यक्ष प्रश्नमा गायक अमृत गुरुङ - गोठमा बस्नेको ओठमा हाँसो | Himalaya TV

Sdílet
Vložit
  • čas přidán 3. 12. 2022
  • यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको २०९ औं एपिसोडमा अमृत गुरुङसंगको यो विशेष कुराकानी।
    Yaksha Prashna with #RajendraBaniya in conversation with Amrit Gurung
    Presenter: Rajendra Baniya
    Guest: Amrit Gurung
    #RajendraBaniya #amritgurung #YakshaPrashna #nepathya #amritgurung
    About us
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    CZcams: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

Komentáře • 190

  • @omsharma7419
    @omsharma7419 Před rokem +115

    मलाई यो कुरामा चैँ गर्व लाग्छ कि अमृत गुरूङ्ग बाँचेको युगमा म पनि बाँचेको छु।।

  • @puspasapkota8187
    @puspasapkota8187 Před rokem +12

    गायक अमृत गुरुङ मलाइ मन पर्ने गायक होइन माया गरेको गायक हुनुहुन्छ उहालाइ देख्दा सुन्दा श्रद्धा ले शिर झुक्छ मन भरिन्छ अनि आखामाआँसु आउँछ येत्ती माया मेरो मन मा जगाइदिनु भयेको मा हजुर लाई मुरिमुरी धन्यबाद सदा सर्वदा स्वस्थ सुरक्सित देख्न पाउ

  • @jeevankanxa1353
    @jeevankanxa1353 Před rokem +19

    तपाईंको गित मन नपर्ने नेपाली को होला र सदैव सु स्वास्थ दिर्घायुको कामना।always legend😍😍😍

  • @manikhadka6613
    @manikhadka6613 Před rokem +3

    हेरेका हजारौ अन्तरबार्ता मध्य एक उच्च कोटिको सम्बाद अनि ब्याक्तित्व मलाइ गर्व छ कि म यस्तो ब्यक्तिको युग मा जन्मिए

  • @dipendramalla8656
    @dipendramalla8656 Před rokem +7

    उहाँको बयान गर्न कुनै शब्द छैन मैले खोजेको full package interview हजुरको जिबनशैली र तपाईको बिचार प्रती हार्दिक नमन हजुर 🙏🙏🙏

  • @mekhgurung
    @mekhgurung Před rokem +3

    आन्तर्वार्ताहरु मध्ये कहिल्यैँ छुटाउन मन नलाग्ने आन्तर्वाता,मनका भित्री सत्य तथ्य तिता मिठा कुराहरू नेपाली लोक रक गायक तथा नेपाथ्यका अगुवा, अभिभावक अमृत गुरूङ दाईको मनका कथाहरु सधैं सुन्न मन लाग्छ। बाचुन्जेल कुनै एक दिन नेपाथ्यको कन्सर्टमा उपस्थित हुन ठूलो धोका छ। धेरै धेरै सुस्वास्थ्य र दीर्घायु कामना दाई लाई 🙏🙏😘

  • @premtamang6549
    @premtamang6549 Před rokem +7

    अमृत दाइ प्रति उच्च सम्मान । भुकम्पको बेलामा तपाईंले गर्नु भएको मानव सेवा प्रती धन्यवाद ।

  • @bikramdhital6212
    @bikramdhital6212 Před rokem +2

    हाम्रो समाजमा अमृत गुरुङ जस्ता मान्छे पनि छन् । किन यस्तो इमानदार र नैतिकवान मान्छे राजनीति मा नभएको होला? जसलाई देश र समाजको यति नै चिन्ता होस् ।जय होस् हजुरको महान बिचार लाई ।🙏🙏

  • @hey.8848
    @hey.8848 Před rokem +10

    We are blessed to Have “The Legend”Amrit Gurung and “Legendary Band”Nepathya🥺👏Respect

  • @samirtamang4249
    @samirtamang4249 Před rokem +5

    मानिसको प्रतिबिम्ब हो अमृत गुरुङ सर!!!

  • @PrakashBudhamagar-uh9vm

    गायक अमृत गुरुङकाे जतिसुकै बयान गरेपनि कमी नै लाग्छ। राजेन्द्र सर पनि धन्यवादकाे पात्र नै हाे कारण यति राम्रो कुरा सुन्ने अवसर मिलाउनु भयाे। जीन्दगानी...

  • @JayramDahal
    @JayramDahal Před rokem +3

    उहाँको अन्तर्वार्ता हेरेर पछि साच्चै म नेपाली भएकोमा गरोर्भ महशुल भयो।।

  • @rajendrakunwar1878
    @rajendrakunwar1878 Před rokem +4

    अमृत सर काे व्यक्तित्व साह्रै मन पर्छ ❤️🙏

  • @kamalbhusal9272
    @kamalbhusal9272 Před rokem +3

    अमृत दाइ को कुराहरु र जीवनशैली कलियुगमा पनि अमृत पियको सरह लाग्छ ।।।।नमन दाजु

  • @sanjeevmagar6205
    @sanjeevmagar6205 Před rokem +10

    Living legends 🙏🏻big respect from the core of my heart

  • @chiranqtr2101

    हैट नेपाली साहित्य र सङ्गीत क्षेत्र मा साहै मन पर्ने पात्र हुनु हुन्छ अमृत गुरुङ....!🙏🙏

  • @trichandrakhadka1895
    @trichandrakhadka1895 Před rokem

    यहाँ समाजको तितो यथार्थ हेर्नुस यहि इन्टरभ्यु भेलुहरुको भय लाखौ लाख ले हेर्ने थिय होला यति महत्त्वपूर्ण कुरा कति कम मान्छेले हेरेको छ ।।कठै समाज हाम्रो दयनीय छ र त हल्ला हावाले सखाप बनाउछ यो देश समाज

  • @nigreshmachhetri5460
    @nigreshmachhetri5460 Před rokem +2

    अमृत दाई गोठ बाट फर्किदा सङै गाडीमा Gayako TheYau लभ यु दाई सदा हासी खुशी निरोगिताको कामना ..❤️

  • @susilpariyar197
    @susilpariyar197 Před rokem +6

    नेपालकै नम्बर 1 गायक हो उहाँ

  • @milanranamagar6586
    @milanranamagar6586 Před rokem +5

    हाम्रो अमृत दाइ 💙