Gothale Geet-गोठाले गीत-Changmayuma Dubdengma Rai | पुर्बेली गीत २०८१
Vložit
- čas přidán 11. 04. 2024
- Gothale Geet-गोठाले गीत-Changmayuma Dubdengma Rai | पुर्बेली गीत २०८१
Tune Collection and Sung by
Changmayuma Dubdengma Rai
Arrange
Manoj Sangson Rai
Record
Studio King
Recordist Suresh Rai/Manoj Sangson Rai
Mix/Master
Raju Rarki
Technical Support
Padam Rai
Camera
Gyanu Rai/Dhan Khaling
Edit
Dhan Khaling (Jaskelo Creation)
Producer
Dhundiraj Suchha Rai
Media Partner
Bungwakha
कृपया नयाँ प्रतिक्रिया सहित मनपरे Like Comment Share and of course Subscribe पनि ✍️🤝💃🕺💃🕺चङमायुमा दुब्देङ माकारा राई ज्यू आसा गर्दछ✍️🙏🙏
Wow ❤❤❤बेला बेला मेरो पापालेनी गाउँनु हुन्ठ्यो 😍😍 सम्झ्ना आयो❤❤
बेसिको साल्घरी र चरनको चिलाउने घारीको कुब याद आयो ❤❤❤
लुसारै मन छुने
धन्यवाद दिदी । प्रतिभाकि धनी हुनुहुन्छ तपाईं ।
1970s Hit ❤😢❤😢❤😢
I was 8-9 years old when I heard this song for the first time 😊.
भूटानमा यो गीत 1970s end तिर पहाडि क्षेत्रका नेपालीहरु ढाकारमा सुन्तला बोक्ने क्रममा आउँदा भूटानी नेपालीहरुले सिकेका थिए।
यूट्युबमा प्रश्तुति को निम्ती धन्यवाद 😂।
आमको याद आयो जो म सानो हुदा यस्तै लयमा गुनगुनाउनु हुन्थ्त्यो 😢
प्राय लोपोन्मुख नेपाली बाजा मुर्चुंगा र विनायो बाजाको धुन सारै मन पऱ्यो।
गाउमा गोठाला जादा गाएको गीतको याद आयो नि ❤❤
लुहै मलाई त सारै।गाउँ घर को याद आयो ,म चाहि अहिले मलेसिया बाट हेरेको छु सारै रमाइलो गित नाना हजुर को , ❤❤❤
लै लै हो !!माछी जालैमा
भेटौला बैनी आउने सालैमा
हाम्रो पुर्ब को जङ्गले गोठाले गित
Dajiu kata ho
मर्मस्पर्शी शब्द रचना तथा सुमधुर स्वर कलाकार हरुमा सेवा 🙏
सारै रमाइलो छ है गित गाउँघरमा घासदाउरा गरेको याद सारै आयो है
Bhojpurey geet vanthyung, Kodo ropda Sarai gaeko thyungni,ae,,ni,,,lai lai❤❤❤❤❤❤
गाउँ घरको याद आयो । हामी सानो हुँदा आमा बुवाहरुले यस्तो गीत गाउनु हुन्थ्यो
मैले त पहिलो चोटि सुनेको कति सुन्दर गित🙏सर्जक प्रती नमन🙏
सेवा नाना कति राम्रो हाम्रो गाउपाखा पखेरीको लोकलय गीत बधाई🙏🙏
म सोलुखुम्बुबाट हेर्दै छु अत्यन्तै मन छुने भिडियो
सारै मन छोयो,धेरै धेरै धन्नेबाद हाजुर हरु सम्पुर्ण टिम लाई🎵🎶🎤🎧️🎶🔊💖💐
लोपानमुख यो गीतलाइ उजागर गरेको छ हालको सन्ततीहरूलाइ यो अभास होस ❤❤ ठाडो भाका
धेरै राम्रो छ घाँस दाउरा जादा खेरी हामी पनि यस्तै गाउदै जान्थिउ❤❤❤❤🎉🎉🎉🎉
यो गितले ४५-५० बर्ष पहिलाको बन जंगल गर्दा र गोठालो गर्दाको ताजा याद दिलायो।यस्तो भाका हराई सकेकेको अबस्थामा याहाहरुले जिबित राख्नको लागी याहा प्र्स्तुत गर्नु भयो। याहाहरुको टिम्लाई धन्नेबाद र बधाईछ।
😢😢😢आँखा रसायो 🙏🙏 यो गीतको लागि धेरै धेरै धन्यवाद सेवा
आह ! गाउँ घरै पुगेँ जस्तो लाग्यो 👌👌👌 सक्दो सबैले share गरौं है।
🤗🤗🤗❤️❤️❤️❤️❤️ गाउ घर को याद आयो सारै मिठो पुर्बेली गित सेवारो अल 🙏🙏🙏🙏😂
पछिल्लो पुस्तालाई पुरानो भाका उपहार दिनुभयो धरै धेरै धन्यवाद हजुर 🙏
Okkeputanoputi
क्यापटन साबकाे रचना गाउँबेसी,खाेला नाला,देवी देउराली,थकाइ मार्ने चौतारी,बनपाखा अत्यन्तै मर्म स्पर्शि रुपमा सलल निश्चल रुपमा बगिरहेको पानी झै लाग्छ,तपाईंको गीत भावी दिनहरूमा पनि श्रवण गर्ने आशा राख्दछौ।
30 बर्ष अघि घाँस दाउरा गोठाला गर्दा घुम्दै र डुल्दै गरेको जङगल र पाखा पखेरोको याद आयो यो गित सुन्दा र भिडियोको सिन हेर्दा 😊😊
आह ! यो मरुभूमि बाट यति मीठो गीत हेर्नु सुन्नु पाउँदा आफ्नै गाउँ घर रावाखोला सेरोफेरोको याद ❤पो आयो हजुर # bb dumi rai #Doha Qatar
म सानाे छदा यस्तै गित गायर
गाेठालाे गरेकाे याद दिलाई दिनु भयाे नानाले❤️❤️❤️❤️
अत्यन्तै मार्मिक गित आफ्नै गाउँ घरको मनोमहोक दृश्य हृदय स्पर्शी हजुर
स्थानीय मार्मिक भाका, शुभकामना सानिमा लगायत पुरै टिमलाई❤️❤️❤️🙏🙏🙏🙏
हाम्रो मोउलिक लोक्गीत हरु कत्ती मर्मस्पर्सिछन हजुर
Katti ramailo git
Nayabarsa. 81. Gothale. Git ramro. Gaunu. Bhayo. Nana. Dhanynabad
हामी पनि सानो बेला दाउरा घाँस गोठालो जादा गाउदै रमाउदै हिड्थिम 🙏🙏🙏
सहि हो। हामीले पनि त्यस्तै गर्थियौं😂।
Wow Dami paila hami pani yasarini git gayakoho ihow
त्यहीँ पुर्बी लोक गाउँको कुना कन्दरामा पुर्यायो गितले याद भने गाउँ बस्ती कै झल्झली दिलायो है।
Sarai ramro lagyo🙏🙏🙏👍️👍️👍️
Dhera gainthyo ghas daura garda.sarai yad aayo gau gharko
Naya pusta le nadekheko nabhogeko kura lai prastut gari hamro maulik sangit vaka ko mahato samjhana garai dinu vayakoma hardik Naman gardachu
TikTok मा सुनेर यता हेर्न आको सारै मीठो लाग्यो पुर्बेली भाका ❤
💜💜💜💜💜
गाउँघरको याद आयो उहिले आमाहरूले दाउरा चारो टिप्नु जाँदा गाउनुहुथ्यो।
❤❤dema 🙏
घर देखि टाढा भएपनि गाउघरको झझल्को दिने बनपखेरो गोठला जादाको सम्झना ताजै गरायो
Ani lailai sanobelako yad rwa gauko yadle satayo saro😢😢😢
❤️❤️💕
स्थानीय भाका विशेष गरि हाम्रो पुर्बेली भाका बधाई छ दाजु भाउजू ❤❤❤
❤️❤️❤️
मेरो ठूलो नानाको याद आयो उहिल्यै जङ्गलमा बाख्रा गोठालो गर्दा यस्तै भाकाको गीत खुब गाउनु हुन्थ्यो ।
हुर्हुर।
साहेब मलाई त गाउ घरको यादले सतायो 😂 हामी पनि गाउ थियौ गाउ घरमा हुदा ❤ कठैबरी हाम्रो समाज कति रमाईलो थियो आज त्यस्तो नहोला नि ? ।
लौ सारै मन छोयो अति मिठो पुर्बैको गोठालो गित❤❤❤
राम्रो रछ साहेब ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
नमस्ते अति मार्मिक गीत🌹♥️
हाम्रो कमेन्ट पढ्नु हुन्न होला भनेर मैले त केहि भनिन
❤
👌😊
मेलापात घास्दाउरा गोठालो खेतालो जादा यस्ता गित गाइन्थ्यो।
❤❤❤❤❤
didi sewa atti sundar geet
सम्झना अमर रैहिरला हजुर को जीवन अस्ताउनु भएता पनि सुम्धुर सन्देश को लागि हृदय देखि नै धन्यवाद 🙏🙏💐
पुर्बेलि लाेकभाका गित सारै राम्राे 🙏
very good !!
A very realistic song wishing for a bright future
यति मीठो समय मान्छेलाई छाडेर कहं। पुग्यो होला नि - - ।
❤👌🤙 कति मिठो स्वर
👍👍
सारै मिठो
katti ramailo git
सेवा हौवा 🙏🙏दाजु ढुन्ढीराज सुछा राई ज्यु अनि भाउजु ।
हाल म तपाईहरुको भिडियो सात समुन्द्रपारीबाट हेर्दै छु । हजुरहरुको भिडियोहरु प्राय म हेरि रहन्छु ।युकेको बासिन्दा भए पनि आफ्नो गाउघरको सम्झनामा हरदम केही न केही जोसिलो मीठो कोशेलीहरु पस्कि रहनु हुन्छ सारै खुसी लाग्छ ।तपाईहरुको यो अमूल्य मायाहरुलाई सधैव मन भित्र राखि रहन मन लाग्छ ।जीवन कर्कलाको पानी हो , केही क्षण भए पनि जिवन्त कहानी गीत संगितमा सजाउनु भएको छ यहाहरुलाई मुरीमुरी बधाई अनि शुभ-कामना ।
दिक्तेल रुपाकोट मझुवाढी नगरपालीका ७ दोर्पा
हाल सात समुन्द्रपारीबाट ।❤❤❤
आहा खोप्ता बाजे❤
गोपाल भुटानी जस्तै फ्लिम इन्डस्ती को अनुआर परेको बाजे दुन्डिराज सुत्चा क्याप्टेन बाजे👏👏
अहिले सम्म १० पटक भन्दा बडि हेरिसके है किन कि मेरो मम्मी लाई मिस्स गर्दै
Namaskar Hajur 🙏🌷 Molai ta Sarai mon peryo , Paila baisa ko Yad aayoni ❤❤❤
Nice song 🙏🙏🙏🙏
अाहा....👏👏👍️👌🙏🙏
Juhari❤❤
अत्यन्तै मीठो गोठाले गित हजुर सबैमा सेवा है
Congratulations daju vauju
Nice song our sister's and we sould to safe our nepalese culture hjur.......🙏🙏
सारै-सुन्दर र मनमोहक लोक-भाका
गाऊ-घरको सुन्दर द्रिस्य साथै लोक-सस्कृतिले भरिपूर्ण समाज र सस्कृति
हिजो आजको आधुनिक सैली र समाज भन्दा फरक र सुन्दर जिबन सैलीको सम्झना 💖💝🙏🙏
गाउँ घरको याद आयो मिठो पुबैली गित सेवा🙏🙏
लोक भाकालाई सम्मान छ है ।गायिका ज्युलाई ।अब धन्यबाद सम्म भने ।यथार्थ यात्रालाई जिबनसंग जोडिनेछ हृदय स्पर्श स्वर भाकालाई सम्मान ।
मिठाे गित सुनाउनु भयाे नाना❤❤❤
Purano yad aayoni
मलाई पनि सारै मन प-यो। साहेब दिदीलाई धेरै धेरै बधाई तथा धन्यवाद , दर्शन नमस्कार छ।🙏🙏🙏🙏
ल है सारै राम्रो लाग्यो सानोमा आमा को याद आयो।
डेमा, साह्रै राम्रो सब्द र मिठो स्वर। मलाई यो भाका साह्रै मन पर्छ । यसलाई संरक्षण र प्रवर्द्धन गर्दै लानुपर्छ है ।
यति मिठो पुर्बेली लोक गित त्यो पनि आफ्नै मौलिक गित,मेलापात,काज कार्जेहरु,चाडपर्व मा गाउघर तिर घन्किने गित सुन्न पाउदा धेरै आनन्द आयो।यस्ता लोप हुन लागेका रैथाने लोक गितलाई पुनः जिबन दिनु हुने सम्पूर्ण सर्जकहरु मा मेरो नमन छ्🙏🙏🙏 अझै यस्तै लोप हुन लागेको रैथाने लोक गितहरु लाई अझै नयाँ जीवन दिनु होला सबैजना सर्जकहरु मा मेरो शुभकामना छ्🙏🙏🙏🙏👍️👍️👏👏❤❤
हामी सानो हुँदा फुपू काकाहरुले मेलो तिर जाँदा वनजंगल घाँस दाउरा जाँदा गाउनु हुन्थ्यो ।अहिले त सुन्न पाउँदैन यस्ता गीतहरु ,आज यो गीत सुन्दा त्यो समयको याद आयो।😍❤🙏
जिबन यात्रामा भावात्मक शब्दहरू ,संगीत,दृष्य क्षेत्र हेर्दा,म जीबन संग जोडेको छु है ।धन्यबाद
Super song ❤
Aani katti mitho daaju r didiko ❤❤❤❤
Katunjeli Maila xam baddheng khannuyang. sahab .Thanks a lot.
Sarae mitho hajur!
हामी सानो छदा आमाले गाएको याद आयो😢
कति मीठो भाका ❤❤❤
जहाँ जन्मयौं आँखा खोल्दा आमालाई देख्यौं थियौं आमाको काखमा । चेतना बढ्यो चिन्न पायौं रहेछौं हामी त्यो सुन्दर पाखामा गाउँघरको लोकगितमा लाहुरेको अभिनयले कल्पना पारीको मनोरम झैं देखियो । हजुरहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।🙏🙏
Wowow dami purbeli song ❤❤❤
सरै मिठो बन पाखा मेला पात को सम्झना समेटेर कोर्नु भएको शब्द यहाँ हरु प्रती उच्च सम्मान हार्दिक बधाई तथा सफलता को शुभकामना हजुर हजुर हरुलाई👌👌💓🙏
Jasle ghas daura garnu bhacha wahaharule sunnuvako hunuparxa. .. ❤❤❤
Dherai ramro xa Bhauju geet ta 🎉🎉🎉🎉🎉🎉🎉