प्रचण्ड-रबि अर्को उथलपुथलको तयारीमा; बालकोटमा खैलाबैला, काँग्रेस थुरूरूः अब के हुन्छ भन्न सकिन्न?

Sdílet
Vložit
  • čas přidán 1. 07. 2024
  • GUEST: HEMANTA SEDHAI
    HOST: YUB RAJ KHATRI
    CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #hemantasedhai #rabilamichhane

Komentáře • 92

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  Před dnem +11

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @chakgurung3175
    @chakgurung3175 Před dnem +15

    प्रचण्ड जि र रबि लामिछाने जि जातिसक्दो चाँडो ओलि र अर्जु देउवा लाई जेल चलान गराउ

  • @chakgurung3175
    @chakgurung3175 Před dnem +9

    अब ३० दिन भित्र सरकार बाट बाहिर जानू अगाडि भुटानी काण्ड , गिरिबन्धु काण्ड र टिकपुर काण्ड पुर्ण रूपमा तत्काल छनबिन गर्नुपर्छ

  • @nepalitube8750
    @nepalitube8750 Před dnem +14

    अमेरिका यस्तो देश हो जसले भ्रष्ट हरुलाई साथ सहयोग गर्ने र देशमा अशान्ति फैलाउने गर्छ

  • @chakgurung3175
    @chakgurung3175 Před dnem +5

    भुटानी काण्ड र गिरि बन्धु काण्ड ले ओलि र अर्जु को भागभाग, तर्सिए, जस्किए, यी भ्रष्टहरूले हामी नेपालीलाई कति खेलौना बनाउछौ

  • @chakgurung3175
    @chakgurung3175 Před dnem +4

    ओहो गगन ओलि संग जुकेको हेरत उहिले महाराज लाई बिन्ती चढाए भन्दा बढी झुकेको , छि छि छि

  • @khilkandelthulobhaikandel8278

    भ्रष्ट हरुले देश खायो अब इनीहरु लाई जेल नहाली देश र जनता ले सास फेर्न पाउदैन ।

  • @Sahira.sapkota
    @Sahira.sapkota Před dnem +8

    गिरीबन्धु टी स्टेट र भुटानी शरणार्थी केस दबाउन नयाँ समीकरण बनेको हो अब देश बन्छ ढुक्क हुनु नेपाली भेंडा जनता हरु मासु र भात मा भोट साटेर आज यो दिन आएको हो देश बनाउनुमा जनताको ठूलो हात हुन्छ

  • @user-kc7gs8pg3t
    @user-kc7gs8pg3t Před dnem +1

    Heamenta ji naman gardachu hajurko damdar vanaima yakdam satyata xa hajur nachutai Herne gardachu

  • @Hello_jholey_janta
    @Hello_jholey_janta Před dnem +1

    hello hemanta... ३ महिना १५ दिन सम्म नखुलेको फाइलहरु अब सरकार ढल्ने बेला खुल्न थालेको रहेछन फाइल खुल्ने भए अझै १ महिना यहि सरकार हुन्छ धमाधम खोल्नुहोस र जेल हाल्नुहोस ।

  • @KulbahadurSinghdan57
    @KulbahadurSinghdan57 Před dnem +2

    rights hemanta sir jay ghanti🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @binuachhami6192
    @binuachhami6192 Před dnem +2

    Rabi great

  • @user-uy3fd1fi3z
    @user-uy3fd1fi3z Před dnem +1

    Good sedhaekobolilae

  • @chakgurung3175
    @chakgurung3175 Před dnem +3

    एकदम राम्रो सहि बिश्लेषण

  • @sudhagiri4671
    @sudhagiri4671 Před dnem +1

    Ek jilla Ak pratinidhi Hunuparchh.

  • @chakgurung3175
    @chakgurung3175 Před dnem +2

    Very true clear and concise explanation 👌

  • @pokharagurung9842
    @pokharagurung9842 Před dnem +1

    Sedai sir salute

  • @chakgurung3175
    @chakgurung3175 Před dnem +4

    एकदम राम्रो बिश्लेषण

  • @mallok3425
    @mallok3425 Před dnem +1

    तिम्रो प्रभु ठ्गिखानेले अवस्था बदल्छु भन्थे आफै बदलिय हुदाहुदै उत्तानोपरे अब मासुभात खान बाँकि होला

  • @chakgurung3175
    @chakgurung3175 Před dnem +2

    Jai Hemanta jii good job