म धेरै पटक धेरै ठाउ शोषणमा परेको छु / हामीलाई हेर्ने नजर कहिले बदलिन्छ ? Story Of Third Gender
Vložit
- čas přidán 27. 01. 2023
- #rangintv #viral_video #tiktok_viral
कुनै पनि व्यवसायीको बिज्ञापन गर्न चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्नुस ☎️9823555147 / 9861296721
Website: www.rangintvnepal.com/
सूचना बिभाग दर्ता नं. - १९२३/०७६-७७
**------------**----------------**
© Rangin Tv. All Rights Reserved.
**------------**----------------**
तपाईहरुमा केहि नयाँ प्रतिभा छ जसलाई मिडियामा प्रष्फुटन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला हामी तपाईलाई भेटेर तपाईमा लुकेर रहेको प्रतिभा लाइ उचित प्रचार प्रसार गर्नेछौं !
******
Facebook : / rangintvnepal
Follow us on Twitter: / tvrangin
**------------**----------------**
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
म धेरै पटक धेरै ठाउ शोषणमा परेको छु
czcams.com/video/yvKuWxWDHgQ/video.html
जे जस्तो भएपनि बोल्ने सहिलि सारै राम्रो मान्छे पनि राम्री 👌👌👌
कति मीठो गरि बोल्नु भको दिज्यु
पाथीभरा माताले कल्याण गरून् 🙏❤️
आदरणीय मेरा प्यारा प्यारा दाजु भाई दीदी बहिनी साथी अनी संगीहरु, समय धेर भएर गारो भको छ भने मेरो काम नलागने youtubeचानल तीर पसनुहोला र एकदमै थोरै माया गरेर गैदिनुहोस हस🙏
अनी क्या bell 🔔 पनी थिचेर जानूहोस हस
धन्यबाद🙏🙏
Uta भेटम ला हस त बरिस्ट … नस्ते 🙏
अति राम्रो सब्द चएन बोलाइमा प्रयोग भएको शब्दहरु एक्दम ठेट पक्कै पढाईमा अब्बल हुनुपर्छ यो दिदि
शभ्य शालिन र बौद्दिक ब्यक्ती। हजुर जुन सुकै लिंङ्गी भए पनि हजुर भित्रको मानवता सचेतता नै हजुरको जिन्दगीको पहिचान हो।
मलाइ उहाँ हरु को बोल्नी शैली एक्दम राम्रो लाग्छ। सहयोगि मिलानसार उच्चा बिचार 👌❤️🙏
आदरणीय मेरा प्यारा प्यारा दाजु भाई दीदी बहिनी साथी अनी संगीहरु, समय धेर भएर गारो भको छ भने मेरो काम नलागने youtubeचानल तीर पसनुहोला र एकदमै थोरै माया गरेर गैदिनुहोस हस🙏
अनी क्या bell 🔔 पनी थिचेर जानूहोस हस
धन्यबाद
Uta भेटम ला हस त बरिस्ट … नस्ते 🙏
😊😊😊😊😊😊😊😊😊😊
कति मीठो बोल्ने शैली मान्छे पनि राम्री उस्तै सच्चा मन सदैव जोगियर रहनु
बोल्ने सैलि कति राम्रो ❤️❤️❤️
आदरणीय मेरा प्यारा प्यारा दाजु भाई दीदी बहिनी साथी अनी संगीहरु, समय धेर भएर गारो भको छ भने मेरो काम नलागने youtubeचानल तीर पसनुहोला र एकदमै थोरै माया गरेर गैदिनुहोस हस🙏
अनी क्या bell 🔔 पनी थिचेर जानूहोस हस
धन्यबाद🙏🙏
Uta भेटम ला हस त बरिस्ट … नस्ते 🙏
कति मीठो संग बोल्नु भको सिस 🙏🙏🙏 सम्मान छ हजुरलाई सधै खुसि हुनुस ल
उहाँ जुन जात र लिङ्गी भए पनि उहाँको बोलीवचनमा अत्यन्तै बौद्धिकता लुकेको छ मात्र होइन धेरै सभ्य पनि हुनुहुदो रहेछ। तपाईंको सदा जय होस् ।।।
आदरणीय मेरा प्यारा प्यारा दाजु भाई दीदी बहिनी साथी अनी संगीहरु, समय धेर भएर गारो भको छ भने मेरो काम नलागने youtubeचानल तीर पसनुहोला र एकदमै थोरै माया गरेर गैदिनुहोस हस🙏
अनी क्या bell 🔔 पनी थिचेर जानूहोस हस
धन्यबाद🙏🙏
Uta भेटम ला हस त बरिस्ट … नस्ते 🙏
कत्ति मिठो बोलि अनि कत्ति उच्च बिचार अनि कत्ति भाभपुर्ण छन ति बोल्ने सहिलिमा सिस्🙏🙏🙏
कति राम्रो बोल्ने जानेको कहिकतै गल्ती छैन उत्कृष्ट सब्दहरुको प्रयोग भएको छ धाराप्रभाहा बोलेको छ मन छोयो उज्यालो भबिस्यको शुभकामना
बोल्ने सैलि धेरै राम्रो बैनी को उच्च बिचार भविष्यमा उज्जल कामना गर्दछु बैनी
कति मिठो बाेलि😘😘❤️
बोलने सैली साहरै मीठो लाग्यो बहीनी हजुर को अनी मान्छे पनी राम्री हुनुहुन्छ!🙏👌👌👌
जस ले जे सुकै भनोस तर मलाई धेरै मन पर्छ किन भने भगवान ले दिएर जन्मिएको हुन्छ
हो नि हजुर यो रहर होइन बाध्यता हो।
बिचरिलाइ प्रयोग गरेर छोद्यो पापिले तिनिहरुलाइ कहिले राम्रो नहोस god bless u sis
आदरणीय मेरा प्यारा प्यारा दाजु भाई दीदी बहिनी साथी अनी संगीहरु, समय धेर भएर गारो भको छ भने मेरो काम नलागने youtubeचानल तीर पसनुहोला र एकदमै थोरै माया गरेर गैदिनुहोस हस🙏
अनी क्या bell 🔔 पनी थिचेर जानूहोस हस
धन्यबाद🙏🙏
Uta भेटम ला हस त बरिस्ट … नस्ते 🙏
तपाइले भन्नुभएको कुरा एक दम ठिक छ।सबै तेश्रो लिङ्ग मानिहरु तपाईं जस्तो हुनुपर्छ ।तपाई साच्चै धेरै राम्री हुनुहुन्छ।तपाईको सोच राम्रो छ।
असाध्य सभ्य र प्रेरणादाई शैलिमा कुरा गर्नु भएको।राम्रो लाग्यो
सारै राम्रो हजुर ❤️
हो यो हो नि त बोल्ने शैली व्यवहार नेपाली हो नि👌👌👌👌यो इन्डिया बाट आएका तेस्रो लिङ्गी भनेर आउने मान्छे जबर जस्ती माग्ने उनिहरुले जति भनो उति दिन पर्ने नदिए स्राप दिन्छु भन्ने तेति नि नभए पूरा ग्याङ लेर आएर कुट्न आइलाग्ने के हो क्या यिनिहरु चै ।एस्ताले गर्दा उहाहरु जस्ता राम्रा मान्छे प्रती नि दुनियाँ ले नराम्रो दृस्टी ले हेर्दा रछ्न
तिमिलाइ भगवान्ले सदा सहायता गरिरहुन
आदरणीय मेरा प्यारा प्यारा दाजु भाई दीदी बहिनी साथी अनी संगीहरु, समय धेर भएर गारो भको छ भने मेरो काम नलागने youtubeचानल तीर पसनुहोला र एकदमै थोरै माया गरेर गैदिनुहोस हस🙏
अनी क्या bell 🔔 पनी थिचेर जानूहोस हस
धन्यबाद🙏🙏
Uta भेटम ला हस त बरिस्ट … नस्ते 🙏
सम्मान छ दिदि हजुर।
तेस्रो लिङ्गीकाे सम्मान गर्न कानुन बनाउनु पर्छ अनि मात्र सुरक्षित नत्र हिंसा दिन प्रति दिन बढीरहेकाे छ य
ओहो कति मिठो बोली बहिनीको
अहा सिस हजुरकाे बाेलिमा कति मधुर मिठासता अनि सम्मान छ। सार्है मन पर्याे मलाई
❤ All the Bestof of Luckfor your’s Every walk of life.
कति राम्रो हजुर को बोल्ने सैलि अनि उस्तै राम्रो सोच
Kati dharai ramro boli bachan Kati cute sloute you ❤️💚
घरमै लगेर आर्थिक आर्जन गर्ने बाहानामा यौन गन्धा धन्दा चलाउने अनि धर्म र सस्कृतिलाइ दोष थुपार्ने यौनकर्मि चोखिन खोज्नु भनेको अपराध हो।पुरुष सचेत रहन आवश्यकछ।
wow di हजुर लाई सलाम छ तेस्रो लिङ्गी भएर पनि यत्ती धेरै राम्री साथै राम्रो कुरा गर्नुहुन्छ
धेरै राम्रो शब्द चयन गरेर बोल्नु भयो ❤❤❤❤❤
कोइ माया गर्ने साथिको खोजिमा हुनु हुन्छ चाहानु हुन्छ भन्ने मलाइ समपर्क गर्नुस सुखि दिना न सके पनि खुसि राखौला
कति राम्रो बोल्नु भको❣️❣️
आदरणीय मेरा प्यारा प्यारा दाजु भाई दीदी बहिनी साथी अनी संगीहरु, समय धेर भएर गारो भको छ भने मेरो काम नलागने youtubeचानल तीर पसनुहोला र एकदमै थोरै माया गरेर गैदिनुहोस हस🙏
अनी क्या bell 🔔 पनी थिचेर जानूहोस हस
धन्यबाद🙏🙏
Uta भेटम ला हस त बरिस्ट … नस्ते 🙏
कत्ती राम्री हौ मलाई साह्रै मन पर्यो
malaini,from.forein
कस्तो मीठो बोलि❤
what a respectable way of speaking!
Bhatbhateni ma sadhai vet hunthyo ... katti mitho boli chali xa hami dherai ber boleko pani xam❤️❤️
सारै मार्मिक कुरा? याे समाज्मा स्वतन्त्र
पुर्वक बांच्न गाराे?छ। छाेरि ।
सारै राम्रो बिचार
आहा कति मिटो बोलेको 😊
respect ❤kati mitho bolne tarika i like❤❤❤❤ahile sammakai excellent
धेरै पहिले पनि उहाको बारेमा हेरेको थिए मैले सम्झिराको थिए 😊
ल म अचम्म भए,अब पुरुस सङ्ग दिक्क हुनु भएको रहेछ, नत्र मलाई कस्तो लभ गर्न मन् लाग्यो उहाँको बोली ट्यालेन्ट देखेर अनि कति राम्रो मन् है।उहाँले मलाई माया नगरे पनि म i love you भन्छु।
यो प्याजलाइ म मार्दिनछु😂😂🤣🤣🤣😂😂😂
Manxe ko soch ani bichaar ramro hunu parxa bhanne kura ko prasta udaharan❣️
Wish you all the best for your future hajur, what a great personality you have. Government must recognise what you are.
Bolni sailey dherai ramro lagyo kasto prasta boli 🎉🎉🎉
सुन्दर बिचार
Boli Kati mitho suniraum jasto manxe pani Sarai ramrai 🙏🙏👍❤️❤️❤️❤️❤️❤️
बोलि त एकदम दामी...... 👌👌साहितिक पारा को
Kati suddha nepali bhasi hunuhun6 didi. Nepali ma yati ramro dakhal rahe6. Dhanyabad
Kate ramro hajur ko bole kate sahn shil bichra👌👌🥰🥰🥰
Great presentation, I believe well said.
She is pretty 😊😊❤
कति राम्रो बोली सोच पनि राम्रो 🌹🌷🌹👌👌🌷🌷
Kati mitho boli d hjrko♥️♥️💙💙🥰🥰🥰 suni rahu jasto lagne
Wow Kati Mitho boli🥰
Kati mitho boli
बोल्ने तरिका सारै राम्रो छ ।
Beautiful its given by god.
कति राम्रो बोली ❤❤
akdaimai sai sochai xa hjr ko
Very beautiful sis God bless you 💖💞😍🙏🏾🇳🇵🇮🇳
kati mitho boli.....love u sis
kati mitho boli hjr ko ❤️❤️
राम्री बहिनीले सोचेको पुगोस् ।
God bless you Sister🙏❤️
धेरै राम्रो बाेली
sincere lady ,intellectual .
Wowww kati ramro ,metho, sudha, methas, aawas 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👍
kate ramro bole javayapane khula rupma vanu vayako good ramro chorahacha very nice
Ekdamai bolne saili ramro farak testo dherai pani dekya xina purus jasto mahila nai dekhinxa herda ra bolda wah lai🥰🥰🥰
Best wishes sis❤❤
Kati ramro boli saili hjrko sis manxe ni tetinai ramro
God bless you bahini
Wow Mahanur baini tapai ko bolne saili dhairai ramro x ...
God bless you
Waw kati mitho boli ani manxe pni ustai ramri hajur
Ramro lagyo
कति राम्रो दात उहाँ सरै राम्रि हुन्नुछ
Hajur ko voice Kati mitho ho mem
Thankyou tapaiko kura janta le manparidnexa
बोल्ने बेबहार निकै राम्रो🙏🙏❤️❤️
god blessed you ...
कति मिठो बोलि
Wow very nice hajurko boli sarai ramro lago
katti ramri ani mitho boli❤
Hats up to you. Good thought 👏👏
Kati ramro boli hajur co
कति मिठो बाेलि 😍
स्वच्छ मन रहेछ , खुलेर मनको पीडा पोख्नु भयो ,
स्वार्थशिद्ध गर्दा मज्जा स्वार्थशिद्ध गर्न नपाउदा बलात्कारभन्ने महिला होस वा तेस्रोलिङ्गिको चक्करमा पुग्ने पुरुष सचेत बन्न जरुरिछ।
God bless you brother
Kati ramro boli sis ko safa chocha
J jsto vayeni Bolne saili eakdam rmro ❤❤❤❤❤❤
God bless you 🙌❤️
hamro samajma kina yasto hunxa k hai j jasto vayeni hami sabai manxe nai honi ek din sabai marera januxa k hau bitthama linga xutayera bived garinxa hai😍😍
Hajur dherae ramri ani bises gari bolne sochne tarika ramro lagyo ani yeuta kura vanna chahe vabisya ko chinta xa vannu vako xa ghar pani xa vannu vako xa hajurle yeuta bina baba aama bacheko bachchha lae hurkaunus badaunus aafnae babaunus yeuta samanya manxele dekhne vabisya bihe paxi bachchha ta ho buda budi ta ko dekha layak sapna ta ho huna ta sabko soch akae hunna
Aha Kati metho ramro boli bachan Ani lagxa bebahaar Maa pane testai methaas hola jasto uhako interview man pareo sabai le samman garau nature le jasto manxe banaye pane... Hamile garba garnu parxa...
wow दिजु
Kati mitho voli.,🥰
Beautiful Didi All best for you. ....