गृहमन्त्रीबाट पद मुक्त भएपछि बोले रबि: ओलीलाई रोक्न शितल निवास दौडिए प्रचण्ड, रबि भन्छन् अब देखाउछौ
Vložit
- čas přidán 11. 07. 2024
- #Rabilamichhane#PmPrachand#Onlinetvnepal
Guest : Rabi Lamichhane & Prachand
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
ज्ञानेन्द्र साही पनि अब सक्कियो
बोल्न र काम गर्न धेरै फरक छ
जे भए पनि इतिहासमै उच्च गृहमन्त्री २०४८-२०८१ भित्र रबि लामिछाने भनेर चिनिन्छ्🔔🔔🔔
@@user-vm2wn7gn1q रा,उटे अनपढ रैछ
@@user-vm2wn7gn1q ज्ञनेन्द्रा शाहि उखाने र अराजु को देवार भोई सकेयो
नारायण काजीले जतिको भ्रस्टचार गुन्डागर्दी अपराधीलाई समातेर थुन्न नसक्ने रबिको घरिघरि प्रशंसा गर्ने लाज नभएको चिक्नेहरु ।बोल्न पनि सिमा हुन्छ सिमामा बसेर बोल्ने हो गरेकै गरे हो देशमा रबिले मात्र हहहह
Napiss guithey
@@sarojkhanal7203 नभुक अनपढ झोले
२० बर्ष को भ्रष्टाचार लाई उखाल्न लाई ४ महिना मै सकिन्छ भन्ने कुरा हुदैन । ०४ महिना को काम सहि लाग्यो रास्वपा को अब ०८४ मा पुरा बहुमत दिनुपर्छ नेपाली जनता ले ।
रबि जि, तपाईं को गृहमन्त्री कार्यकाल सफल रहयो, धन्यवाद छ
Veda haru tesai ravi ravi vaneko xa muji yo rajniti khel thyo ta kute jasto gar ma roye jasto garxu vanne sabai mileka thiye thukka muji haru
@@vijaythapa1653 रास्वपा 😘😘😘
❤️❤️❤️❤️🔔🔔🔔🔔
रबि लामेछाने ज्युले जे गर्न खोजेको हो त्यो सबै ठिक थियो । तर सफल हुनु भएन । गल्ती केही गर्नु भएको छैन । लडाइँमा सिपाहीको सधै हुदैन हर पनि हुन सक्छ । अब देश चाहिँ सकियो ।
सहमत 👍️
फाइल गोप्य खोल्ने हो नि बडि बोल्छ अनि हुन्छ,
𝓨𝓸 𝓝𝓮𝓹𝓪𝓵 𝓳𝓪𝓽𝓲 𝓡𝓪𝓶𝓻𝓸 𝓴𝓪𝓶 𝓰𝓪𝓻𝓪𝔂𝓪 𝓷𝓲 𝓗𝓾𝓭𝓪𝓲 𝓷𝓪 𝓴 𝔂𝓸 𝓶𝓾𝓳𝓲 𝓝𝓮𝓹𝓪𝓵 𝓷𝓮𝓮𝓽 𝓱𝓪𝓻𝓾 𝓽𝓱𝓲𝓴 𝓧𝓪𝓲𝓷𝓪
Garna ta khojyaa hooo kto lee ..garoo xa
पहिला त यो राउटे खुब मनपर्थे अहिले बिनासित्तको फ्याउ फ्याउ गर्दा रिस उठ्छ😊😊😊
ज्ञनेन्द्रा शाही लगाएत सबै देवार हरु ले दाजु भाउजू लाई जोगाउन म सफलता भयो
यो कुर सहि हो
Rabiji hajurko karykal akdamai safalta kosikhrma pug I sakeko tar varstleta harukochturailerajeljae fheramojdarlegarda sarkardhal
मेरो विचारमा ज्ञानेन्द्र शाही गृहमन्त्री दिनुपर्छ किनभने बाहिर बसेर खाेक्न सजिलाे हुन्छ र राजा ल्याएर देखाए हुन्छ ।
यस्म म पनि सहम्त छु कसैले केहि खुल्क्याउना सक्दैनान रबि ले यक दुई जना लाई समात्दा त सरकार नै ढल्यो भने ग्यानी पनि बोल्ने मात्र हो चिच्यारयर देस भने भय किन मन्त्री हरु चाहियो हामी पनि चिच्याउना सक्छम
Good
yo pani vokni matri ho
Yo Bewastha ra Awasthama Indreko baau chandree feri Prachnde aayeepani kheee huneechainaa Palai paalo loootera khanee ho oli Giribandhu dhadiya pachi Bhutani saranarthiko paaalo feri prachndekoo paalotahoni jholeeeharu
Sainik sashan lagayera thokee vaneematra desh samridhiko baatoma aagibadla natra yehi choorharulai feri chunabma jitaunee timi haami jhollenaihoo aba sudrihnuparchha🇳🇵
भुकने कुकुर ले टोक्दैन यो गेनेले कति घोटाला लगाउन्छ पछि थाहा होला
ज्ञानेन्द्र शाही लाई कुर्शीको मोह जागेको प्रस्ट देखीन्छ,,
Yesta bheda pani xan hai. Thukka jhata bhujdainas desh ko halat.
हो यो पनि चोरे हो कि क्या हो
@@shovadahal9357रबि पनि चोर नै हो।
Rabi khatay lay k gareo bolay ra hunna muji ho
Rabi chor lai chhai jageko ho
Pahila vote magda vaneko kura k garyo yesle
100 din sarkar chalaunau, nayak film jastai garchu vanthiyo, aahile Prachanda ko saran ma cha
Manche chinam belai ma
ज्ञानेन्द्र सही ज्यु तपाईं यही संविधान मा किन चुनाव लड्नु भएको लाज लाग्दैन अलि कती पनि ,अब तपाईं गृह मन्त्री हुनु पर्छ
Baa ko aachi chatna painxa ki bhanera paxi lagna thalexa Raute
sahi kura garnu vo hajur le .. jaba griha mantri bannu huncha taba thaha huncha k ho k haina vanera kaso ? bolna lai j bolda pani vaigo thauma puge pachi tha hune cha gyanendra ji ko boli
तिमी पनि उहीँ ड्याङ्को मुलाहौ
ज्ञानेन्द्र पनि पद नपाउन्जेल भुकी राको छ यो नि पद मा पुगे पछि के लछार पाटो लगाउने वाला छैन यो साले खाली प्रचन्ड र रबिको मात्र बिरोध गरि राको छ।
यो ज्ञानेन्द्र शाहीलाई खाली फटाकुर मात्रै गर्न आउँदो रहेछ। कुरो गर्न सजिलै हुन्छ माननीयज्यू , काम गर्न मात्रै हो गाह्रो हुने।
यो खाते राऊटे धेरै ठुलो कुरा गर्दै छ 😏
Raute dherai bolch
बोल्दैम सबै कुरा हुने भय नेपाल कुन अबस्था हुन्थ्यी अहिल्ले😊
who is rautey
😢राउटेलाई गृह मन्त्री बनाए सबै सफाई गर्थ्योहोला,यसलाइ दिनु परो गृह मन्त्री।
यो ज्ञानेन्द्रशाही पनि मन्त्री पाउछु कि भनेर झोले भनेर हिड्यो काङ्ग्रेस एमालेको पछाडि
Umm
Gyane pani lutuwa jastai lagyo hjr
लाडाे खा अब घण्टे छाेरा😂😂😂😂😂😂😂
Rabi tw prachnda ko jhole ho.aaja ganendra le j boleko xa right boleko xa jpt nabola hoi.bujerw matra
Saty kura pachdaina nepali lai
ज्ञानेन्द्र साही सबै भन्दा पहिले मन्त्री हुन दौडिन्छ पयो भने।। बेचैन झा को हात मा आरजु को जेल को चाबी छ त्यसैले ढालेको हो।। त्यति त मज्जाले बुझिन्छ नी।।
राउटेले कुरा बुझेको छ तर रवीलाई गिराउनु छ यिनलाई🤗यस्तो बनावटी कुरा गर्छ र त रिस उठ्छ
राइट गानेद्र शाही 1000%
ganedra sahhi matra janga badur राणा हो
बेचन झाको बाहाना गरेर रबिले खोकेको मात्र हो । ओलीले दिएको आलु खाएर बॅाचेको रबि अब पनि उसैको संरक्षणमा सहकारी ठगको मुद्दा अगाडि बढ्दैन ,चाबि ओली संग शुरक्षित छ ।प्रचण्डको पतन भयो ,self-coupe गरेको भए देश बचाउन ,सदा अमर हुने थियो ।
@@user-im8uo1bo6d हा हा, सही जोक गर्दो रैछउ यार। 🤣🤣
नेता होस त रबि दाइ जस्तो जय होस् रबि दाइ 🙏🏽🙏🏽🙏🏽👍🏽👍🏽👍🏽👍🏽
Good luck Rabi sir
❤❤❤ good luck Ravi sir all team
Super always good luck Rabi dai 💯🔔👍👍👍👍🌹
प्रचण्ड सरकार जिन्दबाद रबि दाइ जिन्दबाद
तर राउटे दुधको साँची बिरालो बन्न नखोज तैले पनि धेरै विरोध गरेको होस् राष्ट्रिय स्वतन्त्र पार्टीलाई
Good 👍
होनी
right
Tw machikne k boleko.tw bheda nai roixa. j boleko xa ganendra ji le 200 percent Sahi boleko xa.rabi ko mahol ramro matra nahera Kam hererw kura gara machikne Muji tw bheda nai roixa
Mantri bhayeni khyyasne wala chai kehi hoina hai ..nepalko system r sanchalak nai Galat x
अब ज्ञान्द्रा शाह ले समाउँछन् होला सबैलाई अरिङलो गोलो मा गएर कतिको सक्छन् हेर्न मन् छ मलाई
Herna maxa yo gnynedr Sahi ko Kam sjilotaxain
चाेर नेताहरूले देशलुटेर खायाे,नर्कमा बास हाेस् नेताहरुकाे,नेपालीको आंसुले पाेलाेस्,छिटै मरुन्,
Ho100% right 😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
ओलि र देउवालाइ समर्थन गर्नु भनेको नै पत्मुर्खता हो र त्यो नेपाली जन्ता हुन सक्दैन
कार्यकाल सफल भयकै हो
रबिले जिबि राईलाई नसमाती सरकारबाट बाहिरियकाले उन्को कार्यकाल सफल रहयो !
Good luck Rabi sir God bless you Rabi sir we r with you always 🙏 ❤️ 💙 💜 💪 💖
यो राउटे पनि रवि माथि खनिएको छ।
राउटे भने को बादर खाने जात को त्येसैले केही बुझ्दैनान
अब रबि सर खनिनु हुन्छ राउटे माथि
good luck rabi sir
मलाई गालि गरे गर RSP रबि काे सबैभन्दा ठुलाे बिराेधि ज्ञानेन्द्र शाही हाे
यही ब्यवस्था ठिक भन्ने सबै को विरोध गरेको छन ज्ञानेन्द्र शाहीले, ज्ञानेन्द्र शाही जस्तो नेता हुन रवीलाई धेरै जुनी लाग्छ
व्यवस्था लाई दाेष लगाउँदै नेतालाई गालि गर्ने फेरि तेहि व्यवस्था अंगाल्ने रवि लाई भगवान मान्ने तपाईं के ठिक हाेर? धेरै ठुलाे कुरा र घिसिपिटि गर्दै याे व्यवस्था थेग्न आवश्यक छैन यदि जनमतसंग्रह गर्ने हाे भने ज्ञानेन्द्र ठिक रैछन कि रवि ठिक रैछन देखिहालिन्छ।
jay ghanti jay rabi
Good luck rabai sir jay ganti
यो राउटे मन्त्री बन्ने दाउको लागि बोलेको बोल्यै छ तर यसको कुनै काम ठाउॅ छैन ।
Rabi daie Salam 🙏🙏🙏🙏🙏
रबि❤❤❤❤❤❤❤❤❤❤❤❤❤
देशमा विपदको कहर छ, यी डाकाहरूलाई सत्ताकै मोह छ, लुछाचुडी, सद्बुद्धि आवोस् यीनीहरूको!
के को बुद्धि आउने खाल्डो खनेर पुर्नुपर्छ रमेस जि
jai rabi jai nepal
Jay rabi dai hjr best hunuhunxa
एकचोटी नेपाल को संविधान मा यदि मिल्छ भने एकचोटी यो राउटे लाई गृह मन्त्री बनाउनु पर्यो के चाई खयास्दो रहेछ हेर्न सारै मन छ।
ज्ञानेन्द्र दाइ म युबाको सपोर्ट मा हो म तापाईको नि राम्रो काम र रबि दाईको नि राम्रो काम को सपोर्ट गर्ने छु तर आज यो तपाईं ले बोलेको यो ठिक लागेन येउटा युबाले अर्को युबाको बिरोध गर्दै बोल्नु ठिक लागेन हामिले तपाईहरु मिलेको देख्न चाहान्छु रबि लाई सिध्याएर म अगि बड्छु भन्ने दिवा सपना देख्नु भाको हो भने बिम्झनुहोस कतै तपाईं आफै सक्किनु होला
Jay. Ghanti 🙏🙏🙏🙏🙏🙏🙏
याे काम नलागने सँमसद ज्ञानेन्द्र साहि बेकारमा भुकेकाे भुकै छ । राम्रो काम नगरने । रबिले यतिका राम्रो काम गरेकाे नदेखने अनधा,काना रैछ । जय रबि 🙏 जय घन्टि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
गृहमन्त्रीबाट पद मुक्त भएपछि बोले रबि: ओलीलाई रोक्न शितल निवास दौडिए प्रचण्ड, रबि भन्छन् अब देखाउछौ......(भिडियो)
czcams.com/video/xc3yT1Z26_A/video.html
good luck rabi sir.बल्ल जनताकाे चाहना पूरा भयाे🎉🎉🎉
जय हाेस रबि सर धन्यवाद
jairabi jai nepal
सत्य कुरा आरजु राण र के पि वलि बचाउ अभियन चलेा
त्येस्तो काम गर्ना लाई दरो मुटु चाहिन्छ तर ग्याने ले त्येस्तो गर्यो भने भोलि पल्ट सरकार मानै हुँदै अनि के गर्छ
अब ई ग्यानेन्द्र लाई दिउ सबै पद अनि हेरौ कत्तिको दम छ
राउटे को कुरा सुनेर लाज लाग्यो।
अवको सरकारमा ज्ञानवहादुरलाई गृहमन्त्री दिए लछारो लाउथेकी।
Laux rautele
😂😂😂
रबि जि 🙏🙏
अब साही जि तपाईं गृहमन्त्री बनेर गर्नु है
भष्टभारकाे जालाे फैलाउने भए पातकीहरूले
ज्याने कस्तो स्वाथि हो जनता बिस्तारै बुझ्दैछन
यसकाे मुख मात्तै हाे नेता हरु सबै चाेर हरु हुन जनता हरु भरम मा नपरै धनटि लामिक्षान काे मुख मतै हाे
अब कतिलाइ जेल हाल्छस भाइ हाल ग्याने त मेरो ठाउकै होइस तेरो हालत अब अर्को पटक हेरौला
रबि जि को ४ महिनाको कार्यकालले गर्दा मिसन ८४ धराप छ
Good luck ravi sir god bless to you jaya ghanti
Rabi Goodluck
Good rabi sir
ज्ञानेन्द्र साहा १००००००० सहि छ 🇳🇵🌹💐
जय रबि जय घण्टी 🙏🙏🙏🙏🙏
यो मुजी रवि लामिछाने पनि फता छ सहकारी ठगी यहीं हो
Rabi ji ko jit hoss 🇳🇵🤝 jay ghanty team 🔔
फाईल खोल्नु नै थियो भने आफ्नो पद जादैछ भन्ने थाहा भईसके पछि रबिले फाईल खोलेर गएको भए अझ हिरो हुने थिए।त्यसैले यो नाटक मात्रै हो भन्ने बुझिन्छ।
कसैले पनि केई गर्ने होइन कुरा मात्रै ठुलो हो देश आज विपतको घडी मा छ तर यिनीहरु चाई आफ्नो कुर्सी को लागी लडेको छन
यो ज्ञानेन्द्र शाही को भाषण मात्र हो साथीहरु 🥰
Good luck Rsp
Good Luck Rabi sir
विश्वासको मत लिने र दिनेहरु सुरक्षित घर पुगे होलान तर
विश्वास गरेर मत दिने जनताहरु अझै त्रीशुली नदि मुनी छन ।
कठै मेरो देश🥲
J hos rabi ra prachanda ji jindabad nahi vanchhu mo
के देखाउछौ रबि दाइ सरकार मा हुदा त केही उखार्न सकेनौ अब पर्ती पक्ष मा भुकेर के गर्नु बरु तिर्सुली को घटनाले देश शोक मा डुबेको छ तिमी जाठाहरु कुर्सिको लागि समसद खैलाबैला गर्छौ ।
ज्ञानेन्द्र शाहिले मुखले भनेको जस्तो काम गरेको हेर्न मन छ।
योराउटे पनि राम्रै जस्तो लाग्थ्यो तर योपनिदोक्ले रहेछ
Jai Nepal Jai ghanti
राउटे अब Totally सक्किने राजनीति गर्दैछ!
ब्यवस्था परिवर्तन भन्ने अनि प्रदेश देखी केन्द्र सम्म मन्त्री पाए पड्काइ हालेको नदेखेको हो र हामीले ओई ज्ञानेन्द्र ??
अब मननीय साम्सद ज्ञानेन्द्र भयका फायल खोल्नु हुन्छ रे र सबै भ्रष्टाचार जातिलाई जेल पठाई राम्रो काम गर्नुपर्छ
पाडो पाए नि पाडी पाए नि भतुवालाइ बिगौती जस्तो यो राउतेलाइ के भाको ? न एस्लाई कोहिले मन्त्रि दिने हो !
🔔🔔🔔🔔❤️❤️❤️❤️
यो जुम्ला को राउटे काठमाडौंमा आएर ठुला कुरा गर्छ।कुरा नबुझी जे पनि बोल्छ
याे मानछे बाेलन खपिस काम नगरने रबि
यो हाम्राे कस्तो देश हो नाम कति राम्रो नेपाल तर हामी नेपाली भएर कहीले बाँच्ने अर्को जुनी मा कठै अर्काको देस मा नै जीवन बिताउनु बाध्य
जय रवि लामिछाने ❤
Good luck Ravi sir.god bless you
Good luck rabi ❤❤❤❤❤
जय नेपाल जय घन्टी
gyanera taile k garis ahile samma
Mero name anil mahara ho mo ahile qatar batw heri raheko xu ahile sam sir rabi ramichane jaito neta dekhe nai dere ramro kam ghare ko xa I proud of you rabi sir .
यिनीहरुलाई चाई पठाउनु पर्ने हो बस खसेको ठाउमा बस खोज न पनि भित्र
जय घण्टि
अब ढुक्कै भो नि , जि बि राई खोज्नै परेन,
Prachanda ra ravi is great
अब को दिन ग्यनेद्र साही को भुमिका कस्तो भुमिकामा बाधिन्छ।त्यो पनि जनताले हेर्न बाकिनै छ।
Rabi dai hai hai
Jay ghanti
Good luck rabi sir
अबको गृर्ह मन्त्री याे ज्ञानेन्द्र शाहीलाई बानाऊनु पर्छ अनि हेर्छु कसरी काम गर्छ अरुलाई भन्नू र काम गर्नु कस्ताे हुदाे रहेछ,र राज दरबार हत्या काण्ड छानबिन गर्छ कि नाई तिमी सत्तामा नै हुदा जनताले हेर्छ तिमीहरूको काम पनि,,,,
Good luck Rabi
अरु केही होइन यहाँ देख्नमा भुटानी शरणार्थी काण्ड र गिरीबन्धु काण्ड देखिन्छ तर विदेशी शक्तिको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैछ,स्पष्ट छ!
समानुपातिक हटाउनु पर्छ। आरक्षण हटाउनु पर्छ। प्रतक्ष निर्बाचन बाट मात्र प्रतिनिधि सभा मा समाबेस हुने हुनु पर्छ।
यी सब बोल्नुको कारण मन्त्री खोज्नु हो दिँदैनन् मन्त्री तिम्लाई मन्त्री हेर्दै जानुस् ज्ञानेन्द्र जी
२५ ओटा फाइल खाेलछु भनेका थियाे खाेइ ।समय थियाे ।यस्ता भुस कुरा नगरेकाे भय हुन्थाे ।
अब तपाईंको पार्टी सरकारमा जाँदैछ अब समातेर देखाउनुस् शाहि जि ।