खरिदार तृतिय पत्रको कानून र न्याय सम्वन्धी अति उपयोगी सामग्री# law and justice#

Sdílet
Vložit
  • čas přidán 18. 08. 2021
  • मेहनती मनहरुलाई नमन,,
    लोक सेवाको तयारीमा जुट्नु भएका साथिहरुको लागि तयार गरिएको । कानुन र न्यायमा रुचि राख्नेहरुको लागि उपयोगी हुनुका साथै लोक सेवाको तयारी र उत्तर लेखनकलामा फरकपन,लगनशीलता,मेहनत,लेखाईमा अब्बलता , निखारता पैदा गर्दै सफलता सम्मको यात्राको लागि यो च्यानललाई subscribe गरिदिनु होला। अवको तपाईंको गन्तव्य खरिदार,ना.सु. र शाखा अधिकृतको हुनेछ र त्याहा सम्म पुर्‍याउने र डोहोर्याउने सारथिको कार्य यस च्यानलले गर्नेछ ।

Komentáře • 10