कुलमानलाई प्राधिकरणबाट हटाउने तयारी, महशुल नतिर्ने जनविद्रोहको खतरा ।१६ अर्वको छुटको वास्तविक कुरा ?
Vložit
- čas přidán 8. 09. 2024
- कुलमानलाई प्राधिकरणबाट हटाउने तयारी, महशुल नतिर्ने जनविद्रोहको खतरा । उद्यमीको १६ अर्वको छुटको वास्तविक कुरा के हो ? दुई संचालकलाई किन हटाइयो ? २२ अर्वको बिद्युत बक्यौता उठ्ला त ? - ISSUE OF THE DAY
ईं. कपिल आचार्य, निवर्तमान संञ्चालक नेपाल बिद्युत प्राधिकरण
प्रस्तोता : नवराज चालिसे
Kapil Acharya, Immediate Board Member Nepal Electricity Authority (NEA )
Presenter Navaraj Chalise
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #issueoftheday
ओलिको कुशासन।नेपालमा पनि श्रीलन्का र बङ्लदेशको जस्तो आन्दोलन नजिक र जरुरी पनि छ।यी भ्रष्टहरुलाई देशबाट लखट्नै पर्छ
यस्तो हुनु पर्छ , देश सेहत कर्मचारी । केपी पण्डा मुरादाबाद। !
कुलमान सर ज़िन्दाबाद !!
भर्ष्टचारिको नाइके केपि ओलिले बिधुँत प्राधिकरण्को नियमबम बिपरित धाबाबोलेर आफुँलाइ इदिइमिन भन्दा मँ तानासाहिमा अगाडि छु बनेर नेपालि जन्तालाइ चुनौति दिएको छ।
कुलमान जनताको सेन्टिमेन्ट हो उनलाइ छोयो कि सरकार ले जनमत गिर्यायो
अब एमाले र काङ्ग्रेस लाई सिमा कटाउने पर्छ ,,,,
लखेटिइन शेख हसिना वाजेज, यसरी नेताहरु अराजक हुदै गए नेपालमा पनि यस्तै देखिन्छ होला।
आचार्यजीका कुरा शतप्रतिशत सही देखिन्छन् , कुशासन र यस्का मतियारहरू गलत छन् सबैले बुझाैँ । जय देश ।
भनेपछी, हरेक सत्तासीन दलहरुले यि तथाकथित उद्योगिहरुबाट धेर-थोर पैसा हसुरेका छन भन्ने देखिन आयो ! आन्द्रा भुँडी छरिएर सबै कालाकर्तुत छताछुल्ल हुँदै?
नेपाली जनता अव झोले होइन जनता भईसकेको र अव जनार्दन हो भन्ने देखाउन देश र भावी पीडि समेतको लागि अत्यन्त आव्श्यक भईसकेको छ । जय कालभैरब ! जय महावीर हनुमान !
अब श्रीलन्का र बङलादेशमा जस्तै गरि नेपाल बाट पनि भ्रष्ट दलाल भगाउनु पर्ने दिन आयो अब देशप्रेमी जागौ।
Kulman lai nikalyo vane srilanka bangladesh jasto huna ber xaina
आमजनताको शेयरबाट उत्पादन भएको जलविद्युत प्रधानमन्त्री ,कुलमान लगायत बिजुली माफियाको हालिमुहालि गर्ने यि मालिक होइनन् ।असली मालिक भनेको आमजनता हुन,जस्ले शेयर किनिदिएर जुटेको रकमबाट उत्पादन गरिएको विद्युत हो।प्रधानमन्त्री के पि ओलि विद्युत मालिक होईन ,कुलमान पनि नियमबमोजिम कार्यालय संचालन गर्ने जागिरे हुन।कानुन भन्दा बाहिर मौखिक आदेशमा जनताको सम्पत्ति बितरण गर्ने अधिकार कसैलाई पनि छैन ।उद्योगिहरुले इमानदार भएर जनताको सम्पत्तिको रक्षा गर्दै बक्यौता रकम पाइपाइ बुझाउनु उद्योगिको महान कर्तब्य हो।नेतालाई खुशि बनाएर निशुल्क विद्युत उपभोग गर्नु महा अपराध हो।जनताको सम्पत्ति सबैले सुरक्षा गरि महानता प्रस्तुत गरौ।आर्थिक लेनदेन अपराध हो।
Kulman lai hataye seikh hasinko jasto halat hunxa kp oliko. Yad rakh oli.
Kulman lai hatauna khoje Sabai party ka netaharu le thulo mulya chukaunechhan.kulman ji ,pradhikaran lai Baliyo banau.
अब एमाले र काङ्ग्रेस देश बाट लखेट्नुपर्ने भो
Thik kura rakhchu vayo
प्रचण्ड नेतृतवकाे सरकार 16अरब छुट दिने कुरा गम्भीर छ।
कुलमान माउवादी काे हली भएको प्रष्ट हुन्छ।
कारवाही गरिनु पर्छ।
कस्तो अन्याय कस्तो अन्याय सरकारलाइ वुझाउनु महसुल वुझाउनु पर्दैन भन्ने सरकार कस्तो सरकार ?
16अरव के गरेको जवाफ दिनु पर्दैन अनि उधोग ले राजस्व नदियको भय भत्ता खानु भयो ।
Prachanda sarkhar jindabad hami nepali lay mahubadi lai bujenachau aile regreat vako xa
अबशबभनदा पहिलात बिधुत पराधिकणले चाेेेबिस खरबअशुनु परयाे
नउसलेशमा लायिनकाटनुपरछ याेभशटाचारि केपिअाेलिकाे राजहुदेेनयशलायित बमहानेर उडाउनुपरछकुकुर शालेलायि😂😂😅
Aba Nepal Bangladesh hune bhayo
अब हामीले पनि बिद्युत महशुल नतिर्ने साथीहरु ! हामीले महशुल तिरेर तस्कर पोस्ने किन?
तिमी जस्ता कुख्यात नेता भएका हुनाले महशुल बक्यौता असुली अहिलेसम्म प्रभावित भएको हो ?
Bangla desh ma jastari vrastachari kp lai bidroho gari hasina jasto banaunu parcha
Thikagre xan sarkarle
Yesari nai oli le afno lokpriyata gimaudai jancha ra last ma gagane kai halat huncha
Paile pani k p oli ko shale ko post honi yo pradikaran ko M D ma
Kp lai des nikala garnu parxa aba
Coming banladesh soon
Leaving government soon
Kulman hataae bijulibill national aviyaan thaalnuparxa.
याेहामराे देसमात जनताहरुनेेे भेडाछर
अबकेपिअाेलिर भशटाचरिर शेरे डाका
लायि पहिलायाे देशबाट निकालनु परछर
परचनडेगगन बाखराचा्े लायि देसनिकालगरनुपरछरयिनिहरुकाेलागिअारमि पुलिशले शेकेरेटिदिनु भयनयिनिहरुलायि नाङाे झारगरे कालाे
मुशाेदले टुडिखेल घुमाउनुपरछ
kulman ko path jokhim ma hoina desh le ragat magdai xa joti raheko halo lai falera arko khojnu vaneko dasa lagnu ho
अब जनता चुप लागेर बस्नु भनेको हाम्रो भाबी सन्ततिको लागी सोच्दै नसोंच्नु हो यी चोरहरुलाई मार्न लखेट्न हामीलाई बङ्गलादेश र श्रीलंकाले उदाहरण देखाएको छैन र ? केपि चोर भ्रष्टको मात्र होर यो देश ?