रमेश खरेलले मुद्दा हालेपछि कुलमानले आगो ओकले: बिरोधिहरुलाई दिए कडा दनक, लोडसेडिङ हुँदा खुसी हुने हैन

Sdílet
Vložit
  • čas přidán 10. 09. 2024
  • #KulmanGhising#Onlinetvnepal#RameshKharel
    Guest : Kulman Ghising
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Komentáře • 1K

  • @balandaraissongs2982
    @balandaraissongs2982 Před 26 dny +368

    सारा नेपाली तपाईंको साथमा छन् उज्यालो नेपालको प्रतिक कुलमान घिसिङ लाई Salute 🤟💌🤟💌

    • @user-gb7ci2le8v
      @user-gb7ci2le8v Před 26 dny +5

      good job kulman🎉🎉🎉

    • @user-qf5qv6yj6d
      @user-qf5qv6yj6d Před 26 dny +3

      कुरो बुझेर बोलुम न हो यो प्रचण्डेको गोटि हो जे जे गर्नु थियो प्रचण्डेको पालामा यी सब गर्नु पर्थ्यो

    • @Sagarthevlog11
      @Sagarthevlog11 Před 26 dny

      Hoho dai

    • @MekBahadurGurung-tp1py
      @MekBahadurGurung-tp1py Před 26 dny +3

      ​@@user-qf5qv6yj6dयो कुन पार्टीको झोले हो जुन पार्टीले नियुक्ति गरेपनी राम्रो कामकोत समर्थन गर्न सिक्न सक्दैन भने जा खरेल सङ मुद्दा हाल्न मलाइ उज्यालो मनपर्दैन भन्दै।मुजि

    • @RaEni005
      @RaEni005 Před 26 dny

      ​@@MekBahadurGurung-tp1pygood 👍

  • @politicshome9791
    @politicshome9791 Před 26 dny +693

    कुलमानको समर्थक को को हुनुहुन्छ ?❤❤

  • @dipakthapa2736
    @dipakthapa2736 Před 26 dny +153

    अँध्यारोमा मन पराउने एमाले सरकार लाई अब ढाल्नु सिवाय अरु उपाय छैन।

    • @dipeshmaskey5994
      @dipeshmaskey5994 Před 26 dny

      Bhot alda aakha chimler halxa bhot small kg ainai rakhx

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq Před 26 dny +186

    कुलमान हिरो हो । केही बर्ष भएपनी अध्यारोको र कमिसन खोरि र अन्त्य गरेको छ।

  • @MrHomPun
    @MrHomPun Před 26 dny +185

    Ramesh Kharel लाई बिजुली को करेण्ट ले तर्छाउनु पर्छ

  • @theyoogenshow
    @theyoogenshow Před 26 dny +109

    अब तपाईं उर्जा मन्त्री बन्नुपर्छ!!

  • @RamLama-i7x
    @RamLama-i7x Před 26 dny +121

    चाेरहरुलाई दनक दिनु परछ जय कुल मन

  • @udimrai8182
    @udimrai8182 Před 26 dny +55

    रमेश खरेल राम्रो भन्या थिये।तर हैन रहेछ।
    कुलमान नेपालको हिरो हो।
    जय कुलमान।।

    • @deepakpoon9679
      @deepakpoon9679 Před 26 dny +1

      Tyo ta vrastachari ho tesko sampati hernus kp jastai afanta banako xa mero kae xaina vanxa😂😂

    • @diliplama1132
      @diliplama1132 Před 26 dny

      ​@deepakpoon9679 मिहेनत गर्ने मान्छे करोडपति अरबपति नभए तेरो बाउ लाडो अरबपति हुने मुजि

  • @Cave-ri5ud
    @Cave-ri5ud Před 26 dny +36

    हार्दिक श्रद्धाञ्जली रमेस खरेल।

    • @ratankunwar647
      @ratankunwar647 Před 26 dny

      rip kharel

    • @Dhanushchhetri
      @Dhanushchhetri Před 17 dny

      Rip rip rip rip kharel hai bhawan yo kharel lai chadai mathi lagnu plz rabi dai aaba ta tha vo holani ramesh kharel rip

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so Před 26 dny +77

    अब कार्यकारी राष्टपती बन्नुपर्छ कुलमान ज्यु

  • @kopilarai8390
    @kopilarai8390 Před 26 dny +86

    देश र नेपालि जनताको हितमा काम गर्ने कुलमान घिसिङ जय नेपाली जनता ❤❤❤❤

  • @karnagurung5158
    @karnagurung5158 Před 26 dny +28

    कुलमान सरलाई पुन आगामी १० बर्ष कार्यकालमा हामीहरुले राख्ने छौ❤❤❤❤

  • @DalRai-vn5oz
    @DalRai-vn5oz Před 26 dny +67

    हजुरले बिजुली बिकासको लागि महान कार्य गर्नु भएको छ!

  • @RajeshChaudhary-do8ve
    @RajeshChaudhary-do8ve Před 26 dny +28

    हो एक रुपियाँ पनि नछोड्नु दाजु हामी सबै जन्ता हजुरको साथ मा छौ। ❤❤

  • @user-wd1ur9ti6x
    @user-wd1ur9ti6x Před 26 dny +122

    सुन्दा नराम्रो लाग्ला तर बाहुनलाई देशको माया छैन 😢

  • @ramkhatiwoda3671
    @ramkhatiwoda3671 Před 26 dny +53

    कुलमान घिसिङ लाई सबै जनताले साथ दिउँ ।

  • @user-vg2bl4eh1q
    @user-vg2bl4eh1q Před 26 dny +29

    अाधुनिक नेपाल बिद्दुतकाे पिता कुलमान जिन्दाबाद 🎉🎉🎉🎉🎉

  • @ramalaramalarai5567
    @ramalaramalarai5567 Před 26 dny +59

    रेखल भनेको एउटा पिके लोली झोले हो यसलाई पनि ठिक लगाउनु पर्छ युवाहरूले 👊👊👊👊

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Před 26 dny +23

    100% सहि कुरा हाे कुलमान जि हामी जनता साथमा छम अब तपाईं मन्त्री हुनु पछ ।

  • @khadgabahadur2779
    @khadgabahadur2779 Před 26 dny +6

    Kulaman sir तपाई को साथ मा हामी छौ. रमेश खरेल लाई ava जनता ले कारबाही गर्नुपर्छ.

  • @ajaymagar3647
    @ajaymagar3647 Před 26 dny +22

    कुलमान sir लाई साथ दिन पर्छ

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Před 26 dny +8

    जो जो भ्रष्ट नेताहरु छन उनीहरूले खुट्टा तान्छन् । कुल मान सर लाइ मुरी मुरी बधाइ तथा शुभकामना छ।🎉🎉🎉

  • @udayrumba2484
    @udayrumba2484 Před 26 dny +10

    कुलमान सर लाई आजिबन प्राधिकरण चलाउनु दिनुपर्छ

  • @bishnutmg7484
    @bishnutmg7484 Před 26 dny +34

    बाहुन क्षेत्रीलाई देशको माया लाग्देन ।सत्यकुरा यहि हो।

    • @bishambighero6199
      @bishambighero6199 Před 26 dny

      Sala gaddar bisne jatibadi

    • @bamkunwarbahadur6769
      @bamkunwarbahadur6769 Před 26 dny

      Yesma jat ra dharma ko kura kaha xa bhai sabaile support gareko xata timi kehi nalayeck haru ho sadahin bahun Chettri... Bahun Chettri garni

    • @KhemPun-ms9qb
      @KhemPun-ms9qb Před 26 dny +1

      सबै बाहुन क्षत्री त हैन राजनिती लागेको बाहुन क्षत्री ९९% भ्रष्ट दलाल नै छन

    • @thadamagarchannel
      @thadamagarchannel Před 26 dny

      Sahi ho dherai jaso astai xan

  • @arnaudsepi-qh7ec
    @arnaudsepi-qh7ec Před 26 dny +65

    रमेश खरेल भनेको एउटा के. पि.ओलीको झोले हो यसलाई पनि ठिक लगाउनु पर्छ युवाहरूले। रमेश खरेलको पद तेतिकै खोसिएको कहाँ होर।
    कुलमान घिसिङ लाई
    सारा नेपाली तपाईंको साथमा छन् । उज्यालो नेपालको प्रतिक कुलमान घिसिङ लाई Salute, जय कुलमान।।

    • @robinrai6684
      @robinrai6684 Před 26 dny +1

      अन्धकार मुलुक लाई उज्यालोतर्फ लाने एक सफल नेपाली सपुत सबैका हृदय मा छाप जिउदैमा कुलमान धिसिङ्गको सालिक बनाउन सबै नेपालीलाई आव्हान चोर नेतालाई यही मात्र सहि उदाहरण देखाउने।सुरू गरौ सालिक निर्माण अभियान।

    • @user-ie1vj5go2p
      @user-ie1vj5go2p Před 26 dny

      Kulman sir ka birodhi Jo jati xan sabai sadhailai kahliyai nabityun

  • @kiranrai5067
    @kiranrai5067 Před 26 dny +5

    नेपालको सान जय कुलमान नेपाली सबैलाई माथि लानु हुने देशको देसभक्त व्यक्ति हो तपाईं तपाईं जस्तो सोच जन्ता को भलो सोच्ने नेता हुनु पर्छ तब मात्र देश माथि उठ्छ जय कुलमान घिसिङ सर ❤

  • @narabahadurgurung6705
    @narabahadurgurung6705 Před 26 dny +9

    देशलाई लोडसेडिङबाट बचाउने उज्यालोका नायक कुलमान घिसिङज्यूको योजनालाइ सबैले सफल पारौं ।

  • @krishnagautam6781
    @krishnagautam6781 Před 26 dny +27

    पृथ्वीनारायण शाहको एकीकरण अभियान अनुसार बहादुर शाह ले सानो नेपाल लाइ ठूलो शक्तिशाली राष्ट्र बनायो भनेर जेल मा हालेर कठोर सजाय दिएर मारिएको देश नै नेपाल हो। कुलमान महावीर हरु लाई दुख दिन हरेक प्रपंच रचिएको छ।यो जनता ले राम्रै संग हेरेर बसेका छन।

  • @Grow_Knowledge3
    @Grow_Knowledge3 Před 26 dny +14

    कुलमान सरको भनाइ सान्दर्भिक छ। 👍

  • @rekhbahadurgurung6897
    @rekhbahadurgurung6897 Před 26 dny +6

    नेपाल आमा को सच्चा र कर्ण धार व्यक्तित्व भने को श्री कूलमान घिसिङ हार्दिक बधाइ।

  • @gyanbdrjimba
    @gyanbdrjimba Před 26 dny +12

    ❤❤❤❤ हजुर को साथमा 3 करोड नेपाली जनता छन ।हजुर cool भएर काम गर्नु कुल मान सर

  • @user-cl5cc3iw1l
    @user-cl5cc3iw1l Před 26 dny +9

    तपाईँको योगदान 3 करोड जनताले कहिले पनि bhulne xina कुल man nepalko हिरो हो jaya घिसिङ sir

  • @punrashmi5508
    @punrashmi5508 Před 26 dny +4

    कुलमान सर नबिराउनु नडराउनु !जनता हजुरको साथमा छ

  • @matilal2443
    @matilal2443 Před 26 dny +10

    हो हजुर ले गर्दा नेपाली जनता ले उजेलो पायका छन

  • @bhaktabahadurkhadka4401
    @bhaktabahadurkhadka4401 Před 26 dny +7

    अधेराे हटाई उज्यालाे दिने कुलमान ज्यु 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏जिन्दा बाद❤❤❤❤

  • @NavarajSingh
    @NavarajSingh Před 26 dny +3

    कुलमानका सबै समर्थक यता हाजिर हौँ जय कुलमान 🇳🇵🙏

  • @K.BTamang-u5z
    @K.BTamang-u5z Před 26 dny +3

    अब सबै नेपाली जनता तपाइको सथमा छौ
    हामिलाइ उज्यालो चाहिन्छ
    इ अँध्यारो चाहिने हरुलाइ
    सबै जनता ले अध्यारोमाइ कोच्नुपर्छ

  • @user-sx2dt6qt1x
    @user-sx2dt6qt1x Před 26 dny +13

    यो दुनियामा सबैलाई खिर मन पर्दैन मुख्य कारण यही हो समाज अनि देश पछि पर्नुको कारण

  • @ganeshprakasholi9849
    @ganeshprakasholi9849 Před 26 dny +3

    100 %सहि हो salute छ kulman sir लाई.

  • @jitthapa6416
    @jitthapa6416 Před 26 dny +8

    अब रमेश खरेल लाई ओलीले किने छ अब जनताले झाको झार्ने छ रमेश खरेल हैन यसलाई के भयो?आखीर पुलीस त हो औकात देखाई हाल्यो जाठा ले।

  • @mohanlimbu7124
    @mohanlimbu7124 Před 26 dny +3

    कुनमान नेपाली जन्ताको लागी हिरो हुनु हुन्छ कुलमान घिसीड• जिन्दाबाद

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  Před 26 dny +24

    रमेश खरेलले मुद्दा हालेपछि कुलमानले आगो ओकले: बिरोधिहरुलाई दिए कडा दनक, डराउदिन पैसा उठाएरै छोड्छु.....(भिडियो)
    czcams.com/video/xLrOsbuWUt4/video.html

  • @kanyagurung766
    @kanyagurung766 Před 26 dny +10

    याे,पुलिस्ले,उस्काे,कार्य ,कालमा,जनतालाई ,धेरै ,ठगेको ,थियाे,ठग्न,नपाए र,बहुलाएकाे,हाे

  • @dilipkhadka9615
    @dilipkhadka9615 Před 21 dnem +1

    कुलमान जि नमस्कार हजुर अघि बढ्नु स
    हजुर को लागी सम्पुर्ण युवा हरु‌ को साथ
    सपोट रहने छ यस्ता झोले नेताहरु संग नडराउनुस् जय नेपाल।

  • @buddhisagar5778
    @buddhisagar5778 Před 26 dny +4

    कुलमान घिसिङ जस्तो ब्यति हाम्रो नेपाल मा नेत्वत आबश्कता

  • @giriprasadale9526
    @giriprasadale9526 Před 26 dny +2

    नेपाल र नेपालीहरुलाई अध्यारोमा राख्न प्रयास गर्नेहरुलाई छाला काढेर नुन, खुर्सानी र चुक लगाएर शसक्त सजाय दिनुपर्नेछ ।

  • @binodkhatiwada6422
    @binodkhatiwada6422 Před 26 dny +6

    तपाईंको इलेक्टृसिटिमा नेपाल को हिरो हो। तपाईंको नाम नेपालको इतिहास्मा सुनौलो अक्षरमा लेखिनु पर्दछ ।तर रमेश खरेल राम्रो मन्छे हुद हुँदै तपाईं प्रती मुद्दा हाल्दा तिनी नेपाली जन्ताको सामु एक दालालको रूपमा मा चिनिए।

  • @user-wo2ps1hg1j
    @user-wo2ps1hg1j Před 26 dny +2

    कुलमान नेपालको हिरो हो ❤❤

  • @Sivprasadhbhandari
    @Sivprasadhbhandari Před 26 dny +2

    देश को सच्चा सपुत हुन्

  • @sanjivlama-d2b
    @sanjivlama-d2b Před 26 dny +1

    कुलमन घिसिङले गरेको कम कहाँ भ्रष्टाचार गर्ने नेतलाई कहाँ राम्रो लक्छ
    त कुल मन घिसिङ बनेको नेपाल को सन हो जय कुलमान घिसिङ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @NarendraSanjyal
    @NarendraSanjyal Před 25 dny

    कसैलाई छोडनु हुदैन जनता कुलमान जि को साथमा छ

  • @NarayanAcharya-gk5vd
    @NarayanAcharya-gk5vd Před 26 dny +3

    कुल मान घिसिङ जिन्दाबाद

  • @IndraMagar-zo9ht
    @IndraMagar-zo9ht Před 26 dny +2

    कुलमान सर फेरि आउनु पर्छ । जय कुलमान

  • @rajeshtv9154
    @rajeshtv9154 Před 26 dny +6

    रमेश खरेलको पद तेतिकै खोसिएको कहाँ होर

  • @sanamshrestha4836
    @sanamshrestha4836 Před 26 dny +1

    कुलमान जि तपाईंको बिरोधिहरू केपी अोलि ,रमेश खरेल को घर निवासमा निडर भै लोडसेडिङ गरिदिनु पर्छ । नेपाली जनता तपाईंको साथमा छ ।

  • @shivakatwal9877
    @shivakatwal9877 Před 26 dny +3

    कुलमान को जय होस्

  • @khembohara7420
    @khembohara7420 Před 26 dny +2

    हजुर को काम प्रति सम्मान छ सर।❤

  • @KundanThapa-q7y
    @KundanThapa-q7y Před 26 dny

    तपाइ अझै प्राधिकरण को कार्यकारी हुनुपर्छ ।।यो सबै नेपाली जनताको चाहाना हो।हय कुलमान❤❤

  • @Everestpool2000
    @Everestpool2000 Před 26 dny +2

    You are great 👍🏿👍🏿👍🏿👍🏿👍🏿 अरुले जे सुकै भनोस् कुलमान सच्चा नेपाल आमाको छोरा हुन, चोर नेता हरुले जे सुकै भनुन् हजारौं गलत देखाउलान् तर कुन मान सच्चा नेपाल आमाको छोरा हो।

  • @ManasluPropertiesPvt.Ltd.

    Kulman is great ...कुलमान सक्दो उमेर सम्मा बिद्दुत्मा हुनै पर्छ !!

  • @krishnabhandari3804
    @krishnabhandari3804 Před 26 dny +2

    यस्ता होनहार कुलमान घिसिङ लाई एम डि बनाउन प्रचण्ड र जनार्दन शर्मालाई बिशेष धन्यबाद। जस्ले गर्दा अॅधारो नेपाल लाई ईमान्दार नेतृत्व प्राप्त एम डि कुलमान घिसिङ पायो।

  • @chandragurung2429
    @chandragurung2429 Před 26 dny

    नेपाल यस्तो देश हो राम्रो काम गर्ने ब्याक्तिलाई टिक्न दिदैन जय कुलमान सर 🙏

  • @tmgbdr68
    @tmgbdr68 Před 26 dny

    सलुट छ सर तपाईं लाई तपाईं र तपाईंको पुर्ण परिवारलाई पनि शुभकामना शुभ आशीर्वाद रहोस् भगवान को।

  • @BinuGurung-wt7rj
    @BinuGurung-wt7rj Před 26 dny

    कुलमान जि नमस्कार तपाईलाई हो यस्तै राम्रो काम गर्दै जानु ।सबैबाट।साथ दिनेछन् ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SampangRai-s1w
    @SampangRai-s1w Před 26 dny

    सार नेपालि मात्र नभएर बिदेशि पनि साथमा छन् जय कुलमन सर जिउँदो भगवान उज्यालो को देबता कुलमान सर🙏👌♥️♥️♥️♥️♥️♥️

  • @thaparamesh4478
    @thaparamesh4478 Před 26 dny +1

    अध्यारो बाट उज्यालोमा सम्पुर्ण जनताहरु लाई दिनु भएकोमा हजुरलाई नमन गर्दछु म बिराटनगर बाट हेर्दै जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ

  • @hirabudha3694
    @hirabudha3694 Před 26 dny +1

    अँध्यारो मनपराउने हरु लाई अँध्यारो जेलमा राख्नु पर्छ जय कुलमान

  • @haripandey3601
    @haripandey3601 Před 26 dny +1

    ❤❤❤❤❤❤
    कुलमान सर हामि न्याय प्रेमि नेपाल लाइ साच्चै माया गार्ने नेपाली जनता हजुर को साथमा छौ , आफ्नो निर्णय मा स्थिर रहनु होला ।

  • @sanjaymagar122
    @sanjaymagar122 Před 26 dny

    रुन मन लागिएको छ हजुर ले यो पद छोड्नु भनेको नेपाल अध्यारो मा जानू हो नेपाल लाई उज्यालो दिने भनेको नै कुलमान घिसिङ्ग हो

  • @ramanshahi939
    @ramanshahi939 Před 26 dny

    हामी जनता तपाईं को साथ छु कुलमान जी जय होस एक जना दलाल ले मुद्दा दियर तपाईं लाई केही हुनेवाला छैन

  • @DaviMalla-b1q
    @DaviMalla-b1q Před 26 dny +1

    नेपाल का भगवान नै गुमाय झै महसुस हुदैछ ,नेपाली का मनमा सायद।

  • @Bishnuhariaryal
    @Bishnuhariaryal Před 26 dny +1

    तपाईं माथि ठुलाे गिराेह लागि परेकाे छन सर तर तपाईं कुनैपनि हालमा यस्ता दलाल हरुकाे अगाडि झुक्नु हुदैन तपाईकाे पक्षमा सारा इमानदारी नेपाली हरुकाे साथ तपाईलाई छ याे नै ईतिहास मा स्वर्ण अक्षर ले नाम लेखाउने नेपालकाे पहिलाे सरकारि कर्मचारि हुनु भाे सर हाम्राे साथ जहिले पनि तपाईलाई रहने छाै

  • @kumarsubba3873
    @kumarsubba3873 Před 25 dny

    ❤❤❤❤ हामी सबै नेपाली जन्ताले कुलमान घिसीङ ज्युलाई सहयाेग गर्नु पर्छ त्याे रमेस खरेल केपी ओली लाई प्रकार गराैँ जय कुलमान घिसीङ

  • @navarajbaniya5748
    @navarajbaniya5748 Před 26 dny

    बिधुत प्राधिकरण को लागि कुलमान को अझ झन बढी आबश्यकता छ।

  • @malaburja6247
    @malaburja6247 Před 26 dny +2

    जय कुलमान घिसिङ सर🙏🙏🙏🙏🇳🇵🇳🇵👍️👍️👍️👍️👍️👍️

  • @ramadhikari7349
    @ramadhikari7349 Před 26 dny +1

    कुलमान हामी तिम्रो साथ छौ ।

  • @user-sm2wk7ic3u
    @user-sm2wk7ic3u Před 26 dny

    🙏कुलमान सर कुनै पनि हालत्मा छोडनु हुदैन ,चोर सरकारमाथि खबरदार गरौं:::::

  • @balaramramdam3821
    @balaramramdam3821 Před 26 dny +1

    हामी सबैकाे उज्यालो कुलमान घिसिङ 🙏🙏🙏🙏❤️❤️❤️

  • @amalrajbanshi3039
    @amalrajbanshi3039 Před 26 dny

    तीन करोड नेपाली जनता तपाईंको साथमा छ।

  • @krishnatamang8728
    @krishnatamang8728 Před 26 dny +1

    ८४ को चुनाब मा कुलमान जस्तो महान मान्छे लाई जिताएर नेपाल को प्रधान मन्त्रि बनाउनु पर्छ 💪💪💪

  • @yuvrajpradhan9874
    @yuvrajpradhan9874 Před 26 dny +2

    Absolutely right sir

  • @greentea1431
    @greentea1431 Před 26 dny

    उर्जा क्षेत्रमा तपाईं बाट मात्रै संभव छ परिवर्तन को लागी

  • @kusmanlama9830
    @kusmanlama9830 Před 26 dny

    तपाईं भनेको नेपाल बिद्युत प्रधिकरण मा आजिबन हुनु पर्छ❤❤❤❤

  • @SanamRai-fr1on
    @SanamRai-fr1on Před 26 dny +2

    नेपाली जनता सबै मिलेर अबो भ्रष्टाचारी हरुलाई ठोक्नु पर्छ

  • @user-ts9xy4op8i
    @user-ts9xy4op8i Před 26 dny

    कुलमान घिसिङको साथमा नेपाली जनता छन्।

  • @shyamgurung8618
    @shyamgurung8618 Před 26 dny

    kulman sir को आजिबन भर भलो को शुभा लाभ ।।

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px Před 26 dny +1

    कुलमान जस्ताे असल देश भक्त लाई हामी नेपालीकाे सहयोग हुनुपर्छ भ्रष्टाचारी चाेर फटालाई लखेट्नुपर्छ।

  • @thakurdhakal6011
    @thakurdhakal6011 Před 26 dny +1

    कुलमान दाई थकन्ना हार्न तपाईंको पछाडि धेरै भाइहरू छन्।

  • @AbroadConsult-qv5uf
    @AbroadConsult-qv5uf Před 26 dny

    सारा नेपाली हजुरको side मा छौ🙏🙏🙏🙏🙏

  • @XyzCompany-or5rt
    @XyzCompany-or5rt Před 26 dny

    कुलमानसिगँ जि देसको लागि तपाइ भन्दाअरकोोछैन बिकासको लागि जयकुलमानजि नमसकार

  • @SDPOnlineTv
    @SDPOnlineTv Před 26 dny

    कुलमा घिसिङ जीको कुरा ठीक हो साथीहरु सबै नेपालीले सपोर्ट गरौँ

  • @mankc9578
    @mankc9578 Před 26 dny +1

    कुल मान जि पुलिस लगायर रकम उठाउनु ककस्ले न उठाउनु भन्दो रहेछ अनि सबै थाहा हुन्छ

  • @bhuwanpandey1303
    @bhuwanpandey1303 Před 26 dny

    Honest and Loyal Person...Must need you for this Nation... So Great youu

  • @artplussk_222
    @artplussk_222 Před 26 dny

    कुलमान सर लाई जनताले राष्ट्रिय विभूति मानिसकेका छन्! बिद्धुत माफियाले जे सोचुन्।

  • @user-zm5tp1mz8b
    @user-zm5tp1mz8b Před 26 dny +1

    अाज कुलमान सर काे बिराेध गर्ने मान्छे नेपालमा कमै छन यस्ता बिराेधिले त भगवान विष्णुलाई पनि लात्तिहान्ने मान्छे रहेछन मत भन्छु कुलमान सर जिन्दाबाद भन्दछु।

  • @khemgurung8589
    @khemgurung8589 Před 26 dny +1

    कसैलाई नछोड्नु कुलमान ज्यु तपाईलाई नेपालीले साथ दिने छ। 👍👍👍

  • @user-ok4oi3en4g
    @user-ok4oi3en4g Před 26 dny +2

    अन्तिम होईन पूरा जिन्दगी तपाईले गर्नु पर्छ अरुले गर्न सक्दैन अरु सबै चोरै चोर छ

  • @debithapa6353
    @debithapa6353 Před 26 dny +1

    कुलमानलाई सधै साथ हुनेछ

  • @gopalthapa2261
    @gopalthapa2261 Před 26 dny

    तपाई को साथ मा सारा नेपालि जनता छन न डराउनु

  • @jayalimbu212
    @jayalimbu212 Před 26 dny

    साच्चिकै देश लाई अध्यारो बाट उज्यालो दिनु हुने कुलमान सर लाई हृदय बाट नाइ धन्यवाद दिदै। र सबै नेपाली जनता उठाउ जागाउ र सपाेट गरौं ❤जय कुलमान।जय नेपाली जनता 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵