बालेन माथी जनप्रतिनिधीले प्रश्न उठाए पछि सनिताले दिइन् बालेनको साथ - पदको मर्यादा कायम राख्न आग्रह !

Sdílet
Vložit
  • čas přidán 23. 06. 2024
  • बालेन माथी जनप्रतिनिधीले प्रश्न उठाए पछि सनिताले दिइन् बालेनको साथ - पदको मर्यादा कायम राख्न आग्रह !
    visit us: www.canadanepal.com
    #canadanepal
    Canada Nepal CZcams Channel is owned by CNN News Network Pvt Ltd which is a registered company in Nepal.
    Ph: 01-4102713
    Email: canadanepaldotcom@gmail.com
    Embedding on websites are allowed.
    CNN Network pvt. Ltd
    © All Rights Reserved.

Komentáře • 3

  • @krishnamandangol
    @krishnamandangol Před 4 dny +1

    महा नगर पालिकाको वडा अध्यक्ष भए पछि पार्टिको परिचय सहित को नाम हुनुपर्छ भन्ने घमन्ड नै पार्टिको धङधङ्गि हो। चुनाव जितेर आए पछि त सबै वडा बासिको वडा अध्यक्ष हुनु पर्ने मा अझै पनि पार्टिको नाम हुनुपर्छ भन्नु ,म यो पार्टिको हो भनेर परिचय दिनुनै गलत हो । बिमति हुनु पर्छ , बिचार बिमर्स हुनुपर्छ।तर पार्टिको निति र बिचार ल्याएर लाड्न खोज्नु गलत हो। वडाको अध्यक्ष भए पछि पार्टिको हुदैन, यदि पार्टिको अध्यक्ष हुन्छ भने त्यसले जनताको काम गर्दैन।किनकि सबै वडा बासि एउटै पार्टिको हुदैन।

  • @karnayamphu
    @karnayamphu Před 4 dny +3

    नेपाल मा के.पी ओली हुईजेलसम्म यस्तै हो॥खाली कार्यकरत उचालेर बालेन र हर्क लाई काम गरनै दिएको छैन॥

  • @user-kb1bd6sn8p
    @user-kb1bd6sn8p Před 3 dny

    Balen must be a dictator.we dont want ward members.