रविको मुद्दा अदालतमा फेरी दर्ता: गृहमन्त्रि पद धरापमा ! सिरोहियाको म्याद थप बारे अधिवक्ता बुढाथोकी !

Sdílet
Vložit
  • čas přidán 21. 05. 2024
  • #headlinenepal #sanjeeb #rabilamichhane #sandiplamichhane #KailashSirohiya #pmprachanda #kpoli #subashbudhathoki
    रविको मुद्दा अदालतमा फेरी दर्ता: गृहमन्त्रि पद धरापमा ! सिरोहियाको म्याद थप बारे अधिवक्ता बुढाथोकी !सन्दिप संग अमेरिकाको गलत व्यबहार !
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest: Subash Budhathoki (subas )
    Camera: Ratan Sunar
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    CZcams: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Komentáře • 708

  • @kushangsherpa4217
    @kushangsherpa4217 Před 25 dny +290

    अब गृहमन्त्री म।थि षड्यन्त्र हुने भए
    सम्पुर्ण नेपाली जनता रोडमा उतिर्नु पर्छ

    • @user-mx6mu3tt6g
      @user-mx6mu3tt6g Před 24 dny +3

      Khulitta rod ma 10000 hajar bhachat kartako rin 2 ta passport 3 ta budi

    • @raeegitaofficial6269
      @raeegitaofficial6269 Před 24 dny +1

      ​@@user-mx6mu3tt6gकिन देश भर 10000 मात्रै जनता छन्न?के रबिले सम्बन्ध बिच्छेद नगरि नया बिबाह गरेकाे हाे?अनि अमेरिक राजदूतबासमा पासर्पाेट बुझाएर पनि दाेहाेराे हुने कुरा हुन्छ?

    • @Crazyfood226
      @Crazyfood226 Před 24 dny

      Koi aaudaina nepali janta kasto tha xa

  • @pitambarpoudel5767
    @pitambarpoudel5767 Před 25 dny +212

    जति फसाउन खोजें पनि हामी जनताले बुझि सक्यौं हामी सारा नेपाली जनता साथ छ जय घण्टी जय रवि लामिछाने 🎉🎉🎉🎉🎉

    • @aitathakali2457
      @aitathakali2457 Před 24 dny +1

      Rabi ji tapsi jati chichyapani nepali jasto samsara r nyayslayle kehi Arthas garfain.yasto deska samsadaka sadasyharu r nepali janataale pani bujdaina bujera pani wastage gardaina
      Kinaki yi sabai Paisaama biki sakeko chha.yosto awasthaa badalna ta aba nepalma Bal nai pro yoga nagari nahune bhayo.

    • @user-mx6mu3tt6g
      @user-mx6mu3tt6g Před 24 dny +1

      Bhujis bhujis jole 20000 hajar manchheko bachat kuwappa khako pani bhujis 3 ta suwasni khareni rakheko pani bhuz 2 ta passport rakheko pani bhuz terow baule sahakarima 10 laks rakheko jan ramari bhusthis

    • @nepaliexarmy3625
      @nepaliexarmy3625 Před 24 dny +2

      रवि गाउमा आयो मात्र भने सहकारी पिडितले चिर्पट दाउराले बजाउछन जनताको पैसा खाएर अकुत सम्पत्ति जोडने फटाहा लाइ अब छोडन हुदैन !

    • @subba3880
      @subba3880 Před 24 dny

      खुल्क्यो ! सबै जनताहरुले बुझिसके कि यो रबि ठग नै हो।

    • @puskarthapa3384
      @puskarthapa3384 Před 24 dny

      Tero bau kangresh thag ho tero ta sale

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 25 dny +138

    नेपाली कांग्रेस जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया
    भारत जस्तो छिमेकी ऋषि धमला जस्तो पत्रुकार
    हुनु नै नेपालको लागी दुर्भाग्य हो 😌गृहमन्त्री ज्यु
    कसैलाई नछोड्नुस् जनता तपाईको साथमा छ☝️

    • @khulastathapa4917
      @khulastathapa4917 Před 25 dny +1

      Exactly

    • @user-us4gn9hx6o
      @user-us4gn9hx6o Před 25 dny +1

      खुचिङ

    • @user-us4gn9hx6o
      @user-us4gn9hx6o Před 25 dny +2

      अब सुरु हुन्छ भक्तहरुको रुवाबासि

    • @Americanlife2014
      @Americanlife2014 Před 25 dny +1

      Ek dam thik kura garnu vayo tara Ravi Dai la matra garera na hudo raicha kina ki Ravi Dai ko party 21 jana matra chan ani chor vasta neta haru ko samsad dhrai chan tai vayera ni hapdai chan ani hamro nepali janta ni testai chan tai buda ko patty lai dinchan vote ani Ravi auta la k garosh

    • @resammagar4481
      @resammagar4481 Před 25 dny +1

      सही कूरो

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys Před 25 dny +71

    गुड रबि सर आम जन्ताको साथ सपोट सधै छ

  • @omthapamagat3293
    @omthapamagat3293 Před 25 dny +173

    नेपाली काँग्रेस र सिरोहियाको झोलेहरुले पुन मुद्दा हालेछन् रबी भनेको बाघ हो तिमी झोलेहरुले मुद्दा हाल्दैमा रबीको बाल हल्लिदैन,

    • @ckkirati4797
      @ckkirati4797 Před 25 dny

      खुलकीयों बाग मुंजी सहकारी ठग

    • @shyamgautam7493
      @shyamgautam7493 Před 24 dny

      एक्दम सहि हो

    • @RMSZ-km6rd
      @RMSZ-km6rd Před 24 dny

      Yo chor ho 😡😡😡

  • @Tmglok
    @Tmglok Před 25 dny +89

    सानो ठुलो सबै माछा समातेर जेल हाल्नु होस नेपाली जनता तपाइको साथ छ रबि दाजै 🙏🙏🙏🙏🙏हिक्मत गर्नुस् ।
    साथमा हामि छौ।

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Před 25 dny +193

    याे अधिबक्ता काङ्ग्रेसी हाे जति रबि सरकाे षड्यन्त्र गर्छन यति काङ्ग्रेसी पतन हुन्छ न्यायाधीश पनि काङ्ग्रेसी छन सधै देश र जनता लुटन पाउदैन । झुट खेति गरेर।सधैं लुटन पाउदैन कालाे काङ्ग्रेसीले अब रबिकाे पक्षमा पनस सडक देखि अान्देल गर्नु।पर्छ ।

    • @ajayaff8430
      @ajayaff8430 Před 25 dny +5

      यो अधिबक्ता ले कानुन बम्मोजिम बोलिराछ

    • @rehansing454
      @rehansing454 Před 25 dny

      yo okila kailash ko paltu kutta raicha.

    • @GovindaBhandari-ho2qo
      @GovindaBhandari-ho2qo Před 25 dny +6

      200% kaloo Congress ko manxe ho brother

    • @dipendrakhadka5460
      @dipendrakhadka5460 Před 24 dny +1

      कुनै पार्टिको यति धेरै खेतालो गर्नु नि राम्रो हुदैन हजुर

    • @ramkumartheberamkumarthebe6245
      @ramkumartheberamkumarthebe6245 Před 24 dny

      ​@@ajayaff8430😊😊😊
      😊
      Q

  • @santosbista
    @santosbista Před 25 dny +118

    यसाे भयाे भनी सबै जनता सडकमा आउनु परछ हामराे देस बिगारन कानतिपुर काेमुखेहात छ

    • @khulastathapa4917
      @khulastathapa4917 Před 25 dny +1

      Kantipur Ka Kailash samate paxi Rabi birudha Congress aba Janata congress ani kantipur birudha jaknu parxa

    • @BasantaShahi-pu9hz
      @BasantaShahi-pu9hz Před 25 dny

      सहकारी ठग रवि चोर झोले मात्र जान्छ।

  • @kbpun2378
    @kbpun2378 Před 25 dny +39

    रबि सर हजुर लाई केही हुदैन हजुर को साथमा जनता छन अघि बद्नु काङ्ग्रेस को पत्तासाप पार्नु पर्छ

  • @p8397
    @p8397 Před 25 dny +40

    तपाइ वकिल चाही सिरोहियाको झोले नै रै छौ

    • @ranaghale7232
      @ranaghale7232 Před 25 dny +1

      Yo okil pani kalo congress ko jhole rahix 😳

  • @rashamreshe7133
    @rashamreshe7133 Před 25 dny +74

    जय रबि जनता तपायकाे सात छ

  • @jhamakthing10
    @jhamakthing10 Před 25 dny +97

    रबिलाई छानबीन गर्नु पर्छ तर तुरुन्त आदलतले जताभाबी निर्नय गरेर उसको पदमा तलमाथी गरायो भने जनता सडकमा आउनु पर्छ। किन भने उसको छानबिन गर्नुमा कमतिमा पनी पाच छ महिना त लागी हल्छ अनि मात्र थाहा हुन्छ उ दोसिहोकी हैन भनेर।

  • @mohonmohon1057
    @mohonmohon1057 Před 25 dny +76

    जय रबि जय घण्टी ❤❤❤❤

  • @sitarambhujelbhujel1775
    @sitarambhujelbhujel1775 Před 25 dny +27

    यो अधिबक्ता काङ्ग्रेसी झोले हो रबि सर तपाइको साथ मा आम नेपाली जनता को साथ छ कतिपनि पछि न हट्नु होला जय रबि जय घन्टि जय नेपाल

  • @maheshchhetri7877
    @maheshchhetri7877 Před 24 dny +7

    याे अधिवक्ता पनि काँग्रेसि हाे प्रष्ट छ हाे यस्तै अधिवक्ता ले गर्दा न्यायलय बिग्रेकाे हाे

    • @user-eh4lx2us2i
      @user-eh4lx2us2i Před 24 dny

      पत्रकारले सहि प्रश्न गरेका छन् ‌👍

  • @binaymoktan8302
    @binaymoktan8302 Před 25 dny +11

    सर्बोच्च अदलत कैलास सिरोहयले पो चलाउने पो रैछ थुक्क नेपालको जिन्दगी 🤮🤮

  • @bhabin.mgr.100
    @bhabin.mgr.100 Před 25 dny +50

    कान्तिपु र कांग्रेस ले रबि सरलाई अब देशमा केही गर्ने भयो हामी भ्रष्ट फसाउने भयो भनेर लागि परेको छ। रबि सर नडराउनु होला।

    • @user-us4gn9hx6o
      @user-us4gn9hx6o Před 25 dny +1

      अब सुरु हुन्छ भक्तहरुको रुवाबासि

    • @ajayaff8430
      @ajayaff8430 Před 25 dny +1

      काङ्ग्रेस ले मात्र हैन राजनीतिक दलका सबैले भेटेका छन एमाले माओवादी रास्वपा सबैले veteka xan

  • @user-hd4vd4fl3w
    @user-hd4vd4fl3w Před 25 dny +12

    अब गृहमन्त्री ज्युलाई फसाउने चलखेल हुदै छ अब नेपाल र भ्रष्ट नेताहरु चालाउने 12 भाईको जेठो ले आफु बच्न जहाँ जस्को सहयोग पनि लिन सक्छ कैलास सिरोहको 3 पुस्ते सवैको छानबिन गरेर कडा भन्दा कडा कारबाही गर्नु पर्छ अब जनता र सच्चा मिडिया मोलेर भ्रष्ट र 12 भाई को सर्बनास गर्नु पर्छ good luck रबि ज्यु 🙏🙏🌹🌹🌹

  • @rajdhakal5245
    @rajdhakal5245 Před 24 dny +7

    अब रविलाइ चलाएर त हेर ६२/६३ को जनआन्दोलन के आन्दोलन त्यस्को बाउ देख्छौ ।

  • @omghale4865
    @omghale4865 Před 24 dny +5

    कुरा बुज्दा यो सिरोहियाको झोले हो जस्तो छ !! सत्य तथ्य बोल्नु पर्छ !!

  • @shayamjoshi6595
    @shayamjoshi6595 Před 25 dny +29

    देमा आगाे बलछ काले काेटे हरु रबि लाई जनता काे साथ छ , खबर दार चाेर , फटाहा हरु देश लुटुवा कागेृसि माफिया हरु

  • @kulthapa1825
    @kulthapa1825 Před 25 dny +10

    काङ्ग्रेस आफै पतनको बाटो तिर लम्किरहेको छ । जसले जति सुकै काँध हाले पनि ।

  • @TheZubbii
    @TheZubbii Před 25 dny +7

    रामचन्द्र पौडेल उपप्रधान-गृहमन्त्री हुदॅा कैलाश सिरोहियाको नागरीकता किर्ते भएको कुरा बहिरिनु र पक्राउ पर्न अघि कांग्रेसका सांसदहरू कान्तिपुर पुगेर बचाउने ढाडस दिनु अनि लगत्तै कांग्रेसको काठमाडौ केन्द्रित सडक आन्दोलन घोषणा हुनु त संयोग मात्र होला।
    रबिलाई गृहबाट निकालेर सबै छानमिन सामसुम पार्न सरकार नढालुन्जेल कांग्रेसले लोकतन्त्र र प्रेष स्वतन्त्रताको वकालत गरिनैरहनेछ!
    उसको सरकारको बहालवाला गृहमन्त्री लगायतले त नेपालीहरू शरणार्थी बनाएर न पैसा खाए, न बेचे।
    सरकारद्वारा फसाइएका बालकृष्ण खाडको सदस्यता कुन पार्टीको हो त आजको दिनमा?
    स्काउट, बालमन्दिर टिकापुर, टेराम्याक्स, वाईडबडी, ओम्नी, गिरिबन्धु, क्यान्टोनमेण्ट, बालुवाटार, बासबारी,सुनकाण्ड लगायतमा को दोषि?
    कांग्रेस, एमाले र माओवादी।
    अनि गृहमा रास्वपा सुहायो त?

  • @user-rn6kv7fz5h
    @user-rn6kv7fz5h Před 25 dny +33

    Good luck Rabi sir

  • @sharanshrestha1357
    @sharanshrestha1357 Před 25 dny +5

    खातेहरु लुट्न नपाएर सबैको रुवाईकराई छ
    जय रवि दाई

  • @arjunbahadur8341
    @arjunbahadur8341 Před 25 dny +12

    काङ्ग्रेस र कान्तिपुर नेपालीको लागि क्यनसर रहेछन भन्ने प्रस्ट भए जनताले राम्रोसँग बुझुनन।

  • @kajipariyar5065
    @kajipariyar5065 Před 25 dny +9

    यो नेपाल मा के हो पारा गृहमन्त्री रबि जि लाई आरोप माथि आरोप कानुन अनुसार को काम गर्ना नदिने अब जनताको खाचो छ रबि जि लाई यो पाराले ठुला माछा समाउना गारो छ जय घण्टी 🙏🔔🙏

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x Před 25 dny +26

    good luck rabi dai

  • @kedaradhikari8771
    @kedaradhikari8771 Před 25 dny +4

    जननेता रबि लामिछाने जिन्दाबाद ❤️❤️❤️

  • @shantineupane3609
    @shantineupane3609 Před 24 dny +2

    यो अधिवक्ता कालो कांग्रेसको झोले हो जय रवि जनता तपाईको साथमा छ यो अधिव्कता झोले हो यो झोले लाई रिप

  • @shantibhatta8113
    @shantibhatta8113 Před 24 dny +3

    Good luck rabi sir जनता तपाईँको साथमा छ नआत्तिकन आफ्नो काम गर्नुहोस् कम बोल्नुहोस् काम धेरै गर्नुहोस्

  • @BishalTamang286
    @BishalTamang286 Před 25 dny +6

    तिमी हरु ले जति पनि रबि लाई गलत बनाउन खोजेपनी जनताले चिनी सकेको छ जनता को अगाडि तिमिहरुको केही चल्दैन

  • @user-xn8ty3vp1l
    @user-xn8ty3vp1l Před 25 dny +3

    जनताले बुझिसके को सही को गलत भनेर धैर्य गर अब तिमीहरूको दिन गयो।सडक फेरि तात्छ।

  • @arjunsargam
    @arjunsargam Před 25 dny +7

    अब यी दलाल हरु विरुद्धमा देशमा आगो बाल्नु जरुरत छ। रबि माथी यिनिहरुले जे पनि गर्छ्न

  • @amazinganimals2488
    @amazinganimals2488 Před 25 dny +2

    छानबिन गर समिति बनाऊ त भनिरहेका छन् त रबीले तर मिडियाले समाचार लेखेकै भरमा व्यक्ति विशेष लाई केन्द्रित गरी छानविन समिति बनाउनु हुन्न भन्ने कुरो हो अधिवक्ता महाशय।

  • @rameshthapa4815
    @rameshthapa4815 Před 25 dny +5

    यो अधिवक्ता पनी झोले रहीछन

  • @user-yw7ei1gh4q
    @user-yw7ei1gh4q Před 25 dny +19

    Good luck rabi sar

  • @user-to8wl6zj2o
    @user-to8wl6zj2o Před 24 dny +1

    काङ्ग्रेस कान्तिपुर र धमला देश को लागि भाईरस हो! अब यिनिहरुलाई बहिस्कार गर्नु पछ

  • @pawanrai619Hawa
    @pawanrai619Hawa Před 25 dny +3

    नागरिकताकाे विषय राष्ट्रियता संग जाेडिएकाेले छानबिन हुन जरूरि छ ।

  • @rraammuuneupane4085
    @rraammuuneupane4085 Před 25 dny +2

    बल्ल आएर राम्रो सँग यिनी हरु को राजनिती थाहा भयो जय घण्टि🔔🔔 सास रहे सम्म हजुर को साथमा छु ❤️

  • @thapark4719
    @thapark4719 Před 25 dny +3

    नेपालमा गर्छु भनेर हिड्ने मान्छेलाई अब फेरि रवि लामिछाने विरुद्ध फेरि मुद्वा दर्ता गर्न थाल्यौं अब तात है नेपाली जनता जे भए पनि रवि लामिछानेलाई केही गर्छु भन्ने एक भई नेपालमा भएका सच्चा नेपाली एक हौँ ।

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb Před 24 dny +1

    रबि महान नेतृत्व ।रैछ

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Před 24 dny +1

    ८४ मा १००/ घण्टी लाई बहुमतले बिजय गराउनुपर्नेछ भनने जतिले लाइक ठाेकुम

  • @mahendrachhetri556
    @mahendrachhetri556 Před 24 dny +3

    यो अधिबक्ता होइन कैलाश सिरोहिया र काङ्रेशको गुलामी गर्ने एक भ्रस्ट ब्यक्ती हो

  • @rajuthapa8790
    @rajuthapa8790 Před 25 dny +2

    अधिवक्ता ज्यूले टंक दाहलको वीडियो हेरे मात्र पनि किर्तेगरेको प्रस्ट हुँछ।

  • @HamashMgr
    @HamashMgr Před 25 dny +3

    रबि ले अब बहुमत दिनु पर्छ के हुन्छ देश मा कसैले सोचेको छैन

  • @janukamagar6
    @janukamagar6 Před 24 dny

    रबिको भक्तहरुको रोइलो देखेर अचम्मीत छु ।

  • @rajaramshrestha7464
    @rajaramshrestha7464 Před 24 dny +2

    नेपालि काँग्रेस को दुहुनो गाई नै तेहि बिहारि (कैलाश सिरोहिया) हो ।

  • @samratlama4547
    @samratlama4547 Před 25 dny +7

    पहिचान नभएकाहरुले यो देश चलाई रहेकाछन् जस्को खोज्दा राम्रो संगले ३ पुस्ते भेटिदैन ।
    अनि पहिचानको कुरा गर्दा यिनीहरुको मुटू काम्छ ।
    कैलाश सिरोहीया त एक उदाहरण मात्र हुन !

  • @anantarana4723
    @anantarana4723 Před 25 dny +16

    Good luck rabi sir janta ko maan jitne kam gardai janu hola

  • @ganeshprakasholi4796
    @ganeshprakasholi4796 Před 25 dny +4

    यो वकिल पार्टीको झोले हो. किन् हामी जनताको nagarikata दुई दुई भय. हामी जस्ता गरिब लाई हतकडी lagayr lintyo. तर हाम्रो नेपालको कानुन दुई वटा छ. अनि कैलाश सिरिया आफ्नो A/C गाडी मा गयको छ.

  • @kanxonabaraj9617
    @kanxonabaraj9617 Před 24 dny +1

    जनता सडकमा अाउछाै नाककाे डाडि भाच्छाै अागाे छ जनता माथि।रबिले ठिक छ

  • @rojitmayan4552
    @rojitmayan4552 Před 25 dny +8

    हामी सबै नेपाली जनता हरु रबि को साथ मा छौ त्यस्ता मुद्दा

  • @rajadhakal2638
    @rajadhakal2638 Před 24 dny +1

    अब त भ्रष्ट्रिचारि पार्टिको झोले हरु बाहेक यो देश मा स्वच्छ र देश लाइ माया गर्ने जनता नै रहेनछन, बधाइ छ हामि नेपाली लाइ 👏👏👏👏👏👏👍👍👍👍🙏

  • @rajangrg2549
    @rajangrg2549 Před 23 dny

    ल कुरा बुझ्यो ! यो वकिल पनि घुमाई फिराई सिरोहियाको साथ दिनेरहेछ । जय 🔔🔔🔔

  • @gunjakarki2042
    @gunjakarki2042 Před 25 dny +11

    गगानले गर्दा हो

  • @user-lr6hh9lv8t
    @user-lr6hh9lv8t Před 25 dny +11

    good luck rabi sir

  • @DeepakDanngi-tq3qb
    @DeepakDanngi-tq3qb Před 24 dny

    संपूर्ण नेपाली जन्ता हामी रवि लाई साथ दिने समय आएको छ देशका वरस्टचारीहरूलाई नाङ्गो नाच नचाउन जरुरि छ। गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ रवि लामिछानेको हातमा हात काँधमा काध मिलाउनलाई उठ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Tmglok
    @Tmglok Před 25 dny +3

    Good luck rabi dai

  • @ShambhuThapa-hg6jv
    @ShambhuThapa-hg6jv Před 25 dny +8

    धन्यवाद रबि सर 🙏🙏🙏
    जनता छ साथमा ।

  • @raisujan2984
    @raisujan2984 Před 24 dny +1

    अनि रबि लामिछानेले लिएको दुई वटा दुई वटा पासपोर्ट पनि गलत थियो खै त कार्वाही हुने कि नहुने कानुन सबैलाई बराबर हो

  • @user-dr5hr6ys5j
    @user-dr5hr6ys5j Před 24 dny

    रवि बाबू हतोत्साही नहुनु हामी सचेत नेपालीहरू तपाईको साथमा छौं ।कतम कदाचित गिर्हमंतर्ी को पद छोडनु परे तपाईका पार्टीका निशकलंक,भर्ष्टचारीका शतर्ु,साहसी सांसदलाई गिर्ह मंतर्ी बनाई छाडनु होला ।रा,स्व,पा,नेपाल र नेपालीको जय होस ।

  • @amazinganimals2488
    @amazinganimals2488 Před 25 dny +1

    सिरोहिया को फेभरमा बोल्नु छैन भनेर भन्दै गर्दा लाज लागेन अधिवक्ता ज्युलाई? नागरिकता किर्ते गरेर नेपालमा हाली मुहाली गर्ने राजनीति देखि अदालत सम्म कब्जा गर्ने अधिकार को पक्षमा वकील नै लाग्छन् भने नेपाल कहाँ पुग्दैछ?

  • @rai.bantawa6047
    @rai.bantawa6047 Před 25 dny +2

    नेपालका पत्रकार प्रहरी अधिवक्ता न्यायाधीश सबै पार्टीका हुन् कोही पनि दुधले धोएका छैन्। यो अधिवक्ताको आसय बाट थाहा हुन्छ।

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 Před 24 dny

    बदनियत पुर्ण, प्रतिशोध, राज्यशक्तिको प्रयोग गर्ने महाठग रविलाइ कार्बाहि गर्नुपर्छ !

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n Před 24 dny +1

    जनता नै जाग्नु पर्ने भयो अब।

  • @ramkhan6075
    @ramkhan6075 Před 25 dny +1

    यो देसमा कस्ता कस्ता मान्छेहरु वोकीलहुन्छहौ ? यो जॅदीया तन्नपीयर मातेर बोल्दैछ!!!

  • @user-nk5hc8gv9o
    @user-nk5hc8gv9o Před 24 dny +1

    यो विकल लाई कालो मोसो लगाऊन पार्ने रैछ। भस्टचारी लाई जोगाऊन खोज छ।😡😡😡

  • @premshrestha3507
    @premshrestha3507 Před 24 dny +1

    यी डाकु,लुटेराहरुलाई अब जनताले लाठो लगाएर लखेट्ने छन् !

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Před 24 dny +1

    जय रबि जय नेपाल् ❤❤❤❤

  • @rickyram7301
    @rickyram7301 Před 25 dny +6

    Good luck rabi sir

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh Před 25 dny +5

    Jaya ghanti

  • @chudamanioli-wl9cv
    @chudamanioli-wl9cv Před 24 dny +1

    धन्नेबाद पत्रकार ज्यु

  • @pashanglama
    @pashanglama Před 25 dny +1

    Sanjeev sir , I really like the way you asked the question thank you 🙏 jai Ravi sir.

  • @sureshdahit7574
    @sureshdahit7574 Před 25 dny +6

    ठुला दलका नेताहरुको चलखेल सुरु गरे, आफ्नो बल प्रयोग गर्न लागे भन्ने प्रष्ट हुन्छ

  • @bhimthami1308
    @bhimthami1308 Před 25 dny +2

    Good luck rabi sir jay nepal 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @danbahadurrawat1883
    @danbahadurrawat1883 Před 25 dny +3

    नाममात्रै सुवास रहेछ ।बुद्धि त सडेको रहेछ।धोतीको गुलामी ।

  • @resammagar4481
    @resammagar4481 Před 25 dny +2

    Good luck Rabi sir jay Rsp jay 🔔🔔

  • @AdmiringRhythmicGymnasti-cy2hw

    सबैभन्दा ठूलो जनता हो यति कुरा सरकार हुनेले पनि हेक्का राख्नुपर्छ र सरकार बाट बाहिरा बसेका प्रतिपक्षेले पनि हेक्का राख्नुपर्छ हाेला यो देशको सबैभन्दा ठुलो मन्त्रलय कान्तिपुर मन्त्रलय तर यो देशको सबैभन्दा ठुलो मन्त्रलय जनता मन्त्रलय हो जब रबि लामिछानेको पहिलो पटक निर्वाचन जितेर जादा रबि लामिछाने सरकार गए उप प्रधान तथा गृहमन्त्री भएर तर सर्बोच्च अदालतले रबि लामिछानेको सबै पद रिक्त हुने गरि खारेज जरिदियाे तर जनताले न्याय दिएरै छाडे फेरि पनि उप निर्वाचनमा रबि लामिछानेलाई जिताए फेरि पनि यो देशको उप प्रधान तथा गृहमन्त्री बनाएर छाडे जनताको पावर भन्दा माथि नेताकाे पावर छैन यदि नेताको पावर हुन्छ भने जम्मा ५ बर्षा हुन्छ फेरि निर्वाचन हुन्छ नेताहरू जनताको खुट्टामा डाेग्ना अाईपुग्छन तेति खेर नेताले के गर्ने रबि लामिछाने ज्यूलाई जनताको फुल साथ र सपाेट छ अब नेपाली जनता जाग्नु पर्छ कालाे काङ्ग्रेस फालाै २०८४ सालकाे निर्वाचनमा सबै जनता एक है राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई साथ सपाेट गरै यो देश एक दिन साचै बन्छ । र कान्तिपुर काङ्ग्रेस पार्टीको सभापति हाेकी ? काङ्ग्रेस पार्टी कान्तिपुर पत्रिकाकाे सभापति हो ?

  • @RameshUpreti-sl2zt
    @RameshUpreti-sl2zt Před 24 dny

    रबि जस्ता 5.10 जना हिम्मतिलाे छाेराे हुनु पर्छ याे देशमा 84 नआउदै काया पलट हुन्छ सलाम छ रबि दाजु हजुरकाे हिम्मतलाई सारा दलालहरुले लखेट्दा पनि हिम्मत हार्नुभाकाे छैन 🙏🙏🙏🙏🙏

  • @pusparajkafle3292
    @pusparajkafle3292 Před 23 dny

    बालेन रबि गोपि जस्ता सपूत हरु एभयर एकतन्त्रिय शासन चलाउनु आवासेक छ नेपाल मा

  • @rameshthapa4815
    @rameshthapa4815 Před 25 dny +2

    Jay Nepal 🇳🇵 Jay ghanti 🔔

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 Před 25 dny +1

    सिरोहिया लाइ अदालत र प्रहरिले बारम्बार बोलाएको तर सिरोहियाले के गर्न सक्छ गर भनेर उल्टो धम्कि दिने लाइ त्यसरि नसमाए के गर्नु सिरोहियाको बिरुद्द बोल्न प्राय जसो अधिबक्त जो कोहि डराउदा रहेछ भन्ने झल्को आयो रबिले जे गर्यो सहि गर्यो।।।

  • @rameshsilawal2315
    @rameshsilawal2315 Před 24 dny

    बालेन गृहमन्त्री हुनैपर्छ।

  • @miss-zq9yp
    @miss-zq9yp Před 25 dny +2

    जय रबि जय घण्टी ।।

  • @ammarnathkarki94
    @ammarnathkarki94 Před 23 dny

    खैके भयको मेरोदेश तर लाज लाग्छ मेरो देश नेपाल भनेर गर्व गर्न पनि छि छि नेपाल का नालायक राजनैतिक काशिजाउ नुहायर आउ ।❤❤❤

  • @herabhadur9796
    @herabhadur9796 Před 25 dny +1

    जय रबि 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @santaloksam5332
    @santaloksam5332 Před 24 dny

    हामि जन्ता साथमा छौ।

  • @TourNepal
    @TourNepal Před 25 dny

    नेपाल मा अब एक जुट हुन जरुरी छ नत्र देश नेपाल सकिन्छ नत्र

  • @priyalama1751
    @priyalama1751 Před 25 dny +1

    सक्दैन गृहमन्त्री रबि लामिछाने लाई फसौन

  • @jibanlama2372
    @jibanlama2372 Před 24 dny

    अब जनताले अदालत जलाउने दिन आयो देशमा भ्रष्टाचारि गर्नेहरूलाई समाउँदा खेरि आदलात को न्यायधीश अधिवक्ता हरूको टाउको दुख्छ भने। यो आदलात किन राख्नु पर्यो सबै जलाएर खरानी बनाउनुपर्छ। हामी जनता एकजुट भएर

  • @basantbdrkunwar
    @basantbdrkunwar Před 25 dny +1

    पन्चा सिहकाे आदेशमा उनलाई किन न समाएकाे भनी साेध्नु पर्दैन थ्याे पत्रकारले।

  • @user-nl2fh5to3w
    @user-nl2fh5to3w Před 25 dny +1

    भ्या भ्या भगवान भ्या।।।।जय भ्या।।।

  • @milanniure4713
    @milanniure4713 Před 23 dny

    काङ्ग्रेस र कान्तिपुर लाई छुन बितिकै मुद्दा हाल्नु पर्ने ?काङ्ग्रेस भगाओ देस बचाओ😡

  • @dineshrajojha9339
    @dineshrajojha9339 Před 25 dny +1

    कांग्रेसको खोल ओढेको अधिवक्ता 🥺

  • @subashmagar3526
    @subashmagar3526 Před 24 dny +1

    जय रबि जय घन्टि🔔🔔🔔🔔🔔💐💐

  • @jitbahadurlamichhane9405

    देशका कुनै पनि मिडियाहरु तथस्थ हुन सकेनन ।

  • @lokbahdur3049
    @lokbahdur3049 Před 25 dny +1

    कातिपुर लाई अब छोरनु हुन रबि जय

  • @ShitalKumarChharapane-uq8mc

    Rabi Mathii Shadyantra bhaye Bidrohhh Hunexxx.....Jasko Paniii Aankha KO Taaro Rabi....

  • @ghanlimbu9063
    @ghanlimbu9063 Před 25 dny +5

    धमला पत्रुकार?