भेटिए वास्तविक मेमोरी मास्टर, नेलसन र विजय संग खुल्ला भिड्न तयार | Mausam Chhinal
Vložit
- čas přidán 26. 07. 2021
- भेटिए वास्तविक मेमोरी मास्टर, नेलसन र विजय संग खुल्ला भिड्न तयार | Mausam Chhinal
For more info:
Email: ckbishnu@yahoo.com
CZcams : / insidermediaofficial
यस च्यानलमा रहेका गीत Video कपि Download गरी अन्य Channal मा Upload गरेको पाइएन प्रचलित कानुन वोमजीम कडा कारबाहि गरिनेछ धन्यबाद। तपाई संग अथवा तपाईको नजिक केहि नयॉ प्रतिभा छन् भने सिधा सम्पर्क गर्न सक्नुहुनेछ |
#InsiderMedia #MausamChhinal
He was insanely talented since his childhood days. I still remember he had that ability to spit out the name of all 75 districts in just 30 seconds. I am so proud of your achievement Mausam.
Let the world know your real skills ❤️
-Your proud sister
Im proud of u vai keep it up
All the best
You are great mosaum sir
Very good bhai..
यो सत्य हो झुटको एक अङ्श पनि छैन |
सत्य कुरा लाई कलियुगमा प्रमाण पेश गर्नुपर्ने भएकाले मात्र You tube मा भनिरहनुपरेको छ |
मिहिनेत गरे सफल हुने धेरै छ्न तर छोटो समयमा धेरै शब्द तिब्र गतिमा स्मरण गर्न सक्ने प्रतिभा लाई सलाम छ |
सुभकामना बाबु
Uhaaa real memory master ho maile uha saga traning leko xu he is real
Nice interview. I am proud of you very much Mausam brother.
Mausham Vai 😍
Super power
Mausam sir is really genuine and a true memory master. You can ask for demo wherever and whenever you want. He can teach us the technique he uses and is surely down to earth person.
syabaas bhai
यो सबै memory place बाट याद गर्न सकिन्छ यो कुनै नौलोकुरा हैन म पनि सक्छु तर उहाले 3 बर्श सम्म लगातार मेमोरि पावर ट्रेनिङ दिदै आउनुभएको कारण हाम्रो भन्दा केहि practice भएर अल्लि धेरै बस्तु 1 मिनेटमा सक्नुहुन्छ होला ।।
He is real
wow! nice.
धन्यवाद तपाईं लाई तर एक अर्का को बिसयो मा केही नभन्नुस किना कि सबै को दिमाग येस्तो चल्ने भैदियेत भैलाल्थियो नि
बिश्वास को आधार के भन्ने प्रस्न उब्जेको छ अबत
Uha sanga ko aru antarbarta haru pani linuparyo. Ali techniques ke ke rahexan tyo barey pani bolnu laryo sir le
ऊ ऊ फेरी आएछ अर्को मेमोरी किङ
Nepali ho ni .ab chai Kai hola 👍
बिजय साही जस्त्यो त होइन होलानी है
Time laai Pani bistaarai ghataauna sake daami huncha
yo bhaile bijaya bhanda dherai poisa kamaunu sakne rahechha
फेरी को आयो🤣😂🤣😂