शाही नेपाली सेनाको हवल्दारले त्यो ब्यारेक जोगाए पछि... रुकुम खारा देखि अर्घाखाँची हुँदै भिरपुस्तुन
Vložit
- čas přidán 3. 08. 2024
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आजको अन्तर्वार्तामा जनसेना नेपालका बृगेड सह-कमाण्डर दुर्गलाल पुनमगर कञ्चन हुनुहुन्छ । उहाँ जनसेनाकै साहसी र चर्चित कमाण्डर हुनुहुन्छ । उहाँले शाही नेपाली सेनासङ्गका रुकुम खारा, सन्धिखर्क अर्घाखाँची र लमजुङको भिरपुस्तुनको बारेमा पूरा जानकारी दिनु भएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. In today's interview, Durgalal Punmagar Kanchan is the Brigade Co-Commander of Janasena Nepal. He is a brave and famous commander of the people's army. He has given complete information about Rukum Khara, Sandhikharka Arghakhanchi and Bhirpustun of Lamjung with the Royal Nepal Army.
Nepal Army
Apf Nepal
Pla Nepal
Nepal police
Bhirpustun Lamjung
Khara Rukum
Arghakhanchi Sandhikharka
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #Durgalal_Pun_Magar_Kanchan #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Rukum_Khara #Bhirpustun_Lamjung #Sandhikharka_Arghakhanchi
देस भरिको सबै माअोबादि लडाकु खनिएको भएपनि खारामा सक्दैनथियो गफले हुदैन तालिम चाहिन्छ
नेपाली सेना जिन्दावाद🕉️🇳🇵🙏
👂️
sundai xu
हस्
हार्दिक लालसलाम दाजु
Salam🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
राम्रो कुराकानी
Sojho manchhele antim samma dukha pauchha
qatar bata herna suru gariyo
हस्
Lal salam xa daju
होहो
Herdaixu Uncleko katha byatha
Kehi navanau,yo sabai paschimako sadyantra ho
अत्यन्तै राम्रो कुराकानी
kam garne kalu makai khne bhalu bhayo daju
Good
आखिर माओ बादी ले इसाइ धर्म मान्ने रैछनि
दिउँसो मात सम्झिने पानी छम्किने
खारामा २/२ चोटि आक्रमण गर्दानी नसक्नुको कारण अरु केही हैन काहाको नेपाली सेना काहाको जङ्गली मावबादी लेबल नै मिल्दैन लम्बा चौडा कुरा किन गर्नु?
एदि लुकि चोरी दाउले आक्रमण नगरी दुबै पक्क्षे तयारिको साथ लडेको भए मावबादिले कुनै युद्ध जित्दैन थियो र मावबादी पुरै सखाप हुने थियो।
अबस्था यस्तो छ भन्दै अझै भोट माअोवादिलाइ दिन्छौ होला
Hardik lal aviwadan xa janataka rata sipahilai
गजब कुराकानी
बिचरालाई के थाहा भरे आतंककारी प्रचन्डेको लागी पो लडेको रै छ हा हा हा अहीले पछुतो मानेर के गर्ने जिन्दगी ड्ब्यो 😂😂😂😂
Jahaniya rana shasan birudda afno jivan balidani dine 4 shahidharu matra nabhayera,panchayat,janyudda ra 2062/63 salko janandolanma jivan utsarga garne samasta gyat- agyat shahidharuprati uchcha samman ani shraddanjali byakta garau!
सलाम छ हवलदार साहबलाइ!!czcams.com/video/QNyyN6jpqQY/video.html&feature=share
अछाम को साफेबगर भिडन्तमा सहभागि एक जना को अन्तर्वार्ता लिनु पर्यो सर 🙏
कुन पक्षको लिने होला हजुर
Bugol dherai chico, vir pahara bahun dandako daya tira khola bahun bahun danda gaun bata mtra jna mlni thau ho virpushtun tei vyara dherai sthi hruko mritu vyo tyo morchama
तपाईंको अनुभुति पनि सुन्न पाए हुन्थ्यो सर
MARMIK KURA SUNAUNU BHO, GARIBLE DUKHA BATHA MALAMAL BHAE
लमजुङको भिरपुस्तुनमा आक्रमण म्यादीमा ब्लक ? १ हप्ताको बाटोमा ब्लक ?
हिंडेर एक हाप्ताम कां पुग्छ पागल माओबादी यशु प्रबु लाई सम्झेकोरे😂😂😂😂 भिरपुस्तुनम 32 जाना आर्मी थियो जम्म खाओबादी 1000 भन्दा माथी थियो
Ladnata ladeu Vai ho knpayeu Ra times neta harule pustau pusta Khane kamai Gaye Mahal Pani banai Gaye Timi Haru Hatti Aayo Hatti fussa😄😄😄
Kanchan dai phone nomer pauna sakinxa
फेसबुकमा जानुहोला सर
सेनाको भिंडियों बल्ल हेर्न पाईयो Thanks sir
Arkai sena hun...
gov. Sena hoena.
w\c हजुर, सेना र सशस्त्रको अन्तर्वार्ता धेरै आउदैछ्न है अव
Bs,z: l😊
राम्रो कुराकानी
Good