लागेर होला नि आफ्नो जन्मघर

    • @minrajacharya3378
      @minrajacharya3378 Před 6 lety

      Khoi sir maile auta intarview ko tala patti lekheko bheta ko thiya tei bhayara ho

    • @user-bs3hz7qw7q
      @user-bs3hz7qw7q Před 6 lety

      Minraj Acharya अर्घाखाचि कहा हो हजुर को घर मेरो नि अर्घाखाचि हो

  • @khatrichhetri619
    @khatrichhetri619 Před 6 lety +9

    कृष्ण दाइ यो करिकरम राम्रो छ तर छोटो भयो एस्ता राम्रा र ठुला कलकार अाउदा अलि लामो गराईदिनु भयो भने हेरन मजा अाउने थियोे गाउँ घर को याद अाउन्छ म चाहिँ हाल मलेसिया मा छु लोक गित भनेसि सारै मन पर्छ दाइ एक चोटि पशुपति शर्मा दाइ लाई पनि लिउन परो सारै मन पर्छ पशुपति दाइ पनि मलाई

  • @baldevrana5581
    @baldevrana5581 Před 6 lety +1

    मलाइ मन पर्ने सारङी त्यो बजाउने बहिनीलाई धेरै धेरै धन्यवाद।

  • @tejxetrysaud4152
    @tejxetrysaud4152 Před 5 lety

    जय किस्ण बसनेत को फिल्म असार्दै मन पर्छ मलाई

  • @user-ik2zm2nz2p
    @user-ik2zm2nz2p Před 6 lety +8

    बिसाल दादा भएको ठाउँमा रमाइलो खुब मज्जा बेग्लै आउछ है
    हार्दिक हार्दिक बधाई छ सम्पुर्ण टिमलाई

  • @banantapun7221
    @banantapun7221 Před 6 lety +4

    लास्टै रमाइलो लाग्यो यो कार्यक्रम त हजुर हरुलाइ पनि ???

  • @bipanbista4809
    @bipanbista4809 Před 6 lety +1

    क्या दामी छ al the best Indreni team....

    • @lalsingh2747
      @lalsingh2747 Před 5 lety

      गाऐक भने को बिशाल जस्तो फूर्तीलो हुनू प्रछ

  • @tejnepali4099
    @tejnepali4099 Před 5 lety +2

    2019 मा यो भिडियो हेर्ने जति यता हाजिर गरौत‌‌ 🎷🎷🎷🎷🎷

  • @santoshthapa6974
    @santoshthapa6974 Před 6 lety +4

    आज पनि धेरै रमाइलो लाग्यो मलाई त

  • @khadkadilipdass8159
    @khadkadilipdass8159 Před 6 lety +4

    badhai xa charti kala nakkle ko timlai get ramro xa.

  • @saraswatighimire587
    @saraswatighimire587 Před rokem

    धेरै राम्रा गित गाउनु भेा दुबै जाना ले🌺🌺👏👏👏👏👌👌🌺🌺🌺

  • @tekjungthapa3493
    @tekjungthapa3493 Před 4 lety +1

    रायमाझी परीवार मान्छे पनि राम्रो गित पनि कडा बधाई छ तपाईकाे परीवारलाई

  • @dattabahadurthapalove5180
    @dattabahadurthapalove5180 Před 6 lety +18

    राम्रो छ ईन्देरेनि

    • @sagarbarsha123
      @sagarbarsha123 Před 6 lety

      Krishna daju khadka garbuja lai pani lyauna paryo hai

  • @kisansandes8383
    @kisansandes8383 Před 6 lety +12

    लहैलहै हेर्नू पर्छ धुम 3

  • @arjungiri421
    @arjungiri421 Před 6 lety +2

    दिदिको भन्दा भाईको शब्द समायोजन धेरै राम्रो वाउ वाउ

  • @user-yl9nh7um6y
    @user-yl9nh7um6y Před 6 lety +1

    घरभित्रकाे मिठाे स्वाेर मिठाे तिज गित पैलाेपल्ट सुन्दैछु राम्राे लायाे

  • @kisansandes8383
    @kisansandes8383 Před 6 lety +7

    जयकृष्ण बस्नेत सर किन निराश देख्छु

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 Před 6 lety +120

    आज त तिजको गित रहेछ रमाईलो छ होला हेर्न सुरु गरियो !!! तपाईहरु पनि???

    • @hemantakunwar4312
      @hemantakunwar4312 Před 6 lety +3

      अब सुरु गरियो हामि पनि मगर्नी कान्छिको साथमा

    • @mahabir6417
      @mahabir6417 Před 6 lety

      Wow horw muile pane herna suru gary hai saudi bata??

    • @meshtmg5757
      @meshtmg5757 Před 6 lety

      गाउ-घरकी मगर्नी कान्छी जुहारी खेल्ने भए आउ है मेरो imo whatsapp मा न +60182088236

    • @timrokalpeet5699
      @timrokalpeet5699 Před 6 lety

      गाउ-घरकी मगर्नी कान्छी तिज गित होइन हौ सालैजो हो

    • @rampatani997
      @rampatani997 Před 6 lety

      गाउ-घरकी मगर्नी कान्छी

  • @ganeshbist7966
    @ganeshbist7966 Před 4 lety +1

    धेरै राम्रा गित गाउनु भो दुबै जना ले

  • @krishnapallimagarkrishnapa254

    खिमा को हासो हो के मलाई खुब मन पर्छु 💔💔💔

  • @amritpaudel1312
    @amritpaudel1312 Před 6 lety +7

    जयकृष्ण दादा फिल्ममा यति धेरै हसिलो मान्छे आज किन यति धेरै निराश नि !