रेखा थापाद्वारा ऋषि धमला माथि

Sdílet
Vložit
  • čas přidán 3. 11. 2018
  • Connect with Himalaya TV:
    / himalayatv
    / himalayatelevision
    www.himalayatv.com
    #himalayasamachar #himalayatv

Komentáře • 2K

  • @iamsimran6276
    @iamsimran6276 Před 5 lety +32

    Ani short clip dekhera yeta aaune jati hajir garum tw😂
    Rekha didi rock🤟🤟

  • @pujankhatri7062
    @pujankhatri7062 Před 4 lety +14

    मलाइ रेखा दिदिको शब्दहरुले म भित्र लुकेका नारिशक्ती जाग्यो धन्यवाद दिज्यु🙏 म पनि यो देश को नागरिक हो ह्जुरले दिन खोज्नु भएको सन्देशले मलाइ छोएजस्तो म पनि कैयौं नारी हरुलाइ जगाउने सन्देश मुलुक काम गर्छु हामि नारिहरु किन असुरक्षित महसुस किन गर्ने पहिला हामी सबैले आफ्नो बिचार परिवर्तन गरौ अनि यो देश आफै परिबर्तन हुन्छ उदाहरणको लागि एउटा सामान्य परिवारको घर मुलिले त आफ्नो परिवारलाई सम्हाल्न गार्‍हो हुन्छ भने एउटा प्रधानमन्त्री पनि एक्लो व्यक्ति हो कसरी करोडौंको बोज उठाउन सक्नु हुन्छ ,हातमा हात मिलाएर राम्रो सोचका साथ जुनसुकै काम गर्यो भने असम्भव भन्ने कुनै कुरा छैन जस्तो लाग्छ मलाइ, आज रेखाले यो सुझाव नदिएको भए के हामी नारी हरु सधै घरमा कुचो,हस्या मात्र बोकेर बस्ने आफै सोचौ त सलाम गरौ रेखालाइ हामी सङ्ग एस्तो साहशिलो नारी हुनुहुन्छ यो कुरा मा गर्भ गरौ हामी हाम्रो देशमा बोलिको भर मा मात्र लागू हुने हो भने नेपाल हाम्रो बुवाआमाको पालामा परिवर्तन हुन्थ्यो तर रेखाले त भिडियो मा भए पनि गरेर देखाइन अब यो भिडियो हेरेर आफू भित्र लुकेको शक्ति कसरी निकाल्ने भनेर म लगायत तपाइहरुले नि सोच्नुहोस त्यसैले बोल्नु र गर्नुमा धेरै फरक पर्छ रेखा अथवा म जस्ता नारिलाइ सक्नु हुन्छ साथ दिनुस अन्यथा नानाथरिका प्रश्न नगर्दिनुस 🙏🙏जय नारी

  • @tulsisharma5558
    @tulsisharma5558 Před 4 lety +31

    Tik tok ma interview herera aouni ko ko hunuxa ...like plz

  • @vet-clinc
    @vet-clinc Před 2 lety +29

    तीन वर्ष अघि काे पनि हेर्न आइयो आज😂🤣🤣🤣

  • @jayaramshrestha3782
    @jayaramshrestha3782 Před 5 lety +10

    रेखा दिदी सारा नेपालीको महान नायिका हुन यी हामी नेपालिले कहिले बिर्सनु हुदैन,रेखा दिदी को भनाइ शत प्रतिशत सहि छ,फिल्म हलमा गएर कलकारले प्रचार गर्नु भनेको नौटंकि नै हो ,म एक नागरिक भएर बोल्नुपर्दा,,

  • @menukachapain2706
    @menukachapain2706 Před 5 lety +11

    रेखा थापा जस्तो रिस्क रिनसक्ने सबैमा क्षमता हुदैन।।।मालिका हिट छ।।

  • @kamalghimire3914
    @kamalghimire3914 Před 4 lety +27

    Tiktok बाट देखेर यता सर्च गरि हेर्ने को को हुनु हुन्छ

  • @newgift3270
    @newgift3270 Před 4 lety +24

    Hope to see REKHA THAPA as a president of NEPAL

  • @tarakc6847
    @tarakc6847 Před 5 lety +18

    किना गालि गर्छन् सबैले रेखा दि लाई सबै भन्दा फिल्म राम्रो खेल्नु हुन्छ।समाजको लागि केही सन्देश दिन खोज्नु हुन्छ ।फिल्ममा
    नबुझी कमेन्ट गर्ने मान्छे हरु कुकुर रैछन यी कमेन्ट गर्ने मान्छे पनि बुझेर कमेन्ट गर सबैले ।

  • @mohitkarki5091
    @mohitkarki5091 Před 5 lety +12

    जे हाेस धमलालाई रेखाले ठिक पारिन रेखा जस्तै हिम्मतिली छाेरी चाहिन्छ याे समाजमा

  • @ashmitaadhikari2434
    @ashmitaadhikari2434 Před 2 lety +28

    Tiktok herera ya aaune haru ko ko hunuhunxa janata janna chahanxan😂🤧

  • @ayellowflower3565
    @ayellowflower3565 Před 4 lety +12

    यो धमला लाई यस्तो प्रश्न गर्दा कसैले झापड हान्नु पर्ने के दाँत झर्ने गरी । खुब जनता जान्न चाहन्छन रे । कोही जनता जान्न चाहदैनन् धमला जि तपाई लाई मात्र खसखस हुन्छ होला । Rekha di I'm your big fan ❤❤❤

  • @user-hz1yt3ec6l
    @user-hz1yt3ec6l Před 5 lety +9

    धमला लाई चुप लगाउन सक्ने यक मात्र बेक्त्तित्व रेखा थापा दि

  • @honestjungkarki8686
    @honestjungkarki8686 Před 5 lety +7

    धमलाइ दरो हानिन रेखाले सो ह्यप्पी सो खुसी लाग्यो सहि कुरा भनिन रेखा जि ले धन्यवाद छ

  • @rajendrathapa9228
    @rajendrathapa9228 Před 5 lety +11

    धमला ले धेरैलाइ हमला गर्यो
    But
    रेखा लाई सकेन Rekha is💪💪💪💪
    My best actor.

  • @okile9084
    @okile9084 Před 4 lety +10

    दुई चोटी कमेन्ट गर्न आए यो पैतालाको धुलो लाई सार्है मिठो उत्तर दिईन ठाडो प्रश्न को ठाडो उत्तर. सहि दिज्यु सही👏👏👏👏👏👏👏👏👏

  • @karanonlinemedia65
    @karanonlinemedia65 Před 5 lety +5

    रेखा को खारियको अर्थपूर्ण तर्कसंगत बिचार ,,स्याल्युट रेखा थापा हजुर को मालिका सफल रहोस

  • @bedprashadbhattarai4085
    @bedprashadbhattarai4085 Před 5 lety +7

    सोचाई आफ्नो -आफ्नो हो तर मलाई रेखाजीको हर शब्द मन प-यो ।सही कुरा हो।

  • @Cancer_survival
    @Cancer_survival Před 4 lety +7

    रेखाजी सारै राम्रो छ तपाईंको सोच । मलाई तपाईको फिलिम सबै मन पर्छ। र मालिका पनि उत्कृष्ट फिलिम बनेको छ। र अब फेरि मालिका 2 बन्नु पर्छ।

  • @manishagahatraj3430
    @manishagahatraj3430 Před 4 lety +10

    Rakha thapa salute ur words🙏🙏👏👏👌👌

  • @gitakhapung6396
    @gitakhapung6396 Před 5 lety +23

    रेखा दि ... हजुरकाे भनाइ सोचाइ एकदमै सहि छ र मालिका फ्लिम धेरै राम्रो छ।

  • @cricketcrazy2231
    @cricketcrazy2231 Před 5 lety +11

    सबै फिल्म हरु मा रोमान्स नै हुनु पर्छ भने हुदैन
    रेखा दिदी also good

  • @romapokhrel2720
    @romapokhrel2720 Před 4 lety +10

    Strong lady 💪😍😍💞💞

  • @user-ru5fb7gn5e
    @user-ru5fb7gn5e Před 5 lety +5

    रेखा थापा दिदी हजुरको एक दम बिचार सहि छ । जस्ले जे भनेपनी तपाईं आफ्नो काम अगाडि बढानुहोस हजुरलाई सुभकामना

  • @lakpasamarpantamang3549
    @lakpasamarpantamang3549 Před 5 lety +11

    धमला पुरै पागल रेखा is good

  • @Rajkirant
    @Rajkirant Před 5 lety +5

    रेखा थापा धेरै राम्रो मान्छे हो अरुले मन पर्नु नपर्नु फरक कुरा हो तर नेपालको फिल्मी इन्डस्ट्रीमा रेखा स्टार नै हो उहाहरुको पालामा धेरै संघर्ष थियो तर उहाँ अहिले सम्म जस्ताको तस्तै हुनुहुन्छ।

  • @thilenbhote6514
    @thilenbhote6514 Před 5 lety +8

    रेखा जी तपाईंको मालीका movie एक दम राम्रो छ। र तपाईं रास्ट्रपति भएको हेर्ने रहर छ। best of luck.

  • @jagatsaud879
    @jagatsaud879 Před 4 lety +18

    रेखा दीदी ले खेलेको फिल्म कनै न कुनै उद्देश्य र जनचेतना र त्यस भित्र राम्रो बिषय बस्तु सहितको हुन्छ कलाकार नै हनु पर्छ भन्ने छैन

  • @raudyrangeadukhi3883
    @raudyrangeadukhi3883 Před 5 lety +6

    ऋषि संग बोल्न क्षमता भएको हिरोईन मात्र रेखा थापा।

  • @Grow.channels
    @Grow.channels Před 5 lety +4

    रेखा थापा , तपाईको अभियानको सफलताको कामना गर्दछौ ।
    धमलालाई मुखमा नै शब्दहरुको लात हान्नु भो , गजब र सही कुरो हो ।

  • @babitadevkota5046
    @babitadevkota5046 Před 4 lety +15

    धमला जि ले इन्टरभ्यु लिन जसलाइ बोलाउनुहुन्छ
    उहाँको कुरा सुन्ने हैन, उहालाइ आफ्नो कुरा सुनाएर पठाउनुहुन्छ😏😏

  • @utsavlamichhaneofficial1321

    salute to your goals Rekha Thapa

  • @lokeshbist2052
    @lokeshbist2052 Před 5 lety +4

    नेपाल मा एक मात्र यस्तो हिरोइन छ, जो रेखा दिदी हुन, तपाईं को बिचार र सोच waw दिदी सलुट छ??✋✊✊✊

  • @gloomynovember5676
    @gloomynovember5676 Před 5 lety +6

    कुसस्कार, कुबिचार,उत्पिडन्,बिभेद्,कुप्रथा र थिचोमिचो लाइ समाजको अगाडी छर्लङ्ग देखाउन सक्ने भएर नै देखा थापा भनेको रेछ्न मान्छेहरुले। #बुलन्द लेडी।

  • @minathapa889
    @minathapa889 Před 4 lety +6

    होईन के question गरेको 😑😑कति बिच बिचमा कुरा काटिराको ,मननै न पर्ने पत्रकार ऋषि धमला😒रेखा दि धेरै राम्रो बिचार छ salute you

  • @tirshanasaru6195
    @tirshanasaru6195 Před 4 lety +8

    Katti over vako hola yo dhamala bolna ni nadikana. Rekha Thapa is one of the strong doughterr of Nepal . Himatwali❣

  • @hukumthami693
    @hukumthami693 Před 5 lety +6

    समाजको यतार्थ परिबेस अपराद्ग समान्ती गरिबी अन्य अकल्पनिक घत्ना बारे औटा सिनेमा बाट पार्दर्शी बनाउनु नै समाज मा चेतना मुलक हुनु हो। तेसैले रेखा फिलिम प्रोड्कले यस्तै बिसय बस्तु को अर्को सिनेमा को अपेक्षा छौ।

    • @tikadahal7044
      @tikadahal7044 Před 5 lety

      Mahila balika maitri film banaune soch prati Rekha ji lai big congratulations keep it up I will definitely watch Malika

  • @bhimsenkhadka6003
    @bhimsenkhadka6003 Před 5 lety +6

    रेखा को बोली पनि खरो छ ,,,हिम्मत्वाली कोहि भन्दा कम छैन ,,रेखा

  • @samjhanathing1591
    @samjhanathing1591 Před 4 lety +7

    Malai rekha dd le banawnu vako sabai film mon parxa Yestai film haru sadhai herna paau i lop rekha dd 💕

  • @sajanshrestha1180
    @sajanshrestha1180 Před 4 lety +13

    Sabai le milera dhamala lae jhyam ki jhyam hannu parne k.. 😡😡😡😡

  • @khushigurung7752
    @khushigurung7752 Před 5 lety +6

    रेख जि तपाइको यो फिल्म को लागि सुभकामन र छिटो भन्द छिटो युथुब म पनि हल्नु होल हेर्न आतुर छु हामी सबाइ जन

  • @DURGABC
    @DURGABC Před 5 lety +6

    एक जनाले हाँस्य व्यंग्य चलचित्र बनायो हिट भयो भन्दैमा सबैले हाँस्य व्यंग्य चलचित्र बनाउनु पर्छ भन्ने हैन नि ऋषि जि । जे कुरा पनि नेपाली माटोलाइ सुहाउँदो तर अरुले भन्दा फरक गर्नु पर्छ भन्ने रेखा दिदिको सोच महान छ ।।

  • @sandhyakunwar2417
    @sandhyakunwar2417 Před 4 lety +10

    Wow Rekha diju I salute the way speak with him in today's generation before pointing on other life have a look on your own rishi 🙄🙄

  • @nistagurung104
    @nistagurung104 Před 4 lety +10

    strong lady rekha dd👍👍👍❤️❤️❤️❤️

  • @user-jp3lq9fw9d
    @user-jp3lq9fw9d Před 5 lety +7

    रेखा जि को कुरा सुन्न पाउँदा खुसी लाग्यो

  • @MsJirel
    @MsJirel Před 5 lety +7

    There was a time when Rekha deeko negative kura dherai garthyow..But now, she is the legend. She has become so successful, bold and beautiful now. Her contribution has made her one strong lady. Keep rocking Rekha dee. Stay awesome!!

  • @uzellastha1044
    @uzellastha1044 Před 4 lety +7

    J hos rekha sochera boleko ekdam maan paryo....... Matured type ko ....... Attitude xaina and really bold voice ♥️♥️🥰🥰

  • @anjaliojha9141
    @anjaliojha9141 Před 4 lety +13

    If you wanna increase your blood pressure watch this show 😷

  • @ganeshlama5809
    @ganeshlama5809 Před 5 lety +5

    जसले मालिका हेर्छ उसको जिबनमा परिबर्तन हुने थुलो पाथ सिकिन्छ आफू त मालिका हेरियो छाती फुलाइयो आइयो दमदार छ मालिका

  • @neetapurkuti9299
    @neetapurkuti9299 Před 5 lety +10

    I think she is always right.....Rekha thapa is best

  • @assmeetagtm8634
    @assmeetagtm8634 Před 2 lety +7

    Dhamala aafu matra bolne vaya aru lai kina bolaune...malaii yeo manxe mannai pardaina l always like rekha dd❣️

  • @sanjitashrestha5307
    @sanjitashrestha5307 Před 4 lety +7

    Di ko boli ma dam x i like it , khusi lagyo,,,

  • @sanjaya9011
    @sanjaya9011 Před 5 lety +6

    रेखा दिदी सामाजिक अभियानता हुन । फिल्म पनि यकदमै राम्रो छ ।
    सबैलाइ हेर्न अनुरोध गर्दैछु ।

    • @GOOGLEEEE
      @GOOGLEEEE Před 5 lety

      यउटा गलती छ फिलिममा

  • @sureshrai2501
    @sureshrai2501 Před 5 lety +6

    रेखा थापा को भनाइ सहि छ । जोकर नेपाली जनताहरु जनचेतना मुल सन्देश मुल फिल्म हेर्न चाहादैन जोकरहरु जोकर भन्दा कहिलै माथी नउठ्ने भयो

  • @swetabaral5855
    @swetabaral5855 Před 4 lety +10

    Yi uncle lai ta rekha dd le matr thik parna saknu hunx

  • @munagurung2810
    @munagurung2810 Před 5 lety +3

    मलाई त एकदम चित बुझ्यो रेखा दिदी जिउ हजुर आफ्नो लक्च्यमा अघि बढ्न सदैब प्रयत्न गरिरहनुस साथमा एकदिन सबै समेटिने छन All the best 👍👌👏

  • @user-py2bt9ly8e
    @user-py2bt9ly8e Před 5 lety +5

    #REKHA iS wonderful great जाेसले जे भने पनि रेखा भनेको रेखा नै हाे रेखा हाे ।। Old is gold 💘💘✌✌ rekha di ko Malika Move herNu jaruri xo Sobli lie ✌✌💕💕💕

  • @rupaangel4395
    @rupaangel4395 Před 5 lety +6

    कमेन्ट सरसरती पढे तर रेखालाई १० जना संग सुते के के नराम्रो कमेन्ट गरेका छन लाइफ रेखाको हो उसले जे गरे नि अरुलाई के मतलब
    अनि अर्को कुरा फिल्म दर्शक को लागि हेर्न बनाएको हो मन भए हेर्नु नभए नहेर्नु रेखाको जीबन संग केहि रिलेटेट छैन किन नराम्रो सोच्नु
    रेखाको भनाइलाई सोलुट गर्छु आइ लब यु रेखा दिदी हामी नारीहरु देशमा मात्र हैन विदेशमा पनि असुरक्षित छौ 😭😭😭😭

  • @bipinsawa2977
    @bipinsawa2977 Před 4 lety +8

    Wow I am proud of rekha mam🙏🙏🙏

  • @bishnupraja3070
    @bishnupraja3070 Před 4 lety +9

    Rekha di le banayeko film all ramro xa r di le boleko kura le hamro xori haru ko man xunxa bujis damala

  • @rameshdm7234
    @rameshdm7234 Před 5 lety +5

    धमलाले आज भेट्टायो रेखा थापाको झापड । बल्ल ठीक गर्यौ
    #metoo भनेपछि धमलाको सातो गयो । हाहाहा 😅😅😅😅😅🍌🍌🍌🍌🍌

  • @yunisha802
    @yunisha802 Před 4 lety +14

    Mero pani interview liye hune nih kunai celebrity navaye pani ma dhamala lai ek jhapad hanera aauthe😂😂😂😂

  • @cindyyyy6397
    @cindyyyy6397 Před 5 lety +7

    Rekha actually nailed this interview 😂🔥🔥and the way she said I'm sorry everytime with an attitude👌😂

  • @okile9084
    @okile9084 Před 4 lety +7

    रेखा दिदी को त पैताला मा राखे पनी सुहाउदैन धमला😑😑😑

  • @deependralowa4044
    @deependralowa4044 Před 5 lety +5

    यो interview हेरेपछि मेरो Rekha thapa प्रतिको मेरो धारणा बद्लियो। I found her more perfect & mature

  • @lhakpachhiringserpa112
    @lhakpachhiringserpa112 Před 5 lety +8

    Extra talent rekha g ❤️

  • @yashasvirai8021
    @yashasvirai8021 Před 4 lety +8

    Strong lady rekha di 🙏💞💕

  • @smileypabitabhandari5901
    @smileypabitabhandari5901 Před 4 lety +4

    how cool and straight forward nature rekha didi you are the superstar in Nepali film industry ma hajurko though Prati 100 agree keep it up

  • @bhimshenkhanal5582
    @bhimshenkhanal5582 Před 5 lety +8

    बिचरा धमालाको आफ्नो फिलिम चलेन अनि अर्काको पनि चलेन भन्छ कति हास्नु हो,,,

  • @lekhnathpaudel8762
    @lekhnathpaudel8762 Před 4 lety +11

    Himatwali des ki nari vanera rekha lai chinincha

  • @durgakumal2033
    @durgakumal2033 Před 4 lety +5

    वाउ मेरो रेखा दिदी हजुर को बिचार मलाइ यकदमै मन पर्छ,म हजुर को कुरा सँग यकदमै सहमत छु तपाईं को बिचार तपाईं को कुरा बाट पनि धेरै सिक्न सकिन्छ । तर ऋषि दाजु लाई यउटा सल्लाह आफु मात्र होइन अतिथि लाई पनि बोल्न दिनुस होइन भने अतिथी नबोलाइकन आफै एक्लै बोले भैहाल्यो नि ।

  • @dipendrabhuzzel4685
    @dipendrabhuzzel4685 Před 4 lety +7

    Rekha di ko kura ekdam sahi ho great

  • @micalromiyo4673
    @micalromiyo4673 Před 5 lety +4

    मलाइ मन देखि मन पर्ने हिरोनी मात्र रेखा जि हिम्मत वालि केटि

  • @sabeenamht8226
    @sabeenamht8226 Před 5 lety +4

    Well answered @rekha thapa..... will definitely keep supporting you

  • @infotentv2545
    @infotentv2545 Před 4 lety +7

    ३५ बर्सपछी मन पराऊदैनन नि भन्नेबेला झापड़ हान्नूपर्ने यो डाकालाई !

  • @sanitatamang6068
    @sanitatamang6068 Před 4 lety +7

    सबै आम नागरिकको सोच तपाईंको जस्तो भैइदिएको भए हाम्रो देश कहाँ पुग्थे होला।केही राम्रो काम गर्न थाल्नु भयो खुट्टा तान्ने मान्छे धेरै हुन्छन् ।

  • @rupakckcrupa2816
    @rupakckcrupa2816 Před 5 lety +4

    रेखा दिदी तपाई हार नमानु हर समय चाेट पाउनु भयाे हाेला तर मलाई बिसुवास छ यक दिन सत्य काे जित हुन छ

  • @lakpasherpa4531
    @lakpasherpa4531 Před 4 lety +7

    I salute rekha didi😘🙏

  • @anu04598
    @anu04598 Před 4 lety +13

    Dhamala lai ultai bhayo hamala😁😁😁

  • @jeevantimalsina0
    @jeevantimalsina0 Před 2 lety +5

    Rekha diju hamro lagi sadhai prayro hununx 😊 she is one of the best actor ❤

  • @raudyrangeadukhi3883
    @raudyrangeadukhi3883 Před 5 lety +4

    यो ऋषि लाई पत्रकारिता सिकाउन जरुरि छ।

  • @krishnashrestha1419
    @krishnashrestha1419 Před 5 lety +5

    वभर स्मार्ट धमला, आफुले बुद्दी पुर्याएन आफुभन्दा नसुहाउने बच्च संग बिहे गरेर, यो पनि जन्ता जान्न चाहन्छ किन २० फरक केटि संग बिहे गरेको ?????
    त्यो भबिस्यमा तपाइलाइनै असर पर्नेछ, तर यो हाम्रो मतलब को कुरा चै हैन।

  • @subarnamaharjan4862
    @subarnamaharjan4862 Před 4 lety +15

    From tiktok koko ho???

  • @rairamesh912
    @rairamesh912 Před 2 lety +5

    रेखा थापा एक्दम हिम्मत वाली हो

  • @binitagurung9884
    @binitagurung9884 Před 4 lety +6

    Nice rekha didi God bless you

  • @paullama8200
    @paullama8200 Před 5 lety +5

    Rekha is one of best top actor she is evergreen

  • @colorgarland
    @colorgarland Před 3 lety +4

    I salute to you rekha diii 🙏🙏👏👏 alwzz perfect & big fan too 🤗🤗😘😘

  • @purnimabassnet9402
    @purnimabassnet9402 Před 5 lety +3

    Radha dee your a super smart. Beautiful interview 😬🙏💪🌏 your a strong woman.

  • @syadabrai4631
    @syadabrai4631 Před 5 lety +3

    आज सहि लागो यो program 1 to 1 ,
    Wow रेखा ज्यू and ऋशी धमला मजा आयो..

  • @dipasnamainali6136
    @dipasnamainali6136 Před 4 lety +7

    Hats off to rekha thapa❣❣

  • @samjhanathing1591
    @samjhanathing1591 Před 4 lety +8

    Rekha is great 👍

  • @samradhasworld3563
    @samradhasworld3563 Před 4 lety +27

    Yo dhamala mnn naparne ma matra ho vanya???😡😡

  • @Anastasia-sr1ud
    @Anastasia-sr1ud Před 5 lety +7

    ऋषि धमला ले रेखा थापा लाई आफ्नो कुरा मात्रै सुन्न बोलाको हो कि के हो ।पागल जस्तो । भारत को हिरो हिरोईन हेर कति नेता भाछ्न ।

  • @aayushman1100
    @aayushman1100 Před 4 lety +5

    Sahi rekha ho rekha mam dhamala lai hamala maja le garnu vako xa salute xa hjrlai 🙏🙏🙏🙏❤️❤️❤️

  • @kamalabudha45
    @kamalabudha45 Před 2 lety +6

    यो धमलाले किन् इन्टरभ्यु लिन बोलाउँछ क्या बोल्नै दिँदैन अरुलाई आफै बोल्छ

  • @kabitaguragain3644
    @kabitaguragain3644 Před 4 lety +6

    Salute to Rekha ji. Mallika film dherai ramro cha

  • @sagarbista3405
    @sagarbista3405 Před 5 lety +7

    मेरो बिचार मा त पागल त हामी दर्सक हौ जस्तो लाग्छ है मेरो बिचार मा

  • @sishamojha667
    @sishamojha667 Před 4 lety +5

    Rekha sis always in your support ❣️❣️😍

  • @ayellowflower3565
    @ayellowflower3565 Před 4 lety +7

    अनुरागलाई कतिले रुचाए अनि व्यापार कत्तिको भयो धमला जि त्यो पनि entertaining movie nai thiyo. Kati boleko pagal jasto 😡😡😡 .

  • @barshakhadka869
    @barshakhadka869 Před 5 lety +3

    Wow! Rekha Di I love you n respect you from bottom of my heart ❤️ yo rishi lai hajur jastai strong Manche chahincha jabaff dina ❤️😊