सारंगी बनाउने र बजाउनेको कथा || Story of the Sarangi Maker.
Vložit
- čas přidán 3. 08. 2024
- सारंगी बनाउने र बजाउनेको कथा |
कमल वि.क अर्थात सारङ्गीबादक र सारङ्गी निर्माता । बागलुङ्ग घर भएका कमलको हालको पारिवारिक बसाई भने थानकोटमा छ र उनको कर्मथलो काठमाण्डौको आनामनगरमा छ जहा उनी आफ्नो भाई ताराकान्त वि.कसँग मिलेर सारङ्गी बनाउने काम गर्छन् । कमल र ताराकान्तले यो काम सानै उमेरदेखि गर्दै आएका थिए।
ताराकान्त सारङ्गी बनाउने मात्रै हैन उनी यसलाई स्टुडियोमा र विभिन्न कार्यक्रहरुमा बजाउने पनि गर्छन् । खासमा साराङ्गी बजाउने र बनाउने काम गन्धरबहरुको हो तर यि दाजुभाई त्यस सामुदायको हैनन् ।
रेकर्डिङ्ग स्टुडियोमा काम गर्दा आफुले बजाउने साराङ्गीको धुनसँग सन्तुष्ट नभएपछि उनले ब्यवसायिक हिसाबले आफै साराङ्गी बनाउन थालेका हुन् । बनाएको साराङ्गीको प्रतिक्रया सोचेको भन्दा राम्रो आएपछि उनी झन यस कामप्रति प्रेरित भए ।
+++++++++++++++++++
Stay connected with us:
Website → kendrabindu.com/
Facebook → / kendrabindun. .
Twitter → / kendrabindunews
Instagram → / kendrabindu
Tumblr → / kendrabindutv
LinkedIn → / kendrabi. .
----------------------------------------------------------------------
To Watch More Subscribe, Like and Share.
Contact No. : (+977) 01-4218400
© Kendrabindu Online Media Pvt. Ltd., 2018
सारङ्गिबादन आफैमा लोक सस्कृती जोगाउने महान कार्य हो , झन निर्माण र बादन दुवै सीप हुनु अझ सुखद हो । जय होस ।
बेबाई साई को शुभकामना छ
Wow derai ramro 😘😘😘😘
Good job brother
सारंगी सारै मन प्रछ
nice bro
Very nice sir
Kamal vai maile pani sanai dekhe banauna sekeko ho tara tapaile banako jasto bajdaina kina ho tar haru sabai stil tar ho vai
Sarangi bajauna siknu parne kasari kaha sikne hola ani kinna pani
dai sarangi ko price katiho dai
कमल दाजुको फोन नम्बर बाको भए सारंगी को लागि खबर गर्न पाइन्थ्यो ।
Sarangi kinnu Ko lagi kasari sampark garnu cost kati parla ramro quality lai
Nice video
#pradipbppariyar
ali mahngo vo aru thau ko bhandda
Malai pani chaiyeko xa sarange kasari samparka garne tw
खासै सारंगी चैं कुन् काठको असल हुन्छ होलानी हजुर भनिदिनुस्न है त !
सर सारङ्गी काे तार घाेडा पुच्छर कहाँ कुन ठाउँमा पाईन्छ जानकारी पाउन
Yo k ko muda ho. Kun katha ho. Yasko price kati parxa ne hajur
कमल भाइ नमस्ते मलाई साराङ्गि बजाउने ठुलाे रहर छ मलाई एकदम राम्रो साराङ्गी चाहियाे कहाँ सम्पर्क गराै या तपाईंको फाेन न पाउन सकिन्छ?
Hai
सर सारङ्गी किन्न पाइन्छ कि नाइ?
Ma kinxu samparka kata ho?
Hello Bhai yedi molai sarangi kinnu xa hajur lai kasori sampark garnu dam kati ho
Ktm kaha paau xa tani
कति पर्छ त्यो क्वालिटिको सर?
Malai ni one pc
तपाई लाई 2000 हजार भए के हामीलाई यहाँ ल्याइदिनु हून्छ तेती मा भाई मेरो नाम जगत गौतम हो फेसबुक मा ढाका टोपीमा छु
कमलसर नमस्कार छ र समान पनि गर्दछु म यौटा सारैदुखि मान्छे हजुरको सारँगिको फोटो हेरेर मैले सारँगि बनाय तार हरु काठमान्डौबाट ल्याय बाख्राको छाला हाले कतै के मिलेन भनेजस्तो बनेन रबजेनपनि हजुरको सारङगिमा लाउने छाला कहँपाईनछ र म सारँगि कलास लिनचाहानछु कसोगर्नेहोला कृपया अप्ठ्यारो नमानि भन्दिनुहोला मौकामिले हजुरलाई भेटने ठूलो धोको पनिछ
कि भीउस मात्र चाईए को होकी बा युटुबमा
Hi
Sir malai Pani auta sarangi chaeyako chha ramroo bajne ma kinna chanchhou banauna ta aaudaina Tara ma sikba chanchhou contract no pauna
कमल भाइ तपाईं सँग सम्पर्क गर्न का गर्न सकिन्छ हजुर?
Malai pani chaiyako x sir
Malai chahiyo no pau
Oi sarangi wala k garako f,,,k
यो सारंगी काहा पाईन्छ सर? मलाई एक नम्बर को चाहियो सम्पर्क नम्बर दिनु त?
यो साराङ्गी लाई कति पर्छ दाइ
फोन नंबर पाम